२०८२ असार १० का समाचार
जून २४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
इरानी मिसाइल आक्रमणपछि दोहास्थित नेपाली दूतावासको अपिल : सतर्क रहनुहोस्, यथास्थानमै बस्नुस्
कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानद्वारा गरिएको मिसाइल आक्रमणपछि दोहामा रहेको नेपाली राजदूतावासले त्यहाँ कार्यरत नेपाली नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ। सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार...

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन, कतारस्थित अमेरिकी सैन्य बेसमा इरानको आक्रमण
रातोपाटी डटकमले वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ– आजका मुख्य समाचारमा भिजिट भिसा प्रकरण छानबिनमा पूर्व मुख्यसच...

कतार जाँदै गरेको विमान ओमानमा अवतरण
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको विमान ओमानकाे मस्कटमा अवतरण गरेकाे छ। सोमबार साँझ ६ बजे काठमाडौँबाट उडेको कतार एयरवेज विमान इरानले दोहास्थित अमेरि...

कतारमा हवाई हमला गर्नुअघि इरानले दिएको थियो पूर्वजानकारी
News Summary Generated by OK AI. Editorially reviewed. अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा अल उदीद बेसमा हमला गर्नुअघि इरानले पूर्वसूचना दिएको न्यूयोर्क टाइम्सले जनाएको छ। इरानले यो रणनीति २०२० ...

ओमान एयरद्वारा चार देशका उडान स्थगित
काठमाडौँ । कतारमा भएको आक्रमण पछि ओमान एयरले चार देशका उडानहरू अस्थायीरुपमा बन्द गरेको छ । एयरले एक सूचना जारी गर्दै पछिल्लो क्षेत्रीय घटनाक्रमलाई ध्यानमा राख्दै मनामा, दुबई, दोहा र कुवेत जाने र त...

इरानले आक्रमण गरेको कतार एयरबेस अमेरिकाको लागि किन विशेष छ ?
काठमाडौं । कतारको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशको सुरक्षा अवस्था स्थिर रहेको र चिन्ता लिनुपर्ने कुनै कारण नभएको बताएको छ । विज्ञप्तिमा मानिसहरूलाई अफवाहहरूलाई बेवास्ता गर्न र गलत ज...

होटलमैत्री मौद्रिक नीति ल्याउन हानको सुझाव
काठमाडौँ । होटल सङ्घ नेपाल (हान) ले आर्थिक वर्ष २०८२/८३ को बजेटमा पर्यटन क्षेत्र र होटल उद्योगका लागि घोषित कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझ...

बहराइनद्वारा इरानी आक्रमणको निन्दा
काठमाडौँ। बहराइनले कतारस्थित अमेरिकी सैन्य बेसमा इरानले गरेको आक्रमणको निन्दा गरेको छ । आक्रमणलाई कतारको सार्वभौमसत्ता, हवाई क्षेत्र, साथै अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र सङ्घको बडापत्रको ...

इरानले आक्रमण गरेको कतारको अल उदेद एयर बेस कहाँ छ ?
काठमाडौँ । इरानी आक्रमण परेको अल उदेद एयर बेस कतारको राजधानी दोहाबाट करिब ५०–६० किलोमिटर टाढा, सलबा रोड नजिकै अवस्थित छ। सलबा रोडले दोहा र साउदी अरबको सिमाना जोड्ने मुख्य सडक हो। यो एयर बेस शहरको ...

सुरक्षा अवस्था सामान्य छ: कतारी गृह मन्त्रालय
काठमाडौँ । इरानको आक्रमणपछि कतारको गृह मन्त्रालयले देशको सुरक्षा सामान्य रहेको बताएको छ । मन्त्रालयलाई उद्धृत गर्दै अलजजीराले अवस्था ‘स्थिर’ रहेको भन्दै चिन्ता नलिन आग्रह गरेको जनाएको हो। सञ्चारमा...

पूर्वसूचना दिएर आक्रमण गरेकोप्रति अमेरिकी राष्ट्रपति ट्रम्पले दिए इरानलाई धन्यवाद
News Summary Generated by OK AI. Editorially reviewed. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारमा पूर्वसूचना दिएर आक्रमण गरेकोप्रति इरानलाई धन्यवाद दिए। उनले भने, ‘प्रक्षेपित १४ मध्ये १३ वटा मिस...

कतारमा तनावः त्रिभुवन विमानस्थलमै सुते दोहा जाने यात्रु, प्रहरीले हटायो
News Summary Generated by OK AI. Editorially reviewed. साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहाका लागि उडेको विमान ओमानमा डाइभर्ट, ११ बजेको उडान रद्द । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्...

ऊर्जामन्त्री खड्का चीन प्रस्थान
काठमाडौँ, १० असारः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीन प्रस्थान गर्नुभएको छ । साङ्घाई को–अपरेसन अर्गनाइजेसन (एससिओ)ले चीनको झेजियाङ प्रान्तको निङ्बो सह...
गण्डकी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता सुरु
काठमाडौँ, १० असारः गण्डकी प्रदेश कबड्डी सङ्घको आयोजना, प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सोमबारदेखि दमौलीमा अन्तरजिल्ला कबड्डी प्रतियोगिता सुरु भएको छ ।...

बैतडीका दुई विद्यालयमा नेपाली सेनाको एनसिसी तालिम
काठमाडौँ, १० असारः बैतडीका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । जिल्लाको पाटन नगरपालिका–९ को ज्ञानेश्वर नमुना मावि र मेलौली नगरपालिका–७ को मणिलेक म...

मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादन गर्ने
यहाँको बूढीगङ्गा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादनको तयारी सुरु गरेको छ । विश्वविद्यालयले मधुमेहसम्बन्धी उपचारमा प्रयोग हुने औषधिको अनुसन्धान गरी उत्पादन सुरु...

गण्डकी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल जारी
गण्डकी प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफल जारी छ । सरकारले सार्वजनिक गरेको आव २०८२/८३ को बजेटमा प्रदेशसभाका सांसदहरूले जनसङ्ख्या र भूगोलका आधारमा बजेट वितरण हुन नसकेक...

इरानले कसैलाई नोक्सान पुर्याएको छैन र कसैको आक्रमण स्वीकार्दैनौंः अयातुल्ला अली खामेनी
इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले इरानले कसैलाई नोक्सान नपुर्याएको र कुनै पनि परिस्थितिमा बाह्य आक्रमण स्वीकार नगर्ने बताएका छन्। हालैमात्र इरानले कतारस्थित अमेरिकी सैन्य बेसमा आक्रमण ग...

गृृहमन्त्रीमाथि पूर्वमुख्यसचिवले छानबिन गर्ने ? माओवादीलाई फेरि झड्का
भिजिट भिसामा ठगी प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको प्रमुख प्रतिपक्षी माओवादीले २ बुँदे सहमति गरे पनि सदन अवरोध हुन्। रास्वपा र राप्रपा निरन्तर विरोधमा उत्रिरहेका छन्। यद्यपि सभाम...

अमेरिकी कारबाहीको प्रतिक्रियामा आक्रमण सुरु भयो: इरानी मिडिया
इरानको सरकारी मिडियाले घोषणा आफ्नो देशले अमेरिकी कारबाहीको जवाफ दिन थालेको उल्लेख गरेको छ । इरानको समाचार एजेन्सी तस्निमका अनुसार, सोमबार इरानको रिभोलुसनरी गार्डले कतार र इराकमा रहेका अमेरिकी सैन्...
प्राज्ञिकलाई विश्वविद्यालयका ‘कुलपति’ बनाउन सकिँदैन ?
वर्तमान समय नेपालमा रहेका डेढ दर्जन संख्याका विश्वविद्यालयमध्ये सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालय हो । यस विश्वविद्यालयबाट उत्पादित दक्ष जनशक्तिले देशका हरेक क्षेत्रमा योगदान पु¥याएको छ । विभिन्...

इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण
इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ । इरानले सरकारी टेलिभिजनमार्फत कतारस्थित अल उदैद वायुसैनिक बेसमा रहेको अमेरिकी फौजमाथि आक्रमण गरिएको भनेको बेलायती समाचार संस्था द...

सरकारले सशस्त्र प्रहरीका दुई जना डीआइजीको पदावधि थप गर्ने निर्णय
सरकारले सशस्त्र प्रहरीका दुई जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को पदावधि थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रका डीआइजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावध...

शिक्षकका सङ्घ सङ्गठनसँग भएका सम्झौताबमोजिम शिक्षा ऐन आउँछः मन्त्री पन्त
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका पालामा शिक्षकका सङ्घ सङ्गठनसँग भएका सम्झौताबमोजिम शिक्षा ऐन आउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “उपसमितिले दिएको प्रतिवेदन र विभिन...

इरान होर्मुज स्ट्रेट बन्द गर्ने तयारीमा, विश्वमा कस्तो असर पर्ला ?
काठमाडौं । अमेरिकाले इरानमाथि हमला गरेपछि इरानले होर्मुज स्ट्रेट बन्द गर्ने तयारी थालेको छ । इजरायलसँग युद्ध गरिरहेको इरानले अमेरिकाको हमलाको प्रत्युत्तरमा होर्मुज स्ट्रेट बन्द गर्न लागेको हो । यसअ...

८ सय ८५ नेपाली इजरायलबाट स्वदेश फर्किन आतुर
काठमाडौं । पछिल्लो समय खाडी राष्ट्रका द्वन्द्वग्रस्त दुई देश इजरायल र इरानबीच उत्पन्न युद्ध थप चर्किएका कारण आफ्नो ज्यान जोगाउन इजरायलमा कार्यरत ८ सय ८५ जना नेपालीले स्वदेश फर्किन नाम टिपाएका छन् ।...

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जसपा
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । ओली नेतृत्वको सरकार पूर्ण रूपमा असफल भइसकेको निष्कर्ष निकाल्दै...

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी खतिवडा तानिए
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडा तानिएका छन् । उनलाई प्रदेश प्रहरी कार्यालय बागमतीमा काज सरुवा गरिएको छ । सप्तरीको इन्चार्जमा प्रहरी प्रधान कार्यालयमा कार्यरत गौतम केसीलाई पठाइ...

मुलुकभर रासायनिक मल अभाव
काठमाडौं । भक्तपुरका रामप्रसाद सुवालले बिहान ३ बजेदेखि लाइन बस्दा पनि सहकारीबाट १० किलो रासायनिक मल पाएनन् । रोपाइँ गर्ने समयमा मल पाइएला भनेर सहकारीमा सदस्य बनेका उनले मलका लागि अर्को साता कुर्नुप...
वर्षाको विनाश: घरमै च्यापिएर वृद्धको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–३, जगदीशपुरमा आइतबार राति घरको छानो खस्दा ६० वर्षीय दुर्गा प्रसाद काफ्लेको मृत्यु भएको छ। रातभर परेको अविरल वर्षाका कारण घरको छाप्रो भत्किँदा सुतिरहेकै अव...

दिवा खाजा २० रुपैयाँ पुर्याउनेदेखि, एसईई परीक्षा सञ्चालनको कार्य प्रदेश तहबाट गर्ने गरी ३४ करोड बजेट विनियोजनसम्म (पूर्णपाठ)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवा खाजा रकम बढाउने भएको छ । आगामी आर्थिक वर्ष बजेट मार्फत सरकारले दिवा खाजा रकम बढाएको हो । शिक्षामन्त्री रघुजी पन्तले संसदमा प्रतिनिधिसभामा विनियोजन विधे...

मुगुमा टेक्टर दुर्घटना हुँदा १ को मृत्यु, ८ घाइते
मुगु । मुगु स्थित खत्याड गाउँपालिकाको माझचौर बजारबाट बालुवा लिएर वडा न ४ जिउका जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा वडा न ४ पैखु गाउँक...

चौदण्डीगढी नगरपालिकाको नीति तथा कार्यक्रम पास
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले १८ औं नगर सभाबाट आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम पास गरेको छ । सोमवार नगर सभाहलमा नगर उपप्रमुख मणिकादेवी दुलालले आगामी आर्थिक वर्षको बिनियोजन बिद...
३३ समाचार देखाइएको