२०८१ फागुन ३ का समाचार
फेब्रुअरी १५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

अहिलेका स्टार गायक कुम्ह सागर जसको तारिफ गरेर थाक्दैनन् (भिडिओ)
कुम्ह सागर आजको मितिमा नेपालका सुपर स्टार गायक हुन्। उनले ठेट नेवारी शैलीमा गाउने गीत र नेवार भाषाको भजनले देशभरिको युवा पुस्तालाई मोहनी लगाएको छ। तर देशका यी स्टार गायक आफ्ना एक सहकर्मीको तारिफ ग...

रातोपाटी ब्रिफिङ : नयाँ शक्ति राइट टुृ रिजेक्टको विकल्प कार्र्यान्वयनमा ल्याउने पहिलो पार्टीदेखि लात्ती र मुक्काले हानेर सुधार केन्द्रभित्रै हत्यासम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. देउवाको कार्यकाल थप्ने तयारी शेरबहादुर देउवा नेतृत्वको नेप...

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने-पुटिनलाई रोक्न धेरै काम गर्न बाँकी छ
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनलाई रोक्न धेरै काम गर्न बाँकी रहेको बताएका छन् । एक शिखर बैठकका दौरान अमेरिकी उपराष्ट्रपति जेडी वेंससँगै बसेर जेलेन्स्कीले...

जन्मदिनमा प्रधानाध्यापकद्वारा विद्यार्थीलाई पोसाक वितरण
जिल्लाको इलाम नगरपालिका–१२ स्थित रत्नलक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक उमाकान्त भट्टराईले आफ्नो जन्मदिनको अवसरमा आफ्नै विद्यालयका बालबालिकालाई पोसाक वितरण गर्नुभएको छ । प्रधानाध्यापक भट्टरा...

मनकलीले उत्पादन गरेको सिस्नो पाउडर जापान र कोरियासम्म
ताराखोला गाउँपालिका–५ बारडुलेकी ४६ वर्षीया मनकली घर्ती मगरले विसं २०६७ सालदेखि सिस्नोको पाउडर उत्पादन आउनुभएको छ । बारीको काल्नामा खेर गइरहेको सिस्नोलाई प्रशोधन गरी पाउडर बनाएर देशका ठूला सहर र विद...

तिलाद्वारा पक्की विद्यालयका भवन निर्माण
जुम्लाको तिला गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा पालिकाभित्र चारवटा सामुदायिक विद्यालयका चारवटा पक्की विद्यालयको भवन निर्माण गरेको छ । सङ्घीय सरकारको विशेष अनुदान र सपपुरक अनुदानको तीन करोड ८०...

दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित
गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि रु. १० करोड बजेटको स्रोत सुनिश्चितता गरेको छ । आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्...

तेल, ग्यासदेखि शुल्कसम्म, मोदी-ट्रम्प बैठकका 6 ठुला कुराहरू
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि व्यापार घाटा कम गर्न भारतले अमेरिकाबाट एफ-35 लडाकू जेटसहित थप तेल, ग्यास र सैन्य हार्डवेयर खरिद गर्ने घोषणा गरेका छन्।...

अडानी समूहले श्रीलङ्काको यो महत्त्वपूर्ण परियोजनाबाट किन पछि हटेको थियो?
अडानी ग्रिन एनर्जीले श्रीलङ्कामा अरबौं डलरको पवन ऊर्जा परियोजनाबाट बाहिरिने निर्णय गरेको छ। बिहीबार एक विज्ञप्तिमा कम्पनीले भनेको छ, "धेरै आवश्यक स्वीकृतिहरू प्राप्त भए पनि कम्पनीले केही वातावरणीय...

इजरायलको चेतावनीपछि हमासद्वारा इजरायली बन्धकहरूको नाम सार्वजनिक
हमासले प्यालेस्टिनी कैदीहरूको बदलामा शनिबार रिहा हुने तीन इजरायली बन्धकहरूको नाम जारी गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा नयाँ युद्धको चेतावनी दिएपछि हमासले यो निर्णय गरेक...

पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिहरूलाई परिपत्र गर्दै तरुणदलको पूर्ण सदस्यता वितरण गर्न निर्देशन
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्य समितिहरूलाई परिपत्र गर्दै तरुण दलको पूर्ण सदस्यता वितरण गर्न निर्देशन दिएका छन् । शुक्रवार अध्यक्ष गुरुङले सबै जिल्ला कार्य समितिहरूलाई परिपत्र ...

संविधान संशोधन गर्न कार्यदल , अध्यादेशका बारेमा निष्कर्षमा पुग्न बैठक बोलाइए
सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले शनिवार सत्तापक्षको बैठक बोलाउने निर्णय गरेको छ । शुक्रवार बसेको संयन्त्रको बैठकले शनिवार ११ बजे सत्ता पक्षीय सबै दलको बैठक बस्ने निर्णय गरेको हो ।सत्त...

प्रलोभन देखाएर क्यानडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जनालाई ठगी गरेको आरोपमा दुई जना पक्राउ
आकर्षक तलबको प्रलोभन देखाएर क्यानडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जनालाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रवार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिक...

यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण...

पूर्वमहानिरीक्षकहरूले प्रधानमन्त्री ओलीसँग प्रहरी विधेयक सच्याउनुपर्छ
प्रहरीका पूर्वमहानिरीक्षकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रहरी विधेयक सच्याउन माग गरेका छन्। बिहीबार (आज) साँझ प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा पुगेका उनीहरूले प्रधानमन्त्री ओलीलाई वि...

१० जना डीएसपीहरुको काज सरुवा
प्रहरी प्रधान कार्यालयले १० जना डीएसपीहरुको काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखामा ज्ञान कुमार महतोलाई पठाइएको छ ।प्रहरी वृत्त जनसेवामा कृष्ण चन्द, महाराजगन्जमा निरञ्जन थापा, इलाका प्र...

सडक दुर्घटनामा एक जना युवा चिकित्सकको निधन
सडक दुर्घटनामा एक जना युवा चिकित्सकको निधन भएको छ। मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मेडिकल अधिकृतका रुपमा कार्यरत २८ वर्षीय डा प्रतिक श्रीवास्तवको मोटर साइकल दुर्घटनामा मृत्यु भएको...

पठाइदिने भन्दै ७१ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ७१ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपा...

काठमाडौँका यी स्थानमा आज बिजुली काटिने
काठमाडौँ, ३ फागुनः नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर...

सडकमा फोहोर खाँदै हिड्ने चौधरीले पाए नागरिकता
बिराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका – ५ की वडा टुन्का चौधरीको जीवनशैली फेरिएको छ। सुन्दरहरैंचा ५ की वडा सदस्य तथा सामाजिक अभियन्ता ईन्दिरा चापागाई घिमिरेको पहलमा मानसिक समस्याका कारण कष्टकर जी...
सुधार केन्द्रमा निर्घात कुटपिट गरी हत्या
बारा । बाराको सुधार केन्द्रमा एक जनाको हत्या घटना सार्वजनिक भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १ बैक रोड स्थित नवजन्म पुनस्थापन केन्द्रमा सिसिटिभीको अधारमा हत्या भएको प्रहरी उपरीक्षक सन्तोष तम...

प्रहरीलाई कुट्ने अखिल नेतालाई उन्मुक्ति दिने खेल असफल भएपछि सरकारले थाल्यो अर्काे तिगडम
२४ घन्टा खुल्छ ठमेल। तरमाघ २४ मा मध्यराति छाया सेन्टर अगाडी ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि आक्रमण भयो । प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गर्नुका साथै लौरो समेत फालिएको थियो। यो घटनाक...

त्रिदेशीय विद्युत ब्यापार सम्झौता नेपालका लागि कोशेढुंगाः प्रचण्ड
काठमाडौं, २ फागुन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगा भएको बताउनुभएको छ । स्वतन्त्र उर्जा उत्...
आहाराराको आज उपाधि भिड्न्त
पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा भिड्दैछन्, नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी । विभाग...

मधानी महोत्सवको तयारी बुझन प्रभु साहद्वारा कार्यक्रम स्थलमा
रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित हुन लागेको मधानी महायज्ञको तयारी ...

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि विष्णुमति दमाईले भनिन्ः तपाईं सबै भगवानलाई धन्यवाद
काठमाडौँ- पर्वत कुश्मा–४ की ९९ बर्षीय विष्णुमति दमाईको खुसीको कुनै सीमा छैन। दुई वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उनी अहिले उज्यालो देख्न पाएपछि हर्षित छिन् । ...

बाराको स्थापना केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा संलग्न सात जना पक्राउ
बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित नवजन्म पुनः स्थापना केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा संलग्न सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया ३ का १९ वर्षीय सरफराज मन्सुर...

परम्परागत खाना र जडिबुटीको प्रयोगसम्वन्धी अभिमुखीकरण सम्पन्न
भक्तपुर । परम्परागत मौलिक खाना र जडिबुटीको सही प्रयोगका साथ यसलाई व्यावसायिकरण गर्ने ध्येयका साथ सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले अभिमुखीकरण कार्यक्रम गरेको छ । सिद्धि गणेशको लघुवित्त तथा वच...

शनिबार विदेशी मुद्रा कसको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धार...

पर्साबाट १७ लाख भन्दा बढि मुल्यको चोरीपैठारी गरिएको औषधि बरामद
पर्सा जिल्लाको वीरगंज महानगरपालिका–५ गणेशमान चोकबाट सशस्त्र प्रहरीले करिब १७ लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारी गरिएको औषधि बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा गुल्म वीरगंजबाट सशस्...

काठमाडौंका कुन-कुन ठाउँमा काटिन्छ आज बिजुली ?
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्था...

४ वर्षमा ७ लाख साउदीले रोजे निजी क्षेत्र
काठमाडौं । २ फागुन बितेको ४ वर्षमा ७ लाख साउदी नागरिक निजी क्षेत्रमा सामेल भएको पाइएको छ । यस क्षेत्रमा कार्यरत साउदी पुरुष र महिला संख्या १ दशमलव ७ मिलियनबाट बढेर २ दशमलव ४ मिलियन पुगेको हो । साउद...
३२ समाचार देखाइएको