२०८३ कार्तिक १ का समाचार
अक्टोबर १८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार : लगानी बोर्डका पूर्व सीईओ पक्राउ, प्रधानन्यायाधीशको जग्गाबाटै अवैध उत्खनन
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. अवैध उत्खनन बहालवाला प्रधानन्यायाधीश मनोजकुमार शर्माको न...

प्रवासी नेपालीको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेसको नयाँ नेतृत्वलाई आरके शर्माको आग्रह
कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष आरके शर्माले नेपाली कांग्रेसको महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा, वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित विश्वप्रकाश शर्मालगायत नवन...
१० खेलाडीमा समेटिएको बेटिसमाथि बार्सिलोनाको फराकिलो जित
काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले रियल बेटिसमाथि ५-२ गोल अन्तरको फराकिलो जित हात पारेको छ । खेलमा सुरुवाती अग्रता बार्सिलोनाले लिएको थियो । १० औँ मि...
न्युक्यासलमाथि एस्टन भिल्लाको साँघुरो जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा एस्टन भिल्लाले न्युक्यासल युनाइटेडमाथि १–० गोलको साँघुरो जित दर्ता गरेको छ । एस्टन भिल्लालाई जित दिलाउन जोहान मान्जाम्बीले गरेको एकमात्...

इरान युद्धका कारण प्रभावित न्यून आय भएका देशलाई सहयोग गर्न आईएमएफ प्रतिबद्ध
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले इरान युद्धका कारण बढ्दो महँगी र ऊर्जा सङ्कटबाट प्रभावित न्यून आय भएका देशलाई सहयोग गर्नु आफ्नो संस्थाको जिम्मेवारी भएको बताएकी ...

हुथीविरुद्ध इजरायली सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको सहयोग स्विकार्न साउदी अरेबियासँग आग्रह गरेका छन् । उनले साउदी अरेबिया र इजरायलबीच सम्बन्ध सुधार्नेगरी अब्राहम...

भारत : कोलकातामा दुर्गा पूजाका क्रममा भागदौड, १९ जनाको मृत्यु
काठ्माण्डौँ : भारतको कोलकातामा दुर्गा पूजा पण्डालको एक भाग भत्किएपछि मच्चिएको भागदौडमा १९ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् । उत्तरी कोलकाताको चोरबागान सार्वजनिक दुर्गा पूज...

कार्तिकमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
२०८३ कार्तिक महिनाको राशिफल । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) महिना भरिनै शनिको आध्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीर...

अमेरिकामा यस वर्ष विद्यालय तथा कलेजमा गोलीकाण्डका कम्तीमा ५२ घटना, ३२ जनाको मृत्यु
अमेरिकामा सन् २०२६ को अक्टोबर १५ सम्म विद्यालय तथा कलेज परिसरमा गोली चलाइएका कम्तीमा ५२ घटना घटेका छन् । ती घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् । सीएनएनले ‘गन भायल...

अमेरिकाको एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित चार जनाको मृत्यु
संयुक्त राज्य अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा परी चार जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । बीबीसीको अमेरिकी साझेदार संस्था सीबीएस न्युजका अनुसार ज्यान ग...

मधेशमा नयाँ सरकार गठनको प्रयास, एमाले र जसपा नेपालबीच छलफल
काठ्माण्डौँ : मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूबीच छलफल भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित द...

साउदी अरबनजिकै तेल ट्यांकरमा आक्रमण, कच्चा तेलको मूल्य ५ महिनायताकै उच्च
साउदी अरबनजिकै एउटा तेल ट्यांकरमा आक्रमण भएको छ। यसैबिच कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० डलरनजिक पुगेको छ। बीबीसीका अनुसार यो मेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सबैभन्दा उच्च हो। आर...

जीबी राईको अपिल : ग्यालेक्सी टीभीमा रविलाई जोड्नु उचित होइन, म नेपाल फर्किन्छु
विभिन्न सहकारीको बचत रकम हिनामिना आरोप लागेर फरार रहेका गितेन्द्रबाबु (जीबी) राईले गोरखा मिडिया प्रालि र ग्यालेक्सी टीभीमा रवि लामिछाने र छविलाल जोशीलाई जोड्नु उचित नभएको बताएका छन् । फरार रहेकै अ...

बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको भीड
दसैँको फूलपातीका दिन बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । दसैँको पहिलो दिन घटस्थापनामा मालढुङ्गाको पुल बन्द हुँदा सुनसान रहेको मन्दिरमा पुल सञ्चालनमा आएसँगै भक्तजन...

होल्डिङ सेन्टरमा छैन दसैँको रौनक
कोहलपुर बसपार्कमा दसैँ मनाउन घर फर्किने यात्रुको चहलपहल छ । बसपार्कबाट दैनिक हजारौँ यात्रु ओहोरदोहोर गरिरहेका छन् । तर, त्यही बसपार्कको टर्मिनल भवनभित्र भने दसैँको रौनक छैन । पाँच महिनादेखि आश्रय ...

टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति पौडेल सहभागी (फोटोफिचर)
बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह आयोजना गरेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव...

रुसमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह, ट्रम्पको निर्णयप्रति असन्तुष्टि
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी अर्थतन्त्रलाई लक...

वरिष्ठ अधिवक्ताको उपाधि नहोस् पाँडे पजनी
वरिष्ठ अधिवक्ताको उपाधि कानून व्यवसायमा आर्जित योग्यता, निष्ठा, सक्रियता र योगदानको सम्मान हो। यो नातागोता, राजनीतिक निकटता, चाकडी वा पहुँचका आधारमा बाँडिने पदवी होइन। तर उपाधि वितरणको प्रक्रिया पा...

कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड, धेरैको मृत्यु भएको आशंका
पश्चिम बंगालको चोरबागन सार्वजनिक दुर्गा पूजा पण्डलमा भागदौड मच्चिएर धेरैको मृत्यु भएको आशंका गरिएको छ। कोलकातामा रहेका बीबीसी संवाददाता पीएम तिवारीले रिपोर्ट गरे कि पण्डल बाहिर ठूलो भीड थियो र पान...
भारत विरुद्ध वेस्ट इन्डिज: वर्षाले फाइनल खेललाई ९-९ ओभरमा घटायो, भारतको शानदार सुरुवात
शनिबार बेंगलुरुमा भारत र वेस्ट इन्डिजबीच खेलिएको अन्तिम टी-२० खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। वर्षाका कारण खेल ९-९ ओभरमा खेलाइँदैछ। पहिले ब्याटिङ गरेको भारतले पाँच ...

कस्तो रहला यो साताको तपाईंको भाग्य ?
कार्तिक १ गते आइतबारदेखी ७ गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) दसैँको समयमा परिवार तथा आफन्तसँग भेटघाट गर्ने अवसर मिल्नेछ । मान्यजनको हातबाट टीका तथा जमरा ग्र...

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
प्रहरीले विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २० जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–१८ नयाँटोलबाट जुवातास खेलिरहेको अवस्थामा सप्तरी सप...

नवरात्रको आठौँ दिन : महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
काठमाडौँ- बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँघर तथा पूजाकोठामा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दि...

दसैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
नेपाल विद्युत् प्राधिकरणले बडादसैँका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दसैँका समय...

आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १ गते । आइतबार । इस्वी सन् २०२६ अक्टोबर १८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–अष्टमी, अहो...

मानव स्वास्थ्यका १७ विश्वव्यापी खतरामा एआईको दुरुपयोग अग्रपंतिमा : द ल्यान्सेटको अध्ययन
विश्वको स्वास्थ्य र मानव अस्तित्वमा यस शताब्दीको बाँकी अवधिमा १७ वटा ठूला खतरा देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्। आणविक युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग, जलवायु परिवर्तन, मोटोपना, ...

आज बडादशैँको महाअष्टमी पर्व मनाइँदै
काठमाडौं– नेपालीहरूको महान् पर्व बडादशैँअन्तर्गत आज महाअष्टमी पर्व मनाइँदै छ । आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमीमा दुर्गा भवानीका महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपको विशेष पूजाआराधना...

शक्तिपीठमा भक्तजनको घुइँचो
“नवरात्रमा मनमा पाप नराखी शुद्ध मनले देवीको पूजा गर्दा जे चितायो त्यही पुग्छ । दसैँमा जमरा राखेको दिनदेखि एकादशीको दिनसम्म अन्न, नुन नखाई व्रत बस्ने गरेको छु,” फूलपातीको अघिल्लो दिन गुह्येश्वरी मन्...

आज दसैँको आठौँ दिन : महागौरीको पूजाआराधना गरिँदै
काठमाडौँ- बडा दसैँको आठौँ दिन महागौरीको विधिपूर्वक विशेष पूजाआराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा दुर्गा भवानीको विशेष पूजाआराधना ...

मेलबर्न विमानस्थलनजिकै आप्रवासन जाँचको चर्चा, कामदारको भिसा र मोबाइलसमेत जाँचिएको दाबी
मेलबर्न विमानस्थल आसपास आप्रवासन अधिकारीहरूले कामदारको भिसा अवस्था र काम गर्न पाउने समय जाँच गरिरहेको दाबी सार्वजनिक भएको छ। केही अवस्थामा अधिकारीहरूले कामदारका मोबाइल फोनमा रहेका जानकारीसमेत हेरेक...
३० समाचार देखाइएको