२०८१ कार्तिक १५ का समाचार
अक्टोबर ३१, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मोहम्मद नावीका छोरा चितवनबाट खेल्ने
मोहम्मद नावीका छोरा चितवनबाट खेल्ने काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को टोली चितवन राइनोजले अफगानिस्तानका लिजेन्ड अलराउन्डर मोहम्मद नावीका छोरालाई अनुबन्ध गरेको छ । टोलीका तेस...

तिहारमा बालबालिकाको मानसिक स्वास्थ्य बलियो बनाउन के गराउने ?
तिहार नेपालमा मनाइने प्रमुख पर्वमध्ये एक हो, जुन विशेषगरी बालबालिकाका लागि अत्यन्तै रमाइलो हुन्छ। यस पर्वले उज्यालो, रंग र मिठासको अनुभव गराउँछ। तिहारमा बालबालिकाले रमाइलो गर्नुका साथै संस्कृति र प...

क्षयरोगीको सङ्ख्या बढ्दो, गतवर्ष थपिए विश्वभर ८२ लाख नयाँ बिरामी
जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गत वर्ष विश्वभर ८२ लाखक्षयरोग (टिबी) का नयाँ बिरामी पत्ता लागेको बताएको छ । यो सङ्ख्या सन् १९९५ देखि सङ्गठनले विश्वव्यापी टिबी अनुगमन सुरु गरेयता सबैभन्...

विदेशी मुद्राहरुको विनिमयदर : अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य यथावत छ। अस्ट्रेलियन डलर, युरो, कुबेती दिनारसहितका विदेशी मुद्राको मू...

देशभरको मौसम सफा रहने पूर्वानुमान
काठमाडौँ, १५ कात्तिकः हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सा...

सभापति देउवाद्वारा प्रतिष्ठानका १८ सदस्यलाई शपथग्रहण
काठमाडौँ, १४ कात्तिक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नवनियुक्त १८ सदस्यलाई शपथग्रहण गराउनुभएको छ । पार्टी सभापति एवं पूर्...
घरेलु मैदानमा उपाधि चुम्न चुकेको नेपाल
बंगलादेशको सफलता श्रृङ्खला र नेपालको असफलताको श्रृङ्खलाको अर्को एउटा कथा बुधबार काठमाडौंस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा लेखियो । खचाखच भरिएको रंगशालामा खेल सकिन केही सेकेन्ड बाँकी रहँदासम्म ...

अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
काठमाडौँ, १४ कात्तिक : राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४...

कात्तिक कृष्ण औँसीः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती
काठमाडौँ, १५ कात्तिकः नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ म...

हिजबुल्लाहका नयाँ नेता नइम कासेमले इजरेलसँग स्वीकार्य शर्तमा युद्धविराम सम्झौता गर्न तयार
काठमाडौँ, १५ कात्तिकः हिजबुल्लाहका नयाँ नेता नइम कासेमले उनको समूह इजरेलसँग स्वीकार्य शर्तमा युद्धविराम सम्झौता गर्न तयार रहेको तर योग्य सम्झौता अहिलेसम्म प्रस्तुत नभएको बुधबार बताएका छन् । “यदि इ...

देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
काठमाडौँ, १५ कात्तिकः म्याग्दी जिल्लाको पश्चिमी भागमा अवस्थित मङ्गला शिक्षा क्याम्पसले अक्षय कोष स्थापना गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई गाउँमा नै उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले देउसी ख...

दश दिनको फरकमा चार गैँडा मृत
काठमाडौँ, १५ कात्तिकः दश दिनको फरकमा चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मृत फेला परेका छन् । निकुञ्जले बुधबार प्रेस विज्ञप्ति जारी गरेर कात्तिक ५ देखि १३ गतेसम्म चार वटा गैँडा मृत फेला परेको ज...

सागसब्जीबाट वार्षिक छ लाख आम्दानी
काठमाडौँ, १५ कात्तिकः गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा हुनुहुन्छ । रामपुर नगरपालिका वडा नं ५ राङभाङ ...

तराईमा तिहारः बढ्दो केराका थामको बजार
काठमाडौँ, १५ कात्तिकः दीपावली मुख्य दिन आज लक्ष्मीपूजाका सरसामान जोहो गर्नेहरूका महोत्तरीसहित मिथिला क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ । यस भेगका बजारमा झिसमिसेदेखि नै केराका थाम किन्ने बेच्नेको ...
व्यावसायिक फुटबल खेल्न युरोप उडिन साम्बा
साफ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाल आएकी स्टाइकर सावित्रा भण्डारी ‘साम्बा’ व्यावसायिक फुटबल खेल्न युरोप उडेकी छन् । बंगलादेशसँग फाइनल खेल सकिएसँगै उनी युरोप लागेकी हुन् । उनलाई बिदाई गर्न ए...

ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिनेछन् : ट्रम्प
नोभेम्बर ५ मा हुन लागेको अमेरिकी राष्ट्रपतीय चुनावका प्रत्याशी डोनाल्ड ट्रम्पले अर्की प्रत्याशी कमला ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा सयौं मानिस मारिने टिप्पणी गरेका छन् । आफ्ना समर्थकहरूका सामु...

बलिउड फिल्म ‘भुल भुलैया ३’ को नेपाल प्रदर्शन अनिश्चित
बलिउड सिनेमा ‘भुल भुलैया–३’ शुक्रबारबाट रिलिज हुँदै छ । सिनेमा घरहरुले अग्रिम बुकिङ पनि खुलाइसकेका छन् । दर्शकले चलचित्रको टिकट पनि काटिसकेका छन् । तर बिडम्बना चलचित्र बुधबार राति ९ बजेसम्म सेन्सर...

टिपर दुर्घटना दुईजनाको मृत्यु, दुई घाइते
मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुईजना भारतीय मजदुरको मृत्यु भएको छ । मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर ब...

महसुल नतिरेका उद्योगलाई ५६ किस्तामा रकम बुझाउने सुविधा , लाइन जोड्न पहिलो किस्ता बुझाउनु पर्ने
नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइनको सुविधा लिएर पनि महसुल नतिरेका उद्योगलाई ५६ किस्तामा रकम बुझाउने सुविधा दिएको छ । हिजो बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले २८ पटकको किस्ताब...

अमेरिका भ्रमण सकेर अर्थमन्त्री पौडेल स्वदेश फर्किए
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिएर आज (बिहीबार) स्वदेश फर्किएका छन्। अर्थमन्त्री प...

स्पेनमा आएको बाढीमा परी ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक
स्पेनमा आएको बाढीमा परी ९५ जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु बेपत्ता छन् । मंगलबार स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र त्यस आसपासका क्षेत्रमा भएको मुसलधारे वर्षापछि बाढीपहिरो आएको थियो । भार...

कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा २३ जना पक्राउ
कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-१ बराकुण्डा रौटेलास्थित रौटेला खोला किनारमा झाडीभित्र तास खेलिरहेका बेला १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी...

फिल्म ‘फिरफिरे फिरिरि’ को प्रदर्शन मिति हेरफेर
विन्ध्यवासिनी क्रियसन प्रा.ली.को ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरि’ को प्रदर्शन मिति प्रदर्शन मिति हाललाई स्थगित गरि हेरफेर गरिएको छ। कार्तिक २२ गते (नोभेम्बर ७, २०२४) सार्वजनि...

पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो
पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय एकटाँगा, प्रहरीचौकी रङ्गपुरटाडी र अस्थायी प...

स्नान, दीपदान गरेर मनाइयो नरक चतुर्दशी
काठमाडौँ, १५ कात्तिकः नरक चतुर्दशी पनि भनिने कार्तिक कृष्ण चतुर्दशीका दिन आज बिहान स्नान, दानका साथ दीपदान गरी मनाइएको छ । सूर्योदय अगावै स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काएर बगाइएक...
उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्री ओलीले बोलाए बालुवाटार
साफ महिला च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) आफ्नो सरकारी निवास (बालुवाटार) मा बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका...

आजदेखि राजविराज महोत्सव
काठमाडौँ, १५ कात्तिकः संस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि राजविराज महोत्सव हुँदैछ । राज रङ्गशालामा हुने महोत्सवमा स्थानीय उत्पादन र कलासंस्कृति झल्किने वस्तुसहितक...

जैविक विविधता संरक्षण गर्ने नेपालको प्रतिबद्धता
काठमाडौँ, १५ कात्तिकः वन तथा वतावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जैविक विविधता संरक्षण गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । कोलम्बियाको कालीमा हालै सम्पन्न जैविक विविधतासम्बन्धी सम्मेलनमा उहा...

महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत होः प्रधानमन्त्री ओली
काठमाडौं, १५ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाले जस्तोसुकै अवस...

नेपाल प्रहरीका दुई डिआइजीको एआइजीमा बढुवाका लागि सिफारिस
काठमाडौँ, १५ कात्तिकः नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक(डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति ...

तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत प्रयोग गरे पनि पुग्छ : कुलमान घिसिङ
काठमाडौँ, १५ कात्तिकःनेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन्। कार्यकारी निर्देशक घिसिङले खपतका लागि पर्याप्त विद्युत भए...

दसैँ र तिहारबीचको सेयर कारोबार : पाँच दिन लगानीकर्तामा उत्साह, बजार उही विन्दुमा
काठमाडौं । दसैँको बिदाभन्दा अघिल्लो दिन नेप्से परिसूचक २,६६८.१७ विन्दुमा पुगेर बन्द भएको थियो । तिहार बिदाअघिको अन्तिम कारोबार दिन बुधबार पनि बजार सोही विन्दु नजिकै आएर बन्द भयो । नेपाल स्टक एक्सचे...

पहाडी भू–भागमा वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सा...

तिहार बिदामा ठूला अस्पतालमा कुन सेवा बन्द कुन खुला ?
काठमाडौं । यसवर्षको तिहार बिदा बिहीबार (आज)देखि सुरु हुँदै छ । कात्तिक १५ देखि १९ गतेसम्म सरकारी बिदा तोकिएको छ । तिहार बिदामा अधिकांस ठूला अस्पतालका बहिरंग ओपीडी सेवा बन्द रहनेछन् । केहीले ‘हाफ’ ...
३४ समाचार देखाइएको