२०८१ साउन २९ का समाचार
अगस्त १३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

जुवाखालमा पक्राउ परेका सांसद र कलाकार दोस्रो दिनमै छुटे
काठमाडौैं । जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका कोशी प्रदेशका सांसद बुद्धिकुमार राजभण्डारी तथा कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना भोलिपल्टै छुटेका छन्।

के पुरानो गुनासो छोडेर माल्दिभ्स र भारत फेरि नजिक आउँदैछन्?
भारतका विदेशमन्त्री एस. जयशंकरको माल्दिभ्सको तीन दिने भ्रमण सकिएको छ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको चीनसँग निकटता खुलेपछि वरिष्ठ भारतीय मन्त्रीको माल्दिभ्सको यो पहिलो भ्रमण हो । यस वर्...

युक्रेन हमलापछि पुटिनले भने–पहिलो काम शत्रुलाई क्षेत्रबाट बाहिर निकाल्नु हो
एक सातादेखि जारी रुसमाथि युक्रेनको चकित पार्ने हमलापछि रुसले आफ्नो दोस्रो सीमा क्षेत्रबाट सर्वसाधारणलाई बाहिर निकाल्न थालेको छ । रुसको सरकारी सञ्चारमाध्यमले सीमा नजिकै ‘शत्रुको कारबाही’का कारण बेल...

को हुन् नरेन्द्र मोदीको राजनीतिक उत्तराधिकारी, अमित शाह, योगी वा अरू कोही ?
चाहे त्यो पान होस् वा चिया पसल, भाँचिएको सडकमा टेम्पो हिड्ने होस् वा बादल छुने विमान होस् । वर्षौंदेखि नरेन्द्र मोदीका समर्थकहरूमा यो प्रश्न उस्तै छ– मोदी होइन भने को ? पहिले यो प्रश्न सोधिएको थिय...

राजनीतिक दलको मिलिभगतमा भ्रष्टाचार, भ्रष्टाचारीलाई जोगाउनेगरी हदम्याद राख्ने तयारी
नेपालमा राजनीतिक दल, अझ भनौँ गनेका नेताहरुको मिलिभगतमा भ्रष्टाचार हुन्छ। त्यही भएर बेलाबेला माग उठ्ने गर्छ ०४७ यताका सबैमाथि छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्न। पछिल्लो पटक राष्ट्रिय स्...

मानव तस्करी नियन्त्रणका लागि छुट्टै कानुन बनाउन सरकारकाे नाममा सर्वोचकाे निर्देशनात्मक आदेश
सर्वोच अदालतले मानव तस्करी नियन्त्रणका लागि छुट्टै कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ न्यायाधिशद्वय हरिप्रसाद फुयाँल र विनोद शर्माको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो ।...

बङ्गलादेशकाे अन्तरिमले ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव गरेको छ : मुहम्मद युनुस
बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि मुलुकले ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव गरेको बताएका छन् । “यो क्रान्ति हो, विद्यार्थीको नेतृत्वको क्रान्त...
भुटानी क्लब पारो र जापानी खेलाडी केसुके होन्डाले उठाए दशरथ रंगशालामाथि प्रश्न
एएफसी च्यालेन्ज कप प्लेअफमा मंगलबार नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब र भुटानी लिग च्याम्पियन पारो एफसीबीच दशरथ रंगशालमा खेल हुँदैछ । करिब ९ महिनापछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय ...

पाकिस्तानको अवस्था बंगलादेशको भन्दा खराब छ : पूर्वप्रधानमन्त्री इमरान खान
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पाकिस्तानको अवस्था बंगलादेशको भन्दा खराब भएको बताएका छन्। भ्रष्टाचार मुद्दामा अदियाला जेलमा रहेका इमरान खानले सोमबार अदालतमा सुनुवाइका क्रममा पत्रकारहरूस...

लमजुङमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु
लमजुङमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ। सोमबार साँझ ५ बजे सुन्दरबजार नगरपालिका–१ कुन्छाका ८२ वर्षीय लीलादेवी मिश्रको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नि...

साउनको अन्तिम सोमबार हिजाे दुई लाखभन्दा बढी भक्तजनले गरे पशुपतिनाथको दर्शन
साउनको अन्तिम सोमबार हिजाे दुई लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्। पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बिहान ४ बजेदेखि राति आठ बजेसम्म दुई लाखभन्दा बढीले दर्शन गर...

नेपाल प्रहरीका आईजीको पदावधि ४ वर्षबाट घटाएर ३ वर्षमा झार्नुपर्ने सुझावसहित प्रतिवेदन तयार
नेपाल प्रहरीका आईजीको पदावधि ४ वर्षबाट घटाएर ३ वर्षमा झार्नुपर्ने सुझावसहित प्रतिवेदन तयार भएको छ । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा आईजीको पदावध...

नेपाल प्रहरीमा तत्कालै ३० वर्षे हटाउनु पर्ने तर सशस्त्र प्रहरीमा १५ वर्ष हटाउन नहुने कार्यदलकाे सुझाव
नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अवकाश उमेर पुनरावलोकन गर्न गठित कार्यदलले दुई संगठनका लागि दुई खालको सुझाव दिएको छ। गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा...

इन्क्रिप्टेड मेसेजिङका लागि प्रख्यात सिग्नल एपलाई भेनेजुएला र रूसमा प्रतिबन्ध
इन्क्रिप्टेड मेसेजिङका लागि प्रख्यात सिग्नल एपलाई भेनेजुएला र रूसमा प्रतिबन्ध लगाइएको छ। विशेषगरी सरकारको सेन्सरशिपबाट बच्न चाहने व्यक्तिहरूका छनोटमा पर्ने यो एपमाथि प्रतिबन्ध लाग्नुलाई यी दुवै दे...

आईफोन १६ को उत्पादन बढाउन चीनमा ५० हजार कामदार थप गर्नाे
एप्पलले आईफोन १६ लाइनअप सम्भवतः सेप्टेम्बरमा अनावरण गर्नेछ। साथै कम्पनीले कथित रूपमा ९ करोड थान आईफोन १६ ढुवानी गर्ने लक्ष्य लिएको छ। उक्त लक्ष्य पूरा गर्न एप्पलको उत्पादन साझेदार फक्सकनले चीनको झे...

अल्पसङ्ख्यकका लागि छुट्टै मन्त्रालय, १० प्रतिशत आरक्षण : बंगलादेशि हिन्दु
बंगलादेशमा प्रदर्शनकारीहरूले हिन्दुहरूमाथि हुने आक्रमण रोक्न आवश्यक कदम चाल्न माग गरेका छन्। उनीहरूले अल्पसङ्ख्यकको हितको रक्षा गर्न छुट्टै मन्त्रालयको माग समेत गरेका छन्। प्रदर्शनकारीहरूले बंगलाद...

हसिना सरकारको पतनपछिको असुरक्षाका कारण डयुटी बाहिर रहेका ट्राफिक प्रहरी काममा फर्किए
हसिना सरकारको पतनपछिको असुरक्षाका कारण डयुटी बाहिर रहेका ट्राफिक प्रहरी फर्किन थालेका छन। करिब एक साता काम छाडेपछि ट्राफिक प्रहरीले सोमबार बिहानैदेखि राजधानीका विभिन्न सडकमा ड्युटी गर्न थालेको ढाक...
२९ साउन २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/d3d30ed8-4908-455e-b56a-a76eb910d5b1 सम्बन्धित समाचार १५ असार २०८१ १६ साउन २०८१ १७ साउन २०८१ १८ सा...

अपांगता भएर फर्किए, श्रीमतीले छाडिन्, भए घर न घाटको
विराटनगर । मोरङ सुन्दरहरैंचा–१ खादमका वेदबहादुर भुजेल ४ वर्षअघि घरपरिवारलाई सुख सुविधामा राख्ने सपना बोकेर साउदी अरब पुगे । घरमा बूढी आमा, श्रीमती र बच्चा छाडेर बिदेसिएका भुजेल साउदी अरब पुगेर एक ग...

कांग्रेसमा महाधिवेशन र ‘नेतृत्व हस्तान्तरण’को विषयले दबाबमा देउवा
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा समयमा १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरण विषयले सभापति शेरबहादुर देउवा दबाबमा परेका छन् । कांग्रेसको १५औं महाधिवेशन २०८२ मंसिरभित्रै गराउनुपर्ने...
माओवादी केन्द्र बैठक: ‘तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले नेतृत्वका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नभएको निष्कर्ष निकालेको छ । पार्टी नेतृत्व हस्तान्तरण हुनुपर्ने ’boutमा चर्को बहस भइर...

युवाशक्ति स्वदेशमै रहोस् !
नेपालको कुल जनसंख्यालाई विश्लेषण गर्दा १६ देखि ४० वर्ष उमेर समूहका मानिसहरू अधिक छन् । देशको जनसंख्या ३ करोड पुगेन, नेपाली भने जन्मँदै ८४ हजार ऋणमा छन्् । सबै युवा सीप सम्पन्न, उद्यमशील हुने हो भने...
युवा आशा र आकांक्षा समेटौं
युवा आकांक्षालाई सम्बोधन नेपालको विकास आकांक्षालाई दिगो रूपमा साकार पार्न युवाहरूको ऊर्जा र आशाको सदुपयोग गर्नु अभिन्न हो । नेपाल एउटा युवा देश हो, जहाँ कुल जनसंख्याको करिब २० प्रतिशत १६ देखि २५ वर...

संसदीय विशेष समितिद्वारा कैदीबन्दीसँग सोधपुछ
काठमाडौँ- सहकारी बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले रकम अपचलनका विषयमा कैदीबन्दीसँग सोधपुछ गरेको छ । सहकारीको रकम अपचलनको आरोपमा कैदमा रहेकाहरूलाई सिंहदरबारमा बोलाएर आवश्य...

युवालाई विदेश पलायन हुनबाट रोक्न जरुरी
देशका युवालाई विदेश पलायन हुनबाट रोक्न जरुरी रहेकामा वक्ताहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज यहाँ भरतपुर महानगर युवा सञ्जालले आयोजना गरेको अन्तरक्रियामा सरकारले स्वदेशमै अव...

एकै थालोमा ११ मौलिक तीज गीत लोकार्पण
काठमाडौं । तीजको अवसरमा अश्लिल भावका दुईअर्थी गीत आएपछि त्यस्ता गीतको बिरुद्ध मौलिक गीतलाई प्रोत्साहन गर्न सम्बन्धित संघ संस्था जुटेका छन् । यसैक्रममा सांस्कृतिक संस्थान, राष्ट्रिय लोक तथा दोहोरी ग...

‘हेलो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो
काठमाडौँ, २८ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिनुुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा आज निजामती कर्मचारी सङ्...

यथाशिघ्र नगरसभा बस्नुपर्ने माग गर्दै वडाध्यक्ष आन्दोलित
काठमाडौँ, २८ साउन : सिराहाको धनगढीमाई नगरपालिकाको नगरसभा मिति यथाशिघ्र तय गर्न माग गर्दै वडाध्यक्षहरू आन्दोलित भएका छन् । आज एक विज्ञप्ति जारी गर्दै बहुसङ्ख्यक वडाध्यक्षले संयुक्त रूपमा तीन सुत्रीय...
आम ईन्जिनियर्स एण्ड टेक्निकल एशोसियसनको अध्यक्षमा गोपाल साह
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम ईन्जिनियर्स एण्ड टेक्निकल एशोसियसनको प्रथम राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ । सम्पन्न सो भेलाले गोपालप्रसाद साहको अध्यक्षतामा राष्ट्रिय कमिटी गठन ...

जसपामा जनताको आकर्षण बढ्दै : अध्यक्ष राई
सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पार्टीका इमान्दार कार्यकर्ताहरु आफूहरुका साथमा रहेकाले छिट्टै देशव्यापी पार्टी बनाउने घोषणा गरेका छन् । सोमबार सप्तरी सदरमुकाम राजविराजस्थित जिल्...

कृषि कर्ममा रमाएका भोजपुरका युवा सुगम
भोजपुर । भोजपुरमा व्यावसायिक कृषिमा लाग्ने युवाहरुको सङ्ख्या बढ्दै गएको छ । युवाहरुले स्वदेशमा नै कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । आफ्नो गाउँघरमा नै केहि गर्ने लक्ष्यले भोजपुरको प...

छ युवा सम्मानित
काठमाडौँ, २९ साउन : अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले विभिन्न क्षेत्रका छजना युवालाई सम्मान गरेको छ । पोखरामा आज आयोजित एक कार्यक्रममा गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले भोली विश्वासको मत लिने
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोली ३० गते बुधबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । साउन २० गते नियुक्त भएका मुख्यमन्त्री शाहलाई काँग्रेस, एमाले र नागरिक उन्मुक्त...

वाग्मतीसहित सबै प्रदेशमा बिहानैदेखि वर्षा
काठमाडौं । देशभर साधारणतया बदली रहँदा आज बिहान केही प्रदेशमा वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरह...
३४ समाचार देखाइएको