मुख्य सामग्रीमा जानुहोस्
२०८३ असोज २१ को विवरण
आज

२०८३ असोज २१ का समाचार

अक्टोबर ७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

gorkhapatraonline.com४ हप्ता अघि

पछिल्लो २४ घण्टामा देशभर १७ विपद्का घटना, तीनको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १७ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति...

ratopati.com४ हप्ता अघि

१२ बजे १२ समाचार : न्यायाधीश नियुक्तिमा दोहोरियो पुरानै विकृति, प्रत्येक विपद्सँगै थला पर्छ कृषि क्षेत्र

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. न्यायाधीश नियुक्तिमा दोहोरियो पुरानै विकृति सर्वोच्च अदालतमा रिक्त न्यायाधीश प...

deshsanchar.com४ हप्ता अघि

उच्च र जिल्ला अदालतको न्यायाधीशको दरबन्दी, कार्यबोझ अध्ययन गर्न समिति गठन

काठमाडौं- न्यायपरिषद्को मंगलबार बसेको बैठकले अदालतमा न्यायाधीशको दरबन्दी र कार्यबोझ पुनरावलोकन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ।

deshsanchar.com४ हप्ता अघि

गायनमा ज्ञानु राणाका ६ दशक

नेपाली संगीतको इतिहासमा केही स्वरहरू आज पनि उत्तिकै खोजिन्छन्। समयको लामो कालखण्ड ढल्के पनि ती स्वरहरू पुस्तौँपुस्ताको सम्झनामा अझ गहिरो बसेको हुन्छ। त्यस्तै स्वरकी धनी हुन्, गायिका ज्ञानु राणा।

deshsanchar.com४ हप्ता अघि

उत्तराखण्ड केन्द्रविन्दु भएर ५.१ रेक्टरको भूकम्प, सुदूरपश्चिमका जिल्लाहरूमा पनि महसुस

भारतको उत्तराखण्ड केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा पनि महसुस गरिएको छ। राति २२:३८ बजे गएको यस भूकम्पको तीव्रता ५.१ रेक्टर स्केल मापन गरिएको छ।

ratopati.com४ हप्ता अघि

जुम्लामा मार्सी धान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सी धान पाक्न थालेको छ । यहाँका धानफाँट पँहेलपुर हुन थालेका छन् । पछिल्लो समय देश तथा विदेशमा मार्सी धानको चामलको माग बढ्दै गएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अध...

saralpatrika.com४ हप्ता अघि

कांग्रेस सभापति पदमा गगन थापासहित तीन जनाको उम्मेदवारी

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ। वर्तमान सभापति गगनकुमार थापासहित श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दर्त...

barnanmedia.com४ हप्ता अघि

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै विपक्षी दल र विभिन्न समूहले प्रदर्शन गर्ने भएपछि भारतको राजधानी नयाँदिल्लीमा मङ्गलबार सयौँ प्रहरी पर...

barnanmedia.com४ हप्ता अघि

दक्षिण कोरियामा कारको माग बढ्दो, ईभी बिक्रीमा अग्रस्थानमा

दक्षिण कोरियामा विद्युतीय सवारीसाधन (ईभी) तथा जर्मनीमा निर्मित लक्जरी कारप्रतिको बलियो मागका कारण आयातित यात्रुवाहक कारको बिक्री गत महिना बढेको छ । उद्योगसम्बन्धी तथ्यांकअनुसार सेप्टेम्बरमा दक्षिण ...

ratopati.com४ हप्ता अघि

एनपिएलको तयारी अन्तिम चरणमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।...

ratopati.com४ हप्ता अघि

क्रोएसियामाथि स्पेनको २-१ को पुनरागमन जित

काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा स्पेनले क्रोएसियामाथि २–१ गोलअन्तरको पुनरागमन जित निकालेको छ। समूह ‘सी’ अन्तर्गतको प्रतिस्पर्धामा स्पेनलाई जित दिलाउन मिकेल मेरिनोले दुई गोल गर...

ratopati.com४ हप्ता अघि

चेकियामाथि इङ्गल्यान्डको ३-० को सहज जित

काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह चरणको खेलमा इङ्गल्यान्डले चेकियामाथि ३–० गोलअन्तरको सहज जित निकालेको छ । समूह ‘सी’ अन्तर्गत बुधबार भएको खेलमा इङ्गल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी...

barnanmedia.com४ हप्ता अघि

इरानविरुद्ध अमेरिका र नौ देश एकजुट

संयुक्त राज्य अमेरिका, क्यानाडासहित ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका आठ राष्ट्रले इरान र उसका सहयोगी समूहले पश्चिमी गोलार्धमा आतङ्कवादी गतिविधि तथा विभिन्न घातक कारबाही सञ्चालन गरेको आरोप लगा...

barnanmedia.com४ हप्ता अघि

भारतीय वायु सेनामा नयाँ प्रमुख

भारत सरकारले हाल भारतीय वायुसेनाका उपप्रमुख रहेका एयर मार्सल आशुतोष दीक्षितलाई प्रमुखका रूपमा नियुक्त गरेको छ। भारतको रक्षा मन्त्रालयले एक्समा गरेको पोस्टअनुसार यही अक्टोबर ३१ तारिख दिउँसोदेखि लाग...

barnanmedia.com४ हप्ता अघि

नाइजेरियामा सैन्य विमान खस्यो, ३२ जनाको मृत्यु

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गरेका छन्। उड्डयन तथा एरोस्पेस विकासमन्त्री फेस्टस ...

barnanmedia.com४ हप्ता अघि

बालेन सरकारले निर्माण गर्न खोजेको सुशासनको नयाँ मानक

जेनजी आन्दोलन र सुशासनको नाराको जगमा बनेको प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ मानक स्थापित गर्न खोजिरहेको छ । यो मानक भाषणको होइन, व्यवहारको हो र सुशासनको...

barnanmedia.com४ हप्ता अघि

विमल पौडेलले किन बोके मनोज–चोलेन्द्रका भारी ?

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको विवादित छवि, चोलेन्द्रशमशेर जबरासँगको साँटगाँठ अनि केही शंकास्पद क्रियाकलापका कारण मुलुकको न्यायालयमा संकट निम्तिँदै छ । संसदमा न्यायाधीशहरूमाथि कारबाहीको आवाज...

barnanmedia.com४ हप्ता अघि

न्यायाधीश सिफारिसमा परिषद् सदस्य महेश नेपालको पनि फरक मत

न्याय परिषद् सदस्य महेश नेपालले पनि सर्वोच्च अदालतका न्यायाधीश सिफारिसमा लिखित विमति राखेको खुलेको छ । परिषद् सदस्य नेपालले प्रतिक्रियामा आफूले सिफारिसमा फरक मत राखेको बताए । ‘मेरो राय सपना श्रीमा...

barnanmedia.com४ हप्ता अघि

महान् खेलाडीको अपमानजनक बिदाइ !

पोर्टो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै एउटा दृश्यले पोर्चुगलको फुटबलको कथा सुनाउँछ । विमानस्थलका पसल, सडक र समर्थकको भिडमा देखिने जर्सीको रङ एउटै हुन्छ– रातो । तर, ती जर्सीमा लेखिएको न...

barnanmedia.com४ हप्ता अघि

भारतको उत्तराखण्डमा ५.१ म्याग्निच्युडको भूकम्प

नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरिएको छ । आज (मंग...

barnanmedia.com४ हप्ता अघि

अच्यूतमणि नेउपानेलाई सचिवमा बढुवा

सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि नेउपाने सचिवमा बढुवाका लागि सिफारिस भएका छन्। मंगलबार बसेको न्याय परिषद्को बैठकले बढुवाका र पदस्थापनको सिफारिस गरेको हो। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध...

ratopati.com४ हप्ता अघि

जिप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

तनहुँ । तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ । जिल्लामा पछिल्लो समय बढ्दै गएको आन्तरिक पर्यटनलाई लक्षित गर्दै बन्दीपुर र आँबुखैरेनीमा सञ्चालन हु...

ratopati.com४ हप्ता अघि

कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको विभिन्न स्थानमा मर्मत कार्य सम्पन्न भएको छ । सो सडकखण्डको विभिन्न ५५ स्थानमा बाढी...

barnanmedia.com४ हप्ता अघि

आइसिसी क्रिकेट विश्वकप लिग-२ : युएईमाथि अमेरिकाको जितले नेपाललाई राहत

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आफ्नो पछिल्लो खेलमा अमेरिकाले संयुक्त अरब इमिरेट्स (युएई)लाई ६ विकेटले पराजित गरेपछि अंक तालिकामा माथि उक्लिने प्रयासमा रहेको नेपाललाई केही राहत मिलेको छ । युए...

barnanmedia.com४ हप्ता अघि

कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार महिलातर्फ उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचिन समितिले जनाएको छ। उ...

barnanmedia.com४ हप्ता अघि

दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

पर्यटकीय सम्भावना भएर पनि अपेक्षित रुपमा उपयोग हुन नसकेको गन्तव्यमध्ये एक हो हेटौँडा । सहर प्राकृतिक रुपमा उत्तिकै सुन्दर छ । यहाँको सुन्दरतालाई पर्यटकीय दृष्टिले खासै उपयोग गर्न सकिएको छैन । चुरे...

ratopati.com४ हप्ता अघि

काभ्रेपलान्चोकमा पूर्वाधारतर्फ तीन सय योजना कार्यान्वयनमा

काभ्रेपलान्चोक । जिल्लामा चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणतर्फ करिब ३०० योजना कार्यान्वयनको चरणमा छन् । आवागमन सहज बनाउने र ग्रामीण क्षेत्रलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले जिल्लास्थित ...

ratopati.com४ हप्ता अघि

ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

बाजुरा । बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन् । परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि उनले उक्त खेतीलाई आम्दानीको प्रमुख माध...

ratopati.com४ हप्ता अघि

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

काठमाडौँ । नेपाल र रुसबिचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज यहाँ हुँदैछ । नेपाल र रुसले कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलक...

corporatenepal.com४ हप्ता अघि

विद्युत प्राधिकरणका पूर्वएमडी डा. मुकेशराज काफ्ले काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । नेपाली कांगेसको १५औँ महाधिवेशनमा डा. मुकेशराज काफ्लेले केन्द्रीय सदस्यमा उमेदवारी दिएका छन् । जलविद्युत इन्जिनियरिङमा विद्यावारिधि (पीएचडी) गरेका उनी नेपाल विद्युत् प्राधिकरणको पूर्वप्रव...

barnanmedia.com४ हप्ता अघि

भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

काठमाडौँ, २१ असोजः नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लैनचौरको टोलीले भालुको पित्तसहित नवलपरासीका य...

ratopati.com४ हप्ता अघि

बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । इस्वी सन् २०२६ अक्टोबर ७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–द्वादशी, बेलुक...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको