२०८२ भदौ २१ का समाचार
सेप्टेम्बर ६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: सात उपसचिवको गुपचुप सरुवा, नेपाल स्टक एक्सचेञ्ज र पुनर्बीमा कम्पनीले पाए नयाँ अध्यक्ष
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१२ बजे १२ समाचार’ लिएर उपस्थित भएका छौँ– १. सामाजिक सञ्जाल बन्दको चौतर्फी विरोध भनिरहनै परे...
पर्यटन प्रवर्द्धनका लागि ‘रेडपाण्डा म्याराथन’
फिक्कल। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘रेडपाण्डा म्याराथन’ प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय रेडपाण्डा दिवसका अवसरमा आगामी असोज ४ गते इलाम सदरमुकामदेखि नेपाल–भारत सीमा क्षेत्र ...

पाल्पामा ब्लड बैङ्क सञ्चालन
पाल्पा। जिल्लाको तानसेनमा ब्लड बैङ्क सञ्चालनमा ल्याइएको छ । ‘हाम्रो ब्लड बैङ्क, हामी बनाउँछौँ’ भन्ने अभियान सुरु गरेको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आजदेखि ब्लड बैङ्क सञ्चालनमा ल्याएको हो । ...

सामाजिक सञ्जाल प्रतिबन्धका कारण ‘कमेडी दरबार’ युट्युबमा प्रसारण हुन सकेन
काठमाडौँ । लोकप्रिय हास्य–व्यङ्ग्यात्मक कार्यक्रम ‘कमेडी दरबार’ सामाजिक सञ्जाल प्रतिबन्धका कारण निर्धारित मितिमा युट्युबमार्फत सार्वजनिक हुन सकेन। टिमले शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जा...

बागलुङमा घ्यू भण्डारण गर्न ‘कोल्ड स्टोर’ सञ्चालन
बागलुङमा घ्यूको उचित तापक्रममा भण्डारणका लागि १० टन क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । जिल्लामा किसानको दूधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको बागलुङ दू...

आज इन्द्रजात्रा पर्व मनाइँदै
काठमाडौँ, २१ भदौः वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भ...

पक्की सडक निर्माण
काठमाडौँ, २१ भदौः गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान भएको छ । आर्थिक वर्ष २०८१/ ८२ को सहित विसं २०७४ मा प्रदेश सरकार स्थापना भएयता एक हजार १४६ दशमलब ८८ किलोमि...

भोजपुर– दिङ्ला सडक कालोपत्र गरिँदै
भोजपुर सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने भोजपुर–दिङ्ला ३३ दशमलव ५ किलोमिटर सडक कालोपत्र थालिएको छ । कोशी प्रदेश सरकारको रु एक अर्ब २२ करोड ३२ लाख लागतमा दुई खण्डमा कालोपत्रको काम थालिएको हो । प...

‘गाउँमा बुढापाका र बालबालिका मात्रै छन्’
बागलुङका धेरैसजो ग्रामीण क्षेत्र बसाइँसराइका कारण सुनसान बन्दै गएका छन् । बसाइँसराइले गाउँ मात्रै सुनसान भएका छैनन् । पहिले धान, गहुँ र मकै फल्न खेतीयोग्य जमिन पनि अहिले उराठिलो बनेका छन् । कतै सिउ...

डोनाल्ड ट्रम्पले भने, 'हामीले भारत र रुसलाई चीनसँग हार्यौं'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, रुस र चीनको त्रिकोणात्मक सम्बन्धबारे टिप्पणी गरेका छन्। "यस्तो देखिन्छ कि हामीले भारत र रुसलाई गहिरो, अँध्यारो चीनसँग गुमाइसकेका छौं। आशा छ उनीहरूको साझेद...

केरला कांग्रेसको विवादास्पद सामाजिक सञ्जाल पोस्ट 'बिहार-बिडी' मा तेजस्वी यादवले के भने?
कांग्रेसको केरला इकाईले बिहार र बिडीको तुलना गर्दै ट्वीट गरेको थियो, तर विवाद पछि, उनीहरूले ट्वीट हटाए। राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादवले पनि यसमा प्रतिक्रिया दिएका छन्। उनले भने ,...

भारत-चीन 'मित्रता' को छलफलको बीचमा, किन CDS अनिल चौहानले भने, 'चीन अझै पनि चुनौती हो'?
भारतका रक्षा प्रमुख (सीडीएस) जनरल अनिल चौहानले चीनसँगको सीमा विवाद भारतको सबैभन्दा ठूलो चुनौती भएको र यो जारी रहने बताएका छन्। दोस्रो ठूलो चुनौती पाकिस्तानको प्रोक्सी युद्ध हो, जसको रणनीति भारतलाई ...

एमालेको दोस्रो विधान महाविधेशनको पहिलो दिन आज केके भयो ?
पाल कम्युनिष्ट पार्टी एमालेको दोस्रो विधान महाविधेशनको पहिलो दिन आज विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष...

ओली तेस्रो कार्यकाल अध्यक्षका लागि पनि निर्विकल्प, ल्याए ‘नेपाली विशेषताको समाजवाद’
एमाले बहु पदाधिकारीमा गएपछि लगातार तेस्रोपटक नेतृत्वमा पुग्नेमा केपी शर्मा ओली पहिलो हुन्। ०७१ मा भएको एमालेको नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई हराएर अध्यक्ष बनेका ओलीले त्यसपछि पछाडि फर्केर हेर...

रामहरिको नैतिकतामा सती गएका कांग्रेस–एमाले
निजामती सेवा विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था समितिबाट पारित भएका दफामा कुनै वर्गको स्वार्थ र प्रभावमा रातारात हेराफेरी गरिएको घटना नेपालको संसदीय इतिहासमा मात्र होइन, सम्भवतः संसारकै निम्ति ए...
युक्रेनलाई २-० ले हराउँदै फ्रान्सको विजयी सुरुवात, एमबाप्पे हेनरीसँग बराबरीमा
काठमाडौँ । फ्रान्सले २०२६ विश्वकप छनोट प्रतियोगितामा युक्रेनलाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ। खेलको १०औँ मिनेटमा माइकल ओलिसले पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए भने ८२औँ मिनेटमा ...

हाम्रो पात्रोलाई पनि सामाजिक सञ्जालकै वर्गमा राखेर बन्द गर्नुमा सरकारको बदनियत
सरकारले दर्ता नै नभएर चलेको भन्दै फेसबुकलगायत विभिन्न सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा त्यसको सूचीमा हाम्रो पात्रो पनि राखेको छ । नेपालको सबैभन्दा लोकप्रिय बहुउद्देश्यीय एप हाम्रो पात्रो बन्द...

इटहरी र धरान उपमहानगरपालिका सहित ६१ स्थानीयतहले अझै ल्याएनन् चालु आवको बजेट
काठमाडौँ । देशभरका ७५३ स्थानीयतहमध्ये ६१ स्थानीयतहले चालु आर्थिक वर्षको बजेट अहिलेसम्म प्रस्तुत गर्न सकेका छैनन्। कानुनी व्यवस्थाअनुसार स्थानीयतहले हरेक वर्ष असार १० भित्र बजेट सार्वजनिक गर्नुपर्ने...

शुक्रबार देशभर ३४ विपदका घटना
काठमाडौँ, २१ भदौः शुक्रबार देशभर कूल ३४ विपदका घटना घटेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, अविरल वर्षा, चट्याङ, आगलागी, जनावर आक्रमणजस्ता विपदका घटना घट...

गोदावरीमा लोभलाग्दो पर्यटन पूर्वाधार
काठमाडौ । लक्जरिअस होटल, रिसोर्ट र सडक पहुँच सहज हुँदा गोदावरीमा पर्यटन आकर्षण बढिरहेको छ । कोभिडपछि विस्तारै पर्यटकको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाको पर्यटकीय क्षेत्र गोदावरीमा पर्यटक चहलपहल बढे...
अब शक्तिशाली अध्यक्षको बाटोमा एमाले
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरु भएको छ । एमालेले ‘हाइटेक प्रविधि’बाट महाधिवेशन उद्घाटन गर्दै विधान मस्यौदा प्रस्तावदेखि विभिन...
एभरेष्ट महिला भलिबल लिगः साबिक विजेता कर्णालीको विजयी सुरुआत
पोखरा । पोखरामा शुक्रबारदेखि सुरु वात्सल्या एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा साबिक विजेता कर्णाली यशविसले विजयी सुरुआत गरेको छ । इन्फिनिटी ड्रिम्स आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्य...

रास्कोट–८ का वडाध्यक्ष ३ दिनदेखि बेपत्ता
कालिकोट । रास्कोट नगरपालिका–८ फुकोटका वडाध्यक्ष मनिराज बराल ३ दिनदेखि बेपत्ता भएका छन् । बुधबार बेलुकी रास्कोट–५ लामासिनस्थित ससुराली जाने भनेर हिँडेका बराल बेपत्ता भएका हुन् । उनी २०७९ को स्थानीय ...

यस्तो छ शनिबारको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा न...

मुस्लिम समुदायद्वारा राजविराजमा सद्भाव र्याली
राजविराज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्म जयन्ति “मोहम्मद डे” शुक्रबार सद्भाव ¥यालीसहित हर्षोल्लासका साथ मनाइएको छ । राजविराज नगरपालिकाको विभिन्न वडाबाट आएका मुस्लिम समुदायका व...

गण्डकी प्रदेशमा गत वर्ष २४५ किमी सडक कालोपत्रे र ढलान
म्याग्दी । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान भएको छ । आर्थिक वर्ष २०८१/८२ को सहित विसं २०७४ मा प्रदेश सरकार स्थापना भएयता एक हजार १४६ दशमलव ८८ किलोमिटर सडक क...

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति
यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा मनास्लु हिमाल आरोहणका लागि दुई सय २४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागबाट प्राप्त तथ्याङ्कअनुसार आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि...
बन्धक नेपाली युवालाई धमाधम उद्धार गर्दै एनआरएनए इराक
काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी इराक पुगेका दुई नेपाली युवालाई उद्धार गरी नेपाल फर्काईएको छ। गौरआवासीय नेपाली संघ (एनआरएनए) इराकले बल बहादुर कुमाल र किरण केसीलाई उद्धार गरी नेपाल फर्काएको...

कृष्णपुर नगरपालिका र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता
यहाँको कृष्णपुर नगरपालिका र काठमाडौँ विश्वविद्यालय मानसिक स्वास्थ्य तथा अनुसन्धान केन्द्र धुलिखेलबीच मानसिक स्वास्थ्यसम्बन्धी बिरामीको उपचार र परामर्श गर्न पाँच वर्षका लागि आज सम्झौता भएको छ । नगर...
खेल क्षेत्र सभ्य समाज र समृद्ध राष्ट्रको आधारशीला हो : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्र सभ्य समाज र समृद्ध राष्ट्र निर्माणको आधारशीला भएको उल्लेख गर्नुभएको छ । कीर्तिपुरमा आज आयोजित अखिल ने...

भक्तपुरमा अन्तरराष्ट्रिय मिडिया सम्मेलन सम्पन्न
दुई साता लामो अन्तरराष्ट्रिय मिडिया सम्मेलन आज यहाँ सम्पन्न भएको छ । भक्तपर नगरपालिका–९ कमलविनायकस्थित बागेश्वरी कलेजमा यही भदौ ३ गतेदेखि सुरु भएको सम्मेलनमा स्नातक तहको दोस्रो वर्षमा आमसञ्चार तथा...
३१ समाचार देखाइएको