२०८१ साउन १४ का समाचार
जुलाई २९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

दिल्ली : कोचिङ सेन्टरमा ३ विद्यार्थीको मृत्युपछि विद्यार्थीको विरोध, बेसमेन्टमा कसरी पानी भरियो ?
राजधानी दिल्लीको राजेन्द्र नगर क्षेत्रमा रहेको एक कोचिङ इन्स्टिच्युटको भवनमा पानी जमेर तीनजना विद्यार्थीको मृत्यु भएको छ । घटनामा भेटिएका तीन शवमध्ये दुई महिला र एक पुरुषका छन् । यो घटनापछि निजामत...

प्रधानमन्त्री मोदी युक्रेन जाने अनुमानको रुसी मिडियामा किन यति धेरै चर्चा ?
प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्टमा आफ्नो सम्भावित युक्रेन भ्रमणका क्रममा रुस र युक्रेनबीच मध्यस्थता गर्न सक्नेछन् । रुसी समाचार एजेन्सी टासले भारतीय संसदको एक स्रोतले यो जानकारी दिएको बताएको छ ...
पेरिस ओलम्पिकमा भारतलाई पहिलो पदक जित्ने मनु भाकर काे हुन?
पेरिस ओलम्पिकमा आइतबार भएको महिला १० मिटर एयर पिस्टल सुटिङको फाइनलमा भारतीय शूटर मनु भाकेर तेस्रो भएकी छन् । उनले कास्य पदक हात पारेका छन् । योसँगै भारतले पेरिस ओलम्पिकमा पहिलो पदक जितेको छ । उनले...
ग्लोबल टी–२० २०२४ : सन्दीप र दीपेन्द्र सम्मिलित भेनकुभर नाइट्सको लगतार तेस्रो हार
नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने सम्मिलित भेनकुभर नाइट्सले क्यानडामा जारी ग्लोबल टि-ट्वान्टीमा लगातार तेस्रो हार बेहोरेको छ । लगातार तेस्रो हार बेहोर्ने क्रममा ...
गौतम गम्भीरले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको पहिलो सिरिजमै भारत विजयी
गौतम गम्भीरले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको पहिलो सिरिजमै भारत विजयी भएको छ । भारतले श्रीलंका विरुद्ध तीन खेलको टि-ट्वान्टी शृंखला एक खेल अगावै जितेको हो ।आइतबार दोस्रो खेल भारतले डकवर्थ-...

केन्द्रदेखि प्रदेशसम्मको सत्ता गुमेपछि फेरि सडकमा पलेँटी कस्ने सुरमा प्रचण्ड-माधव
नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी) साढे दुई वर्षदेखि निरन्तर सरकारमा थिए। तेस्रो दल रहेर पनि माओवादी अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ले एमाले र कांग्रेससँग अदलिबदली गरेर प्रधानमन्त्री...

नेपाल प्रहरीमा २ डिआइजी पद रिक्त,दाैडमा काे काे ?
: हाल नेपाल प्रहरीमा २ नायव महानिरीक्षक (डिआइजी) पद रिक्त छ। यस्तै यस अगाडि एक एआईजी पद पनि रिक्त रहेकोमा डिआईजी रामदत्त जोशी बढुवा सिफारिस भैसकेका छन्। उनले केही दिनमै एआईजीको फुली लगाउने कार्यक्...

जग्गा किन्नेले ५३ वर्षमा पनि पाएनन् लालपुर्जा
त्रिपन्न वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले सहर बनाउने योजनाका साथ बिक्री भएका घडेकी किन्नले अहिलेसम्म पनि लालपुर्जा पाएका छैन् । जिविसले विसं २०२८ जिल्लामा सहर बढाउने उद्देश्यले घडेरी बिक्री...

ज्यान मार्ने उद्योगमा फरार प्रतिवादीलाई ठमेलबाट पक्राउ
ज्यान मार्ने उद्योगमा फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको ठमेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ घर भएका २४ वर्षीय तरङ्ग श्रेष्ठ छन् । सुनैना प्रधानको जाहेरी...

आर्थिक वर्ष २०८०/८१ मा नेपालमा ३ अर्ब ५३ करोड बराबरका विद्युतीय चुलो आयात
गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा ३ अर्ब ५३ करोड ८४ लाख ४० हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्। भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ...

शिवु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छा’ सार्वजनिक
पोखरेली कवि शिवु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छा’ सार्वजनिक भएको छ । गीतकार प्रतिष्ठान, नेपालद्वारा शनिबार यहाँ आयोजित समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं साहित...

परराष्ट्रमन्त्रीसँग जापानी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट
काठमाडौँ, १३ साउनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानी संसद् प्रतिनिधिसभाको न्यायिक समितिका अध्यक्ष ताकेबे आरतासहित नेपाल भ्रमणमा रहेका जापानी संसदीय प्रतिनिधिमण्डलका सदस्यहरुले आज शिष्टा...
१४ साउन २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/a63c3fc3-8aca-4d58-aee6-32189bd45b62 सम्बन्धित समाचार ३१ असार २०८१ १ साउन २०८१ २ साउन २०८१ ३ साउन ...

साउदीमा साता दिनमै २१ हजार आप्रवासी कामदार पक्राउ
काठमाडौं । साउदी अरबमा १ वर्षमा १ लाख ३२ हजार २ सय श्रमिक मुद्दा दायर भएका छन् । १ वर्षको अवधिमा राजधानी रियादमा ४१ हजार ९ सय २३ र मक्कामा ३१ हजार २ सय ३८ मुद्दा दायर भएका हुन् । साउदी अदालतहरूमा द...

नतिजा आउने गरी काम गर्न कर्मचारीलाई सहकारीमन्त्री अधिकारकाे २५ बुँदे निर्देशन
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले सेवा प्रवाहमा छिटो छरितो र पारदर्शिता अपनाउन मन्त्रालय मातहतका कर्मचारीलाई लिखित निर्देशन दिएका छन् । मन्त्रालयका सचिव गोकर्णमणि दुवाड...

दुई दशकपछि पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा टुंगियो
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वोच्चका न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले विशेष अदालतले गरेको फैसलालाई के...

मध्यम दूरीको आणविक हतियार उत्पादन पुनः सुरु गर्ने पुटिनको धम्की
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाले जर्मनी वा युरोपका अन्य स्थानमा क्षेप्यास्त्र तैनाथ गर्ने आफ्नो मनसाय पुष्टि गरेमा मध्यम दूरीका आणविक हतियारको उत्पादन पुनः सुरु गर्ने धम्की...
आशा जगाउने समय
केपी शर्मा ओली नेतृत्वको नयाँ गठबन्धन सरकार गठनसँगै देशव्यापी अपेक्षा बढेको छ । तत्काल ध्यान र केन्द्रित हुने तीनवटा प्रमुख क्षेत्रहरू सुशासन, अर्थतन्त्र र विदेश नीति हुन् । प्रधानमन्त्री ओलीले पनि...

१०० दिन : असाधारण अमेरिकी निर्वाचन अन्तिम भागमा प्रवेश
अमेरिकी निर्वाचनको एक सय दिने दौड आइतबार सुरु भएको छ । यो निर्वाचन हत्या प्रयास र राष्ट्रपति जो बाइडेनको आश्चर्यजनक निकासले परिवर्तन गरेको अभियानको अन्तिम काम थियो । बाइडेनको उम्मेदवारीलाई लिएर हप...

सेयरमा एकै दिन ११३ अंकको वृद्धि
काठमाडौँ — राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछिको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ११३ अंकले बढेर २ हजार ६ सय ८१ बिन्दुमा पुगेको छ । यो २९ महिनायताकै उच्च हो । यसअघ...

निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा रिहा
काठमाडौँ — निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई विशेष अदालतले ५० हजार धरौटीमा छाडेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले थुनछेक बहसपछि ...

के नेपालमा राजतन्त्र फर्किने अवस्था छ ?
नेपालमा राजतन्त्रको पुनस्र्थापनाको एजेन्डा कमल थापादेखि राजेन्द्र हुँदै यतिखेर दुर्गा प्रसाईंमा आइपुगेको छ । नेपालमा २ सय ४० वर्ष पुरानो राजतन्त्र २०६३ सालमा समाप्त भई मुलुक गणतन्त्रमा परिणत भयो । ...
छायांकनमा आलिया र बबीको झगडाले प्राविधिक चकित
मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय चलचित्रमा फेरी सक्रिय भएकी छिन् । यसैक्रममा बलिउड बलिउड अभिनेता बबी देओलसँग यी अभिनेत्रीको राम्रै हातपात भएको छ । आलिया भट्ट र बबी देओलबीच एउटा सुटि...

सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८१ साल साउन १४ गते सोमबार तदनुसार सन् २०२४ जुलाई २९ तारिख। साउन कृष्ण पक्षको नवमी तिथि। विश्व बाघ दिवस। आज साउन महिनाको दोस्रो सोमबार परेकाले शिवको महत्त्व र महिमा अझ बढी छ ।

२१ वर्षपछि मुद्दा किनारा, पूर्वमन्त्री जोशी भ्रष्टाचारी ठहर
काठमाडौँ — भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएका छन् । विशेष अदालतमा मुद्दा दायर भएको २१ वर्षपछि र विशेषबाट फैसला आएको १२ वर्षपछि आइतबार पूर्वमन्त्री...

पहिरोमा एकै परिवारका ३ सहित ५ जना बेपत्ता
गोरखा — बस्तीमाथिको झरनाबाट आएको चर्को आवाजले आइतबार बिहान २ बजेतिर धार्चे–५ गुम्दास्थित रेसेफाँटका सञ्जय गुरुङको निद्रा खुल्यो । लगत्तै घरको छानामा ससाना ढुंगा खसेको सुनिन थाले । उठेर हेर्दा लेदोस...

धनगढीको ठेकराजमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन
धनगढी । कैलालीको धनगढीमा रहेको एक विद्यालयमा ‘बुक फ्री फ्राइडे’ (‘किताबबिहिन शुक्रबार’) कार्यक्रम लागु गरिएको छ । धनगढी वडा नम्बर ११ मा रहेको ठेकराज माध्यमिक विद्यालमा ‘किताबबिहिन शुक्रबार’ कार्यक्...

बागलुङमा एक वर्षमा १२ हजार मिटरभन्दा बढी पदमार्ग निर्माण
बागलुङमा आर्थिक वर्ष २०८०/८१ मा १२ हजार दुई सय ३४ मिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको बजेटबाट जिल्लाको विभिन्न स्थानमा पदमार्ग नि...

जान्नै पर्ने विश्वका अनौठा १२ रोचक तथ्य
विश्वमा धेरै अनौठा कुराहरु हुन्छन् जुन हामीलाई थाहा हुँदैन । त्यस्तै आज हामीले हरकोहीलाई थाहा नभएको केही रोचक तथ्यहरु तयार पारेका छौं । केही रोचक तथ्यबारे जानकारी दिँदैछौँ जो निकै नै अनौठा छन् । ज...

लुटपाटमा संलग्न व्यक्ति पक्राउ
खुकुरी देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा मकवानपुर पदमपोखरी घर भए ५२ वर्षीय धन बहादुर स्याङ्ताङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । नागर्जुन नगरपालिका-७ बिन्दवासिनी मन्दिर नजिकैको जंगलमा ३ जना अ...

काठमाडौँमा ३ जनामा देखियो हैजा, कसरी फैलियो?
काठमाडौँमा तीन जना हैजाका बिरामी भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुन सा...

जहाज तथा बस दुर्घटनाको नैतिक जिम्मेवारी लिदै मन्त्रीले राजिनामा दिनुपर्ने प्रभु साहको सुझाव
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले सौर्य एयरलाईन्सको जहाज दुर्घटना तथा बस दुर्घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रश्न ...

मौसम सक्रिय हुँदै कोशी, मधेश, बागमती र गण्डकीमा अति भारी वर्षाको संम्भावना
काठमाडाैं- मौसम पुन सक्रिय भएको छ । देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी देखिअति धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वअनुमान मह...
पेरिस ओलम्पिक पुरुष फुटबलमा जापान क्वाटरफाइनलमा पुग्दा , अर्जेन्टिनाको पहिलो जित
अर्जेन्टिनाले पेरिस ओलम्पिक पुरुष फुटबलमा पहिलो जित निकालेको छ । शनिबार राती भएको समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले इराकमाथि ३-१ को सहज जित हासिल गरेको हो । जितसँगै अर्जेन्टिनाले नकआउट चरणको ढ...
३४ समाचार देखाइएको