२०८२ साउन १४ का समाचार
जुलाई ३०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: विद्या बारे बहसमै रोक, जीवित बालिकालाई प्रहरीद्वारा मृत घोषणा
आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. जीवित बालिकालाई प्रहरीले नै मृतक बनाएपछि... कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले एक जीव...

हेटौँडा यातायात कार्यालयद्वारा ५७ करोड राजस्व सङ्कलन
बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१/८२ मा रु ५७ करोड ४२ लाख ७६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा नयाँ सवारीसाधन दर्ता, नवीकरण तथा सवारी चालक अनुमति पत्र वितरणलगायतबाट...

बागमतीमा कांग्रेसले नै ढाल्ने भयाे आफ्नै सरकार, लामाले के गर्लान्?
बागमतीमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वकाे सरकार ढाल्ने भएकाे छ। कांग्रेस र एमाले गठबन्धनबाट गत वर्ष मुख्यमन्त्री बनेका बहादुरसिंह लामा तामाङ संसदीय दलकाे नेताबाट हटेसँगै नयाँ सरकार गठनकाे गृहकार्...

नेवार समुदायको सांस्कृतिक पहिचान झल्कने बर्खे नाच सुरु
म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबारदेखि नेवार समुदायको तीन सय वर्ष पुरानो सांस्कृतिक पहिचानको रुपमा रहेको बर्खे नाच मङ्गलबारदेखि सुरु भएको छ । पहिलो दिन लाखे नाच प्रदर्शन गरिएको छ । करिब तीन सय वर...

‘बसेपनि सहरः गाउँकै खाने रहर’
यहाँको म्याग्दे गाउँपालिकाले अग्र्यानिक उत्पादन र उपभोगमा जोड दिन ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीति ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा लागू गर्ने नीति तथा कार्यक्रममा ‘बसेपनि सहर गाउँकै खा...

एप्पल आईफोन १७ प्रो परीक्षण डिभाइसको पहिलो प्रो देखा पर्यो
क्युपर्टिनोको लीकहरुका विरुद्ध कडा नीति भएकोले रिलिज नभएका आईफोनहरू देख्न पाउने सम्भावना निकै कम हुने गरेको छ। तर कम्पनीको आईफोन १७ प्रो परीक्षण डिभाइसको पहिलो प्रत्यक्ष झलक बाहिरिएको छ। एक्स प्रयो...

गुरिया बनाएर पूजा गर्दै गुरही खुसी पार्दै थारू समुदाय
थारू समुदायले गुरिया (गुरही) पिटेर नाग देउतालाई खुसी पारेका छन् । कपडाको टालोले गुरिया बनाएर पूजा गर्दै गुरही पर्व मनाइएको छ । थारू समुदायका युवतीहरु थालमा गुरियासँगै घुघरी (चना, मटर भुटेर बनाएको ...

यहाँका किसान कागती बिक्री नहुँदा चिन्तित
यहाँका किसान कागती बिक्री नहुँदा चिन्तित छन् । सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको गढवा गाउँपालिका–८ कोइलावासमा किसान गोविन्द अधिकारी बताए । उनले विगत पाँच वर्षदेखि व्यावसाय...

गाजामा भोकमरी चरम सीमामा, संयुक्त राष्ट्रसंघद्वारा गम्भीर चिन्ता व्यक्त
गाजा क्षेत्रमा भइरहेको भोकमरी र मानवीय सङ्कट अत्यन्तै गम्भीर बन्दै गएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य कार्यक्रम संस्थाका आपत्कालीन निर्देशक रॉस स्मिथले भने,“हामीले यो शताब्दीमा यति पीडादायक अवस्थ...

चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना
काठमाडौँ । गत वैशाखदेखि हालसम्म १ हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १ सय ४४ जना घाइते भएका छन् । त्यसबाट एक हजार १ सय २४ घर परिवार प्रभावित भएका छन्। राष्...

हेडक्वार्टरमा कार्यरत प्रहरी जवान बलात्कार आरोपमा पक्राउ
हेडक्वार्टमा कार्यरत प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् । प्रधान कार्यालयस्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत जवान मान बहादुर विक पक्राउ परेका हुन् । हात्तीवनस्थित डेरामा बला...

सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा बढुवा
सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भएका मनिष थापा लगायत प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षकमा विशेष बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । मह...

बाटोमा चिप्लिएर दुई जनाको मृत्यु
काभ्रेपलाञ्चोक- मंगलबार यहाँका दुई जनाको बाटोमा चिप्लिएर मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका–७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर चोट लागेपछि उपचारका ...

थन्किने डीपीआरमा स्थानीय तहको अर्बौं खर्च
काठमाडौं । योजना कार्यान्वयनका लागि आवश्यक आर्थिक स्रोतको अनुमान नै नगरी स्थानीय तहले बनाएका अर्बौंका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) दराजमा थन्किने गरेका छन् । राजनीतिक पहुँच वा उच्च प्रशासनिक...

अब साउदीमा विदेशीले पनि सम्पत्ति किन्न पाउने, यस्ता छन् नियम र सर्त
अब विदेशी नागरिकहरूले साउदी अरबमा सम्पत्ति किन्न पाउने भएका छन्। अब विदेशीहरूले त्यहाँ खरिद गरिएको घरजग्गाको स्वामित्व अधिकार पाउने भएका हुन्। यो कानुन गत शुक्रवार ‘उम्म अल-कुरा गजेट’ मा प्रकाशित ...

मोदीद्वारा ट्रम्पको युद्धविरामबारे दाबी खारेज
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभामा 'अपरेशन सिन्दूर' सम्बन्धी बहसका क्रममा ‘विश्वका कुनै पनि नेताले भारतलाई सैन्य कारबाही रोक्न आग्रह गरेनन्’ भन्दै विपक्षी दलका नेता राहुल गान्धीले उठाएको...

नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न
काठमाडौँ। नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक मंगलबार भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ । बैठकले नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको निरीक्षण र मर्मत सम्भारका कामलाई अझै प्रभावकारी ...

खराब कर्जा घटाउने राष्ट्र बैंकको नयाँ रणनीति
काठमाडौं । नेपाल राष्ट्र बैंकले खराब कर्जा (ऋण)को वर्गीकरणमा लचकता अपनाउँदै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा वर्गीकरण र कर्जा घाटा मूल्यांकनसम्बन्धी कार्यविधिमा संशोधन गरेको छ । वर्गीकरणमा लचिलो...

अमित शाहको दाबीमा कांग्रेस सांसद इमरान मसूदले के भने
पहलगाम आक्रमणका तीन संदिग्ध आतंककारी मारिएको बारेमा गृहमन्त्री अमित शाहले लोकसभामा दिएको बयानप्रति कांग्रेस सांसद इमरान मसूदले आश्चर्य व्यक्त गरेका छन्। उनले पीटीआईलाई भने , "अमित शाहले एउटा अद्भु...

चीनको जनसंख्या घट्नबाट रोक्न नयाँ योजना, १५०० डलर दिने
जनसंख्या घट्नबाट रोक्न चिनियाँ सरकारले नयाँ योजना ल्याएको छ। यस योजना अन्तर्गत, तीन वर्ष मुनिका प्रत्येक बच्चालाई प्रति वर्ष ३,६०० युआन (लगभग १५०० डलर) प्रदान गरिँदैछ। सत्तारुढ कम्युनिष्ट पार्टीले...

बाग्मती कांग्रेसमा गञ्जागोलः भत्कियो संस्थापन र इतरको भाष्य
मकवानपुर । बाग्मती प्रदेशसभामा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूबीच एकता नहुँदा आन्तरिक द्वन्द्व छरपष्ट भएको छ । दलभित्रको द्वन्द्वले प्रदेश सरकारको नेतृत्व नै परिवर्तनको संघारमा पुगेक...

नेपाल–भारत सीमा संरक्षण कार्यविधि स्वीकृत
काठमाडौं । नेपाल–भारत सीमा कार्यसमूहको सातौं बैठकले सीमा स्तम्भ मर्मत र प्रविधिमा नवीनता अपनाउने सहमति गरेको छ । भारतको नयाँ दिल्लीमा भएको कार्यसमूहको वैठकले सो सहमति कायम गरेको हो । बैठकले नेपाल–...

लामालाई मुख्यमन्त्री पदबाट हटाउन संविधान बाधक
काठमाडौं । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको नेताबाट बहादुरसिंह लामालाई बुधबार (आज)बाट औपचारिक रूपमा हटाइँदै छ । संसदीय दलको नेताबाट हटाए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने लामाको भनाइ ...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा निर्...

विशेष महाधिवेशनको माग गर्दै विभिन्न ४ प्रस्ताव
नेकपा (माओवादी केन्द्रका) उपमहासचिव जनार्दन शर्माले पार्टीको विशेष महाधिवेशनको माग गर्दै विभिन्न ४ प्रस्ताव गरेका छन्। समाजिक सञ्जाल फेसबुकबाट ती प्रस्ताव गर्दै पार्टी फुट्छ भन्ने प्रचार माथिल्लो ...

अमेरिका–ईयु सम्झौताः व्यापारिक सहकार्यसँगै आर्थिक सन्तुलनको नयाँ चरण
अमेरिकासँग हालै सम्पन्न भएको व्यापार सम्झौताले प्रारम्भमा केही तनाव कम भएजस्तो देखिए पनि, वास्तविक रूपमा यसले युरोपेली मुलुकहरूमा आर्थिक दबाब र दीर्घकालीन रणनीतिक चुनौतीहरू थपिएको स्विडेनका एक प्रख...

किन छाड्यो हायु परिवारले थातथलो ?
पोखरा । पोखराको गगनगौंडामा भेटिएका सिन्धुलीका हायु परिवारले आफ्नो थातथलो छाड्नुको रहस्य खुलेको छ । मंगलबार बिहान १० बजे सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा ६, बिखर कटेरी छेड्पाका ४५ वर्षीया उर्मिला ...

कस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ...

पुतलीझैँ सिंगारिए, कोर्राले पिटिए- थारू बस्तीको गुरही पर्व
कपिलवस्तु । थालभरि रंगीबिरंगी कपडाका पुतलीहरू थारू समुदायमा यसलाई “गुरही” भनिन्छ। कपडाका यी पुतलीहरू चना र केराउ मिसाइएको परिकार “घुघरी”सँगै थालमा राखिन्छन्। हातमा लठ्ठी र बनकस (बाबियो) को कोर्रा ल...

नगर प्रमुख भट्टराईद्वारा अनिश्चितकालिन आमरण अनसनको घोषणा
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले भोलिदेखि अनिश्चितकालिन आमरण अनसनको घोषणा गरेका छन् । मंगलबार नगरका कार्यवाहक नगरप्रमुख विसन राईद्धारा विज्ञप्ति जा...

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८२ साल साउन १४ गते बुधबार। साउन शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ जुलाई ३० तारिख।

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ ।सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज (बुधबार) दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक,...
३२ समाचार देखाइएको