२०८१ असार २३ का समाचार
जुलाई ७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
स्वीट्जरल्याण्डलाई हराउँदै इङ्गल्याण्ड युरोकपको सेमिफाइनलमा
काठमाडौं । स्वीट्जरल्याण्डलाई पेनाल्टीमा ५-३ गोल अन्तरले हराउँदै इङ्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इङल्याण्ड युरोकपको सेमिफाइनलमा
काठमाडौँ । इङल्याण्ड युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा
युरोपियन च्याम्पियनिसिप फुटबलमा इंग्ल्यान्डले अन्तिम चारमा स्थान बनाएको छ। साविक फाइनलिस्ट इंग्ल्यान्डले पेनाल्टीसुटआउटमा स्विट्जरल्यान्डलाई ५-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो...
स्विट्जरल्यान्डलाई टाईब्रेकरमा हराउँदै इङ्ल्यान्ड युरोको सेमिफाइनलमा
स्विट्जरल्यान्डलाई टाईब्रेकरमा हराउँदै इङ्ल्यान्ड युरोको सेमिफाइनलमा एजेन्सी – इङ्ल्यान्डको युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डला...

यी हुन् बेलायती चुनाव जित्ने भारतीय मूलका नेताहरू
बेलायतमा भएको आम निर्वाचनमा लेबर पार्टीले ठूलो जित हासिल गरेको छ । लेबर पार्टी १४ वर्षपछि पुनः सत्तामा आएको छ । यो जितसँगै लेबर पार्टीले कन्जरभेटिभ पार्टी र ऋषि सुनकलाई सत्ताबाट हटाएको छ । यी चुना...

राष्ट्रपतिको उम्मेदवारीमा प्रश्नहरूको बीचमा, बिडेनले भने - केवल भगवानले मलाई विश्वस्त पार्न सक्नुहुन्छ
अमेरिकी राष्ट्रपति जो बाइडेनले फेरि यो पदका लागि उम्मेदवारीका लागि आफू फिट रहेको बताएका छन् । बाइडेनले अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने आफ्नो क्षमतामाथि प्रश्न उठाउनेहरूलाई जवाफ दिएका छन्। बाइडेनल...

प्रधानमन्त्री मोदीको मस्को भ्रमणको रुसी मिडियामा कसरी चर्चा भइरहेको छ ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मस्को भ्रमणमा छन् । उनी जुलाई ८ देखि ९ सम्म रुसमा हुनेछन् । रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेपछि उनको यो पहिलो रुस भ्रमण हो। लगातार तेस्रो पटक प्रधानम...

ओलीलाई छेक्ने प्रचण्डको तिगडम ब्यर्थ, कांग्रेस धारा ७६ (२) मै अडिग
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्नबाट छेक्ने तिगडम ब्यर्थ भएको छ। प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई छेक्न भरपूर प्रयास गरिरहेका छन्। एमाले र कांग्रे...

प्रचण्डलाई राष्ट्रपतिले बर्खास्त गर्नुपर्छ
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका रुपमा राजनीतिक वैधता गुमाइसकेका छन् । खासमा उनले प्रधानमन्त्री बन्ने जनादेश पनि पाएका थिएनन् । २७५ सदस्यीय संसदमा उनले जम्माजम्मी ३२ सिट मा...
युरो कप २०२४ : टर्कीलाई हराउदै नेदरल्याण्ड्स सेमिफाइनलमा
टर्की विरुद्ध पुनरागमन जित दर्ता गर्दै नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्ड्सले २-१ को जित दर्ता गरेको हो । टर्कीले खे...

अब पदाधिकारी दिएपनि त्यो पार्टीमा बस्दिनँ : नेता प्रेम आले
एकीकृत समाजवादीका नेता प्रेम आलेले अब पार्टीमा नफर्किने बताएका छन्। पार्टीको दसौं महाधिवेशन बहिष्कार गरेको भन्दै देश बाहिर गएका आलेले अब पार्टीसँग कुनै साइनो नरहेको बताए। ‘म एमालेमै पोलिटब्युरो सद...

रास्वपा संसदीय दलको बैठक स्थगन
काठमाडौँ, २२ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबारका लागि तय भएको संसदीय दलको बैठक स्थगन भएको छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक विशेष कारणले स्थगन भएको ...

वर्षातको समयमा बाढी, डुबान, पहिरो जस्ता प्रकोपले काम लाग्ने फोन नम्बरहरू
वर्षातको समयमा बाढी, डुबान, पहिरो जस्ता प्रकोपले सताउने गर्छ । नेपालमा पनि सक्रिय मनसुन सुरु भइसकेको छ । यसले गर्दा पहाडी तथा तराईं इलाकामा समस्या आउन सक्छ । यस्तोमा विभिन्न सरकारी निकायले उपलब्ध ग...

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले अरूसँग तुलना गरेर आफूलाई दुःखी नबनाउन
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले एसइई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई अरूसँग तुलना गरेर आफूलाई दुःखी नबनाउन आग्रह गरेकी छन्। एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा नेकपा एमाले बागमत...

आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ८ जनाको मृत्यु
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सिन्धुपाल्चोकमा ४ जना, पाल्पामा १ जना, कास्कीम...

११ महिनामा सवा अर्बको अम्रिसो कुचो निर्यात
काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म मात्रै १ अर्ब २६ करोड १२ लाख रुपैयाँ बराबरको अम्रिसो कुचो निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३२.९ प्रतिशतले बढी हो । गत आर्थिक व...
२३ असार २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/e240b0f6-c191-4b07-8efd-a9f444662278 सम्बन्धित समाचार ९ असार २०८१ १० असार २०८१ १२ असार २०८१ १३ असा...

मुलुक नै भारी वर्षाको चपेटामा
काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकालगायत मुुलुकभरको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षापछिको बाढी पहिरोका कारण काठमाडौंसहित मुलुकका विभिन्न भागमा गरी तीन जनाक...

नेकपा एकीकृत समाजवादी पदाधिकारी चयनमा सकस
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०औं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशन शुक्रबार नै सम्पन्न भए पनि विधानअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यको चयन हुन सकेको छैन । महाधिवेशन...
मेघालयमा चार नेपाली श्रमिकको हत्या
झापा — पूर्वोत्तर भारतको मेघालयमा ४ नेपाली श्रमिकको हत्या भएको छ । नर्थ इस्ट लाइभ टीभीका अनुसार मेघालयको जयन्तिया हिल्सस्थित एउटा दुर्गम गाउँ उम्प्लेङमा उनीहरूको हत्या गरी फालिएको शव शनिबार फेला पर...
आगामी सरकारले हेक्का राखोस्
आगामी २८ असारपछि नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थन र सहभागितामा दोस्रो ठूलो दलको नेतृत्वमा सरकार बन्न ला...

एमजी ब्रान्डका इलेक्ट्रोनिक गाडीमा प्राविधिक समस्या देखियो
काठमाडौं । पारामाउन्ट मोट्र्स प्रालि आधिकारिक विक्रेता रहेको एमजी कारमा गम्भीर प्राविधिक समस्या देखिन थालेको छ । नेपालमा केही समयअघि एमजी ब्रान्डको सो गाडीमा गत पुसमा बूढानीलकण्ठको देउवाचोकमा चार्...
स्वीजरल्यान्ड टाइब्रेकरमा पराजित, इङ्ल्यान्ड युरो कपको सेमिफाइनलमा
स्वीजरल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै इङ्ल्यान्ड युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको क्वार्टरफाइनलमा स्वीटजरल्यानडलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै गर्दै इङ्ल्यान्डल...
युरो २०२४ : सेमिफाइनल समीकरण पूरा, इंग्ल्यान्ड नेदरल्यान्ड्सविरुद्ध भिड्ने
काठमाडौँ — युरो २०२४ मा आइतबार सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्ने भएका छन् । यसअघि पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्सबीच भेट हुने निश्...

बलान नदीमा फसेका ४ जनाको उद्धार
राजविराज — सप्तरी र सिरहाको सिमानामा रहेको वलान बदीको मध्य भागमा फसेका चार जनाको सशस्त्र प्रहरीको टोलीले तीन घण्टापछि उद्धार गरेको छ । गाईवस्तु चराउन गएका र रोपाइँ गरी बलान नदी हुँदै फर्किने क्रमम...

देशभर मध्यमदेखि भारी वर्षा, १९ स्थानमा ‘अति भारी वर्षा’
काठमाडौं । दुई दिनदेखि देशका विभिन्न ठाउँमा निरन्तर मध्यमदेखि ‘अति भारी वर्षा’ भएको छ । केही दिनदेखि मनसुनी प्रणाली थप सक्रिय भएसँगै देशभर निरन्तर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...

पहिरामा पुरिएर स्याङ्जामा ३ को मृत्यु, ५ जना घाइते
स्याङ्जा । जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा शनिबार दिउँसो पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । पहिराले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय ...

कर्णालीमा ५ दिनदेखि हवाइ सेवा ठप्प, सबै राजमार्ग अवरुद्ध, भूकम्पपीडितलाई सास्ती
सुर्खेत — अविरल वर्षाका कारण कर्णालीका सबै हिमाली जिल्लामा हवाइ सेवा ठप्प भएको छ भने कर्णाली, मध्यपहाडी, मदन भण्डारी र राप्ती राजमार्ग तथा भेरी र कर्णाली करिडोर अवरुद्ध भएका छन् । अविरल वर्षाका का...
विम्बल्डन २०२४ : जोकोभिच चौथो चरणमा
काठमाडौँ — सात पल्टका च्याम्पियन नोभाक जोकोभिचले शनिबार विम्बल्डन २०२४ को चौथो चरणको यात्रा तय गरेका छन् । उनले सेन्ट्रल पार्कमा भएको खेलमा एलेक्सी पोपयरिनलाई ४–६, ६–३, ६–४ र ७–६ ले पराजित गरे । अ...

राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ : अध्यक्ष नेपाल
काठमाडौँ, २३ असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ । पार्टी निकट ...

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं – आज २०८१ साल असार २३ गते आइतबार तदनुसार सन् २०२४ जुलाई ७ तारिख। असार शुक्ल पक्षको द्वितीया तिथि। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर...

मौसम विश्लेषण : अबको २४ घण्टा देशका यि स्थानमा भिषण वर्षाको संम्भावना
काठमाडाैं- सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको र थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा पूर्वअनुमान महाशाखाले जनाएको छ । कोशी, ग...
३२ समाचार देखाइएको