२०८१ साउन २१ का समाचार
अगस्त ५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

बंगलादेशमा सरकार विरोधी प्रदर्शनमा ७० भन्दा बढीको मृत्यु
बंगलादेशमा प्रहरी र सरकार विरोधी प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिनुपर्ने माग गर्दै सविनय अवज्ञाको अभियान घोषणा...

युक्रेनले पहिलो F-16 लडाकु विमान प्राप्त गर्यो - जेलेन्स्की
युक्रेनले आफ्नो पहिलो अमेरिकी निर्मित एफ-१६ लडाकु विमान प्राप्त गरेको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।"युक्रेनमा F-16। हामीले गर्यौं," राष्ट्रपति जेलेन्स्कीले एक गोप्य स्थानमा आयोजित...

मध्य प्रदेश: प्रधानमन्त्रीले पर्खाल भत्किँदा मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरे
मध्यप्रदेशको सागरमा पर्खाल भत्किँदा मृत्यु हुनेका परिवारलाई प्रधानमन्त्रीले दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा पनि गरेका छन् । दुर्घटनाप्रत...

केदारनाथबाट अहिलेसम्म करिब १० हजार मानिसलाई सारियाे सुरक्षित स्थानमा
वर्षाका कारण उत्तराखण्ड, हिमाचल प्रदेशलगायत पहाडी क्षेत्रमा जनजीवन प्रभावित भएको छ । उत्तराखण्डका प्रकोप व्यवस्थापन सचिव विनोद कुमार सुमनले भने, "अहिले स्थिति पूर्ण रूपमा सामान्य छ। केदारनाथ र गौर...

प्रचण्ड नै कमजोर रहेका बेला किन प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्दा ब्युँताउँदैछ माओवादी ?
०६४ को निर्वाचनताका तत्कालीन एकीकृत माओवादीले जोडतोडका साथ उठाएको मुद्दा हो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति। भर्खर शान्ति प्रक्रियामा आएको माओवादी अनि पहिलो संविधानसभा निर्वाचनमा दुई तिहाइ मत ल्याए...

नासाले भारतीय पाइलट शुभांशु शुक्लालाई अन्तरिक्षमा पठाउने
अमेरिकी अन्तरिक्ष संस्था नासाले भारतीय पाइलटलाई अन्तरिक्षमा पठाउने भएको छ । भारतीय अन्तरिक्ष एजेन्सी इसोरो तथा अमेरिकी निजी अन्तरिक्ष कम्पनी एक्सियोमबीच भएको सम्झौताबमोजिम नासाले अन्तर्राष्ट्रिय अ...
श्रीलंकाविरुद्धको एकदिवसीय श्रृङलाको दोस्रो खेलमा भारत ३२ रनले पराजित
श्रीलंकाविरुद्धको एकदिवसीय श्रृङलाको दोस्रो खेलमा भारत पराजित भएको छ । आइतबार कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा भारत ३२ रनले पराजित भएको हो । जितका लागि २४१ रनको लक्ष्य पछ्या...

हलामो समयको ब्रेकपछि चलचित्रमा कमब्याक गर्दै राजेश हमाल
लामो समयपछि महानायक राजेश हमाल फिचर फिल्ममा देखिने भएका छन् । लामो समयको ब्रेकपछि अन्ततः राजेश फिचर फिल्ममा अभिनय गर्ने निर्णयमा पुगेका हुन् । निर्देशक दिवाकर भट्टराईको निर्देशनमा राजेश चलचित्रमा ...

ताप्लेजुङ केन्द्रबिन्दु भएर लगातार भूकम्पकाे धक्का महशुस
नेपालको पूर्वी जिल्ला ताप्लेजुङ केन्द्रबिन्दु भएर पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । आइतबार जिल्लाको आँखोप केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ४ बजे...

कुलमानको फाइल अख्तियार पठाउन छाडेर आफैँ ठुँगेर बसेको सरकार
प्रधानमन्त्री केपी शर्मा ओलीको अडान र कार्यशैली हेर्ने हो भने अहिले उनी सरकारमा होइन, प्रतिपक्षी बेन्चको नेताजस्तो देखिएका छन् । किनभने, उनी एक संस्थानका व्यवस्थापनसँग वाद–विवाद खेलिरहेका छन् । ने...

चितवनमा मान्छेलाई आक्रमण गरेकाे बाघ १६ घण्टाको प्रयासपछि नियन्त्रणमा
चितवनमा मान्छेलाई आक्रमण गरी नरकटघारी पसेको बाघ १६ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ। नारायणगढ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बिहान ५ बजेर २० मिनेट जाँदा नारायणी नदी किनारमा आक्रमण गरी ...

प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाको नाममा चन्द्रमाको क्रेटरको नामकरण
नेपाली प्रथम सगरमाथा आरोही महिला तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नाममा चन्द्रमाको क्रेटरको नामकरण गरिएको छ। पासाङ ल्हामुको नाममा अमेरिकी सरकारको भौगर्भिक सर्वेक्षण नियोग (यूएसजीएस) ले स...

गाजा शहरका दुई विद्यालयमा इजरायली हमलामा परि ३० जनाको मृत्यु
गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार गाजा शहरका दुई विद्यालयमा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको जनाएको छ । इजरायली सेनाले भने हमासको कमान्ड सेन्टरमा आक्रमण गरेको बताएको छ । यो आक्रमणस...
भारतीय शुटर मनु भाकरले रचिन इतिहास,बनिन एउटै ओलम्पिकमा दुई पदक जित्ने पहिलो भारतीय खेलाडी
पेरिस ओलम्पिकमा भारतीय शुटर मनु भाकरले इतिहास रचेकी छन्। उनी एउटै ओलम्पिकमा दुई पदक जित्ने पहिलो भारतीय खेलाडी जितेकी छन् । पेरिस ओलम्पिकमा हालसम्म भारतले ३ पदक जितेको छ भने २ पदकमा मनु भाकरको योग...

प्रधानसेनापति प्रभुराम शर्मा र कामु प्रधानसेनापति सिग्देलबीच साउन २४ गते कार्यभार बरबुझारथ हुने
प्रधानसेनापति प्रभुराम शर्मा र कायममुकायम प्रधानसेनापति अशोक सिग्देलबीच आगामी साउन २४ गते कार्यभार बरबुझारथ हुने भएको छ । भदौ २४ गते तीन वर्षे कार्यकाल सकाएर अवकाशमा जान लाग्नुभएका सेनापति शर्माले...
२१ साउन २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/04a247b8-e36b-4c2e-a297-683a699523e6 सम्बन्धित समाचार ८ साउन २०८१ ९ साउन २०८१ १० साउन २०८१ ११ साउन...

बढ्दै डेंगी संक्रमण
काठमाडौँ — राजधानी काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा डेंगीको संक्रमण बढेको छ । साउन १४ सोमबार काभ्रेपलाञ्चोकमा एकै दिन १२ जनामा डेंगी संक्रमण पुष्टि भयो । केही दिनअघि काठमाडौं र कास्कीमा चार दि...

दह्रोसँग खुट्टा टेक्न टोलटोलमा कोदोको झोल
अर्थतन्त्र तहसनहस भएर देशले दह्रोसँग खुट्टा टेक्न नसकेको बेला सरकारले समृद्धिको नयाँ उपाय फेला पारेको छ । त्यो हो, राष्ट्रिय भोज र सरकारी कार्यक्रममा कोदोको झोल अनिवार्य । भोजभतेरमा पानीको झोल, दाल...

‘मिलिजुली’ राजनीतिको अन्तर्य
कांग्रेस र एमाले पार्टीको ‘मिलिजुली’ सरकारको निर्माण धेरैका लागि ‘अनौठो घटना’ हुनसक्छ । तर, यो अनौठो घटना होइन । २०४६ सालको परिवर्तनका लागि नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको आह्वानमा व...

कुलमानविरुद्धको मुद्दा सर्वोच्चमा कहिले पालो आउँछ ?
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको मुद्दा ३ वर्षदेखि सुनुवाइ हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ...

गण्डकीमा कांग्रेस-एमाले रसायन अझै मिलेन
विराटनगर, पोखरा, धनगढी र वीरेन्द्रनगर — कांग्रेस र एमालेको केन्द्रमा सत्ता सहकार्य सुरु भएयता सबै प्रदेशमा मुख्यमन्त्री हेरफेर तत्काललाई पूरा भएको छ । दुई ठूला दलको सहमतिबमोजिम अन्तिममा आइतबार सुदू...

निःशुल्क यातायात सुविधाले विद्यार्थीलाई राहत
अपाङ्गता, असहाय र विपन्नका छोराछोरीलाई पठनपाठन गराउँदै आएको यहाँको रामरेखा आधारभूत विद्यालयले यातायात सेवा सुरू गरेपछि विद्यार्थीलाई सहज भएको छ । बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयल...

एकै दिन १३ लागुऔषध कारोबारी पक्राउ
बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको मातहतमा रहेका जिल्ला प्रहरी कार्यालयहरुले लागुऔषध कारोबारीलाई धमाधम नियन्त्रणमा लिईरहेको छ। प्रहरीले एकै दिन झापा,मोरङ र सुनसरीबाट १३ जना लागुऔषध क...

बर्खे मकैखेतीमा घट्दै किसानको आकर्षण
बराह नगरपालिकाको श्रीलङ्का टप्पुका किसानमा बर्खे मकैखेतीप्रतिको आकर्षण घट्दै गएको छ । बराहक्षेत्र नगरपालिका–६ का दुई सय र वडा नं ९ का सात सय घरधुरीले परम्परागत रुपमा गर्दै आएको बर्खे मकैखेती छाड्दै...

निर्मम बन्दै साउदी सरकार
काठमाडौं । साउदी अरबले गैरकानुनी रूपमा बसेका नेपालीलगायत अन्य विदेशी कामदारमाथि कारबाही तीव्र पारेको छ । साउदीले आवास, श्रम र सीमा उल्लंघन गर्नेहरूलाई धमाधम नियन्त्रणमा लिइरहेको जनाइएको छ । साउदीक...

भारी बोक्दै १४ हिमाल आरोहण
दोलखा — बाल्यकालमा चौंरी गोठालो भएर बिताएका क्षण ताम्टिङ शेर्पाको मनमा अझै ताजै छ । ती पल चाहेर पनि भुल्न नसक्ने उनी बताउँछन् । उनै शेर्पाले सपनाको उडान भरेजसरी ३० वर्ष भारी बोक्दाबोक्दै संसारका ८ ...

६५ रुपैयाँ लिटरमा किनेर ९८ मा दूध बेच्दै डीडीसी
काठमाडौँ — सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरीले भुक्तानी दिनुपर्ने रकम पाँच अर्ब रुपैयाँभन्दा बढी भएपछि गत मंसिरमा किसान विरोधमा उत्रिए । भुक्तानी दिलाउन सरकार र डेरी उद्यो...

कालोपत्र गरेको तीन महिनामै भत्कियो सडक
पर्वतको जलजला गाउँपालिका–७ स्थित मिलन चोक–सल्यान–घायखेत–धारापानी सडक कालोपत्र भएको तीन महिनामै भत्किएको छ । कमसल निर्माण र भारी वर्षाका कारण कालोपत्र भएको तीन महिना नपुग्दै सडक भत्किएको जलजला गाउँ...

डाक्टर सन्दुक रुइत
विश्वमा चर्चामा आउनेगरी मानव कल्याणका लागि योगदान दिने वैज्ञानिक हुन्, डाक्टर सन्दुक रुइत ! उनलाई विश्वले चिनेको छ । नेपालमा त उनी तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक नै हुन् ...

सुधार आउला त प्रधानमन्त्रीको कार्यशैलीमा ?
सैद्धान्तिक हिसाबले अत्यन्त विपरीत ध्रुवका दुई राजनीतिक शक्तिहरू एक आपसमा गठबन्धन गरी सरकारमा सामेल भएका छन् । नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएकै भोलिपल्ट मुलुकका प्रतिष्ठित व्यापारीहरू ...
बाढी, पहिरो, डुबान र रोगव्याधी
लगातारको वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानको सकस बढेको छ । खोलामा जलसतह बढेको छ, राजमार्गहरूमा पहिरो गएको छ, तराईका समथर जमिन डुबानमा परेका छन् । सहरी क्षेत्रका कतिपय सडकमा पानी जमेर आवागमन ...

बिमस्टेकमा भाग लिन बैंकक जाँदै प्रधानमन्त्री ओली
काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को थाइल्यान्डमा हुने छैटौं शिखर सम्मेलनबाट प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश यात्रा सुरु हुने भएको छ । ...

सय जना श्रमिक पठाउनै पर्ने प्रावधान कार्यान्वयनमै नल्याई संशोधन गरिँदै
काठमाडौँ — सरकारले इजाजत प्राप्त म्यानपावर कम्पनीले वर्षमा कम्तीमा सय जना श्रमिक वैदेशिक रोजगारीमा पठाउनै पर्ने प्रावधान हटाउने भएको छ । करिब साढे ५ वर्षअघि यो प्रावधान ल्याए पनि अव्यावहारिक देखिएक...

सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८१ साल साउन २१ गते सोमबार तदनुसार सन् २०२४ अगष्ट ५ तारिख। साउन शुल्क पक्षको प्रतिपदा तिथि। गुँलापर्व आरम्भ। आज साउन महिनाको तेस्रो सोमबार परेकाले शिवको महत्त्व र महिमा अझ बढी छ ।

देउवाले रोके पार्टी विभाग गठनको प्रस्ताव
काठमाडौँ — कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेको पार्टीका ३७ वटा विभाग गठनको प्रस्ताव सभापति शेरबहादुर देउवाले रोकेका छन् । सभापति देउवाको निर्देशनमा उनीसँगै परामर्श ...
३५ समाचार देखाइएको