२०८० साउन १७ का समाचार
अगस्त २, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मधेसमा एक वर्षमा लागुऔषधसहित १ हजार ३०४ जना पक्राउ
जनकपुरधाम – मधेस प्रदेशमा लागूऔषधसहित एक वर्षमा १ हजार ३०४ जना पक्राउ परेका छन्। मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा प्रदेशको विभिन्न ८ वटा जिल्लाबाट १ हजार ...
संघीय शिक्षा ऐन संसद्मा पेश गर्न मन्त्रिपरिषद्को स्वीकृति
काठमाडौँ – सरकारले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक स्वीकृत गरेको छ। मंगलबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अब बस्ने संसद् बैठकमा पेस गर्ने गरी सो विधेयक स्वीकृत गरेको हो। संसद्मा प...
कोशी प्रदेश : थापा मुख्यमन्त्री नियुक्त भए पनि संकट उस्तै
इटहरी । कोशी प्रदेशमा फेरि उद्धव थापा मुख्यमन्त्री बनेका छन् । कोशी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता थापा गठबन्धन दलको साथबाट पुनः मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङल...
त्रिवेणी–टोप्ला सडकखण्ड स्तरोन्नतिका लागि बोलपत्र आह्वान
जुम्ला । रारा राजमार्गअन्र्तगतको त्रिवेणी–टोप्ला सडकखण्ड स्तरोन्नति हुने भएको छ । त्रिवेणी–टोप्ला सडकखण्ड स्तरोन्नतिका लागि सडक डिभिजन जुम्लाले बोलपत्र आह्वान गरेको छ । (लुम्बिनी रारा पर्यटकीय द्रु...
संवैधानिक परिषद् बैठकमा ओलीले अड्को थाप्दा भएन प्रधानन्यायाधीश सिफारिस
काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार बसेको संवैधानिक परिषद् बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठक सुरुमा सभामुखले विभ...
बर्तिवाङमा खानेपानी तान्न राखिएका सोलारको प्यानल
रोल्पा त्रिवेणी गाउँपालिका–७ बर्तिवाङमा खानेपानी तान्न राखिएका सोलारको प्यानल। सो स्थानबाट तानिएको खानीपानी त्रिवेणीकै वडा न २ डाँडागाउँवासीलाई पिउन लगिएको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस प्रक...
मुगुको मुर्मा गाउँ
मुगुको छायाँनाथ रारा नगरपालिका-९ मा रहेको मुर्मा गाँउ। यो रारा राष्ट्रिय निकुन्जभित्र रहेको गाँउमा रारा तालको दृश्यावलोकन गर्न आउने पर्यटकहरु बास बस्ने गर्छन। तस्बिर : नृपेन्द्र बहादुर मल्ल/रासस ...
विश्व सम्पदा क्षेत्रको सडकको दुरावस्था
विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्ग भत्किएर बनेको खाडलमा जमेको फोहर पानी। पर्यटकीय क्षेत्रका सडकको दुरावस्थाप्रति सरोकार भएका निकायको ध्यान जान सकेको छैन। तस्बिर : पूर...
बिरामीको विवरण सार्वजनिक स्थानमा गरी टाँस्न अस्पतालहरूलाई मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई कूल शय्याको १० प्रतिशत निःशुल्क उपचार गरिएका बिरामीको विवरण देखिने ठाउँमा टाँस्न निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव डा मदनकुमार उपाध्या...
तेस्रो वनडेमा वेस्टइन्डीजलाई ठूलो अन्तरले हराउँदै सीरीजमा भारतको कब्जा
काठमाडौं– भारतीय टीमले वेस्टइन्डीजविरुद्धको तीन खेलको वनडे सीरीजको अन्तिम तथा निर्णायक प्रतिस्पधामा दुई सय रनको शानदार जीत हासिल गरेको छ । पोर्ट अफ स्पेनमा खेलिएको यो खेलमा टस हारेर पहिला ब्याटिङ ...
अनलाइन जुवाको लतमा कसरी फस्छन् युवा?
पछिल्लो समय युवा पुस्ताको आकर्षण अनलाइन गेमिङ हुन थालेको छ। यो एक मनोरञ्जनका लागि मात्र नभएर लतको रुपमा विकास भएर महामारीको रुप लिइरहेको छ। केही सेलिब्रेटी कलाकार तथा क्रिकेटरहरु नै अनलाइन जुवा खे...
स्थानीयको घरमा राखिएका मौरीको परम्परागत घार
दाङको बङ्लाचुली गाउँपालिका-२ मर्पेसस्थित स्थानीयको घरमा राखिएका मौरीको परम्परागत घार। तस्बिर : कुलदीप न्यौपाने/रासस प्रकाशित: Aug 02, 2023| 05:30 बुधबार, साउन १७, २०८०
बाटो बनाउँदै कामदार
भोजपुरको रामप्रसादराई गाउँपालिकामा सडक सम्याउँदै कामदार। गाउँपालिकाले वर्षात् समयमा हिलोको कारण समस्या हुने ठाउँका सडक ढुङ्गा बिच्छ्यार ग्राबेल गर्दै आएको छ। तस्बिर : युवराज विष्ट/रासस प्रकाशित...
पेट्रोल र डिजेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो
काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेपछि लागू हुने गरी पेट्रोल लिटरमा ९ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरमा सात रुपैयाँ बढाएको हो । खाना पकाउने एल...
पाँच प्रदेशमा पानी पर्ने, सडक र हवाइ यातायात प्रभावित हुने
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास ...
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि
काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (बुधबार) बस्दैछ। माओवादी केन्द्रीय समितिको बैठक बुधबार बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ। बैठक नेपाल प्रज्ञा प्रतिष्ठानक...
सुन काण्डमा क–कस्को मिलेमतो छ भन्ने कुरा निष्पक्ष छानबिन हुनुपर्छ: सभापति लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् नियमित सञ्चालन हुनुपर्ने बताउनुभएको छ । मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले संसद् अवरुद्ध गरेर राजनीत...
फिफा महिला विश्वकप फुटबल अन्तर्गत आज चार खेल हुँदै
काठमाण्डौ – फिफा महिला विश्वकप फुटबल अन्तर्गत आज चार वटा खेल हुँदैछन् । आज समूह डी का अर्जेन्टिना र स्वीडेन तथा दक्षिण अफ्रिका र इटाली खेल्दैछन् । दुवै खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे हुन...
लोदेन क्षेत्रको खर्कमा रहेको भेडा
समुद्र सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रको खर्कमा रहेको भेडा। गर्मी छल्न अहिले भेडा उच्च हिमाली क्षेत्रमा पुगेका छन्। पछिल्लो समयमा युवा पुस...
सीटीईभीटीको मनपरी- आयोगको निर्णयविपरीत भर्ना खोलेका कलेज अन्योलमा
-सदस्य सचिव काफ्लेको जोडबलमा अपग्रेडिङ र सिट निर्धारण -२४ गते प्रवेश परीक्षा -आयोगका उपाध्यक्ष डा.गिरी भन्नुहुन्छ :भर्ना गैरकानुनी हो । काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (स...
लालबहादुरले यसरी पाए न्याय
विराटनगर — ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको आदेशले थुनामा रहेका लालबहादुर विश्वकर्मालाई उच्च अदालत विराटनगरले थुनामुक्त गर्न आदेश दिएको छ । इटहरी–१९ बरमपुर फूलबारी टोलका गोपाल भन्ने लालबहादुरलाई ...
अधकल्चा अनुसन्धान
‘सरकार पुरानो सिनो कोट्याएर बसेको छ, भ्रष्टाचार नियन्त्रणमा एक थोपा पनि काम गरेकै छैन।’ काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरण टुंगोमा नपुग्दै ललिता निवास जग्गा अतिक्रमणमा सरकारले अनुसन्धान अघि ...
विज्ञापन बजार सुधार्न नियमावली संशोधन
काठमाडौं : नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विज्ञापन नियमावलीको पहिलो संशोधन २०८० पारित गरेको छ। विज्ञापन नियमन गर्ने नियमावली २०७७ को पहिलो संशोधन मन्त्रिपरिषद्बाट पारित भएको संचार...
गौतमले भने - 'प्रधानमन्त्रीको आग्रहमा राजीनामा दिएँ’
काठमाडौँ — बाबुराम गौतमले परिस्थितिजन्य कारणले सभामुख पदबाट राजीनामा दिन बाध्य भएको बताएका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालको सल्लाह र आग्रहका साथै प्रदेशको जटिल परिस्थितिबाट ...
साँगेफाँटको धानखेत
तनहुँको व्यास नगरपालिका–५ साँगेफाँटस्थित धान खेत। जिल्लामा पर्याप्त पानी पर्दा ७९ प्रतिशत भूभागमा मात्रै रोपाइँ सकिएको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस प्रकाशित: Aug 02, 2023| 06:01 बुधबार, साउन १७...
माने पनि पुगे साउदी अरेबिया
रियाद — साउदी क्लब अल नासरले मंगलबार बायर्न म्युनिखका स्ट्राइकर साडियो मानेलाई अनुबन्ध गरेको घोषणा गरेको छ । यससँगै मानेले अब पाँच पल्टका बेलन डे’अर विजेता क्रिस्टियानो रोनाल्डोसँग एउटै टिममा खेल्न...
सत्ताका लागि पहिले सभामुखको दुरुपयोग,अहिले राजीनामा गराइयो (भिडियो)
काठमाडौं । सत्ता गठबन्धनका दलहरुमा व्याप्त सत्ता लोलुपता यहि मात्रामा रहिरहने र प्रतिपक्षी नेकपा एमालेको भूमिका इगो प्रेरित राजनीति नै रहने हो भने कोशी प्रदेश मध्यावधि निर्वाचनतर्फ अघि बढ्न सक्छ । ...
गलेश्वर मन्दिरमा ६ लाख भेटी संकलन
प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा सोमवारसम्म ६ लाख ३ हजार भेटी संकलन भएको छ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको तेस्रो सोमवारसम्म ६ लाख बढी भेटी संकलन भ...
डेढ वर्षपछि बस्दै माओवादीको केन्द्रीय बैठक
काठमाडौँ — माओवादीको महाधिवेशन भएको डेढ वर्ष बिते पनि केन्द्रीय समितिले पूर्णता पाएको छैन । महाधिवेशनबाट पारित निर्णय नै अलपत्र छन् । केन्द्रीय सदस्यको संख्या ६ सय नाघे पनि अझै थप्नुपर्ने दबाब छ । ...
ठूलो अन्तरको जितसँगै भारतलाई वान डे सिरिज
ट्रिनिडाड एन्ड टोबागो — भारतले वेस्ट इन्डिजलाई मंगलबार दुई सय रनको ठूलो अन्तरले पराजित गर्दै तीन खेलको वान डे सिरिज २–१ ले जितेको छ । भारतले दोस्रो वान डेमा गरेको खराब प्रदर्शनलाई ओझेलमा पार्दै ब्र...
अमेरिकी उत्पादन क्षेत्रमा लगातार नवौँ महिना पनि गिरावट
काठमाण्डौ – अमेरिकी उत्पादन क्षेत्रमा लगातार नवौँ महिना पनि गिरावट आएको छ । आपूर्ति व्यवस्थापन इन्स्टिच्युट (आईएसएम) ले सार्वजनिक गरेकोतथ्याङ्क अनुसार जुलाईमा पनि उत्पादन घटेर लगातार नौ महिनासम्म ...
कोशीका मुख्यमन्त्री थापाले आज शपथ लिँदै
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । मुख्यमन्त्री थापाले बिहान साढे १० बजे शपथ लिन लागेका हुन् । कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ...
३२ समाचार देखाइएको