२०८३ कार्तिक ६ का समाचार
अक्टोबर २३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

जर्मनीमा रुसी जासुसी तीव्र रहेको मर्जको चेतावनी, युक्रेनी नागरिक पक्राउ
काठमाडौँ : जर्मनीका चान्सलर फ्रेडरिक मर्जले देशमा रुसी गुप्तचर सेवाको जासुसी गतिविधि तीव्र रहेको बताएका छन् । रुसका लागि जासुसी गरेको आशङ्कामा एक युक्रेनी नागरिक पक्राउ परेपछि उनले यस्तो चेतावनी दि...

परम्परागत कक्षाकोठादेखि रूपान्तरणकारी सिकाइसम्म: भारतको राष्ट्रिय शिक्षा नीति ले कसरी शिक्षालाई पुनर्परिभाषित गर्दैछ ?
यसको सुरुवात भएको छ वर्ष पछि, राष्ट्रिय शिक्षा नीति २०२० नीतिगत संरचनाबाट संस्थागत र कक्षाकोठा स्तरमा परिवर्तनतर्फ सर्दै छ। यसको सबैभन्दा ठूलो उपलब्धि भनेको भारतले शिक्षाको बारेमा कसरी सोच्दछ भन्ने...

बीबीसीविरुद्धको मुद्दामा ट्रम्पलाई शपथ लिएर बयान दिन अदालतको आदेश
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बीबीसीविरुद्ध दायर मानहानिसम्बन्धी मुद्दामा आगामी डिसेम्बर ११ भित्र शपथ लिएर बयान दिन अदालतले आदेश दिएको छ । अमेरिकाको एक अदालतले ट्रम्पलाई बीबीसीको...

प्लास्टिक बोतलबारे उपभोक्तालाई भ्रम नपार्न ईयूको निर्देशन
पेय पदार्थ उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनीहरू कोका–कोला, नेस्ले र ड्यानोनले युरोपेली सङ्घ (ईयू) को दबाबपछि आफ्ना प्लास्टिक बोतलमा प्रयोग गरिएका रिसाइक्लिङसम्बन्धी दाबी परिवर्तन गर्न सहमति जनाएका...
श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले विराटनगरबाट एनपीएल खेल्ने
श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्। ३९ वर्षीय म्याथ्युज दायाँहाते ब्याटर तथा दायाँहाते मध्यम गतिका बलर हुन...

ट्रम्पका विशेष दूत र पुटिनबिच भेटवार्ताप्रति ईयूको चासो
युरोपेली युनियन (ईयू) ले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच बुधबार भएको भेटवार्ताबारे वासिङ्टनबाट विस्तृत जानकारी पाउने अपेक्षा गरिएको...

साउदी अरबमा एकपछि अर्को आक्रमण, नेपालीपछि मारिए भारतीय
बुधबार राति साउदी अरबको दमाम विमानस्थलमा भएको आक्रमणमा एक भारतीयसहित २ जनाको मृत्यु भएको छ। रियादस्थित भारतीय दूतावासले साउदी अधिकारीहरूलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार घटनामा दुई जना भारतीय घ...

ड्रोनमार्फत गर्यो घाइते सैनिकको उद्धार, युक्रेनले ‘विश्वमै पहिलोपटक
विश्वमै पहिलोपटक’ ड्रोन प्रयोग गरेर घाइते सैनिकको उद्धार गरिएको युक्रेनले जनाएको छ। युक्रेनी सेनाले लडाइँका क्रममा घाइते भएका आफ्ना एक सैनिकलाई ड्रोनमार्फत उद्धार गर्दै गरिएको भिडिओ फुटेज पनि सार्...

हुथी विद्रोहीहरू विरुद्धको रक्षा गर्न बेलायतले साउदी अरेबियामा टाइफुन लडाकु विमान तैनाथ गर्ने
हुथी विद्रोहीहरूले बढाएको क्षेप्यास्त्र र ड्रोन आक्रमणपछि साउदी अरेबियाको सुरक्षाका लागि रोयल एयर फोर्स (RAF) का टाइफुन लडाकु विमानहरू तैनाथ गरिने बेलायती सरकारले बताएको छ। यो रक्षात्मक अपरेशनको उ...

'पीस बन्ड' सम्बन्धी सुनुवाइमा नेहाका वकिलले के भने?
बिहीबार (अक्टोबर २२) मा, दिल्ली उच्च अदालतले AISF राष्ट्रिय अध्यक्ष नेहा बोराको शान्ति बन्धनसँग सम्बन्धित निवेदनको सुनुवाइ गर्यो। अक्टोबर १६ मा ‘लहरा दो तिरंगा’ विरोध प्रदर्शनमा भाग लिएपछि बोराले...

अचानक अाजभारत भ्रमणमा जाँदै सभापति लामिछाने
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार भारत भ्रमणमा जाने भएका छन्। लामिछानेको निजी सचिवालयका अनुसार उनले शुक्रबार कात्तिक ६ देखि तीन दिनसम्म भारत भ्रमण गर्...

अफ्रिकामा फैलिँदै इबोला
नाइजेरियामा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएपछि अफ्रिकाले थप जटिल प्रकोपको सामना गर्नुपरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले चेतावनी दिएका छन् । बिही...

तिब्बत स्वायत्त क्षेत्रको एक दुर्गम भेगमा राति ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प
चीनको तिब्बत स्वायत्त क्षेत्रको एक दुर्गम भेगमा बिहीबार राति ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। 'चाइना अर्थक्वेक नेटवर्क सेन्टर' (सीईएनसी) ले जारी गरेको विज्ञप्तिअनुसार भूकम्पबाट तत्काल ...

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह
काठमाडौँ । ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अनपाएर यात्रा गर्न आग्रह गरेको छ । टानले बिहीबार एक सूचना जारी गरी बूढीगण्डकीमा आएको विनाशकारी...

एप्पलले आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोनको मर्मत खर्च सार्वजनिक
एप्पलले आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोनको मर्मत खर्च सार्वजनिक गरेको छ। आईफोन डुओ नाम दिइएको यस फोनको मर्मत खर्चमध्ये केही निकै महँगो छन्। फोनको भित्री स्क्रिन फेर्न ९९९ डलर (करिब ८६० यूरो) लाग्...
ब्रूकको दोहोरो शतक छायाँमा पार्दै श्रीलंकाको कीर्तिमानी जित
ह्यारी ब्रूकले एकदिवसीय क्रिकेटकै कीर्तिमानी दोहोरो शतक बनाए पनि इंग्ल्यान्ड श्रीलंकासँग पराजित भएको छ। रावलपिण्डीमा बिहीबार श्रीलंकाले ४३० रनको लक्ष्य दुई विकेटले पूरा गर्दै एकदिवसीय क्रिकेटमा दोस...

फरार कैदीबन्दी चन्द्र दमाई केसी पक्राउ
बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार एकजना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई हाल काठमाडौँको तारकेश्वर न...

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्
नेपाल मौसम विज्ञान विभागले आगामी मंगलबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक...

प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जडीबुटी सङ्कलन शुल्कलगायत प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा रु तीन करोड ८६ लाख ५१ हजार ९०८ सङ्कलन गरेको छ । कार्यालयले जडीबुटी, काठ दाउरा आदिको...

सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो
सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमा...

बाढीपहिरोले यस वर्षको दसैँ उल्लासमय भएन
चितवन । भोटेकोशी, त्रिशूली र बूढीगण्डकी नदीमा गएको बाढीले जनधनको अपूरणीय क्षति पुर्याएको र बाढी पहिरोका कारण प्रमुख राजमार्ग प्रभावित भएकाले विगतको तुलनामा यस वर्षको दसैँ खल्लो भएको स्थानीयको भनाइ...

कस्तो रहला आज तपाईंको दिन ? हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ६ गते । शुक्रबार । इस्वी सन् २०२६ अक्टोबर २३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–द्वादशी, ...

ज्ञानेन्द्र शाहीको व्यङ्ग्य: ‘प्रचण्डज्यू, दसैँपछिको त्यो आँधी–तुफान कहाँ पुग्यो?’
काठमाडौँ- नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दसैँपछि सरकार ढाल्ने र लाखौँ मानिस सडकमा उतार्ने भनी दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र...
एनपीएलका लागि म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध
श्रीलंकाका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगर किंग्समा उनलाई स्वागत गर्दै उनी एक अनुभवी, उत्कृष्ट र शालीन खेलाडी...

हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन ३ अर्ब अनुदान
जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) ...

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
काठमाडौँ । बडादसैँ अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ । विजयादशमीका दिन मान्यजनबाट टीका लगाउन नभ्याएका वा छुटेकाहरूले आज आफन्तकहाँ पुगे...

धरानमा दसैँमा २६ करोड बढीको खसी बोका कारोबार
सुनसरी । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारबाट यस वर्ष रु २६ करोड २५ लाख बराबरको खसी बोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका...

एनी कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान
क्यानडाकी कवि, निबन्धकार तथा अनुवादक एनी कार्सनलाई सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएकाे छ। कविता, आख्यान,शैक्षिक लेखन लगायतका सीमालाई तोड्दै साहित्यमा नयाँ शैली र प्रयोग भित्र्य...

संसार हल्लाउने जेनजी पुस्ताकी एक कम्युनिष्ट योद्धा नेहा बोरा
काठमाडौं । प्रहरीको घेराबन्दी छिचोल्दै अघि बढ्ने, ब्यारिकेडमाथि चढेर मुट्ठी उचाल्दै नारा लगाउने र हिरासतमा पुगेपछि पनि आन्दोलन जारी राख्न आह्वान गर्ने युवती पछिल्लो समय भारतमा चर्चाको केन्द्रमा छिन...

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि शुक्रबार भारत जाने भएका छन् । रास्वपाको सभापति लामिछानेको निजी सचिवालयले बिहीबार प्रेस विज्ञ...

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार
धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ। घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको माध्यम बनाउन थालेका छन्। ...

नाइजेरियामा इबोला पुष्टि, अफ्रिकामा थप फैलिने जोखिम
नाइजेरियामा इबोला भाइरसको संक्रमण पुष्टि भएपछि अफ्रिकामा प्रकोप थप फैलिन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ । डब्लुएचओका अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले बिहीबार आ...
३२ समाचार देखाइएको