मुख्य सामग्रीमा जानुहोस्
२०८३ कार्तिक ११ को विवरण
आज

२०८३ कार्तिक ११ का समाचार

अक्टोबर २८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrakura.com३ दिन अघि

श्रीलङ्काको नीलमणि सम्पदामा विदेशी व्यापारीको नाफा: बहुमूल्य रत्नको व्यापारमा श्रीलङ्का नै घाटामा पर्दै ?

कोलम्बो। श्रीलङ्कालाई लामो समयदेखि रत्न-द्वीप, "रत्नहरूको टापु" भनेर चिनिन्छ। रत्नपुराको पौराणिक नीलो नीलमणिदेखि बहुमूल्य माणिक, स्पिनल, गार्नेट, बिरालोको आँखाको क्राइसोबेरिल र दर्जनौँ अन्य बहुमूल्...

hamrakura.com३ दिन अघि

युक्रेनमा ऊर्जा क्षेत्रमा युद्धविराम र कृष्णसागरमा तनाव अन्त्य गराउन भारतको कूटनीतिक पहल

कीभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनलाई एक-अर्काका तेल प्रशोधन केन्द्रहरूमा आक्रमण नगर्न दबाब दिने प्रयास गरिरहँदा, अन्य पक्षहरू पनि मस्को र किभलाई द्वन्द्व कम्तीमा आंशिक रूपमा भए...

hamrakura.com३ दिन अघि

भारतविरोधी राजनीतिका नाममा रवीन्द्रनाथ टैगोरको विरासतलाई निशाना बनाउनु कति उचित ?

कोलकाता। अक्टोबर ११ मा ढाकामा चार जनालाई पक्राउ गरियो। उनीहरूले रवीन्द्रनाथ टैगोरको भित्ति चित्रमा कालो मसी दलेका थिए। नोबेल पुरस्कार विजेता टैगोरको गीत 'आमार सोनार बांग्ला' बङ्गलादेशको राष्ट्रिय ग...

hamrakura.com३ दिन अघि

अस्ट्रेलियामा आत्महत्याः एकै वर्ष तीन हजार २८३ जनाको मृत्यु

क्यानभेरा । अस्ट्रेलियामा सन् २०२५ मा आत्महत्याका कारण तीन हजार २८३ जनाको मृत्यु भएको छ । मङ्गलबार सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार मृतकमध्ये पुरुषको सङ्ख्या अत्यधिक रहेको छ । अस्ट्रेलियन ब्युरो ...

ratopati.com३ दिन अघि

१२ बजे १२ समाचार : सरकार ढाल्ने खेलमा विपक्षी दलहरू, सर्वोच्च अदालतमा पुरानो मुद्दाको जाम

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. आन्दोलन चर्काउने तयारी छठ पर्व लगत्तै विपक्षी दलहरूले सरकार विरोधी आन्दोलन गर्...

ratopati.com३ दिन अघि

कञ्चनपुरका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण

कञ्चनपुर । कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले यहाँका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण गरेको छ । कम्पनीले युरिया र डिएपी मलको कोटा निर्धारण गरिएको महेन्द्रनगर शाखाका प्रबन्धक ह...

arthadabali.com३ दिन अघि

कात्तिक १२ देखि जावलाखेलमा गोदावरी फूल प्रदर्शनी, प्लान्ट क्लिनिक र एउटा फोटो सेल्फी स्टल रहने

काठमाडौँ / आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ।

arthadabali.com३ दिन अघि

चक्रवात अर्नबको हमलाबाट बच्न भारतमा धमाधम उद्धारकार्य, किन शक्तिशाली बन्यो आँधीको मौसम ?

भारतको आन्ध्र प्रदेशमा बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् ।

arthadabali.com३ दिन अघि

‘कल्चरल ड्रेस’मा सपना बुन्दै विजेता गुरुङ

गुरुङ, मगर, तामाङ वा नेवार पहिरन लगाएर आत्मविश्वासका साथ कतै उभिएकी युवती देख्दा धेरैलाई लाग्न सक्छ – यो केवल फेसन हो । तर, ललितपुरको बागडोलमा बस्ने विजेता गुरुङका लागि नेपाली ‘कल्चरल ड्रेस’ फेसन म...

ratopati.com३ दिन अघि

कर्नाटकमा मतदाता सूची पुनरीक्षणपछि ७२ लाख मतदाता घटे, एक जना ‘पाकिस्तानी नागरिक’ पनि भेटिए

काठमाडौँ । भारतको कर्नाटक राज्यमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया सम्पन्न भएपछि कुल मतदाताको सङ्ख्यामा करिब ७२ लाखले कमी आएको छ । विवादका बिच सम्पन्न भएको यस पुनरीक्षणपछि राज्य...

ratopati.com३ दिन अघि

गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा दमौलीमा

तनहुँ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट सुरु भएको मेची महाकाली गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा मंगलबार तनहुँको सदरमुकाम दमौली आइपुगेको छ । सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार...

barnanmedia.com३ दिन अघि

ह्यारी केनलाई ब्यालन डी’ओर

इङ्ल्यान्डका कप्तान ह्यारी केनले स्पेनका लामिन यमल र फ्रान्सका किलियन एमबाप्पेलाई पछि पार्दै सन् २०२६ को पुरुष ब्यालन डी’ओर जित्नुभएको छ । उहाँ सन् २००१ मा माइकल ओवेनपछि यो पुरस्कार जित्ने पहिलो इङ...

annapurnapost.com३ दिन अघि

पुटिनसँग फिनल्यान्ड र नर्वेका नेताको दुर्लभ संवाद, युक्रेन युद्ध अन्त्य गर्ने प्रयास

काठमाडौं : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेले संयुक्त टेलिफोन वार्ता गरेका छन् । युक्रेन युद्ध सुरु भएयता युरोपे...

barnanmedia.com३ दिन अघि

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बन्नुभएको छ । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति ...

annapurnapost.com३ दिन अघि

बिहार विधान परिषद् निर्वाचनमा जन सुराजका सुरेश राय विजयी, कांग्रेसका मदन मोहन झा पराजित

काठमाडौं : भारतको बिहार विधान परिषद्को दरभंगा शिक्षक निर्वाचन क्षेत्रमा जन सुराज पार्टीका उम्मेदवार सुरेश प्रसाद राय विजयी भएका छन् । उनले कांग्रेसका निवर्तमान विधान पार्षद् तथा पूर्व प्रदेश अध्यक्...

barnanmedia.com३ दिन अघि

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

बङ्गालको खाडीमा आएको चक्रवाती आँधी ‘अर्नब’ को अप्रत्यक्ष प्रभावले श्रीलङ्कामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले मङ्गलबार मौसमको वर्तमान अ...

barnanmedia.com३ दिन अघि

कर्णालीको सुखद सुरुवात, जनकपुर १९ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुखद सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो। १३३ रनको लक्ष्य पछ्याएको जनकपुरलाई कर्णालीले ११३ रनमा ...

barnanmedia.com३ दिन अघि

अन्तिम फिल्ममा नाना : ४० डिग्री तापक्रममा गरे छायाङ्कन, इरफान खानलाई निकै सम्झन्थे

दिवंगत बलिउड अभिनेता नाना पाटेकरको अन्तिम फिल्म ‘शक्तिशालिनी’ हो। जुन फिल्म दिनेश विजनको म्याडक फिल्म्स ब्यानरमा बनेको थियो। उनका नजिकका स्रोतहरूका अनुसार फिल्मको बलियो पक्ष यसको कथासहित स्टारकास्...

annapurnapost.com३ दिन अघि

युक्रेनको खेरसोन क्षेत्रमा युद्धविराम विस्तार

काठमाडौं : रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेश्कीमा खाद्यान्न र औषधि पुर्‍याउने उद्देश्यले सुरु गरिएको युद्धविरामलाई खेरसोन क्षेत्रभर विस्तार गरिएको अधिकारीहरूले बताएका छन् । ओलेश्क...

barnanmedia.com३ दिन अघि

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गरेका छन् । मोरङको उर्लाबारीस्थित प्रतिष्ठानद्वारा मंगलबा...

barnanmedia.com३ दिन अघि

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको मागसहित नेपालका विषयलाई प्राथमिकताका साथ उठाउन नागरिक समाजका तर्फबाट सुझाव दिइएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालद्वार...

barnanmedia.com३ दिन अघि

केनको सफलतामा जर्मनीको खुसी

भावनात्मक मन्तव्य र ऐतिहासिक बालोन डी’अर अवार्ड थापेपछि ह्यारी केन मंगलबार जर्मनी फर्किएका छन् । अब उनी बायर्न म्युनिखका लागि कप खेलमा संलग्न हुनेछन् । केन २५ वर्षयता यो अवार्ड जित्ने पहिलो इंग्लि...

barnanmedia.com३ दिन अघि

पाकिस्तान गठन भएको धेरै वर्ष पछि पनि किन जुल्फिकार अली भुट्टो आफूलाई भारतीय साबित गर्न खोजिरहेका थिए?

भारतको स्वतन्त्रता अझै सात-आठ महिना बाँकी थियो। सिन्धका एक प्रख्यात जग्गाधनी र राजनीतिज्ञ सर शाहनवाज भुट्टो आफ्नी श्रीमती र छोरीसँग सरकार सम्हाल्न जुनागढ गए। उनले आफ्नो कान्छो छोरा जुल्फिकार अली भ...

barnanmedia.com३ दिन अघि

इरानी राष्ट्रपति र कतारी अमिरबिच मस्कोमा भेटवार्ता

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले मस्कोमा आयोजित ऊर्जा मञ्चका क्रममा कतारका अमिर तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गर्नुभएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ । इरानी सरकारी टेलिभिजनका अनुसा...

ratopati.com३ दिन अघि

अवैध सामान बरामद

सुनसरी । सुनसरीमा सशस्त्र प्रहरीले रु २५ लाख ४० हजार ९८३ बराबरका अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरी तथा मातहतका विभिन्न युनिटबाट खटिएको टोलीले यही कात्तिक ...

barnanmedia.com३ दिन अघि

प्रिमियर लिग एनपिएलमा जनकपुरविरुद्ध कर्णालीको सुखद् सुरुआत

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा ११३ रनमा समेटिएपछि कर्णालीले १९ रनको जित ...

barnanmedia.com३ दिन अघि

इजरायलमा तीन वर्षदेखि जारी युद्धपछि नेतान्याहूको राजनीतिक भविष्य तय गर्न मतदान

इजरायलमा तीन वर्षदेखि जारी युद्ध र सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रभावबीच प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्य निर्धारण गर्ने निर्वाचनमा मतदाताहरूले मङ्गलबार मतदान गर...

ratopati.com३ दिन अघि

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मिर्गौला पीडितलाई सहयोग

ताप्लेजुङ । ताप्लेजुङ युके युवा समाज युकेले ताप्लेजुङका क्यान्सर तथा मिर्गौला पीडितसहित तीन जनालाई रु एक लाख ६० हजार आर्थिक सहयोग प्रदान गरेको छ । समाजले मङ्गलबार सदरमुकाम फुङलिङमा पीडित परिवारका प...

barnanmedia.com३ दिन अघि

६८ किलोभन्दा बढी चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

प्रहरीले ६८ किलोभन्दा बढी चाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले भारतको बिहारस्थित रक्सौलका १९ वर्षीय अमन सर्राफलाई पक्राउ...

ratopati.com३ दिन अघि

चाँदीकप उपाधिका लागि एपिएफ र हाम्रो एकता भिड्दै

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा जारी १६औँ रनिङ चाँदीकप खुला फुटबल प्रतियोगिताको उपाधिका लागि एपिएफ क्लब र हाम्रो एकता हाम्रो बलबिच प्रतिस्पर्धा हुने भएको छ । मङ्गलबार भएको दोस्रो सेमिफाइनल खेलमा ...

ratopati.com३ दिन अघि

काठसहित पाँच मोटरसाइकल प्रहरी नियन्त्रणमा

दाङ । दाङमा अवैध रूपमा चोरी तस्करी गर्न लागेको १६ वटा सालको चिरान काठसहित पाँचवटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठका अनुसार ...

barnanmedia.com३ दिन अघि

प्रधानन्यायाधीशद्वारा सहकारीका मुद्दा हेर्न डेडिकेटेड इजलास गठनको निर्देशन

सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्माले सहकारीसम्बन्धी मुद्दा हेर्न जिल्ला अदालतमा समर्पित इजलास (डेडिकेटेड बेन्च) गठन गरी सुनुवाइको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। सर्वोच्च अदालतबा...

ratopati.com३ दिन अघि

बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार । इस्वी सन् २०२६ अक्टोबर २८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–द्वितीया,...

ratopati.com३ दिन अघि

वीरगन्ज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

पर्सा । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले रु २६ अर्ब...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको