२०८० चैत ३ का समाचार
मार्च १६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
भैरहवा ल्याइएका दीपेश इप्रका बुटवलको हिरासतमा
काठमाडौंबाट पक्राउ गरिएका दीपेश पुनलाई बुटवल ल्याइएको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई प्रहरी प्रधान कार्यालयले पक्राउ गरी विमानमा रुपन्देहीको बुटवल ल्याइएको हो । अहिले उनलाई इ...
‘एन्जेल्स’हरूका ‘खलनायक’ – सूर्यप्रसाद उपाध्याय
स्वर्गीय सूर्यप्रसाद उपाध्यायलाई मैले व्यक्तिगत रूपमा चिनिनँ । उहाँलाई २०३६ सालमा जनमत संग्रहका बेलामा डा. केआई सिंहका साथ बहुदलको पक्षमा प्रचार गर्न खुलामञ्चमा आयोजित आमसभामा एक युवा दर्शकका रूपमा...
कूर्मचक्रको प्रारूप
१. प्रारूप भूगोलका रूपमा परिचित भूमण्डल सम्बद्ध पृथ्वी वा विभिन्न दृश्यरूप र प्राकृतिक पक्षको अध्ययन गरिने माध्यम शास्त्रलाई भूगोलशास्त्र वा भूगोलविद्या भनिन्छ भने त्यसअन्तर्गत पृथ्वीको उत्पत्ति, ...
संचित सहकारीले प्रकाशन ग-यो ५ हजार पर्ने सम्पदा पुस्तक
काठमाडौं । भक्तपुरको संचित बचत तथा ऋण सहकारी संस्थाले सम्पदा र संस्कृतिका विषयमा इतिहासविद प्राडा पुरुषोतमलोचन श्रेष्ठद्वारा रचित अन्तरङ्गका तरङ्गहरु पुस्तक सार्वजनिक गरेको छ । डा. श्रेष्ठले ४० वर...
शहीद पूर्ण पौडेल र बेनोज अधिकारीहरुको अपमान गर्ने क्रियाकलाप रोकिनुपर्छ : उपाध्यक्ष मैनाली
ललितपुर । अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले संगठनात्मक अराजकता र बेथिति बढ्दै गएको भन्दै गम्भिर चिन्ता व्यक्त गरेका छन् । कान्तिपुर इन्टर नेशनल कलेज अफ इञ्जिनियरिङ ललितपुरले गरेको कार्यक...
बिराटनगरमा स्टाफ नर्सको हत्या, शव शौचालयमा भेटियो
सुन्दरहरैचा । मोरङको बिराटनगरमा स्टाफ नर्सको हत्या भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २२ वर्षीया चन्द्रिकाकुमारी दासको शौचालयमा शव फेला परेको हो । धारिलो हतियार प्रहार...
अग्रणी महिला समाजसेवी जोशीको पुस्तक सार्वजनिक
काठमाडौं । दयाविरसिंह कंसाकार, तुलसी मेहर, कृष्णचन्द्र सिंह प्रधानलगायतसँगसँगै समाजसेवा र साहित्यमा लागि परेकी अग्रणी महिला समाजसेवी रामवदन जोशीसम्वन्धी पुस्तक सार्वजनिक भएको छ । वरिष्ठ समाजसेवी त...
शनिबार, शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८० साल चैत ३ गते शनिबार तदनुसार सन् २०२४ मार्च १६ तारिख। फागुन शुक्ल पक्षको सप्तमी तिथि । शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदे...
विपत् व्यवस्थापन पाँचवर्षे रणनीतिक योजना तयार
गोरखापत्र समाचारदाता काठमाडौँ, चैत ३ गते । काठमाडौँ महानगरपालिकाले विपत् व्यवस्थापनका लागि पाँचवर्षे रणनीतिक योजना तयार गरेको छ । विपत् जोखिम न्यूनीकरणको पूर्वतयारी, विपत्पछिको पुनस्र्थापना, विपत्...
आठ वर्षमा पनि भएन कालोपत्रे
खोटाङ समाचारदाता खोटाङ, चैत ३ गते । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको चखेवाभन्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक कालोपत्रे गर्न ठेक्का लागेको आठ वर्ष पुगेको छ । भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धिशाही...
माउथ अल्सर हुनुका कारण के हुन्, कसरी गर्ने उपचार?
माउथ अल्सर गिजा, ओठ, जिब्रो, मुख, गाला वा घाँटीका भित्री भागमा उब्जिने बिबिरा हो। सुरूमा यो सानो र खासै असर नगर्ने तर छोटो समयमै विकसित हुँदै गएपछि बिरामीलाई खाना खाने वा बोल्ने क्रममा दुखाइ महसुस...
सडक निर्माणमा नागरिक निगरानी
रामेछाप समाचारदाता रामेछाप, चैत ३ गते । लामो समयदेखि निर्माणाधीन रामेछापको मन्थली–चिसापानी–पुरानागाउँ सडक आयोजनाको काममा स्थानीय नागरिक सङ्घसंस्थाहरूले निगरानी बढाएका छन् । निर्माण सुरु भएको लामो ...
काठमाण्डौमा पक्राउ परेका दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगियो
काठमाण्डौ – सुन तस्करीको अभियोगमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगिएको छ । पुनलाई प्रहरीले हिजो काठमाण्डौबाट पक्राउ गरेर हिजै ब...
भ्रष्ट व्यवस्था र शासकबाट जनताले मुक्ति खोजेका छन्: कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल प्रमाणित भएको दाबी गरेका छन् । पार्टी कार्य सम्पादन समितिको विस्तारित बैठकमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र अहिले लुटतन्त्रमा परि...
सहकारी मुद्दामा कांग्रेसको संसद् अवरोध
काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारी ठगीमा संलग्न व्यक्तिलाई गृहमन्त्री नियुक्त गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहालबाट जवाफ माग्दै संसद् अवरुद्ध गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामि...
२०८१ सालको ६ महिनाभित्रमा सुनको भाउ १ लाख ५० हजार पुग्न सक्ने
काठमाडौँ- यति बेला नेपाली बजारमा सुनको मुल्यले दिन दिनै नयाँ रेकर्ड कायम गरेको छ । केहि दिन अघि हाल सम्मकै उच्च (१ लाख २६ हजार प्रतितोला) भएको सुन हिजो भने सामान्य घटेर सुनको मूल्य तोलामा १ ला...
कोसी प्रदेश ट्रफी क्रिकेटको उपाधि भिडन्त आज, आर्मी र कर्णाली खेल्दै
काठमाडौं । कोसी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्दै छन् । मोरङ क्रिकेट संघको आय...
काठमाडौं उपत्यकामा साढे २ हजार जनाले गर्छन् ट्राफिक नियम उल्लंघन
काठमाडौं । काठमाडौं उपत्यका दैनिक साढे २ हजार बढीले ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव : नेता र अभिनेताबिच कला संवाद
काठमाडाैँ । महानायक राजेश हमाल र पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच कला तथा सिनेमाका बारेमा संवाद भएको छ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन मानव जीवन...
भारतमा आज लोकसभा निर्वाचनको मिति घोषणा गरिँदै
नयाँदिल्ली - भारतको निर्वाचन आयोगले आज (शनिबार) लोकसभा निर्वाचन-२०२४ को मिति घोषणा गर्दै छ । आयोगले केही राज्यको विधानसभा निर्वाचनको मिति पनि घोषणा गर्न लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ...
मृत्युको खबर आउँछ, शव आउँदैन
विराटनगर र नेपालगन्ज — दुई वर्षदेखि कतारमा कार्यरत झापा, बिर्तामोड–५ का ३३ वर्षीय गंगाराम अधिकारी त्यतैबाट रुस गएको तीन महिना भयो । तर पछिल्लो दुई महिनादेखि भने उनको अवस्था अज्ञात थियो । रुसी सेनाम...
गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले गर्यो संसद् अवरुद्ध
प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा बोल्दै कांग्रेस सांसदहरूले सहकारी अनियमि...
सुन तस्करीमा संलग्न पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार जीवन गुरुङविरुद्ध मुद्दा दर्ता
काठमाडौं : १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंंमा मुद्दा दर्ता भएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गुरुङसँग १ अर्ब ४० करोड बिगो माग...
राष्ट्रिय सभामा प्रदेश र स्थानीय तहका लागि छुट्टै समय
काठमाडौँ, चैत ३ गते । राष्ट्रिय सभाले प्रदेश र स्थानीय तहका मुद्दालाई छलफल तथा बहसमा ल्याएर सङ्घीयतालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न प्रादेशिक सरोकार समयमा मन्तव्य राख्ने अभ्यासको थालनी गरेक...
सेरेङहरूलाई फकाउन पृथ्वीनारायण शाहले खेपेको सकस
गोरखालीले लिम्बुवान कब्जा गरिसकेपछि पनि पृथ्वीनारायण शाहले सेरेङ लिम्बूहरूलाई हात लिन अनेक प्रयास गर्दा समेत आफ्नो जीवनकालमा सफलता पाएनन्। लिम्बू जातिभित्र मावोहाङ, फागो, चोङबाङ, सेनिहाङ, थिन्दोलु...
गाउँमै नुन पाउँदा उजेलियो अनुहार
कालिकोटको महावै गाउँपालिका बिर्तामोडका जर्मा सिंहको मुहारमा शुक्रबार बेग्लै चमक थियो । नहोस् पनि किन, १५ सयभन्दा बढी रुपैयाँ र पूरै एक दिन खर्चेर हिँड्दै सदरमुकाम मान्म पुगेपछि मात्र नुन देख्न पाउन...
लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चार जना पक्राउ
काठमाडौं। काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार बा ३ च ८८२ नम्बरका एम्बुलेन्स चालक दोलखाको कालिन्चोक ग...
मैत्रीपूर्ण फुटबलमा नेपाल मलेसियासँग ५–१ गोलले पराजित
काठमाण्डौ – नेपाल मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलमा ५–१ गोलले पराजित भएको छ । बन्द मैदान यूनिभर्सिटी टेक्नोलोजीमा भएको खेलमा पहिलो ३५ मिनेटमा नेपाल दुई गोलले पछाडि परेको थियो । त्यस्त...
फेरि सिटीविरुद्ध रियल
पेरिस — डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले लगातार तेस्रो सिजन युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडकै सामना गर्नेछ । शुक्रबार निकालिएको क्वाटरफाइनल ‘ड्र’ मा सिटीले कीर्तिमानी १४ पटक...
विशेष अदालतमा फैसला धमाधम, लेखनमा विलम्ब
६ न्यायाधीश रहने विशेषमा इजलास पूरा छ । तर, पर्याप्त कर्मचारी जनशक्ति नहुँदा फैसला लेखनमा भने ढिलाइ छ । दरबन्दीअनुसार कर्मचारी भए पनि फैसलाको र लेखनको गतिको तालमेल मिलेको छैन । तीन महिनाअघि सरुवा भ...
बुढासुब्बा गोल्डकप फाइनल आज : ढुक्क छन् एनआरटी र मोरङ
सुनसरी — बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको फाइनलमा काठमाडौंको एनआरटीले जिल्ला फुटबल संघ मोरङ टिमविरुद्ध शनिबार प्रतिस्पर्धा गर्दै छ । धरान–१६ स्थित धरान रंगशालामा हुने फाइनल ...
व्यवसायीहरुको गुनासो सुन्न मन्त्रालयको ढोका सधैं खुल्ला छः मन्त्री गिरी
काठमाडौं। कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सुनचाँदी तथा रत्न आभुषण व्यवसायीहरुको गुनासो सुन्न मन्त्रालयको ढोका सधैं खुल्ला रहने बताएका छन्। काठमाडौंमा शुक्रबारदेखि सुरु भएको नेपाल स...
मण्डलामा ‘आकाशको बाटो’ को मञ्चन सुरू (तस्वीरहरू)
काठमाडौं। थापागाउँ स्थित मण्डला थिएटरमा चैत २ गतेदेखि नाटक ‘आकाशको बाटो’ को मञ्चन सुरू भएको छ।
मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको हार
काठमाडौँ — नेपालले मलेसियाविरुद्धको मैत्रीपूर्ण अभ्यास खेल शुक्रबार ५–१ ले गुमाएको छ । युनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपालका लागि समिर तामाङले एक मात्र गोल ले गरे । दर्शकविहीन ...
बढ्यो विदेशी लगानी प्रतिबद्धता
काठमाडौँ, चैत ३ गते । चालुु आर्थिक वर्षको फागुुन महिनामा मुलुकमा भित्रने विदेशी लगानी प्रतिबद्धतामा उलेख्य वृद्धि भएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालुु आवको फागुुन महिनामा मात्र १२ वटा परि...
३५ समाचार देखाइएको