२०८२ असार ८ का समाचार
जून २२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: देशको व्यापार घाटा १४ खर्ब पुग्यो, सुदूरपश्चिम रोयल्सद्वारा ६ खेलाडी रिटेन
रातोपाटी डटकमले वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ– १. निर्यात बढे पनि देशको व्यापार घाटा १४ खर्ब पुग्यो चालु व...

आणविक कार्यक्रम रोकिन्न: इरानी राष्ट्रपति
काठमाडौँ । इरानी राष्ट्रपति मसोउद पेजेश्कियानले देशको आणविक कार्यक्रम कुनै पनि हालतमा रोक्न नसकिने स्पष्ट पारेका छन्। उनले इरानले नागरिक प्रयोजनका लागि आणविक प्रविधि प्रयोग गर्ने अधिकार नछाड्ने बता...

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
काठमाडौँ । भारतको उत्तराखण्डको काशिपुरमा आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाबाट बोलाइ बन्दी बनाइका ३५ युवाको उद्धार गरिएको छ । बन्दी बनाएर कुटपिट र यातना दिइ विभिन्न शीर्षकमा रकम असुले...

बाँकेमा छाला रोगका बिरामी बढ्दै
नेपालगञ्ज । गर्मी बढेसँगै बाँकेमा छाला रोगका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । छाला रोग विशेषज्ञ डा बद्री चापागाईँले गर्मी बढेसँगै भेरी अस्पताल, नेपालगञ्जमा छाला रोगका बिरामी आउने क्रम वृद्धि भएको...
भक्तपुर–ताथली–नालागढी साइक्लिङ सम्पन्न
भक्तपुर । नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा आज (शनिबार) आयोजित २५ किलोमिटर साइक्लिङ एवं हाइकिङ यात्रा सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका–९ स्थित ब्रम्हायणी मन्दिरमा चाँगुनारायण नगरपालिका प्रमुख ...

महोत्तरीमा बढे सर्पदंशका घटना
महोत्तरी। असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन् । असार सङ्क्रान्तिका दिनदेखि पानी पर्न थालेसँगै महोत्तरीमा सर्पदंशका घटना बढेका हुन् । असार पहिलो साताभित्र २५ जना सर्पद...

किसानलाई चैते धान थन्क्याउने चटारो
तनहुँ। जिल्लामा किसान चैते धान खेती भित्र्याउने चटारोमा छन् । दुई समयमा धान खेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ । तनहुँका अधिकांश फाँटमा धान खेती गरिन्छ । जिल्लाका अधिकांश पाल...

एमालेको एघारौं महाधिवेशन आगामी मंसीरमा वा फागुनसम्ममा हुन्छ : केन्द्रीय सदस्य रिजाल
नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले एमालेको आन्तरिक एकतामा प्रभाव पार्ने र विग्रह ल्याउने प्रयासहरु भइरहेका भए पनि नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको बताए...
प्रथम महानगरस्तीय ‘बडिबिल्डिङ च्याम्पियन’ का विजेतालाई प्रधानमन्त्रीबाट पुरस्कार प्रदान
काठमाडौँं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई आज पुरस्कार प्रदान गर्नुभएको छ । काठमाडौँ महानगरपालिका, वडा नं. २२ को आयोजनामा भएको प्...

बजेटमा सीमित नेताको हालीमुहालीप्रति सांसद श्रेष्ठको हुङ्कार– गरीबबाट उठाएको कर तिमीहरुको पैतृक सम्पत्ति होइन, समानुपातिक वितरण गर
संविधानमा समाजवाद लेखेर के गर्नु ? तीन मुख्य दलका ठूला नेताहरू आफ्नो परिवारभन्दा पर देख्न सक्दैनन् । आफ्नो निर्वाचन क्षेत्रभन्दा माथि उठ्न सक्दैनन् । देशै चलाउँछु भनेर तँछाडमछाड गर्नेहरुसँग पनि आफ्...

रवि पत्नी निकिताले भावुक हुँदै भनिन्– आर्थिक र मानसिक रूपमा ममाथि बज्रपात भयो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आर्थिक र मानसिक रूपमा आफूमाथि बज्रपात भएको बताएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पौडेलले आफ्नो श्रीमानल...

के इरान आणविक हतियार विकास गर्ने नजिक पुगेको छ भन्ने ठोस प्रमाण छ?
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विगत तीन दशकमा धेरै पटक दाबी गरेका छन् कि इरान आणविक हतियार विकास गर्ने नजिक छ। १९९२ मा पनि, जब उनी विपक्षी सांसद थिए, उनले भनेका थिए कि इरानले अब केवल...

सिन्धु जल सन्धिबारे अमित शाहको भनाइप्रति पाकिस्तानको प्रतिक्रिया
सिन्धु जल सन्धि कहिल्यै पुनर्स्थापित नगर्ने भारतीय गृहमन्त्री अमित शाहको भनाइप्रति पाकिस्तानले प्रतिक्रिया जनाएको छ। पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "यसले अन्तर्राष्...

इरानबाट दिल्ली पुगे ३१० भारतीय, फर्किएकाहरूले के भने?
इरानबाट सुरक्षित रूपमा निकालिएका ३१० भारतीय बोकेको विमान शनिबार दिल्ली आइपुग्यो। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक्समा यो जानकारी दिएका छन्। जयस्वालले ट्विटरमा लेखेका छन् , "इरा...

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व घटाउन बस्तीमा तार जाली र बाख्राको सुरक्षित खोर निर्माण गरिएको छ । राप्ती सोनारी गाउँपालिका–९ मा निकुञ्ज मध्यवर्त...

डोकाको दुःख हट्यो, अब घरमै धारा
सूर्योदय नगरपालिका–१ स्थित धजे–मकरजुङ गाउँमा वर्षौँदेखि डोकामा पानी ओसारेर गुजारा गर्दै आएका बासिन्दाको घरआँगनमा अहिले स्वच्छ खानेपानीको धारो बगिरहेको छ । “डोकामा पानी ल्याउने तीतो दिन सम्झिँदा अचे...

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
सधैँजसो कृषि, पशुपालन र घरायसी कामधन्दामा व्यस्त हुने मुस्ताङको ठिनीगाउँका थकाली महिला व्यावसायिक रूपमा सङ्गठित हुँदै जान थालेका छन् । त्यहाँका महिलाले सामुदायिक कृषि र पशुपालनका साथै घरबास (होमस्ट...

चङ्खेलीको मासिधारामा टेलिफोन सेवा अवरुद्ध
चङ्खेली गाउँपालिकामा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासी सञ्चारसेवाबाट वञ्चित भएका छन् । चङ्खेली गाउँपालिका–६ स्थित मेल्छामको मासिधारामा रहेको ...

अनुदान उपलब्ध गराउन उखु किसानको माग
महोत्तरीसहित मधेसका उखु किसानले अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सङ्घीय सरकारको बजेटमा उखुखेतीमा दिइँदै आएको अनुदान सम्बोधन नभएपछि किसानले यसबारे पुनर्...

‘राज्यलाई कर तिर्नु हाम्रो दायित्व हो’
काठमाडौँ, ८ असारः टेलिशृङ्खलामा ‘माग्ने बुढा’को उपनामले परिचित अभिनेता केदारप्रसाद घिमिरेले राज्यलाई कर तिर्नु कलाकारको दायित्व भएको बताउनुभएको छ । चलचित्र ‘माग्ने राजा’को पहिलो झलक (फस्टलुक) सार्...

पर्वतमा पहिलोपटक एक सय ४० रोपनीमा जापानी कटुसखेती
काठमाडौँ, ८ असारः जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर वर्षौँदेखि झाडीमा परिणत भएको खेतबारी जोतेर जापानी कटुसको नामले परिचित (मेकाडेमिया नट) खेती विस्तार गरिएको छ । पर्वतको कुश्मा नगरपा...

आयातभन्दा निर्यात कम, तेलमा झनै घाटा
काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि जेठसम्मको ११ महिनाको अवधिमा खानेतेलमा निर्यातभन्दा बढी आयात पाइएको छ । गत वर्षको तुलनामा १ खर्बभन्दा बढी निर्यात भएको तथ्यांक सार्वजनिक भइरहँदा खानेतेल निर्या...

सिमकोटबासीको ‘सडक सपना’ साकार
सुर्खेत । हुम्ला सदरमुकाम सिमकोट बल्ल राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । खार्पुनाथ गाउँपालिका–५ स्थित खार्पु हुँदै बग्ने चुवाखोला कर्णाली नदीमाथि बेलिब्रिज निर्माण कार्य पुरा भएपछि सिमकोट सडक सञ्जा...
इलाममा बाख्रा र खेती बालीमा जङ्गली जनावरको आक्रमण
इलाम । एक महिना अघि इलामको माईजोगमाई गाउँपालिका ३ का श्याम भट्टराईका पाँच वटा बाख्रा जङ्गली जनवारको सिकार बने । बाँधिएको ठाउँमा नै तीन वटा खसी र दुई वटा ब्याउने माउ बाख्रा जङ्गली जनावरले खाइदियो । ...

एयर इन्डियाका तीन अधिकारीहरूलाई हटाउन आदेश
भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले एयर इन्डियाका तीन अधिकारीहरूलाई हटाउन आदेश दिएको छ। समाचार एजेन्सी एएनआई र पीटीआईका अनुसार डीजीसीएले एयर इन्डियालाई चालक दलको तालिका र रोस्टरिङसँग ...

पिपरा अस्पताल : जटिल शल्यक्रियाले जोगायो आमा र शिशुको ज्यान
कपिलवस्तु । पूर्व प्रसूति जाँच नगरी बच्चा जन्माउन आएकी महिलालाई पिपरा अस्पतालले जटिल शल्यक्रियाको सहायताले आमा र शिशुको जीवन जोगाएको छ। बाणगंगा नगरपालिका–६ की ३३ वर्षीया ममता गन्धर्व (नाम परिवर्तन)...

प्रिता बल्लले खुट्टाले लेखिने् ‘अविचलित पाइला’
भक्तपुर । मष्तिष्क पक्षघात भएकी भक्तपुर नगरपालिका–३ तेखापुखूकी प्रिता बल्लले खुट्टाबाटै लेखेर पुस्तक सार्वजनिक गरेकी छिन् । खुट्टाले लेखेको उनको पुस्तक शनिवार विमोचन गरिएको छ । खुट्टाले मोबाइलमा ट...

ब्राजिलमा हट एयर बेलुन दुर्घटना, कम्तीमा आठ जनाको मृत्यु
ब्राजिलमा हट एयर बेलुन दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको खबर छ। सान्ता क्याटरिनाका गभर्नर जोर्गिनो मेलोले एक्समा दिएको जानकारी अनुसार शनिबार बिहान दुर्घटना हुँदा हट एयर बेलुनमा २२ जना सव...
एसीसी १६ वर्षमुनिको इस्ट जोन कप आजदेखि : नेपालले सिङ्गापुरसँग खेल्दै
काठमाण्डौ – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप आजदेखि मलेसियामा शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले सिङ्गापुरसँग खेल्दैछ । यो खेल बिहान पौने ८ बजे शुरु हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विपिनप्रसा...
७ लाख ६० हजार बढीले लिए श्रम स्वीकृति
काठमाडौं । चालु आर्थिक वर्षको वितेका ११ महिनामा झन्डै ८ लाख जनाले वैधानिक रुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको वितेका ११ महिना साउन...
‘वैदेशिक रोजगारीमा हुने कामदारको मृत्यु, ऋण र डिजिटल फन्दाको समस्या चिर्नु आवस्यक ’
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाली श्रमिकहरू वैदेशिक रोजगारीमा जाने क्रममा विशेषगरि तीन प्रकारका गम्भीर समस्या कामदारको मृत्यु, ऋण र डिजिटल फन्दा एवं ठगीको ...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको...
३२ समाचार देखाइएको