मुख्य सामग्रीमा जानुहोस्
२०८२ चैत ९ को विवरण
आज

२०८२ चैत ९ का समाचार

मार्च २३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३३ हप्ता अघि

राष्ट्रिय मान्यता प्राप्त २ दलकाे प्रमुख सचेतकको सुविधामा कटौतीदेखि लिपुलेक हुँदै चीन र भारतको व्यापार, नेपाल बेखबरसम्म

काठमाडाैँ । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– १. लिपुलेक हुँदै चीन र भारतले अन्तर्देशीय व्यापार सुरु गर्दै नेपाली भूभाग लिपुले...

ratopati.com३३ हप्ता अघि

कैफियत देखिएपछि विभागद्वारा जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एक फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा कैफियत भेटिएपछि वि...

baahrakhari.com३३ हप्ता अघि

कर्णाली प्रदेशसभामा क्यान्सरपीडितको उपचार खर्च खोजी, मन्त्रीको राजीनामा माग

सुर्खेत । कर्णाली प्रदेशसभामा क्यान्सरपीडितलाई दिने भनिएको उपचार खर्चको खोजी भएको छ । सरकारले उपचारबापत दिने भनेको १ लाख रुपैयाँ सरल र सहज रुपमा उपलब्ध गराउन प्रदेशसभामा माग भएको हो । क्यान्सर रो...

ratopati.com३३ हप्ता अघि

रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ । गत फागुन ७ गते दानाका २४ वर्षीय सौरव भनिने सुकमन विकको गैयाभाट जङ्गलमा ...

ratopati.com३३ हप्ता अघि

एक वर्षमा ३० लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फर्किए

काठमाडौँ । पछिल्लो एक वर्षको अवधिमा ३० लाखभन्दा बढी अफगानी शरणार्थी आफ्नो देश फर्किएका छन् । इरान, पाकिस्तान र टर्कीबाट ३० लाखभन्दा बढी अफगानी शरणार्थी अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्...

ukeraa.com३३ हप्ता अघि

फेक रेस्क्युमा अर्बौँ ठग्ने ट्रिक : पर्यटकलाई बेकिङ सोडा, गाइडदेखि अस्पतालसम्मलाई कमिसन

फेक रेस्क्युमा अर्बौँ ठग्ने ट्रिक : पर्यटकलाई बेकिङ सोडा, गाइडदेखि अस्पतालसम्मलाई कमिसन ७ मिनेट अघि काठमाडौँ : हिमाली पदयात्रामा निस्किएका विदेशी पर्यटकलाई 'नक्कली बिरामी' बनाएर अन्तर्राष्ट्रिय ब...

ratopati.com३३ हप्ता अघि

सूर्यविनायक–धुलिखेल सडक विस्तारः तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा १६ किलोमिटरको उक्त सडक विस्तारमा हालसम्...

barnanmedia.com३३ हप्ता अघि

ट्रम्प इरानसँग युद्धविराम वार्ता गर्न इच्छुक, इरानका दुई सर्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीले इरानसँग युद्धविराम वार्ता गर्न चाहेको बताएको छ । ट्रम्पका सल्लाहकारहरू जारेड कुशनर र स्टीव विटकफ पनि यस प्रयासमा संलग्न रहेका छन्। यो जानकारी एक्सियोस न्य...

barnanmedia.com३३ हप्ता अघि

‘होर्मुज स्ट्रेट’बारे २२ देशको संयुक्त विज्ञप्ति: हामी मार्ग सुरक्षाका लागि योगदान गर्न तयार छौँ

संयुक्त अरब इमिरेट्स (यूएई) को विदेश मन्त्रालयले होर्मुज स्ट्रेटमा व्यापारिक जहाजमा गरिएको आक्रमणविरुद्ध २२ देशको संयुक्त विज्ञप्ति सार्वजनिक गरेको छ। जसमा यूएई, बेलायत, फ्रान्स, जर्मनी, इटाली, ने...

barnanmedia.com३२ हप्ता अघि

उडिरहेका बेला महिला यात्रुको मृत्यु भएपछि शव लिएरै हङकङबाट लन्डन पुग्यो विमान

आइतबार हङकङबाट लन्डनका लागि उडेको केही समयपछि ब्रिटिस एयरवेजको जहाज बीए३२ मा एक महिला यात्रुको मृत्यु भएको छ। फक्स न्युजका अनुसार जहाज उडिरहेकै बेला ६० वर्षीया महिला यात्रुको मृत्यु भएको हो। तर उन...

barnanmedia.com३२ हप्ता अघि

इरानले भन्यो: हामीलाई संयमता अपनाऊ भन्नुको कुनै अर्थ छैन

इरानको विदेश मन्त्रालयले आफ्नो देशलाई संयमताका लागि अपिल गर्नुको कुनै अर्थ नभएको बताएको छ। इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले आक्रमण भएको देशब...

barnanmedia.com३२ हप्ता अघि

अमेरिकाको शक्तिशाली लडाकु विमान एफ-३५ खसालिएको इरानको दाबी

इरानले विश्वको सबैभन्दा उन्नत अमेरिकी लडाकु विमान एफ-३५ खसालिएको दाबी गरेको छ। इरानी मिडिया प्रेस टीभीका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आफ्नो स्वदेशी ‘मजिद’ वायु रक्...

barnanmedia.com३२ हप्ता अघि

इरानको क्षेप्यास्त्रले इजरायलमा विनाश

इरानले शनिबार साँझ इजरायलको डिमोना सहरमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। जसमा परी सय जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्। डिमोनामा इजरायलको आणविक कार्यक्रम केन्द्र छ। शनिबार साँझ इरानल...

barnanmedia.com३२ हप्ता अघि

द्वन्द्व अन्त्यका लागि इरानले राखेका ६ सर्त केके हुन् ?

तेहरानले अमेरिका–इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व–योजनाबद्ध, बहु–चरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि छवटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् । नाम नबताउने ...

barnanmedia.com३२ हप्ता अघि

रास्वपाका सभापति लामिछानेलाई प्रधानमन्त्री कार्कीले भनिन् ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेट गरेका छन्। सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न...

barnanmedia.com३२ हप्ता अघि

कांग्रेस केन्द्रीय समितिद्वारा सभापति थापाको राजीनामा अस्वीकृत

नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ। थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मा समक्ष विधान...

barnanmedia.com३२ हप्ता अघि

उदयपुरको त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइको माग

उदयपुरको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थानीय युवा अमृत झाको सुरक्षित रिहाइका लागि कूटनीतिक पहल गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा आग्रह गरेको छ । नगर प्रमु...

barnanmedia.com३२ हप्ता अघि

ऊर्जा केन्द्रलाई निशाना नबनाउन इरानको अमेरिकालाई चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको ऊर्जा प्लान्टलाई निशाना बनाएमा रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गर्ने इरानको सेनाले आइतबार चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पल...

kalakarmi.com३२ हप्ता अघि

यस्तो छ तपाईँको आज

काठमाडौं– आज २०८२ चैत ९ गते सोमवार, तद्अनुसार २३ मार्च २०८२ । आज चैत शुक्ल पञ्चमी, विष कुम्भ बव कृत्तिका, विश्व मौसम विज्ञान दिवस, सूर्योदय बिहानः ०६ः०५ बजे, सूर्यास्त साँझः १८ः१६ बजे । आजको राशिफ...

barnanmedia.com३२ हप्ता अघि

हर्क साम्पाङले चुनावमा गरे ८ लाख २ हजार ५२० खर्च

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्। सुनसरी १ बाट विजयी भएका उनले चुनावमा ८ लाख २ हजार ५२० खर्च भएको विवरण आयोगमा पेश गरेका छन्। उन...

barnanmedia.com३२ हप्ता अघि

चोरीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

प्रहरीले काठमाण्डु महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने व्यक्तिको कोठाबाट विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ ...

barnanmedia.com३२ हप्ता अघि

आईपीओ निष्कासन प्रक्रियामा शंकास्पद विवरण ‘स्क्रिनिङ’

नेपाल धितोपत्र बोर्डले साधारण सेयर निष्कासन (आईपीओ) प्रक्रियामा कमजोर वित्तीय अवस्थालाई पनि सबल देखाउने प्रवृत्तिमा नियन्त्रण गर्ने भएको छ । बोर्डले आईपीओ जारी गर्न चाहने कम्पनीले वित्तीय विवरणको ...

baahrakhari.com३२ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (चैत ९)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पै...

rajdhanidaily.com३२ हप्ता अघि

एक कांग्रेस चार ‘सभापति’, विवाद जताततै

काठमाडौं, ८ चैत नि र्वाचनमा लज्जास्पद हार ब्यहोरेको नेपाली कांग्रेसभित्र दुई धार देखिँदा सभापतिका रूपमा मात्र चार जना नेता कायम देखिएको छ । जेनजी आन्दोलनअघि सभापति रहेका शेरबहादुर देउवाले उपसभापति ...

rajdhanidaily.com३२ हप्ता अघि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को भ्रष्टाचार, २१ जनाविरुद्ध ४६ करोडभन्दा बढी बिगाे

काठमाडौं । चर्चित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्को ठूलो भ्रष्टाचार भएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ । आयोगले पूर्वपर्यटनसचिव क...

rajdhanidaily.com३२ हप्ता अघि

नेसनल प्याब्सन कोशी अध्यक्षमा कमल खनाल सर्वसम्मत चयन

सुन्दरहरैंचा(मोरङ) । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को कोशी प्रदेशस्तरीय तेस्रो अधिवेशन शनिबार भव्य रूपमा सम्पन्न भएको छ। मोरङको सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल ...

barnanmedia.com३२ हप्ता अघि

इरानको आक्रमणपछि इजरायलमा रहेका नेपालीहरूमा चिन्ता बढ्दो

इजरायलमा पछिल्ला दिनहरूमा इरानबाट भइरहेको क्षेप्यास्त्र तथा ब्यालेस्टिक मिसाइल आक्रमणका कारण अवस्था गम्भीर बन्दै गएको त्यहाँ रहेका नेपालीहरूले बताएका छन् । विशेषगरी हिजोदेखि आक्रमणको तीव्रता बढ्दै...

rajdhanidaily.com३२ हप्ता अघि

धनगढीले नगर प्रहरीले गर्यो ३ हजार बढी सर्पको उद्धार

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ३ हजार बढी सर्पको उद्धार गरेको छ । उपमहानगरपालिकाको नगर प्रहरीले सर्प उद्धार सेवा सुरु गरेको दुई वर्ष सात महिनाको अवधिमा तीन हजार ९० वटा सर्प उद्धार गरेको हो...

rajdhanidaily.com३२ हप्ता अघि

एक महिनामा आमाको नामबाट ३३ जनाले लिए नागरिकता

वीरगन्ज । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशन भएलगत्तै पर्सामा आमाको नामको आधारमा पनि नागरिकता वितरण सुरु भएको छ । ०८२ फागुन ५ गतेदेखि चैत ६ गत...

barnanmedia.com३२ हप्ता अघि

८ महिनामा डेढ लाख विद्युतीय चुलो आयात

खाना पकाउने एलपी ग्यास अभाव खेपेका उपभोक्ता विकल्पमा विद्युतीय चुलोतर्फ आकर्षित भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ कोे आठ महिना (साउनदेखि फागुन मसान्त) को तथ्यांक अ...

rajdhanidaily.com३२ हप्ता अघि

शिक्षक सरुवा र बढुवामा पैसाको ‘चलखेल’

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा शिक्षक सरुवा र बढुवा गर्दा पैसाको चलखेल हुने गरेको रहस्य खुलेको छ । स्याङ्जाकै एक माध्यमिक स्तरका स्थायी शिक्षक अमृत खनालले सामाजिक संजालमा शिक्षक सरुवा र बढ...

rajdhanidaily.com३२ हप्ता अघि

प्रिन्सिपल राईको जितमा पूर्वाञ्चल पब्लिक स्कुल उत्साहित

सुन्दरहरैंचा (मोरङ) । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को कोशी प्रदेशस्तरीय तेस्रो अधिवेशनबाट कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका मोरङको सुन्दरहरैंचा–५ स्थित ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको