२०८० माघ ४ का समाचार
जनवरी १८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान
काठमाडौं । असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज युगान्डा गणतन्त्र प्रस्थान गरेका छन् । उनी बिहीबार बिहान ...
अख्तियारमा खोटाङका ७९ उजुरी, १९ वटा फछ्र्यौट
खोटाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०÷८१ को मंसिर मसान्तसम्ममा खोटाङका ७९ उजुरी दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासले बुधबार दिक्तेलमा आयोजना ...
पोखराको दिगो पर्यटन परियोजना सम्झौता
पोखरा । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच १ सय ६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा. कृष्णहरि ...
पूर्वराजा ज्ञानेन्द्र ७ गते हेटौँडा आउने
मकवानपुर । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी ७ गते हेटौँडा आउने भएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडाको धार्मिक क्षेत्रको अवलोकन, भ्रमण र पुजा–आराधनाकाे लागि पूर्व राजा शाह हेटौडा आउन लागेका राष...
हिंसाको दर्शक बन्ने सामाजिक मनोविज्ञान
समाज भनिने एकाइको कमजोरी एक निरन्तर प्रक्रिया हो । जब मार्सल म्याकलुहानले ग्लोबल भिलेजको परिकल्पना गरे, उनले आशा गरे कि गाउँका गुणहरू विश्वमा प्रतिबिम्बित हुनेछन् । गाउँको सामूहिक चरित्र छ । मानिसह...
बेथितिलाई थिति ठान्दा समस्या
अहिले राष्ट्रिय सभाको निर्वाचनका ’boutमा सकारात्मकभन्दा बढी नकारात्मक टीकाटिप्पणी हुने गरेका छन् । राष्ट्रिय सभामा योग्य, विज्ञ तथा समाजका लागि योगदान दिएका व्यक्ति तथा व्यक्तित्वहरू पठाउने संवैधान...
छामछुमकै भरमा ‘सवारी पास’
काठमाडौँ, माघ ४ गते । सवारीसाधन चुस्तदुरुस्त छ छैन भनेर परीक्षण गर्न नेपालभरमै एउटा मात्रै मेसिन छ । त्यो पनि एक दशकदेखि प्रयोगविहीन छ । कार्यविधि नहुँदा र अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस...
यस्तो छ अहिले सिमेन्टको भाउ, साढे दुईतले घरमा कति लाग्छ खर्च?
हामीले घर बनाउनुअघि निर्माण सामग्रीको लागत अनुमान गर्यौं भने बजेट छुट्ट्याउन सजिलो हुन्छ। घरका लागि नभइ नहुने निर्माण सामग्रीमध्ये एक सिमेन्ट पनि हो। आज हामीले आवासीय घर बनाउन चाहिने सिमेन्टको पर...
बीपी प्रतिष्ठानमा फेरि भद्रगोल
झापा — वृत्ति विकासको माग गर्दै आएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी फेरि आन्दोलित भएपछि प्रतिष्ठानको सेवा प्रभावित भएको छ । चार दिनयता उपकुलपतिको कार्यकक्षअगाडि ध...
डोको बुन्दै दृष्टिविहीन
काभ्रे — छेवैमा पाट्ने खोला सुसाइरहेको छ । नजिकैको पाट्ने भन्ज्याङ वनबाट झ्याँउकिरीको आवाज आइरहेको छ । यही माहोलमा दिनचर्यामा व्यस्त छन्, बेथानचोक–२ गेल्ढुंगाका ५६ वर्षीय रामकृष्ण वाइबाको दम्पती । ...
सरकारका उपलब्धि, कम्बल वितरणदेखि सडक कालोपत्रे
जनकपुरधाम : प्रदेश नामकरण र राजधानी घोषणा भएको सम्झनामा मधेस प्रदेश सरकारले बुधबार ‘मधेस स्वाभिमान दिवस’ मनाउने निर्णय गर्यो। तर, सत्तापक्षबीच नै आरोप–प्रत्यारोप चल्यो। छुट्टाछुट्टै कार्यक्रम मात्...
नेता चुन्दै थारु बस्ती, ‘बरघर’ संस्थागत गर्न सुदूरपश्चिम सरकार अग्रसर
धनगढी । माघ मनाएसँगै पश्चिम नेपालको थारु बस्तीमा बस्ती नायक ( बरघर) हरु चुन्न थालिएको छ । कुनै बस्तीमा माघी डेवानी त कुनै बस्तीमा भुरा खेल तथा खोज्नीबोज्नी कार्यक्रममार्फत बस्ती नायकहरू चुनिन थालेक...
असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान
असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डा प्रस्थान गरेका छन्। माघ ५ र ६ गत...
एसियन कप : कतार नकआउट चरण पुग्ने पहिलो टिम
काठमाडौँ — आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतार एसियन कप-२०२३ को नकआउट चरण पुग्ने पहिलो टिम बनेको छ । उसले बुधबारको खेलमा ताजाकिस्तानलाई १–० ले हरायो । यो नतिजापछि समूह ‘ए’ मा कतारको दुई खेलबाट ६ अं...
अझै बनाइएन वडा भवन
दोलखा समाचारदाता दोलखा, माघ ४ गते । दोलखाका नौ स्थानीय तहका ७४ वडामध्ये ११ वटा वडा कार्यालयको भवन अझै निर्माण भएको छैन । सङ्घीयता लागु भएको करिब सात वर्ष लाग्दा पनि केही जग्गा अभाव तथा सहमति हुन न...
प्रेरक प्रसंग : बिच्छी र महात्मा
उहिल्यै नेपालको पवित्र देवघाट क्षेत्रमा विभिन्न साधु, सन्त, महात्मा र तिनका शिष्य बसोवास गर्थे । उनीहरू हरेक बिहान नजिकै रहेको नदीमा स्नान गर्न एकसाथ जाने गर्थे र नदीमा डुबुल्की लगाएर बिहानी स्नान ...
सवारी दुर्घटनाबारे संसदीय समितिमा छलफल
राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सवारी दुर्घटनाबारे छलफल गरिएको छ । बुधबारको बैठकमा सडक सुरक्षा र नागरिक अधिकार, सडक दुर्घटनाको अवस्था, सडक पूर्वाधार तथा सरकारको भूमिकालगायत...
काम्लो बेचेर घर खर्च
गलकोट । पश्चिम बागलुङमा काम्लोको अझै कारोबार हुँदै आएको छ । काम्लोका भारी पिठ्युँमा बोकेर बुर्तिवाङ बजार बिक्रीका लागि आएकी विनमाया पुन जाडो याममा काम्लोको व्यापारका लागि विभिन्न स्थान पुग्छिन् । प...
रास्वपाले टुंग्यायो दबाब यात्रा गर्ने अलपत्र २७ आयोजना
रास्वपाले भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ । विकास आयोजनामा भइरहेको ढिलाइबारे नागरिकलाई सचेतना र सरकारलाई खबरदारी दिने...
अफ्रिका कप अफ नेसन्स : मोरक्कोको प्रभावशाली विजयी सुरुवात
काठमाडौँ — उपाधिको दाबेदार मानिएको मोरक्कोले अफ्रिका कप अफ नेसन्स २०२३ मा बुधबार प्रभावशाली विजयी सुरुवात गरेको छ । उसले समूह ‘एच’ को खेलमा १० खेलाडीमा सीमित तान्जानियालाई ३–० ले हरायो । रोमेन सिस...
वडाध्यक्ष बादे १५ लाख घुससहित पक्राउ
४ माघ, काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट प...
इजरायलले निर्दोष नागरिकलाई आक्रमणको निशाना बनाएको वेष्ट बैंककाे आराेप
इजरायलको नियन्त्रणमा रहेको वेष्ट बैंकका अधिकारीहरुले इजरायलले निर्दोष प्यालेस्टाइनी नागरिकहरुलाई लक्षित गरी आक्रमण गरिरहेको आरोप लगाएका छन् । सशस्त्र समूहहरूसँग कुनै सम्बन्ध नभएका प्यालेस्टाइनी ना...
फर्जी लाइसेन्समा मन्त्रालयको छानबिन समितिको निष्कर्ष : प्रणालीदेखि विभाग र कर्मचारीसम्मको भूमिका शंकास्पद
लिखित परीक्षा र ट्रायलविना नै एक लाख दुई हजार सवारी लाइसेन्स जारी भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि बदमासी भएको ठहर गरेको छ । मन्त्रालयले पुस दोस्रो साता सिडिई सुरेश श्रेष्ठको...
पिएम कपः आज तीन खेल हुँदै
जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछन्। आज भैरहवामा गण्डकी प्रदेश र सुदूरपश्चिम आमने सामने हुँदैछन्। अहिलेसम्म गण्डकी प्रदेशले खेलेका दुवै खेलमा हार...
भूकम्पपीडितले पाएनन् सिटामोल पनि
जाजरकोट : जाजरकोटको जुनीचाँदे गाउँपालिका–५गर्खाकोटकी मनीषा रावत एक महिनाकी सुत्केरी हुन्। भूकम्पपछि त्रिपालको बसाइँका कारण रुघाखोकी, टाउको दुख्ने र पखाला लाग्ने समस्या भएपछि उनी स्थानीय प्राथमिक स्...
शीतलहरले जनता थुरुरु, जनप्रतिनिधि गाडीमा हुरुरु
नवलपरासीमा घाम नझुल्केको १० दिन भयो। जतिबेलै बाक्लो हुस्सु लाग्छ। शीतलहर चलेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का रामधलव कहारको परिवारलाई जाडोमा रात कटाउनै मुस्किल हुन्छ। कहारको परिवारमा ७ जना छ...
वायुसेवा निगम डुबाउने खेल
नेपाल वायु सेवा निगमको उडान अस्तव्यस्तसम्बन्धी समाचारमा facebook.com/eKantipu बाट लिइएका केही टिप्पणीः किन अस्तव्यस्त हुँदै छ नेपाल ? जहाँतहीं भद्रगोल ! के जनता भेंडा बाख्रा हुन्, जे गरे पनि हुने ...
रोकिएको भुक्तानी दिए अर्थतन्त्र चलायमान : निर्माण व्यवसायी
निर्माण व्यवसायीको पेसागत संगठन नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीले सरकारले रोकेको निर्माण व्यवसायीको भुक्तानी निकासा दिए अर्थतन्त्र चलायमान हुने दाबी गरेका छन् । सिराहाको लहानस्थित नेपाल ...
प्रधानमन्त्रीको आत्मालोचना सकारात्मक
केही दिनअघि काठमाडौंमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले आँटेको र चाहेको जति काम गर्न बताएका थिए । आजसम्म नेपालमा जति प्रधानमन्त्री बने, ति...
राष्ट्रिय सभालाई विज्ञको थलो बनाऊ
यति बेला राष्ट्रिय सभा चुनावको रौनक छ । राष्ट्रिय सभा माथिल्लो तहको गरिमामय सभा हो, जुन चुस्त हुनुपर्छ । राष्ट्रिय सभा विभिन्न क्षेत्रमा दख्खल राख्ने र अनुभवी व्यक्तिहरूको विचार मन्थन गर्ने थलो बन...
दोस्रो सुपर ओभरमा अफगानिस्तानविरुद्ध भारतको रोमाञ्चक जीत, सीरीज ३–० क्लीन स्वीप
बेंगलुरु– भारत तथा अफगानिस्तानबीचको तेस्रो टी२० इन्टरनेशनल अत्यन्त रोमाञ्चक शैलीमा टुंगिएको छ । प्रारम्भमा दुबै टीमबीच खेल टाइ भयो । त्यसपछि दुबै टीमले सुपर ओभरमा १६–१६ रन बनाए, फलस्वरुप उक्त सुपर ...
यौनहिंसापीडितको साहस
बलात्कार भनेको स्वार्थ, नैतिकताको कमी र अहंकारबाट उत्पन्न हुने हिंसा हो । नेपाली समाजको दृष्टिकोण सतही छ । जब जबरजस्ती करणीको घटनाको उजुरी हुन्छ, पीडितको थर र कुन अवस्थामा उनी बलात्कृत भएकी थिइन् ...
प्रदेशमा समायोजन हुँदै ५४ हजार प्रहरी
१५ दिनभित्र तयारी सक्न प्रधानमन्त्रीको निर्देशन, संघीय प्रहरी ऐन र समायोजनको काम सँगसँगै अघि बढाउँदै गृह मन्त्रालय संविधान जारी भएको आठ वर्षपछि बल्ल सरकारले प्रहरी समायोजनको कामलाई अघि बढाएको छ । ...
प्रचण्ड विदेश भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई
काठमाडौं : काठमाडौं : कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’असंलग्न आन्दोलन (नाम) को १९औं शिखर स...
छोरीलाई पोर्सो बोकाउँदा पाप लाग्छ
शैलेन्द्र रोकाया बझाङ, माघ ४ गते । खप्तडछान्ना गाउँपालिका–३, सिल्कावाडाकी किडीदेवी रोकाया घरको आँगनमा भएको गोठेमल (पोर्सो) छोरा, बुहारीसँगै आफू पनि बोक्नुहुन्छ । गोठेमल बढी भएको समयमा गाउँ तथा छिम...
३५ समाचार देखाइएको