२०८० माघ २५ का समाचार
फेब्रुअरी ८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
घोषणामा पूर्ण साक्षर माझी बालबालिका निरक्षर
राधाकृष्ण डुम्रे वालिङ, माघ २५ गते । स्याङ्जाको गल्याङ नगरपालिका–९, कालीगण्डकी नजिकै रहेको माझी बस्तीका बालबालिका विद्यालय जाँदैनन् । विद्यालय जान उनीहरूलाई अभिभावकले प्रेरित पनि गर्दैनन् । यसको ए...
शान्ति सेनामा नेपाल पहिलो
काठमाडौँ, माघ २५ गते । संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र बनेको छ । शान्ति सेनामा नेपालको सङ्ख्या बढेर छ हजार २४७ पुगेसँगै नेप...
चार महिनादेखि बन्द रहँदै आएको हेटौंडा सिमेन्टले फेरि थाल्यो उत्पादन
मकवानपुर । विगत चार महिनादेखि बन्द रहँदै आएको हेटौंडा सिमेन्ट उद्योगले गत सोमबारबाट पुनः उत्पादन सुरु गरेको छ । हेटौंडा सिमेन्ट उद्योगका महाप्रवन्धक वसन्त पाण्डेका अनुसार सोमबार बिहानबाट उद्योगका ...
जीबी राईका साझेदार जोशीको घरमा छापा
काठमाडौँ — पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन) का संस्थापक छविलाल जोशीको घरम...
नेपाल र क्यानडाको तीन खेलको सिरिज आजदेखि कीर्तिपुर मैदानमा
काठमाडौं – आजदेखि घरेलु मैदान कीर्तिपुरमा नेपालले क्यानडासँग तीन खेलको एक दिवसीय क्रिकेट सिरिज खेल्दैछ। सिरिजको पहिलो खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुर मैदानमा सुरु हुँदैछ।
अप्टिकल फाइबरको अड्चन फुक्यो
काठमाडौँ, माघ २५ गते । युनाइटेड टेलिकम (युटिएल) को लापरबाही र गैरजिम्मेवारीले रोकिएको डिजिटल नेपालको आधारभूत पूर्वाधार मानिएको अप्टिकल फाइर बिछ्याउने योजना अघि बढ्ने देखिएको छ । देशैभर तीव्र गतिक...
गिरीबन्धुको ३४३ बिघा जग्गा विवाद : सरकारबाट निर्णय गराउने ढुक्क भएर २०७३ मै भएको थियो तमसुक
काठमाडौँ/झापा — बेथितिविरुद्ध राज्यका कुनै पनि निकायले गर्ने हस्तक्षेपले समाजलाई आत्मबल दिन्छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले दिएको फैसलाले देशमा कानुन छ भन्ने सन्देश त दिएको छ नै, पूर्...
एउटै कोठामा कार्यालय, बाल कक्षा र कक्षा सञ्चालन
सिन्धुली- जस्तापाताले छाएको दुई कोठे भवन, झट्ट हेर्दा कुनै समुदायको जीर्ण बनेको सामुदायिक भवन जस्तो देखिने दुई कोठे भवन हो जनमुखी प्राथमिक विद्यालय । सिन्धुलीको सदरमुकाम नजिकै रहेको कमलामाई नगरपाल...
निगमलाई भाडामा विमान, सधैं घाटाको व्यापार
घाटाको व्यापारलाई बुझाउन एउटा उखान छ– ‘चामलसँग पिठो साट्ने ।’ नेपाल वायुसेवा निगम यही उक्ति चरितार्थ गर्न उद्यत् देखिएको छ । न्यारोबडी जहाज बिग्रेको छ । छिटो बनाउनेतिर ध्यान छैन । जसकारण दुई महिनाम...
एएफसी एसियन कपको फाइनलमा कतार, सेमिफाइनलमा इरान पराजित
कतार एएफसी एसियन कपको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा इरानलाई ३-२ ले पराजित गर्दै कतार उपाधि होडमा अघि बढेको हो । गए राति भएको खेलमा कतारले इरानलाई ३-२ गोल अन्तरले पराजित गर्यो । खेलक...
थरीथरीका राजा
देशका नेता छैनन् आज गुटका नेता मात्र भए एउटा राजा विदा हुदा धेरै मान्छे राजा भए दाहाल, देउवा, पौडेल वा सिटौला यी सबै राजा ओली, नेपाल, झलनाथ वा इश्वर पोखरेल यसै राजा रबि, लिङ्देन उस्तै राजा बाबु...
पर्खनुपर्ने हो कति पुस्तासम्म ?
ढाँट्नेले लगातार ढाँटिरहने भयो भ्रष्टाचार गर्न आँटिरहने भयो सत्ताको मिलेमतो भइरहने भयो सुशासनको सपना रहिरहने भयो विदेशी स्वार्थ बढिरहने भयो ऋणको अङ्क चढिरहने भयो खानेले लगातार खाइरहने भयो सब...
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित
काठमाडौँ, माघ २५ गते । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी विधेयक पारित गरेको छ । कान...
एकदिवसीय शृङ्खला : नेपाल र क्यानडाबिचको पहिलो खेल आज
काठमाडौँ । एकदिवसीय शृङ्खलाको पहिलो खेलमा आज नेपाल र क्यानडाबिच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा...
पैसा कमाउँदैमा सम्मान पाइन्छ ?
अथाह पैसा कमाउदैमा वा धनी बन्दैमा समाजले सम्मान दिन्छ र ? धन सम्पत्ति र सम्मान भनेको एउटै हो र ? समाजले दिने सम्मान र पैसा नितान्त अलग कुरा हुन । व्यक्तिले पैसा कसरी कमाएको छ ? सहज तरिकाले राजस्व त...
पार्किङ सशुल्क कि निःशुल्क ?
नेपालमा अन्धाधुन्ध तरिकाले सवारीसाधन आयात भइरहेको छ । काठमाडौंलगायत मुलुकका सहरबजारमा पार्किङको सुविधा नहुँदा समस्या छ । घना बस्ती भएका ठाउँमा जताततै सवारीसाधन रोकेको देखिन्छ । पछिल्लो समय मानिसको ...
पहिलो एकदिवसीयमा आज क्यानडासँग भिड्दै नेपाल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दै छ। यी दुई टोलीबीचको खेल त्रिभुवन विश्व विद्यालयको खेल मैदानमा बिहान ९ः १५ बजेदेखि सुरु हुने छ। क्या...
फाइनल पुगेको कतारसामु उपाधि रक्षाको अवसर
दोहा — आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतारले इरानलाई रोमाञ्चक खेलमा ३–२ ले पराजित गर्दै एसियन कप २०२३ को फाइनल पुगेको छ । अलमोज अलिले ८२ औं मिनेटमा कतारका लागि निर्णायक गोल गरे । यससँगै कतारसामु आफ...
संघीय संसदका तीन समितिको बैठक बस्दै
काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीन समितिका बैठक आज बस्दैछन् ।
भूतपूर्व गोर्खा परिवारलाई ठगी गर्ने नेम्वाङलाई उम्कन नदिन पीडितहरुको माग
काठमाडौं,२५ माघ । भूतपूर्व गोर्खाका वयस्क सन्तानलाई बेलायत लगिदिने भन्दै करोडौं ठगी गरेको आरोपमा हाल प्रहरी हिरासतमा रहेका पूर्व गोर्खा सूर्यकुमार नेम्वाङ शक्तिकेन्द्रको आडमा उम्किन खोजेको गुनासो प...
हमासको ससर्त प्रस्तावमा युद्धविराम नहुने इजरायलको जवाफ, सर्तहरू “विचित्र“ भएको टिप्पणी
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको प्रस्तावित युद्धविरामका सर्त अस्वीकार गरेका छन् । उनले हमासका सर्त अस्विकार गर्दै एक महिना भित्रै गाजामा पूर्ण विजय हासिल गर्ने भएकाले...
त्रिवि क्रिकेट मैदानमा आमनेसामने हुँदै नेपालका दुई सफल प्रशिक्षक
काठमाडौं- नेपालले आजदेखि क्यानडा विरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खला खेल्दैछ । किर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तीन खेलको शृङ्खला आज शुरु भएर माघ २९ गतेसम्म सञ्चालन हुनेछ । नेपाल र ...
मकवानपुर मालपोतले उठायो १६ करोड राजस्व
हेटौँडा- मालपोत कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८०-०८१ मा जग्गाको कारोबारबाट रु १५ करोड ७८ लाख ८० हजार छ सय ६२ राजस्व संकलन गरेको छ। मालपोत कार्यालयले साउनदेखि पुस मसान्तसम्मको अवधिमा उक्त ...
क्यानडाविरुद्ध सिरिज जित्ने लक्ष्यकासाथ मैदानमा उत्रिँदै नेपाली टोली
काठमाडौं : नेपाली क्रिकेट टोली घरेलु मैदानमा क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय सिरिज जित्ने लक्ष्यसहित मैदानमा उत्रदै छ। सिरिजको पहिलो खेल आज बिहान सवा ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुमा सुरु ...
ओडीआई सिरिज : नेपालले आज क्यानडासँग खेल्दै
२५ माघ, काठमाडौं । नेपालले क्याानडासँगको तीन ओडीआई सिरिजअन्तर्गत पहिलो खेल आज खेल्दैछ । खेल बिहान ९ : १५ मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । दुवै टोली सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मै...
अमेरिकी सांसदका उम्मेदवार नेपाली मूलका एड्रियन पोखरेलद्वारा रिचमण्डमा आधिकारिक उम्मेदवारी दर्ता
विजय थापा । अमेरिकी सांसदका उम्मेदवार नेपाली मूलका एड्रियन पोखरेलले भर्जिनियाको राजधानी रिचमण्डमा आधिकारिक रुपमा उम्मेदवारी दर्ता गरेका छन् । उनले भर्जिनियाको १० औँ निर्वाचन क्षेत्रबाट उम्मेदवारी ...
भुक्तानीमा ढिलाइ भएपछि ब्रोकरविरुद्ध उजुरीको चाङ
सेयर बिक्री गरेको रकम दुई हप्तासम्म पनि खातामा जम्मा नभएपछि ब्रोकरविरुद्ध नियामक निकाय नेपाल धितोपत्र बोर्डमा लगानीकर्ताले गरेको उजुरीको चाङ लागेको छ । कारोबार भएको दुई दिनभित्र बिक्रीकर्ताको खाता...
वनमा निमित्तकै जगजगी
काठमाडौं । वन तथा वातावरण मन्त्रालयको राजनीतिक र प्रशासनिक दुवै नेतृत्व कर्मचारी व्यवस्थापनमा असफल देखिएको छ। वन मन्त्री डा. वीरेन्द्रप्रसाद महतो र वन सचिव डा. दीपक खरालले मन्त्रालय मातहतका अत्यन...
के हो जलबिन्दु, कसरी हुन्छ उपचार ?
जलबिन्दु एक किसिमको आँखाको रोग हो। यसले आँखाको दृष्टि सम्बन्धी स्नायुमा क्षति पुर्याउँछ। जलबिन्दुको प्रारम्भिक चरणमा सामान्य लक्षण मात्र देखिने वा कहिलेकाँही कुनै पनि लक्षण नदेखिने पनि हुनसक्छ। नेप...
नेपाल र क्यानडाबीचको शृंखला आजबाट
नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेट शृंखला बिहीबारदेखि त्रिवि क्रिकेट मैदानमा हुँदै छ । क्यानडाविरुद्ध नेपालले ६ दिनको अन्तरमा तीन खेल खेल्नेछ । युवा खेलाडी सम्मिलित दुवै टोलीले शृंखला जित्ने लक्...
तामा खानीको सुरुङ
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ झिङ खानीको जङ्गलमा रहेको तामाखानीको सुरुङ । यस क्षेत्रमा तत्कालीन समयमा छन्त्याल समुदायले तामा उत्खनन गरेका दर्जनौँ तामा खानीका सुरुङ भन्नावशेषको रूपमा रहेका छन् । ...
५५ जनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं : अरुको नागरिकतामा फोटो टाँसेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाउने बहानामा रकम अस...
बाँकी मूल्यांकन १ महिनाभित्र सक्ने
पर्सा — अधिग्रहण प्रक्रियामा रहेको वीरगन्ज महानगरपालिका–२५ स्थित सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी बीचमा रहेको सिर्सिया खल्वाटोला गाउँको खेतको मुआब्जा वितरण सकिने चरणमा रहेको छ । ...
पटकपटक ‘कू’ भएको कांग्रेस महासमिति बैठक अब नसर्ने
काठमाडौं । संसदको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको पटकपटक ‘कू’मा पर्दै आएको महासमिति बैठक अब भने नसर्ने लगभग पक्का भएको छ। आगामी फागुन ७–१० मा हुने महासमिति बैठकका लागि का...
३४ समाचार देखाइएको