२०८३ असोज १६ का समाचार
अक्टोबर २, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार : ‘हेल्थ प्याकेज’का नाममा अस्पतालको मनपरी असुली, विद्युत् व्यापारमा नयाँ क्रान्ति
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ– १. विद्युत व्यापारमा नयाँ क्रान्ति ऊर्जा क्षेत्रमा लामो स...

सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने कारबाहीमा
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गास्थित सुरुङमार्गमा पटकपटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालकलाई कारबाही गरेको छ । सुरुङमार्गभित्र लेन अनुशासन कायम नगर्ने...

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य
अर्घाखाँची – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन्।

माछापुच्छ्रे आधार शिविरमा प्राथमिक उपचार केन्द्र
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय क्षेत्र अन्नपूर्ण आधार शिविर (एबिसी) मा प्राथमिक उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ । उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा आ...

अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण
अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण घाइते भएको अफगानिस्तानको तालिबान सरकारले जनाएको छ । पाकिस्तानले भने कारबाही आतङ...

‘चेम्बर बजार’ सञ्चालन हुँदै
काठमाडौँ । महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यका साथ यही असोज १७ गतेदेखि ‘चेम्बर बजार’ सञ्चालन हुने भएको छ । नेपाल महिला चेम्बरले महिला उद्यमी तथा व्यवसायीका...

म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु
म्याग्दी । बाढी पहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका लागि प्रसारण लाइन मर्मत सुरु गरिएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको ब...
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बिसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ । नेपाली टोली बिहीबार राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो । खेलाडीलाई नेपाल क्रिकेट ...

ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाईदुबईको उडानमा सह–पाइलटको आक्रमणपछि विमानलाई सम्भावित दुर्घटनाबाट जोगाउन साहस देखाउनुभएका भारतीय क्याप्टेन स्मित मच्छरको प्रशंसा गर्नुभएको छ । उहाँले घटनाबार...
यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठुला प्रतियोगिता आइसिसी यु–१९ महिला विश्वकप र तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । आगामी पुसमा आयोजना हुने आइसिसी यु–१९...

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाएका छन् । अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिर...

फ्लाई दुबईका पाइलट स्मित मच्छरलाई ‘विशिष्ट गुजरात गरिमा अवार्ड’ दिइने
भारतको गुजरात प्रदेश सरकारले विमान दुर्घटना हुनबाट जोगाउने फ्लाई दुबईका क्याप्टेन स्मित मच्छरलाई सम्मान गर्ने भएको छ। भारतीय नागरिक पाइलट मच्छरलाई यात्रुहरूको ज्यान बचाएबापत गुजरात सरकारले ‘विशिष्...

चीनले २०२७ मा ताइवानमा हमला नगर्ने अमेरिकी अधिकारीहरूको निष्कर्ष
अमेरिकी गुप्तचर निकाय र रक्षा मन्त्रालयका अधिकारीहरूले चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो सेनालाई सन् २०२७ सम्ममा ताइवान कब्जाका तयार हुन निर्देशन दिएको दाबी गर्दै आएका थिए। तर, अर्को वर्षसम्म ची...

ट्रम्प भन्छन् : पाइलटलाई चक्कु हान्ने फ्लाई दुबईका को-पाइलट आतंकवादी हुन सक्छन्
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका अनुसार बुध...

नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म सुदृढ बनाउनुपर्नेमा जोड
नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्दै आपसी सहकार्य र समझदारी थप सुदृढ बनाउनुपर्नेमा सहभागीले जोड दिएका छन् । सतहत्तरौँ चिनियाँ राष्ट्रिय दिवसका अवसरमा नेपाल–चीनमैत्री समाज,...
डेनमार्कमाथि पोर्चुगलको ४–२ गोलको रोमाञ्चक जित
काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा पोर्चुगलले डेनमार्कमाथि ४–२ गोल अन्तरको रोमाञ्चक जित हात पारेको छ । समूह ‘डी’ को तेस्रो खेलमा शुक्रबार बिहान पोर्चुगललाई जित दिलाउन चार फरक खेल...
सर्वियामाथि जर्मनीको २-० गोलको जित
काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा जर्मनीले सर्वियामाथि २–० गोल अन्तरको सहज जित हात पारेको छ । समूह ‘बी’ अन्तर्गत भएको खेलमा जर्मनीलाई जित दिलाउन टोम बिसअफ र फ्लोरियन विर्ट्जले ए...

विशेष अदालत गन्हाएको अहिले होइन, यसलाई दुर्गन्धित बनाउने सर्वोच्चमै छन्, सक्छौ भने छानबिन गर
विशेष अदालतका न्यायाधीशहरुको हालको टिममाथि गम्भीर आरोप लगाएर अहिले सर्वोच्च अदालतको फुलकोर्टमा चर्चा भएको समाचार विभिन्न माध्यममा आएका छन् । प्रधानन्यायाधीश मनोजकुमार शर्मा र चोलेन्द्रशमशेर राणाको ...
टाइम १०० नेक्स्टको सूचीमा वैभव सूर्यवंशी एक मात्र भारतीय खेलाडी
भारतीय क्रिकेटर वैभव सूर्यवंशीलाई टाइम म्यागजिनको टाइम १०० नेक्स्ट सूचीमा समावेश गरिएको छ। यो सूचीले हरेक वर्ष विश्वभरका 'उदाउँदो ताराहरू' लाई हाइलाइट गर्छ जसले भविष्यलाई आकार दिइरहेका छन्। अमेरि...

हरेक शनिबार बैंकहरू बन्द हुने दाबी झुटो, सरकारले खण्डन गर्यो
सरकारले सार्वजनिक क्षेत्रका बैंकहरूका लागि हरेक शनिबार सार्वजनिक बिदा घोषणा गरिएको भन्ने सामाजिक सञ्जालमा भाइरल भइरहेको दाबीलाई झुटो भनेको छ। प्रेस सूचना ब्यूरो (PIB) ले अर्थ मन्त्रालयको वित्तीय स...
१० खेलाडीमा सीमित नर्वेमाथि वेल्सको २–१ गोलको पुनरागमन जित
काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा वेल्सले १० खेलाडीमा सीमित नर्वेमाथि २–१ गोल अन्तरको पुनरागमन जित दर्ता गरेको छ । समूह ‘डी’ अन्तर्गत भएको खेलमा सुरुवाती अग्रता उल्टाउँदै वेल्सल...

कांग्रेसको देउवा समूहको १५औँ महाधिवेशन अन्तर्गत ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस संस्थापन इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार आज भएको वडा अधिवेशनमा ...

इथियोपियाली सेनाको मुख्यालयमा विस्फोट, उत्तरमा लडाइँ जारी
इथियोपियाको राजधानी आदिस अबाबास्थित इथियोपियाली राष्ट्रिय रक्षा सेनाको (ईएनडीएफ) मुख्यालयमा रातभर शक्तिशाली विस्फोट भएको कूटनीतिक तथा सुरक्षा स्रोतहरूले बताएका छन्। यसैबिच, उत्तरमा सरकारी सेना र टि...

इरानी राष्ट्रपतिले भने- अमेरिकासँग संवाद जारी राख्छौं
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग संवाद जारी राख्ने बताएका छन् । वार्ताका क्रममा अमेरिकाले इरानमाथि तीन पटक आक्रमण गरेपनि इरानले संवादबाट आफूलाई कहिल्यै टाढा नराखेको उनको भनाइ छ । उ...

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ सुरु गर्ने भएको छ । महानगरपालिकाले उक्त कार्यक्रम आन्तरिक स्रोतबाट सञ्चालन गर्ने तयारी गरेको छ । सुत्केरी भएपछि ...

तटबन्धले जोगायो गैँडाकोटको बस्ती
नवलपरासी । यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै ठुलो बाढी आयो । विगतका वर्षमा अहिलेको भन्दा सानो बाढी आउँदा पनि गैँडाकोटका धेरै बस्ती डुबान र कटानको समस्यामा पर्ने गरेका थिए । यद्यपि ...

चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो
चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान यहाँ...

कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहोस् आजको राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १६ गते । शुक्रबार । इस्वी सन् २०२६ अक्टोबर २ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–षष्ठी, दिउँस...

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना
केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी थिए । बालबालिकाको चहलपहल थियो । अहिले त्यहाँ कालीगण्डकीको भेल बगिरहेको छ । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा यही असोज ११ गतेको बाढीले धेरै परिवारको जीवन...
२९ समाचार देखाइएको