मुख्य सामग्रीमा जानुहोस्
२०८१ मंसिर २२ को विवरण
आज

२०८१ मंसिर २२ का समाचार

डिसेम्बर ७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०० हप्ता अघि

१२ बजे,  १२ समाचार : बीआरआईले सत्तारुढ एमाले-काग्रेसबीच खटपटदेखि मध्यरातमा रविलाई पोखरा दौडाएकोमा रास्वपा आक्रोशितसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. कांग्रेस- एमालेबीच खटपट बीआरआई सम्झौतापछि नेकप...

nagariknews.nagariknetwork.com१०० हप्ता अघि

११ स्थानमा आगलागी, आफैँले पालेको गोरुले हान्दा घाइते

नेपालका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ११ ठाउँमा आगलागी भएको छ। काठमाडौँसहित विभिन्न जिल्लामा भएको आगलागीबाट चार जना घाइते भएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जन...

nagariknews.nagariknetwork.com१०० हप्ता अघि

चीनमा झलनाथ : नेपाल-चीन रेल सेवाले जोड्न सके गुणात्मक विकास हुन्छ

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाल र चीनलाई रेल सेवाले जोड्न सके गुणात्मक विकास हुने बताएका छन् । शुक्रबार चीनमा आयोजित 'अन्डरस्टान्डिङ चाइना कन्फर...

nagariknews.nagariknetwork.com१०० हप्ता अघि

‘मन्त्री ज्यू ! प्रविधिको प्रयोग गरी वाग्मतीको पानी पिउनयोग्य बनाउन सकिन्छ’

“मन्त्री ज्यू ! प्रविधिको प्रयोगले वाग्मतीको फोहर पानी पिउनयोग्य बनाउन सकिन्छ”, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई आफूले बनाएको नमूना देखाउँदै इन्जिनियरिङ सङ्कायमा अध्ययनरत विद्...

nagariknews.nagariknetwork.com१०० हप्ता अघि

इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा

शनिबारदेखि सुरु हुने छैटौं इन्ट्रा म्याड्रिस्टा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। रियाल मड्रिडको आधिकारिक फ्यान क्लब रियाल मड्रिड फ्यान क्लब नेपाल (काठमाडौं विङ्स) को आयोजनामा इन्ट्र...

ratopati.com१०० हप्ता अघि

काठमाडौं न्युरोड क्षेत्रको झोंछेमा मध्यरातमा आगलागी

काठमाडौं । काठमाडौंको मुटु क्षेत्र इन्द्रचोक नजिकैको झोंछेस्थित एक रेष्टुरेन्टमा आगलागी भएको छ । मध्यरातमा इपिक रेष्टुरेन्ट भए छेउमा आगलागी भएको प्रहरीले जनाएको छ । वारुण यन्त्रको सहायताले आगो नियन...

ratopati.com१०० हप्ता अघि

काठमाडौं बसन्तपुरस्थित ओमवहालमा मध्यराती भएको आगलागी नियन्त्रणमा

काठमाडौंको । काठमाडौंको मुटु क्षेत्र मानिने बसन्तपुर छेवैको ओमबहाल झोंछे गल्लीमा रहेको एक रेष्टुरेन्टमा मध्यराती आगलागी भएको छ । ओमबहाल झोंछे गल्लीमा इपिक रेष्टुरेन्टको पाँचौ तलामा रहेको किचेनबाट ...

ratopati.com१०० हप्ता अघि

राष्ट्रपतिसहित उच्च पदस्थलाई बाँसको कुर्सी उपहार

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने तयारी गरेको छ । नगरपालिकासहित विभिन्न निकायको सहकार्यमा आगामी फागुन १५ देखि १७ गतेसम्म दिक्तेल बज...

ratopati.com१०० हप्ता अघि

आफुलाई शीर्ष चारभित्रै सुरक्षित गर्ने दाउमा इन्टर

काठमाडौं । इटालियन सिरी’एमा इन्टर मिलानले महत्वपूर्ण तीन अंक बटुल्दै च्याम्पियन्स लिग यात्रा बलियो बनाएको छ । घरेलु मैदानमा शुक्रबार राती भएको खेलमा पर्मालाई ३-१ गोल अन्तरले हराएको इन्टरले १४ खेलबा...

ratopati.com१०० हप्ता अघि

इस्लामिक विद्रोहीहरु होम्स शहर छिर्नासाथ आफ्ना नागरिकलाई सिरिया छोड्न रुसको उर्दी

काठमाडौं । इस्लामिक विद्रोही समूह होम्स शहर छिरेसँगै रुसले आफ्ना नागरिकलाई सिरिया छोड्न आग्रह गरेको छ । इस्लामिक अतिवादी समूहले सिरियाको तेस्रो सबैभन्दा ठूलो शहर होम्समा कब्जा जमाउन लागेको खबर सनसन...

barnanmedia.com१०० हप्ता अघि

भारत र अष्ट्रेलियाबिचको बोर्डर-गावस्कर ट्रफीको दोस्रो टेस्ट आजदेखि सुरु हुँदै

भारत र अष्ट्रेलियाबिचको दोस्रो टेस्ट एडिलेड ओभलमा हुनेछ। यो गुलाबी बलसँग खेलिने दिन-रातिको टेस्ट खेल हुनेछ। भारतले शृङ्खलामा 1-0 को अग्रता लिएको छ। जसप्रित बुमरा पहिलो टेस्टमा भारतका उत्कृष्ट बलर ...

barnanmedia.com१०० हप्ता अघि

सिरियामा चलिरहेको युद्धको बीचमा इजरायलले छिमेकी देशहरूलाई के चेतावनी दियो?

सिरियामा इस्लामवादी विद्रोही र सेनाबिचको लडाइँको बीचमा इजरायलले आफ्ना छिमेकीहरूलाई चेतावनी जारी गरेको छ। इजरायली सेना (आईडीएफ) ले गोलान हाइट्सको क्षेत्रमा हवाई र स्थल सेना बलियो बनाएको बताएको छ। ग...

barnanmedia.com१०० हप्ता अघि

के शेख हसिना फेरि राजनीतिमा सक्रिय हुँदैछिन्, पछिल्लो बयानको अर्थ के हो?

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना एक वर्ष लामो निर्वासनपछि भारत फर्केकी छन्। लामो मौनपछि अब उनले राजनीतिक बयान दिन थालेका छन्। गत हप्ता उनले न्युयोर्कमा आफ्नो अवामी लिग पार्टीको अनलाइन कार्य...

barnanmedia.com१०० हप्ता अघि

सङ्घ र प्रेदश सरकारप्रति स्थानीय तहका जनप्रतिनिधिको गुनासो

अधिकार र स्रोतसाधनको प्रत्यायोजनमा सङ्घ र प्रदेश सरकार अनुदार देखिएको गुनासो स्थानीय तहका जनप्रतिनिधिले गरेका छन् । प्रदेश नीति तथा योजना आयोगद्वारा शुक्रबार पोखरामा आयोजित प्रदेश विकास समस्या समाध...

barnanmedia.com१०० हप्ता अघि

जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी

श्री सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाहमण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौँ श्रद्धालुको सहभागिता रह्यो । जानकी मन्दिरका उ...

deshsanchar.com१०० हप्ता अघि

नगढीमाईका तत्कालीन प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध आरोपपत्र दायर

सिरहा- औषधी खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेसहित पाँचजना विरूद्ध विशेष अदालत काठमाडौँम...

barnanmedia.com१०० हप्ता अघि

बेलकोटगढीमा छसय बढी योजना उपभोक्ता समितिको जिम्मेवारीमा

नुवाकोटको बेलकोनटगढी गरपालिकाले चालु आर्थिक वर्षमा छ सय २५ वटा योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्न लागेको छ । वार्षिक नीति तथा कार्यक्रम एवम् बजेटमार्फत तयार गरेर सभामार्फत अनुमोदित भएका ती...

deshsanchar.com१०० हप्ता अघि

पत्रकार महासङ्घको अध्यक्षमा पाँच जनाको उम्मेदवारी, आज ११ बजेसम्म दाबी विरोध गर्न सकिने

काठमाडौँ- नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदमा निर्मला शर्मा, रमेश विष्ट, कमल गिरी, देवीप्रसाद सापकोटा र लालसिंह (एल एस) लामाको उम...

barnanmedia.com१०० हप्ता अघि

भमके खोलामा पुल निर्माण सुरू भएपछि खुसी

दाङको गहते–बाघमारे–हापुरे सडकबीचमा पर्ने भमके खोलामा पुल निर्माण सुरू भएपछि त्यस क्षेत्र भएर आवतजावत गर्नेहरू खुसी भएका छन् । शान्तिनगर गाउँपालिका–५ चिराघाटका ऋषिराज अधिकारीले वर्षातको समयमा खोलो ब...

barnanmedia.com१०० हप्ता अघि

कर्णालीमा ३३ आयोजना अलपत्र : ‘निर्माण व्यवसायीलाई अन्तिम मौका !’

लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ । मन्त्रालयले अलपत्र परेका ठेक्काको पटकपटक म्याद थपे पनि समस्य समाधान न...

barnanmedia.com१०० हप्ता अघि

पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी

काठमाडौँ, २२ मङ्सिर : यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिनुभएको छ । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश ...

ratopati.com१०० हप्ता अघि

सेल्टा भिगोले गर्‍यो हार सुधार, मलोर्कालाई रेड कार्डले डुबायो

काठमाडौं । स्पेनिस ला लिगामा सेल्टा भिगोले हार सुधार गरेको छ । यो सिजन हालसम्म ७ खेल गुमाएको सेल्टा भिगोले घरेलु मैदानको फाइदा उठाउँदै मलोर्काविरुद्ध २-० को सहज जित निकालेको हो । पहिलो हाफमा गोल ख...

barnanmedia.com१०० हप्ता अघि

साढे दुई तलाको घर बेचेर कृषिमा लगानी

काठमाडौँ, २२ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मीले राजमार्गसँगै जोडिएको साढे दुईतले घर बेचेर कृषिमा लगानी गर्नुभएको छ । पूर्वपश्चिम राजमार्गसँगै रहेको घर बेच...

deshsanchar.com१०० हप्ता अघि

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा काय...

barnanmedia.com१०० हप्ता अघि

युनिसेफद्वारा दक्षिण सुडानी बालबालिकालाई सहयोग गर्न अपिल

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले शुक्रबार बढ्दो मानवीय सङ्कटको बीचमा दक्षिण सुडानमा सन् २०२५ सम्मका बालबालिकालाई सहयोग गर्न अमेरिकी डलर २७ करोड ८२ लाखको तत्काल अपील गरेको छ । युनिसेफले दक्षिण ...

ratopati.com१०० हप्ता अघि

एसी मिलानलाई हराउँदै एटलान्टा शीर्षस्थानमा

काठमाडौं । इटालियन सिरी’एमा एसी मिलानलाई हराउँदै एटलान्टा शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शुक्रबार राती भएको खेलमा एटलान्टाले पाहुना टोली एसी मिलानलाई २–१ गोल अन्तरले हरायो । एटलान्टालाई ...

deshsanchar.com१०० हप्ता अघि

नेदरल्यान्ड्समा आँधीका कारण १०० भन्दा बढी उडान रद्द

आँधीले शुक्रबार नेदरल्यान्ड्समा व्यापक अवरोध सिर्जना गर्यो । एम्स्टर्डम विमानस्थल सिफोलमा १०० भन्दा बढी उडानहरू रद्द गरियो र रेलमार्ग, सडक यातायात र जलमार्गहरू प्रभावित भएका छन् । डच राष्ट्रिय मौस...

barnanmedia.com१०० हप्ता अघि

एनपी साउद बुझेर बोल्दै छन् कि नबुझेर ?

हुन त सबैभन्दा पुरानो र लोकतान्त्रिक भनिएको पार्टीका नेताहरूले पनि गहन भइरहनुपर्छ भन्ने छैन । बीपी कोइराला र लोकतन्त्रका लागि गरेको संघर्षको रट लगाए राजनीतिक गुजारा चलिहाल्छ । गुजारा चल्नु एउटा कु...

ratopati.com१०० हप्ता अघि

एनपिएलमा को-को भिड्दै छन् आज ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । एनपिएलको आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ...

ratopati.com१०० हप्ता अघि

पश्चिमी न्यून चापीय प्रणालीका कारण एकाएक मौसम बदली, जाडो अझै बढ्ने

काठमाडौं । पश्चिमी वायूसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण एकाएक काठमाडौं उपत्यकासहित देशभरको मौसममाआंशिक तथा साधारण बदली आएको छ । शुक्रबार साँझै नेपाली आकाशमा त्यसको संकेत देखिएको मौसमविद...

deshsanchar.com१०० हप्ता अघि

बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान

काठमाडौँ- निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९ औँ एटिआर विमान भित्र्याएको छ । नयाँ एटिआर–७२ विमान थपेसँगै कम्पनीसँग एटिआर–७२ सिरिजका विमानको सङ्ख्या १६ पुगेको छ । नयाँ विमानको आवश्यक कागजी प्...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको