मुख्य सामग्रीमा जानुहोस्
२०७८ पुष १६ को विवरण
आज

२०७८ पुष १६ का समाचार

डिसेम्बर ३१, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

saralpatrika.com२५५ हप्ता अघि

डा. केसीका सात बुँदे माग सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीका सात बुँदे माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा डा. केसीसँगक...

arthadabali.com२५५ हप्ता अघि

जाडोमा हरियो सागसब्जी किन खानुपर्छ ? यसले केके फाइदा पुर्याउँछ ? 

जाडोमा हरियो सागसब्जी प्रशस्त मात्रामा पाइन्छ । यसमा पाइने पोषक तत्वले शरीरलाई बलियो बनाउँछ । पातले तरकारीले जीवनशैलीसँग सम्बन्धित धेरै रोगलाई टाढा राख्न पनि भूमिका खेल्छ ।  अनुसन्धानका अनुसार हरि...

rajdhanidaily.com२५५ हप्ता अघि

निजामती सेवामा पारदर्शिता, नैतिकता र उत्तरदायित्व

समय कालक्रममा सरकारका नीतिनिर्णय कार्यान्वयन गर्ने सार्वजनिक प्रशासनको मुख्य जिम्मेवारीमा हिजो र आज खास फरक आएको छैन । सार्वजनिक प्रशासनलाई देशको शासन प्रणालीसँग अलग राखेर हेर्न सकिँदैन । नेपाल एकी...

rajdhanidaily.com२५५ हप्ता अघि

सम्पत्ति सार्वजनिक अपरिहार्य

भ्रष्टाचार निवारण ऐन २०५९ ले सार्वजनिक ओहोदामा बसेका सबैलाई आ–आफ्नो निकायमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ । तर, पनि यो व्यवस्थाले पारदर्शिता कायम गराउने सवालमा खासै सहयोग पु-याएको दे...

annapurnapost.com२५५ हप्ता अघि

कोठा तताउँदा निसासिएला है !

नेपालगन्ज : बन्द कोठामा दाउरा वा कोइला बालेर सुत्ने गर्नुभएको छ ? कि हिटर बालेर सुत्नुहुन्छ ? कोठा न्यानो बनाउन ग्यास गिजर त प्रयोग गर्नुहुन्न ?  ‘जाडो याममा झ्यालढोका बन्द गरेर कोठालाई न्यानो बना...

annapurnapost.com२५५ हप्ता अघि

खानेपानी संस्थानको  महाप्रबन्धकमा दौडधुप

काठमाडौं : खानेपानी संस्थानको महाप्रबन्धक नियुक्ति गर्न चलखेल सुरु भएको छ। करिब २ महिनादेखि रिक्त पदका लागि पूर्वमहाप्रबन्धकद्वय भूपेन्द्र प्रसाद, अर्जुनबाबु ढकाल र निमित्त महाप्रबन्धक ईश्वर प्रसाद...

annapurnapost.com२५५ हप्ता अघि

भारी हिमपातले जोखिममा वन्यजन्तु

शिव उप्रेती/गोरखा, पदमबहादुर सिंह/बाजुरा, बसन्त लिम्बू/ताप्लेजुङ भारी हिमपातले हिमाली तथा उच्च पहाडी क्षेत्रमा रहेका वन्यजन्तु जोखिममा परेका छन्। संरक्षित वन्यजन्तु हिउँचितुवा, रेडपान्डा (हाब्रे),...

annapurnapost.com२५५ हप्ता अघि

धान बिमा न्यून

काठमाडौं : कात्तिक पहिलो साताको बेमौसमी वर्षाका कारण अर्बौं मूल्यको धानबालीमा क्षति पुग्यो। त्यसमध्ये अत्यन्तै कमले मात्र धानको बिमा गरेको पाइएको छ । बिमा समितिको तथ्यांकअनुसार धान बिमाको ६५ वटा बि...

annapurnapost.com२५५ हप्ता अघि

‘क्यानलाई कप्तान परिवर्तन गर्ने अधिकार छ’

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट संघ (क्यान) सँग निहीत रहेको बताएका छन्। मुख्य प्रशिक्षकको कार्यभार सम्हाल्न न...

lokaantar.com२५५ हप्ता अघि

माओवादी महाधिवेशनः निर्वाचनबाटै पदाधिकारी र सदस्य छान्न दबाब

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा जारी महाधिवेशनबाटै पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्नुपर्ने दबाब बढेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय समि...

nepalkhabar.com२५५ हप्ता अघि

महाधिवेशनमा गिरिराजमणि पोखरेललाई ‘अपराधी’ भनिएकोबारे प्रचण्डले आज जवाफ दिने

नेकपा माओवादी केन्द्रका स्थायी समितिका सदस्य गिरिराजमणि पोखरेललाई पार्टीको जारी आठौं महाधिवेशनका क्रममा ‘अपराधी’ भनिएको विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार जवाफ दिने भएका छन्।  बुध...

lokaantar.com२५५ हप्ता अघि

नेपाली गीत अन्तर्राष्ट्रिय बजारबाट वञ्चित

नेपालले प्रतिलिपिसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द इन्टरनेसनल कन्फेड्रेसन अफ सोसाइटिज अफ अथर एन्ड कम्पोजर’ (सिसाक) सदस्यता प्राप्त गरेको छ । तर, सिसाक सर्भर किन्न नसक्दा भने नेपाली गीतसंगीतको पहुँ...

lokaantar.com२५५ हप्ता अघि

कोठा तताउन कोइला बालेर सुत्दा…

बाँकेको नेपालगन्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मातहतको मेडिकल स्टोरको क्वार्टरमा कार्यरत कार्यालय सहयोगी २४ वर्षीय धनप्रसाद भट्टराईलाई सोही कार्यालयका फार्मेसी अधिकृत धर्मेन्द्र न्यौ...

abhiyandaily.com२५५ हप्ता अघि

नबिलले नेपाल बंगलादेश बैंक किन्ने

अगाडि बढ्यो प्रारम्भिक प्रक्रिया काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि ब...

kharibot.com२५५ हप्ता अघि

जोन्सनको २ डोज खोप दक्षिण अफ्रिकामा अस्पताल भर्नाविरुद्ध ८५ प्रतिशत प्रभावकारी

काठमाडौँ । जोन्सन र जोन्सनले बनाएको कोभिडविरुद्धको खोपको दुई डोजले ओमिक्रोन भेरिएन्टबाट अस्पताल भर्ना हुनबाट ८५ प्रतिशत प्रभावकारी भएको पुष्टि भएको छ । जोन्सनले दक्षिण अफ्रीकामा गरेको अध्ययनबाट यस...

nepaltvonline.com२५५ हप्ता अघि

प्रधानमन्त्री देउवासँग डा केसीको भेट

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवासँग डा गोविन्द केसीले भेटेर शिक्षा र स्वास्थ्यलगायत विभिन्न मागबारे ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज डा केसीलगायतको टोलीले उहाँल...

newsofnepal.com२५५ हप्ता अघि

निस्सासिएर एकै परिवारका चारको मृत्यु

बाँके । नेपालगञ्जमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ भने तीन जना बेहोस भएका छन् । भेरी अस्पतालसँगै जोडिएको कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखामा कार्यालय सहयोगीका रूपमा कार्यरत ध...

newsofnepal.com२५५ हप्ता अघि

एसईई परीक्षा वैशाखमा गर्ने तयारी

काठमाडौं । यो वर्षको एसईई परीक्षा वैशाखमा हुने भएको छ । कोभिडका कारण शैक्षिकसत्र पछि सरेकाले परीक्षाको मिति पनि पछि सर्न लागेको हो । गत वर्ष जेठ १३ बाट शुरू भएको थियो । यो वर्ष चैतसम्म अध्ययन गर्न...

newsofnepal.com२५५ हप्ता अघि

दीर्घ रोगीलाई अतिरिक्त खोप

काठमाडौं, (नेस) । सरकारले दीर्घ रोगीलाई लक्षित गरी कोरोना संक्रमणविरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर, एचआईभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता...

newsofnepal.com२५५ हप्ता अघि

नेकपा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा

काठमाडौं । पदावधि सकिन लागेका राष्ट्रिय सभा सदस्यमध्ये आठ जना नेकपा एमालेकै रहेका छन् । चार वर्ष कार्यकाल पूरा गरेका एक मनोनितसहित २० जना राष्ट्रिय सभा सदस्यको आगामी फागुन २० गते पदावधि सकिनेछ । प...

annapurnapost.com२५५ हप्ता अघि

अनुसन्धानमा किन विलम्ब ?

ललिता निवासको जग्गा हिनामिना प्रकरण किनारा लागेको छैन। राजनीतिक प्रभावमा यसमा मुछिएका जग्गा र व्यक्ति खोज्ने र मुद्दा चलाउने क्रम अझै छ। पक्राउ परेका छुट्ने क्रम पनि उस्तै छ। सरकारले २ सय ९९ रोपनीम...

ratopati.com२५५ हप्ता अघि

राजनीतिक दलहरूलाई लगाम लगाउँदै निर्वाचन आयोग

संविधानसभाबाट आफैंले जारी गरेको संविधानविपरीत विधान बनाएका राजनीतिक दलहरूलाई निर्वाचन आयोगले लगाम लगाउन थालेको छ। संविधान र राजनीतिक दलसम्बन्धी ऐनविपरीत विधान हुन नहुने व्यवस्थालाई बेवास्ता गर्दै आ...

newsofnepal.com२५५ हप्ता अघि

प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज शुक्रबार बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका ...

sutranews.com२५५ हप्ता अघि

जीवन हाम्रो कल्पनाभन्दा पर छ

आफूमाथि वा अरूमाथि कुनै पनि प्रकारको छाप लगाउने काम नगरौँ, किनकि जीवन यति धेरै रूपहरूमा प्रकट भएको छ । तपाईंले त्यसलाई सम्मान गर्नुपर्छ अनि आफूले सकेको उत्तम गर्नुपर्छ । आज बिहान तपाईंले खानुभएको भ...

annapurnapost.com२५५ हप्ता अघि

घमण्डले क्षति

कुनै गाउँमा एक जना व्यक्ति थिए। उनी त्यतिबेलाका जानेमाने विद्वान् मानिन्थे। व्याकरण शास्त्रमा उनी बराबरका विद्वान् कोही थिएनन् तर जति विद्वान् थिए, त्योभन्दा बढी घमण्डी र अहंकारी थिए। शास्त्र भनेको...

nayapatrikadaily.com२५५ हप्ता अघि

प्रधानन्यायाधीश जबराको सम्पत्ति अनुसन्धान : सम्पत्ति शुद्धीकरणले तोक्यो  दुई अनुसन्धान अधिकृत 

जबरा प्रकरणमा प्रधानमन्त्री देउवाको प्रतिबद्धता : सम्पत्ति शुद्धीकरण विभागलाई सहयोग, महाभियोगका लागि गठबन्धनमा छलफल बालुवाटारमा प्रधानमन्त्री देउवा र नागरिक अगुवा डा. गोविन्द केसीबीच भेट प्रधानमन...

ratopati.com२५५ हप्ता अघि

सत्तारुढ गठबन्धनभित्र राष्ट्रिय सभाका १९ सिटमा यसरी हुनेछ भागबण्डा

आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारुढ नेपाली काँग्रेस आन्तरिक छलफलमा छ । काँग्रेसले माघ १२ गते राष्ट्रिय सभा निर्वाचनको आन्तरिक रूपमा गृहकार्य गरिरहेको छ । यही पुस २० गते उम्मेदवारी दर्ता...

ekantipur.com२५५ हप्ता अघि

ल्होसार आशिमाला !

काठमाडौँ — गुरुङ समुदायले बिहीबार बाघ वर्ग (तो ल्हो) को स्वागत गर्दै ल्होसार पर्व मनाएका छन् । तमु समुदायले परिवार, आफन्त, साथीभाइ तथा इष्टमित्रबीच जमघट गरी मौलिक खानाका परिकार खाने र एकआपसमा शुभका...

Ujyaaloonline.com२५५ हप्ता अघि

माओवादीको महाधिवेशन लम्बियो : प्रचण्डले आज जवाफ दिएपछि नेतृत्व छनोटको प्रक्रिया सुरु हुने

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन लम्बिएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार आजसम्म महाधिवेशनको सबै कार्यक्रम सक्ने भनिए पनि समूहगत छलफलको निष्कर्ष सुनाउन दुई  दिनको स...

karobardaily.com२५५ हप्ता अघि

धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि नयाँ प्रक्रिया

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले गत कात्तिकमा अघि बढाएको प्रक्रियालाई रद्द गर्दै पुनः नयाँ प्रक...

nepallive.com२५५ हप्ता अघि

सन् २०२१ का ७ घटना, जसलाई विश्वले सम्झिरहनेछ

काठमाडौँ– आजबाट सन् २०२१ बिदा हुँदैछ। बितेको वर्ष विश्वका केही राजनीतिक परिदृश्य फरक भए। अफगानिस्तानमा २० वर्षपछि तालिबानहरू सत्तामा फर्किए। अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियन प्रधानमन्त्री ...

pahilopost.com२५५ हप्ता अघि

तपाईँको हातको कफी भारतीय कि नेपाली?

शिशिर वैद्य – कफी पिउँदै हुनुहुन्छ? तपाईंको हातमा भएको अमेरिकानो के शुद्ध हिमालयन अरेबिका कफीबाटै बनेको हो त? कि त्यो भारतीय कफी हो? कहिल्यै प्रश्न गर्नु भएको छ? कफी आयातको तथ्याङ्कले हामीले पिउन...

lokaantar.com२५५ हप्ता अघि

तेजिलो दिमाग बनाउन कहिल्यै नछुटाउनुस् यी ६ खानेकुरा

के तपाईंलाई विर्सने समस्याले सताएको छ । बढी भूल्ने र विर्सने समस्या छ । छ भने तपाईको खान्कीमा पौस्टिक तत्वको अभाव रहेको छ भन्ने बुझ्न सकिन्छ । मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण...

setopati.com२५५ हप्ता अघि

बर्नलीमाथि सहज जित निकाल्दै म्यान्चेष्टर युनाइटेड पाँचौ स्थानमा उक्लियो

म्यानचेस्टर युनाइटेडले बर्नलीमाथि सहज जित निकालेको छ। इंग्लिस प्रिमियर लिगअन्तर्गमा गए राति भएको खेलमा युनाइटेडले बर्नलीमाथि ३–१ गोल अन्तरको सहज जित हात पारेको हो। युनाइटेडलाई जिताउन स्कट म्याक्टो...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको