मुख्य सामग्रीमा जानुहोस्
२०८० असोज ५ को विवरण
आज

२०८० असोज ५ का समाचार

सेप्टेम्बर २२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

gorkhapatraonline.com१६४ हप्ता अघि

तेब्बरले बढे गुनासा, ५९ प्रतिशत सम्बोधन

काठमाडौँ, असोज ५ गते । हेलो सरकारलाई चौबिसै घण्टा सञ्चालनमा ल्याएपछि त्यसमा पर्ने उजुरी तेब्बर वृद्धि भएका छन्। सरकारी निकायबाट प्रवाह हुने सेवाबारे गुनासो र सुझाव दिने उद्देश्यले सरकारले सञ्चालन ग...

gorkhapatraonline.com१६४ हप्ता अघि

फेरि ३४ पानाको राहदानी

काठमाडौँ, असोज ५ गते । राहदानी विभागले फेरि ३४ पानाको राहदानी वितरण गर्ने भएको छ । अर्को सातादेखि ३४ पानाको राहदानी वितरण हुने जानकारी विभागले दिएको छ ।  विभागका प्रवक्ता कुमार राईका अनुसार ३४ पान...

nepallive.com१६४ हप्ता अघि

उमेर गणनामा सर्वोच्च अदालतको व्याख्या: ६ हजार ५७० दिनमा १८ वर्ष पूरा हुने

काठमाडौं- सर्वोच्च अदालतले उमेर सम्बन्धी विवादमा विस्तृत व्याख्या गरेको छ। प्रधानन्ययाधीश (तत्कालीन न्यायाधीश) विश्वभरप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले उमेर गणना सम्बन्धी विवादम...

gorkhapatraonline.com१६४ हप्ता अघि

अति कम विकसित मुलुकलाई सहयोगको खाँचो

काठमाडौँ, असोज ५ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोभिड महामारीपछिको आर्थिक तथा विकासको पुनरुत्थानका लागि अति कम विकसित देशलाई सघाउन शक्तिराष्ट्रलाई आह्वान गर्नुभएको छ।  संयुक्त र...

setopati.com१६४ हप्ता अघि

पुट्ट लागेको भुँडी घटाउन दैनिक १० मिनेटको कसरत

व्यस्त दैनिकी, तनाव र अव्यवस्थित खानपान आधुनिक सहरीया जीवनको अभिन्न अंग जस्तै हुन्। यिनै तीन कारण हुन् जसले हामीलाई अस्वस्थ बनाउँदै लगेका छन् र हाम्रो शरीरलाई रोगको घर बनाउँदै छन्। पछिल्लो समय उच्...

onlinekhabar.com१६४ हप्ता अघि

एसियाड महिला फुटबलमा नेपालले आज भियतनामसँग खेल्दै

५ असोज, काठमाडौं । १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ । चीनको हान्झाउमा शनिवार औपचारिक उद्घाटन हुने १९औं एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरु यसअघि...

kalakarmi.com१६४ हप्ता अघि

‘सर्वोत्कृष्ट चलचित्र’ घोषणा नगर्ने विकास बोर्डको निर्णयविरुद्ध रिट दर्ता

काठमाडौं– राष्ट्रिय चलचित्र पुरस्कार– २०८० मा सर्वोत्कृष्ट चलचित्रको घोषणा नगर्ने निर्णयविरुद्ध चलचित्र ‘प्रकाश’ का लेखक र निर्देशकले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका छन् । चलचित्र विकास ब...

nepalsamaya.com१६४ हप्ता अघि

जर्बुटाबाट देखिएको सुर्खेत विमानस्थल

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३ जर्बुटाबाट देखिएको सुर्खेत विमानस्थलको धावन मार्ग र आसपास क्षेत्र। तस्बिरः सुरेश आचार्य/रासस प्रकाशित: Sep 22, 2023| 05:50 शुक्रबार, असोज ५, २०८०

nepalsamaya.com१६४ हप्ता अघि

जडिबुटी सडक खण्डमा भएको जाम

अरनिको राजमार्गअन्तर्गत लौकिन्थली जडिबुटी सडक खण्डमा बिहीबार दिउँसो देखिएको सवारीसाधनकाको जाम। तस्बिर : रत्न श्रेष्ठ/रासस प्रकाशित: Sep 22, 2023| 06:01 शुक्रबार, असोज ५, २०८०

nepallive.com१६४ हप्ता अघि

सरकार र शिक्षक महासंघबीच शुक्रबार पनि वार्ता हुँदै

काठमाडौं- विभिन्न माग राखी असोज ३ गतेदेखि आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ र सरकारबीच शुक्रबार पनि वार्ता हुँदैछ। बिहीबारको वार्ताले निकास दिन नसकेपछि आज बिहान ८ बजे पुन: वार्ता हुन लागेको का...

baahrakhari.com१६४ हप्ता अघि

मुख्यमन्त्रीसँग ४२ तोला सुन, अर्थमन्त्रीसँग निजी वन र एकनाले बन्दुक, वनमन्त्रीका दुईवटा भैँसी

पोखरा । ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने आचारसंहिताविपरीत झन्डै तीन महिनापछि गण्डकीका मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रि...

nayapatrikadaily.com१६४ हप्ता अघि

प्रेरक प्रसंग : जीवन बदल्ने घटना

एक याचक सिसाकलमले भरिएको एउटा कचौरा लिएर कुनै रेल्वे स्टेसनमा बसेका थिए । एक युवा व्यवसायी सोही स्थान हुँदै कतै गइरहेका थिए । उनले कचौरामा ५० रुपैयाँ हालिदिए । तर, एउटै सिसाकलम लिएनन् ।  उनी रेल च...

ratopati.com१६४ हप्ता अघि

१२ वर्षभित्र प्रतिव्यक्ति उर्जाखपत १५ सय युनिट

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी १२ वर्षमा अर्थात् सन् २०३५ भित्र प्रतिव्यक्ति ऊर्जा खपत १५ सय युनिट पुऱ्याउने लक्ष्य राखेको छ । मन्त्रालयले विगत सात वर्षको अवधिमा प्रतिव्यक्ति ऊर्जा खपत ...

ekantipur.com१६४ हप्ता अघि

हिमालमा फैलिँदै डेंगी

मुगु — छायानाथरारा नगरपालिका–५ का ४७ वर्षीय खडकराज कामी झन्डै ४ दिनसम्म कडा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, शरीर दुख्नेलगायत समस्या देखिएपछि सोमबार जिल्ला अस्पताल पुगे । जाँच गर्दा डेंगी ...

ratopati.com१६४ हप्ता अघि

शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने, देशभर पठनपाठन ठप्प

काठमाडौँ  । सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि जारी आन्दोलनले आज पनि निरन्तरता पाउने भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षवि...

nayapatrikadaily.com१६४ हप्ता अघि

वैदेशिक रोजगारी कर्जाको व्यवस्था गर्दै सरकार

वैदेशिक रोजगारीमा जाने युवाको प्रक्रिया अन्तिम चरणमा पुगेपछि कर्जा प्रदान गरिने सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई वैदेशिक रोजगार कर्जा उपलब्ध गराउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक...

ekantipur.com१६४ हप्ता अघि

२७ हजार विद्यालय सुनसान, राजधानीको सडक अस्तव्यस्त

काठमाडौँ — शिक्षक आन्दोलनका कारण देशभरका साढे ५३ लाख बालबालिका पठनपाठनबाट वञ्चित भएका छन् भने राजधानी काठमाडौंसमेत अस्तव्यस्त बनेको छ । नेपाल शिक्षक महासंघले २७ हजार सामुदायिक विद्यालय बन्द गरी शिक...

nayapatrikadaily.com१६४ हप्ता अघि

आयोजक नेपाल घरमै पराजित

नेपाल साफ यू–१९ च्याम्पियनसिपअन्तर्गत बिहीबार आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको छ । दशरथ रंगशालामा पाकिस्तानले उमेरसमूहको यस प्रतियोगितामा डेब्यु जित निकाल्यो । जितसँगै पाकिस्तानले ...

gorkhapatraonline.com१६४ हप्ता अघि

एचआर सोलुसनको इजाजत रद्द

काठमाडौँ, असोज ५ गते ।  वैदेशिक रोजगार विभागले युरो एसिया एचआर सोलुसन (म्यानपावर) कम्पनीको इजाजत रद्द गरी सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । युवालाई युरोपका विभिन्न देश, जापान र अमेरिका पठाइदिन्छ...

nayapatrikadaily.com१६४ हप्ता अघि

तथ्यांकमा १९औँ एसियन खेलकुद

चीनको हाङझाउ सहरमा शनिबारदेखि १९औँ संस्करणको एसियन खेलकुद प्रतियोगिता (एसियाड) सुरु हुँदै छ । आयोजक चीनले यसपटकको एसियाडलाई भव्य बनाउने तयारी गरेको छ । तेस्रोपटक प्रतियोगिता आयोजना गर्न अवसर पाएको ...

khabarhub.com१६४ हप्ता अघि

शिक्षा विधेयकका बारेमा अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्ने

काठमाडौं– अखिल क्रान्तिकारीले शिक्षा विधेयकका बारेमा सडक अन्तरक्रिया गर्ने भएको छ । 

annapurnapost.com१६४ हप्ता अघि

नेप्से परिसूचकः १८१८ नै ‘तल्लो’ बिन्दु

काठमाडौं : मौद्रिक नीति जारी भएको दिन अर्थात् गत साउन ७ यता निरन्तर ओरालो यात्रामा देखिएको नेप्से परिसूचक भदौ ३१ गतेसम्म २६२.२५ अंकले घटिसकेको थियो। आर्थिक वर्षको पहिलो त्रैमासिक पुँजी बजारको ‘उर्ब...

kalakarmi.com१६४ हप्ता अघि

आन्दोलनरत विद्यालय शिक्षक तथा सरकारबीच आज हुने औपचारिक वार्तामा होला त सहमति ?

काठमाडौं– आन्दोलनरत विद्यालय शिक्षक तथा सरकारबीच आज शुक्रबार औपचारिक वार्ता हुने भएको छ । बिहीवार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ–संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र आज श...

nayapatrikadaily.com१६४ हप्ता अघि

बजारमा ६ खर्ब ४० अर्बका नोट

डिजिटल कारोबार बढे पनि नोटको प्रयोग घटेको छैन, जिडिपीको अनुपातमा ११.८३% नोट चलनचल्तीमा डिजिटल कारोबारले नोटको प्रयोगलाई विस्थापित गर्दै लगे पनि चलनचल्तीको नोटको प्रयोगमा भने कमी आएको छैन । आर्थिक ...

ekantipur.com१६४ हप्ता अघि

करोडौं ठगेर म्यानपावर सञ्चालक फरार

काठमाडौँ — अमेरिका र युरोप पठाउने भन्दै कम्तीमा ४३ जनासँग ३ करोड ८२ लाख रुपैयाँ ठगीको आरोप लागेका विस एचआर सेलुसनका सञ्चालक र कर्मचारी फरार भएका छन् । कम्पनीले एक जनाबाट १० देखि ४० लाख रुपैयाँसम्म ...

nayapatrikadaily.com१६४ हप्ता अघि

डिजिटल बैंक स्थापना गर्न कानुन संशोधन हुँदै : दुई साताभित्र कार्ययोजना ल्याउने निर्णय

डिजिटल बैंक स्थापनासम्बन्धी कानुन संशोधन हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको छ । बैठकले नेपाल राष्ट्र...

Ujyaaloonline.com१६४ हप्ता अघि

सर्लाहीको मलङ्गवामा गणेशको मूर्ति विसर्जन गर्ने क्रममा झडप, गएरातिदेखि कर्फ्यु लागू

सर्लाही - सर्लाहीको मलङ्गवामा अनिश्चितकालीन कर्फ्यु लागेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले गएराति १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । स्थानीय प्रश...

nepalsamaya.com१६४ हप्ता अघि

मलंगवामा अनिश्चितकालीन कर्फ्यू, डेढ सातामै फेरि बढ्यो सामुदायिक तनाव

सर्लाहीको सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार राति ...

ekantipur.com१६४ हप्ता अघि

‘मोटोजीपी इन्डिया’ मा नेपाली टोली

काठमाडौँ — मोटोजीपी इन्डियाको अवलोकनका लागि नेपाली बाइकरहरूको टोली भारततर्फ प्रस्थान गरेको छ । यामाहाका प्रशंसक र बाइकर गरी ९ जना समावेश टोलीले आगामी सेप्टेम्बर २३ र २४ मा उत्तर प्रदेशको नोएडास्थित...

nayapatrikadaily.com१६४ हप्ता अघि

न्यायपालिकाभित्र बेथिति : न न्यायालय आफैँ छानबिन गर्छ, न अख्तियार पस्न पाउँछ

न्यायपरिषद् कारबाहीमा उदासीन, न्यायाधीशलाई नै निर्माण तथा प्रशासनिक प्रकृतिका निर्णयमा संलग्न गराउँदा छानबिन गर्न कठिनाइ हरेक क्षेत्रमा हुने बेथिति र भ्रष्टाचारका मुद्दालाई राफसाफ गर्ने निकाय हो न...

nayapatrikadaily.com१६४ हप्ता अघि

विद्यालय शिक्षा विधेयक : सहमतिको विकल्प छैन

संघीय संसद्मा केहीअघि दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको नयाँ विधेयकप्रति शिक्षक र उनीहरू आबद्ध संघ, संगठन र महासंघले आपत्ति जनाएका छन् । यसैक्रममा देशभरका विद्य...

nepallive.com१६४ हप्ता अघि

एसियाली खेलकुदमा महिला फुटबल : शुक्रबार भियतनामसँग भिड्दै नेपाल

काठमाडौं- १९औं एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोली शुक्रबार भियतनामसँग भिड्दैछ। नेपाली महिला फुटबल टोलीले आफ्नो पहिलो खेल चीनको हान्झाउमा भियतनामसँग खेल्न लागेको हो। यस्तै, नेपालले असोज ८ मा ...

deshsanchar.com१६४ हप्ता अघि

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

काठमाडौं- सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ । सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धम...

deshsanchar.com१६४ हप्ता अघि

१९ औं एसियाडमा आज महिला फुटबल सहित नेपालका थप दुई इभेन्ट

काठमाडौं-चिनको ह्वाङझाउमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगितामा आज नेपालले नेपालले २ खेलको तीन स्पर्धामा सहभागिता जनाउँदै छ। औपचारिक रुपमा प्रतियोगिता सुरु हुनु अघिनै विभिन्न टिम इभेन्टका खेलहरु ...

onlinekhabar.com१६४ हप्ता अघि

सरकार र शिक्षकबीच आज औपचारिक वार्ता

५ असोज, काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच आज औपचारिक वार्ता हुँदै छ । वार्ता बिहान नौ बजे सुरु गर्ने तयारी छ । यसअघि बिहीबार बिहान र बेलुका दुई चरणमा अनौपचारिक छलफल भएको थियो ।...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको