मुख्य सामग्रीमा जानुहोस्
२०८० भदौ १५ को विवरण
आज

२०८० भदौ १५ का समाचार

सेप्टेम्बर १, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com१६७ हप्ता अघि

भारतमा त्रौमसिक कूल गार्हस्थ्य उत्पादनमा ७.८ प्रतिशतको वृद्धि

भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पछिल्लो त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । कोभिड–१९ को महामारीपछि यसको वृद्धिदर ७.२ प्रतिशतले वृद्धि भएको हो । र, विश्वका ठूल...

nepaltvonline.com१६७ हप्ता अघि

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, ह्वात्तै बढ्यो एलपी ग्यासको मूल्य

काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ । निगमले मूल...

gorkhapatraonline.com१६७ हप्ता अघि

पोल खुल्ने डरले हुँदैन जन्मदर्ता

ललित बसेल सुर्खेत, भदौ १५ गते । बुवाआमाको बालविवाह वा बहुविवाहका कारण हुने सास्ती उनीहरूका छोराछोरीले बेहोर्नुपरेको छ। त्यसै कारण उनीहरूले बाल अधिकारको उपभोग गर्न पाएका छैनन्। बालविवाह वा बहुविवा...

gorkhapatraonline.com१६७ हप्ता अघि

सोह्रौँ पुस्तकालय दिवस : लथालिङ्ग छन् सरकारी पुस्तकालय

काठमाडौँ, भदौ १५ गते ।  भूकम्प गएको आठ वर्ष बित्दा पनि मुलुकका सरकारी पुस्तकालय भवन अपूरा छन्। प्रायः सबै सरकारी भवनको पुनर्निर्माण भइसके पनि कुनै पुस्तकालय भवनको निर्माण कार्य जारी छ भने कुनैको न...

newsofnepal.com१६७ हप्ता अघि

पेमेन्ट गेटवे खरिद अनियमिततामा मुछिए मुख्य सचिव अर्याल, अख्तियारले छिट्टै बयानमा बोलाउने

–अर्यालले नै अर्थ मन्त्रालयसँग माग्नुभएको थियो ८९ करोड –मुख्य योजनाकार सुनील पौडेलसँग चारपटक बयान – पौडेललाई टेलिकमका कार्यकारी निर्देशक बनाउन अर्यालकै साथ काठमाडौं । राष्ट्रिय भुक्तानी प्रणाली ...

ekantipur.com१६७ हप्ता अघि

एजेन्डा पठाउन तम्सिने, कार्यान्वयनमा पन्छिने

काठमाडौँ — आधा दर्जन मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा समावेश गर्नुपर्ने एजेन्डाहरू पेस गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्यस्वरूप परराष्ट्र मन्त्रालयले सम्बन्धित...

nepallive.com१६७ हप्ता अघि

आज काठमाडौं महानगर क्षेत्रमा सार्वजनिक बिदा

काठमाडौं– काठमाडौं महानगरपालिकामा आज (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ। उपत्यकामा मनाइने सापारु र रोपाइ जात्राका अवसरमा काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदाको घोषणा गरेको छ।   काठमाडौं...

gorkhapatraonline.com१६७ हप्ता अघि

सामाजिक सुरक्षा कोषमा आकर्षण बढ्दै

काठमाडौँ, भदौ १५ गते ।  सामाजिक सुरक्षा कोषमा योगदानसहित आबद्ध हुनेमा वैदेशिक रोजगारीमा जाने, गएका र विदेशमा नै स्वरोजगारको आकर्षण उच्च देखिएको छ। २०७९ चैत ८ गते वैदेशिक रोजगारका लागि कोषमा आबद्ध ...

swasthyakhabar.com१६७ हप्ता अघि

खाना खाएको कति समयपछि पानी पिउने?

काठमाडौं– पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ।  हाम्रो शरीरको २/३ भाग पानीले बने...

nepalsamaya.com१६७ हप्ता अघि

बुद्धसिंह मार्गमा पहिरो

बुद्धसिंह मार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा पहिरोले अवरुद्ध भएको सडक। उक्त सडक  एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन्। तस्बिर : कृष्ण न्यौपाने/रासस प्रकाशित:...

bbc.com१६७ हप्ता अघि

एशिया कपमा नेपालले भारतसँगको प्रतिस्पर्धाको तयारी कसरी गर्नुपर्छ?

एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएपछि नेपाल अर्को ‘शक्तिशाली’ टोली भारतसँग प्रतिस्पर्धाको तयारीमा छ। यसका लागि सम्हालिएर ५० ओभर नै खेल्ने गरी रणनीति बनाउनुप...

ratopati.com१६७ हप्ता अघि

समाजवादी मोर्चाको सन्देश सभा आज पोखरामा, शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ । समाजवादी मोर्चाको सन्देश सभा आज गण्डकी प्रदेशमा हुने भएको छ ।  पोखरामा आयोजना हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

khabarhub.com१६७ हप्ता अघि

विप्लव नेतृत्व नेकपाको स्थायी कमिटी बैठक बस्दै 

काठमाडौँ– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

Ujyaaloonline.com१६७ हप्ता अघि

मेस्सीलाई पछि पार्दै हालान्डले जिते यूईएफए पुरुष वर्ष खेलाडीको उपाधि

काठमाण्डाै - अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटीका एर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी सन् २०२३ को उपाधि जितेका छन् । मोनाकोमा भएको एक समारोहकाबीच उनलाई यो उपाधि प्रदा...

ekantipur.com१६७ हप्ता अघि

चाचाको शतकको खुसी

काठमाडौँ — हेडलाइनमा कप्तान बाबर आजम रहे । किनभने उनले १ सय ५१ रन बनाए र प्लेयर अफ द म्याच बने । उनले दोस्रो पटक एकदिवसीयका एकै खेलमा १ सय ५० भन्दा बढी रन बनाए । नेपाली बलरहरूले ४२ ओभरसम्म खेललाई ज...

ekantipur.com१६७ हप्ता अघि

यो त सुरुआत हो : मोन्टी

मुल्तान — पाकिस्तानसँग पहिलो खेलमा अनुभव बटुल्ने अवसर पाएको नेपालले एसिया कप क्रिकेटमा सोमबार भारतसँग खेल्दै छ । पाकिस्तान एकदिवसीय अन्तर्राष्ट्रियमा विश्व नम्बर एक टोली हो भने भारत त अझ विश्व क्रि...

newsofnepal.com१६७ हप्ता अघि

मेयर साहले गरे चीन भ्रमण रद्द

काठमाडौं । नेपालको चुच्चे नक्सा नस्वीकारेको आरोप लगाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो चीन भ्रमण रद्द गर्नुभएको छ । चीनले हालै सार्वजनिक गरेको नक्सामा लिम्पियाधुरा र कालापानी नेपाल...

shilapatra.com१६७ हप्ता अघि

नेपाल कस्तो अनि कसरी बनाउने ?

सर्वप्रथम देश बन्नका लागि नीतिगत रूपमा स्पष्ट बाटो लिन जरुरी छ । तिनै नीतिहरूलाई कार्यान्वयन गर्न एक दृढ निश्चयी व्यक्तित्वहरू चाहिन्छ । यही दृढ निश्चयी जमातको तहलाई मैले ‘साधन वर्ग’को तह भनेको छु ...

annapurnapost.com१६७ हप्ता अघि

एमसीसीमा देखिएको आलोकाँचो राजनीति

स्वयं प्रधानमन्त्रीले परियोजना कार्यान्वयनको अघिल्लो दिन संसद्मै दिएको अभिव्यक्तिले नेपालको राजनीति निकै हदसम्म आलोकाँचो छ भन्ने सन्देश दियो । अमेरिकी सहयोग परियोजना एमसीसीको कार्यान्वयन सुरु भएको...

gorkhapatraonline.com१६७ हप्ता अघि

माओवादीको तीनमहिने अभियान,पार्टी वडामा केन्द्रित हुँदै

वीरेन्द्र ओली काठमाडौँ, भदौ १५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तीनमहिने अभियान उद्घाटन अन्तिम चरणमा पुगेको छ। देशैभरका ७७ जिल्लासहित ७५३ स्थानीय तहमा भेला, छलफल, प्रशिक्षण भएका ...

ratopati.com१६७ हप्ता अघि

एमाले लुम्बिनी प्रदेश अधिवेशन : निर्वाचन हुन्छ कि ओलीको आर्शिवाद ?

बुटवल । भदौ १६ देखि बुटवलमा सुरु हुने दुई दिने एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन नजिकिँदै गर्दा गुटका गोप्य भेला हुन थालेका छन् । पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलको टिमको ना...

emountaintv.com१६७ हप्ता अघि

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, १५ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १६ पैसा र विक्रिदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ७२ पैसा र विक्रिदर १...

ekantipur.com१६७ हप्ता अघि

प्राधिकरणले कोभिडमा गुमायो १६ अर्ब

काठमाडौँ — चालु आर्थिक वर्षको बजेट निर्माण गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिडका कारण १६ अर्ब ४९ करोड रुपैयाँ आम्दानी गुमाउनुपरेको जनाएको छ । हरेक वर्ष १० प्रतिशतले आम्दानी वृद्धि गरिरह...

newsofnepal.com१६७ हप्ता अघि

स्थानीयको माग सम्बोधन गर

सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले असोज १ गतेबाट फोहोर विसर्जन गर्न रोक लगाउने निर्णय गरेका छन् । मुख्य कारण ल्यान्डफिल साइट क्षेत्र मावनरहित बनाउ...

annapurnapost.com१६७ हप्ता अघि

साउदीमा १७७ नेपालीलाई २९ करोडको जरिबाना

साउदी : नेपालमा भएको सम्झौताअनुसार काम र तलब नपाएको भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ, भने होसियार। त्यसरी काम छोडे एकातिर तपार्इं ‘अवैधानिक कामदार’ बन्नुहुन्छ। अर्कोतिर सम...

ekantipur.com१६७ हप्ता अघि

चिया श्रमिकको एक अर्ब रकम साहुको खातामा

बिर्तामोड — लघुवित्तबाट लिएको डेढ लाख रुपैयाँको ऋणले नेपाल उराउको अनुहारको उज्यालो खोसिएको छ । आफन्त र साथीभाइलाई तिर्नुपर्ने ऋणको दायित्व त छँदै छ, आफूले पाउनुपर्ने रकम चिया बगानका मालिकले नदिएपछि...

ekantipur.com१६७ हप्ता अघि

यही हो समृद्ध नेपाल

राजनीतिक दलका नेताहरूले समृद्ध नेपाल सुखी नेपालीको नारा आलाप गरिरहँदा एउटा सामान्य लाइसेन्स कार्ड प्राप्त गर्न करिब २ वर्ष लाग्ने अवस्था बनेको छ । साढे ११ लाख नेपाली लाइसेन्स कार्डका लागि पर्खिरहे...

ekantipur.com१६७ हप्ता अघि

हार पनि जित हो

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसियाकप खेल्न अवसर पाएको छ । यो हाम्रा लागि गर्व हो । खेलमा हारजित सामान्य हो । जित्नका लागि खेलिन्छ कहिलेकाहीँ नतिजा उल्टो आउँछ । हार्दैमा सबै गयो भन्ने सोच्नु पर्द...

newsofnepal.com१६७ हप्ता अघि

सुन तस्करीको छानबिनका लागि स्वतन्त्र आयोग

नेपालमा सय केजी सुन समाएपश्चात् यसको मुख्य तस्करलाई दण्डित गर्नुपर्ने माग जनस्तरबाट उठिराखेको छ । प्रमुख प्रतिपक्षी दलले स्वतन्त्र आयोगको माग संसद्मा उठाएकोमा सो आयोग गठन गर्ने गरी माग पूरा भइसकेको...

ekantipur.com१६७ हप्ता अघि

‘दबाबका कारण राहुल गिरफ्तार’

'सुन तस्करीमा महराको संलग्नता : छोरा पक्राउ, बाबु निगरानीमा मात्रै’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी : छोरालाई क्रान्तिमा होमाएर बाबुखलक चोखो बस्ता रैछन् । – धर्मेन्द्र नेम...

ekantipur.com१६७ हप्ता अघि

चीनसँग कूटनीतिक माध्यमबाट नक्सा विवाद सुल्झाउन आग्रह

काठमाडौँ — राजनीतिक दल, पूर्वपरराष्ट्र सचिव र पूर्वराजदूतहरूले चीनले जारी गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएपछि चासो देखाएका छन् । उनीहरूले नेपाल सरकारले चीनसँग कूटनीतिक माध्यममार्फत त...

nayapatrikadaily.com१६७ हप्ता अघि

सुन तस्करीमा संलग्न चिनियाँ गिरोह क्रिप्टो र हुन्डीको कारोबारमा पनि

नेपालमा कार्गाेमार्फत ठूलो मात्रामा सुन तस्करी गर्दै आएको चिनियाँ गिरोह क्रिप्टोकरेन्सी र हुन्डीको कारोबारमा पनि संलग्न रहँदै आएको प्रहरीले पत्ता लगाएको छ । सुन तस्करीलगायत आपराधिक कारोबारको लेनदेन...

ratopati.com१६७ हप्ता अघि

चिनियाँ गिरोहको आपराध अपराध धन्दा : सुन तस्करीदेखि म्याच फिक्सिङसम्म

काठमाडौं । नेपालमा चिनियाँ आपराधिक गिरोहले भिन्नभिन्न स्वरूपमा अपराध धन्दा सञ्चालन गर्दै आएको पाइएको छ । गिरोहले सुन तस्करीदेखि म्याच फिक्सिङ, कल बाइपास, मानव तस्करी, एटिएम तोडफोड, अनलाइन ठगी, विदे...

gorkhapatraonline.com१६७ हप्ता अघि

घर घरमै सामाजिक सुरक्षा भत्ता

अछाम समाचारदाता अछाम, भदौ १५ गते । कमलबजार नगरपालिका–५, कुइकाकी ८२ वर्षीय भरु भुल आँखा देख्नुहुन्न। वृद्धा भत्ता (सामाजिक सुरक्षा) आउने महिना कुरेर बस्दै आउनुभएकी भरु घरमै भत्ता बुझ्न पाउँदा दङ्ग ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको