मुख्य सामग्रीमा जानुहोस्
२०८२ साउन ११ को विवरण
आज

२०८२ साउन ११ का समाचार

जुलाई २७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६७ हप्ता अघि

१२ बजे १२ समाचार: अझै पत्ता लगाउन सकेन निर्मलाको हत्यारा, कुलमानलाई राजेन्द्र महतोको प्रस्ताव

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ– १. कुलमानलाई राजेन्द्र महतोको प्रस्ताव राजेन्द्र महत...

hamrokhelkud.com६७ हप्ता अघि

मुलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध

मुलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध काठमाडौं (हाम्रो खेलकुद)- नेपाल टेनिस संघको ११ औं विशेष साधारण सभा तथा निर्वाचनले मनोहरदास मुललाई ४ वर्षका लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ । ...

ratopati.com६७ हप्ता अघि

स्कारपियोमा फल्स बटम बनाई लागूऔषधस तस्करी, चार भारतीय नागरिक पक्राउ

काठमाडौँ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित हेवी चोकबाट सशस्त्र प्रहरीले ठुलो परिमाणको लागूऔषधसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ। शनिबार राति करिब साढे ८ बजे भारतबाट काठमाडौँतर्फ आउँद...

barnanmedia.com६७ हप्ता अघि

कुर्सीका लागि बागमती कांग्रेसमा भूकम्प, देउवा रमिते

संसदको सबैभन्दा ठूलो दल कांग्रेस। कांग्रेस कसरी चलिरहेको छ सभापति शेरबहादुर देउवालाई नै थाहा छैन। यदी पार्टी देउवाले चलाइरहेका हुन् भने कुर्सीका लागि बागमती कांग्रेसमा किन भूकम्प गयो? गत वर्ष कांग...

barnanmedia.com६७ हप्ता अघि

विद्या भण्डारीमाथि ओलीको गम्भीर आरोप- विदेशी शक्तिको लहडमा एमालेमा अस्थिरता मच्चाउन लागिन्

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्...

barnanmedia.com६७ हप्ता अघि

थाइल्याण्ड र कम्बोडिया बीचको युद्धविरामबारे डोनाल्ड ट्रम्पले के भने?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडिया दुवैले तत्काल युद्धविराम चाहेको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा तीनवटा पोस्ट गर्दै लेखेका छन् कि उनले थाइल्याण...

barnanmedia.com६७ हप्ता अघि

बिहारका केही ठाउँमा एसएससी परीक्षा रद्द भएको समाचारमा राहुल गान्धीले प्रश्न उठाए

कांग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले बिहारका केही स्थानहरूमा कर्मचारी चयन आयोग (एसएससी) परीक्षा रद्द भएको खबरप्रति प्रतिक्रिया दिएका छन्। राहुल गान्धीले यस तरिकाले परीक्षा र...

barnanmedia.com६७ हप्ता अघि

निर्मला हत्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी

भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार...

barnanmedia.com६७ हप्ता अघि

राजस्व अनुसन्धान पथलैयामा बढ्यो राजस्व चुहावट

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा राजस्व चुहावट धरौटीबापत रु ११ करोड ७६ लाख ८५ हजार सङ्कलन गरेको छ । कार्यालयले आव २०८०/८१ को तुलनामा गत आवमा मात्र ९२ दशमलव ५० प्रतिशत बढीले...

barnanmedia.com६७ हप्ता अघि

पश्चिम चितवनमा ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने

पश्चिम चितवन र माडी क्षेत्रमा आज ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले शनिबार सूचना जारी गर्दै गर्मीमा माग बढेको भन्दै छ घण्टा विद्युत् अनियम...

barnanmedia.com६७ हप्ता अघि

जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तरराष्ट्रिय मुद्दा बनाउने घोषणा

काठमाडौँ, ११ साउन: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बोआओ फोरमअन्तर्गतको एसिया स्वास्थ्य फोरम २०२५ मा सम्बोधन गर्नुभएको छ । फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्य...

barnanmedia.com६७ हप्ता अघि

लिबियाको त्रिपोली क्षेत्रबाट एक हजार ५०० आप्रवासी कामदार पक्राउ

लिबियाली अधिकारीहरूले राजधानी त्रिपोलीको पूर्वमा रहेको एक वस्तीमा छापा मारी शनिबार करिब एक हजार ५०० कागजातविहीन आप्रवासी कामदारहरूलाई पक्राउ गरेका छन्। “शनिबारको अनुगमनमा कागजातविहीन विदेशी कामदार...

barnanmedia.com६७ हप्ता अघि

इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको आतङ्कवादी आक्रमणमा कम्तीमा छ जनाको मृत्यु

इरानको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक न्यायलय रहेको भवनमा शनिबार भएको ‘आतङ्ककारी आक्रमणमा’मा परी कम्तीमा छ जनाको मृत्यु भएको इरानी अदालत सम्बद्ध एक स्रोतले जनाएको छ । न्यायपालिकाद्वारा सञ्चालित म...

barnanmedia.com६७ हप्ता अघि

नासाले आफ्नो २० प्रतिशत कर्मचारी गुमाउन सक्ने

अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमा र मङ्गल ग्रहमा आफ्नो समूहलाई पठाउने योजनालाई प्राथमिकता दिइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सङ्घीय श्रमशक्ति कटौती गर्ने व्यापक प्रयासअन्तर्गत ...

ratopati.com६७ हप्ता अघि

जोखिममा भटौली खोलाको पक्की पुल

मन्थली। सदरमुकाम मन्थलीसहित रामेछापका विभिन्न चार वटा पालिका जोडने र जिल्लालाई काठमाडौँसम्म जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुल खोलाले कटान गर्दै जान थालेको छ । सदरमुकाम मन्...

barnanmedia.com६७ हप्ता अघि

भारतले माल्दिभ्सलाई रक्षा र पूर्वाधार विकासका लागि ५६ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार माल्दिभ्सलाई आफ्नो सानो तर रणनीतिक रूपमा अवस्थित छिमेकी माल्दिभ्समा आफ्नो रक्षा बल र पूर्वाधार सुदृढ गर्न ५६ करोड ५० लाख अमेरिकी डलरको प्रस्ताव गर्नुभए...

barnanmedia.com६७ हप्ता अघि

एआईको विकास र सुरक्षालाई सन्तुलित बनाउन विश्वव्यापी सहमति कायम गर्न चीनको आग्रह

चीनका प्रधानमन्त्री ली कियाङले बेइजिङ र वासिङ्टनबीचको प्रविधिको होडबाजी कम हुने कुनै सङ्केत नदेखिए पनि विश्वव्यापी सहमति तत्काल आवश्यक रहेको भन्दै बोद्धिक कृतिमता (एआई)को विकासलाई सुरक्षा जोखिमविरु...

barnanmedia.com६७ हप्ता अघि

कम्बोडिया र थाइल्याण्डसँग युद्धविरामका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले पहल वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्याण्डको सीमा विवाद अन्त्यका लागि आफूले वार्ता गरिरहेको बताउनुभएको छ । स्कटल्याण्डको भ्रमणमा रहेका ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ स...

barnanmedia.com६७ हप्ता अघि

कर्णालीका नेताहरूलाई ओलीको निर्देशन- हावाको झोक्काको पछि होइन, पार्टी निर्माणमा लाग्नू

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्...

deshsanchar.com६७ हप्ता अघि

निर्मला हत्या प्रकरणका सात वर्षः हत्यारा समाउन प्रहरी विफल

दोधारा चाँदनी (कञ्चनपुर)- भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । विसं २०७५ साउन...

barnanmedia.com६७ हप्ता अघि

ठुलो परिमाणको लागूऔषधसहित चार भारतीय नागरिकलाई पक्राउ

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित हेवी चोकबाट सशस्त्र प्रहरीले ठुलो परिमाणको लागूऔषधसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ। शनिबार राति करिब साढे ८ बजे भारतबाट काठमाडौँतर्फ आउँदै गरेको स्...

ratopati.com६७ हप्ता अघि

चमेलिया नदी सतर्कता तह पार, बौलीगाड खोलाको जल सतह पनि बढ्दो

काठमाडौँ। सुदूरपश्चिम क्षेत्रका प्रमुख नदी तथा खोलाहरूमा जल सतह लगातार बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दार्चुला र बझाङ जिल्लामा बाढीको सम्भावना बढेको छ, जसका कारण तटीय...

barnanmedia.com६७ हप्ता अघि

अति प्रभावित जिल्लाहरूमा ६० दिने आपत्कालीन कार्यक्रम सञ्चालन गरिने

नेपाल सरकारले यही साउन ७ गते मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि सो निर्णयको कार्यान्वयन स्वरूप अति प्रभावित जिल्लाहरूमा ६० दिने आपत्कालीन कार्यक्रम सञ्चालन गरिने भएको छ। राष्ट्रि...

ratopati.com६७ हप्ता अघि

मूल बीउ उत्पादन गरिँदै

स्याङ्जा। स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दल...

deshsanchar.com६७ हप्ता अघि

चिया निर्यात ३२ प्रतिशतले बढ्यो

भद्रपुर (झापा)- मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया न...

barnanmedia.com६७ हप्ता अघि

गाईको संरक्षणका लागि छुट्टै कानुन बनाउन सपरमादेश- छुट्टै ऐन बनाऊ , सबै स्थानीय तहमा गौशाला चलाऊ (पूर्ण पाठ)

सर्वोच्च अदालतले राष्ट्रिय जनावर गाईको संरक्षणका लागि छुट्टै कानुन बनाउन सरकारका नाममा परमादेश जारी गरेको छ। यसअघिको मुलुकी ऐन र हालको मुलुकी अपराध संहिता, २०७४ ले गाई मार्न, काट्न नहुने र गौहत्या...

ratopati.com६७ हप्ता अघि

चिया निर्यातमा ३२ प्रतिशत वृद्धि, एक वर्षमा ४ अर्बभन्दा बढीको व्यापार

झापा। आर्थिक वर्ष २०८१/८२ मा मेची भन्सार कार्यालयबाट चिया निर्यातमा उल्लेख्य वृद्धि भएको छ। कार्यालयको तथ्याङ्क अनुसार साउनदेखि असार मसान्तसम्मको अवधिमा रु ४ अर्ब २१ करोड ३५ लाख ९२ हजार बराबरको चिय...

barnanmedia.com६७ हप्ता अघि

पाकिस्तानमा फेरि एक टिकटक प्रयोगकर्ताको रहस्यमय मृत्यु, दुई महिनामा तेस्रो युवतीको ज्यान गयो

पाकिस्तानमा पछिल्लो दुई महिनामा तेस्रो महिला टिकटक इन्फ्लुएन्सरको मृत्यु भएको छ । सिन्ध प्रान्तकी चर्चित कन्टेन्ट क्रिएटर समीरा राजपुत हालै आफ्नो घरमा मृत फेला परेकी हुन् । टिकटकमा उनका ५८ हजार बढी...

ratopati.com६७ हप्ता अघि

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा निर्धारण गरि...

ratopati.com६७ हप्ता अघि

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

बागलुङ । सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठम...

rajdhanidaily.com६७ हप्ता अघि

विद्यार्थीमा ज्ञानसँगै सीप भर्दै प्रदेश सरकार

काठमाडौं । बाग्मती प्रदेश सरकारले सुरु गरेको ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम प्रभावकारी र लोकप्रिय बन्दै गएको देखिएको छ । बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले विद्यालय तहबाटै ‘देशभित...

rajdhanidaily.com६७ हप्ता अघि

नेपाल आइपुग्यो १४ दातृ निकायको पौने ३ खर्ब

काठमाडौं । आर्थिक वर्ष २०८१–०८२ मा सरकारले अन्तर्राष्ट्रिय दातृ निकायबाट २ खर्ब ७३ अर्ब रुपैयाँ सहायता प्राप्त गरेको छ । एक वर्षको अवधिमा ऋण र अनुदान गरेर यो रकम प्राप्त गरेको सरकारले विभिन्न विकास...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको