मुख्य सामग्रीमा जानुहोस्
२०८३ वैशाख ९ को विवरण
आज

२०८३ वैशाख ९ का समाचार

अप्रिल २२, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२७ हप्ता अघि

विवादास्पद बुँदालाई लिएर मस्यौदा समितिमै असन्तुष्टि, प्रदेश र स्थानीय तहमा कानुन नै बनाएर मोबाइल सेट

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। १. नियमावलीको विवादास्पद बुँदालाई लिएर मस्यौदा समितिमै असन्तुष्टि प्रतिनिधि सभा क...

baahrakhari.com२७ हप्ता अघि

इरानसँगको युद्धविराम नबढाउने ट्रम्पको चेतावनी, ह्वाइट हाउसमा छलफल जारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम नलम्बिने चेतावनी दिएका छन्। सीएनबीसीसँगको संवादमा आफू युद्धविराम तन्काउने पक्षमा नरहेको ट्रम्पले प्रस्ट पारेका हुन् । सीएनबीसीमा...

ratopati.com२७ हप्ता अघि

बुद्ध जयन्तीमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीको विशेष कार्यक्रम

काठमाडौँ । गौतम बुद्ध को २५७० औँ बुद्ध जयन्तीको अवसरमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत गुठीले वैश...

ratopati.com२७ हप्ता अघि

कवि शर्माको ‘पोइटिक डायस्पोरा’ कविता संग्रहमाथि विमर्श

काठमाडौँ । कवियत्री अनुशा शर्मा सुवेदीद्वारा लिखित कविताकृति पोइटिक डायस्पोरामाथि परिचर्चा गरिएको छ । ललितपुरको हात्तिबनमा आयोजित विशेष समारोहबीच उक्त कृतिमाथि समीक्षा गरिएको हो । कार्यक्रमका प्रम...

ratopati.com२७ हप्ता अघि

मंगलबार ४२ फर्ममा विभागको अनुगमन

काठमाडौँ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ४२ व्यावसायिक फर्ममाथि अनुगमन गरेको छ । विभागले मङ्गलबार काठमाडौँको चुच्चेपाटी, जोरपाटी, चाबहिल...

ratopati.com२७ हप्ता अघि

चन्द्रगढी महिला गोल्डकपः एपीएफ क्वाटरफाइनलमा

झापा । मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ...

ratopati.com२७ हप्ता अघि

पञ्चकोशीमा धार्मिक पर्यटन मेला

कर्णाली । ज्वाला क्षेत्रका नामले परिचित कर्णालीको पवित्रस्थल दैलेख पञ्चकोशीको नाभिस्थानमा धार्मिक पर्यटन मेला लाग्ने भएको छ । पञ्चकोशी क्षेत्र विकास संस्था दैलेखद्वारा मंगलबार सुर्खेत वीरेन्द्रनगरम...

deshsanchar.com२७ हप्ता अघि

उच्च अधिकारीहरूसँग साढे पाँच घन्टा छलफल गरेर गृह मन्त्रालयबाट निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ उच्च सुरक्षा अधिकारीहरूसँग करिब साढे पाँच घन्टा गृह मन्त्रालयमा छलफल गरेका निस्केका छन्।

ratopati.com२७ हप्ता अघि

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने आठ महिनाको शिशुसहित तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्य...

barnanmedia.com२७ हप्ता अघि

इरानसँग ठुलो सहमति हुनसक्छ- ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच छिट्टै ठूलो सहमति हुन सक्ने बताएका छन् । एक अन्तर्वार्तामा उनले यस्तो सहमति भए केही सातादेखि जारी तनाव र द्वन्द्व अन्त्य हुन सक्ने दाबी गरेका ...

ratopati.com२७ हप्ता अघि

वडा कार्यालय पुग्न २४ किलोमिटर दूरी पार गर्नुपर्ने

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको विकट क्षेत्रमा रहेको बासखली चुनभट्टी क्षेत्रका वस्तीबाट वडा कार्यालय पुग्न करिब २४ किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता रहेको छ । भारतीय सीमावर्ती क्षेत्र...

ratopati.com२७ हप्ता अघि

बर्ड फ्लु नियन्त्रणमा सुनसरी प्रशासनको कडाइ

सुनसरी । जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनाअनुसार इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका...

barnanmedia.com२७ हप्ता अघि

लक्सनलाई पार्टीको पुनः समर्थन

लगातार घट्दो जनसमर्थन र पार्टीभित्र बढ्दो असन्तुष्टिबीच न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन अन्ततः नेतृत्व जोगाउन सफल हुनुभएको छ । मङ्गलबार भएको आन्तरिक मतदानले उहाँ अझै पार्टीको विश्वास...

ratopati.com२७ हप्ता अघि

प्रिमियर लिगमा ब्राइटसँग चेल्सी स्तब्ध

काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनसँग स्तब्धपूर्ण हार ब्यहोरेको छ । नेपाली समयअनुसा बुधबार बिहान भएको खेलमा ब्राइटनले चेल्सीलाई ३–० को फराकिलो अन्तरले पराजित गर्‍यो । घरेलु मैदानमा ...

ratopati.com२७ हप्ता अघि

पाकिस्तानको अनुरोधमा ट्रम्पद्वारा इरानसँगको युद्धविराम लम्ब्याउने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको अनुरोधमा इरानसँगको युद्धविरामलाई लम्ब्याउने बताएका छन् । युद्धविरामलाई लम्ब्याए पनि इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी भने जारी राख्ने घोषण...

barnanmedia.com२७ हप्ता अघि

ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना

मध्यपूर्वमा चर्किंदै गएको युद्धको पृष्ठभूमिमा निकारागुआका राष्ट्रपति डेनियल ओर्टेगाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा व्यक्तिगत आक्षेप लगाउँदै उहाँलाई ‘मानसिक रूपमा अस्थिर’ रहेको टिप्पणी ...

barnanmedia.com२७ हप्ता अघि

रास्वपामा मत्स्य न्याय. सुधनलाई हाइसन्चो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्लो समय देखिएको निर्णय प्रक्रियाले “मत्स्य न्याय” अर्थात् शक्तिशालीले कमजोरमाथि हावी हुने प्रवृत्ति बलियो बन्दै गएको संकेत गर्छ। कुनै पनि राजनीतिक दलक...

ratopati.com२७ हप्ता अघि

अलाभेसविरुद्ध रियल मड्रिड विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहान भएको खेलमा रियल मड्रिडले अलाभेसलाई २–१ गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा रियल मड्रिडका लागि स्टार खेलाडी केलियन...

barnanmedia.com२७ हप्ता अघि

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको टोली पठाउनुको अर्को विकल्प नभएको दावी गर्नुभएको छ । उहाँले वार्ता सफल नभए इरानी संरचनाहरू समेत ‘ध्वस्त’ बनाइदिने यस पहिले नै चेतावनी द...

barnanmedia.com२७ हप्ता अघि

पाकिस्तानका लागि इरानी राजदूतले भने: इरानले धम्की र दबाबमा वार्ता गर्दैन, अमेरिकाले बुझोस्

अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेको समाचार आएका बेला पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मुकाद्दमले वक्तव्य जारी गरेका छन्। सामाजिक सञ्जाल एक्समा जारी अभिव्यक्तिमा उनले...

barnanmedia.com२७ हप्ता अघि

यात्रुवाहक सवारीसाधन सञ्चालन सेवा प्रदान गर्न अन्तिम तीन दिनको समय

काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन सेवा प्रदान गर्न अन्तिम तीन दिनको अवधि दिएको छ । गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दूरीका...

barnanmedia.com२७ हप्ता अघि

सुरक्षा निकायसँग झन्डै ५ घण्टा लामो बैठक पछि निस्किए गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले देशका प्रमुख सुरक्षा निकायका प्रमुखहरूसँग करिब ५ घण्टा लामो बैठक गरेका छन् । मंगलबार साँझ गृह मन्त्रालयमा सुरु भएको उच्चस्तरीय बैठक राति अबेरसम्म चलेको थियो, तर बैठकको विषय...

barnanmedia.com२७ हप्ता अघि

इरानी सरकारका प्रवक्ताले भने : देशको हात ट्रिगरमा हुनेछ

इरानी सरकारका प्रवक्ताले अमेरिकासँगको सम्भावित वार्तामा इरानको "ट्रिगरमा हात" हुने बताएका छन्। उनले देशको रक्षा बल "पूर्ण रूपमा तयार" रहेको पनि बताए। उनले यो बयान देशको सरकारी समाचार एजेन्सी IRNA ...

barnanmedia.com२७ हप्ता अघि

आईजीपी र सीडीओसँग गृहमन्त्रीको ५ घण्टामा के भयो छलफल ?

गृहमन्त्री सुधन गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, काठमाडौँका सीडीओसहितका उच्च सुरक्षा अधिकारीहरूसँग लामो छलफल गरेका छन् । साँझ ६ बजेदेखि सुरु भएको छलफल राति ...

barnanmedia.com२७ हप्ता अघि

शान्ति वार्तामा सहभागी हुन इरानद्वारा अझै औपचारिक पुष्टि गरेको छैन: पाकिस्तानी अधिकारी

शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डलको औपचारिक धारणा अझै नआएको पाकिस्तानी अधिकारीले बताएका छन् । पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले मङ्गलबार सामाजिक सञ्जालमा लेखेका छन्, ...

barnanmedia.com२७ हप्ता अघि

इरानमा थुनामा रहेका आठ महिलालाई रिहा गर्न ट्रम्पको आह्वान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले "इरानी बन्धकबाट" आठ इरानी महिलालाई रिहा गर्न माग गरेका छन्। ट्रुथ सोसलको एउटा पोस्टमा, ट्रम्पले यी महिलाहरूको तस्बिरसहित अर्को पोस्ट साझा गरे, जसलाई मृत्युदण्डक...

barnanmedia.com२७ हप्ता अघि

युरोप जाने तेल पाइपलाइनको मर्मत पूरा भएको जेलेन्स्कीको भनाइ

रुसको तेल युरोप पुर्‍याउने क्षतिग्रस्त ड्रुज्बा पाइपलाइनको मर्मत भइसकेको युक्रेनले बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार रुसको तेल युरोप पुर्‍याउने क्षतिग्रस्त ड्रुज्बा प...

barnanmedia.com२७ हप्ता अघि

बिहार महिला आयोगले पप्पु यादवलाई नोटिस जारी गर्‍यो, संसदमा उनको सदस्यताबारे प्रश्न सोध्यो

बिहारको पूर्णियाका स्वतन्त्र सांसद पप्पु यादवलाई राज्य महिला आयोगले महिलाहरूको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोप लगाएको छ। आयोगले भन्यो, "सामाजिक सञ्जालमा प्रसारित भिडियोमा तपाईंले राजनीतिमा काम...

barnanmedia.com२७ हप्ता अघि

फेरिएको टी–२० टिमको प्रदर्शन : सिनियर सम्हालिए, नयाँ धर्मराए

कप्तानसहितका खेलाडी परिवर्तन गरी बनाइएको नेपाली टिमले यूएईसँग घरेलु मैदानमा दुई टी–२०आई खेल खेल्यो । त्रिवि क्रिकेट मैदानमा सोमबार र मंगलबार भएको खेलमा नेपाल र यूएई दुवैले समान एक खेलमा जित निकाले...

barnanmedia.com२७ हप्ता अघि

रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गरी काम कारबाहीमा रोक लगाउन माग गर्दै पेस गरिएको रिट निवेदन दरपिठ (रिट दर्ता गर्न अस्वीकार) गरेको...

ratopati.com२७ हप्ता अघि

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

धुलिखेल । काभ्रेपलान्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी खेतीको गण्डकी प्रदेशअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकाका कृषकहरूले अवलोकन गरेका छन् । अन्नपूर्ण गाउँपालिका–१ भ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको