२०८३ वैशाख ११ का समाचार
अप्रिल २४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार : सम्पत्ति छानबिन आयोगले थाल्यो काम, पाँच दशकदेखि लालपुर्जा पर्खिरहेको बस्ती
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’ मा प्रस्तुत गरेका छौँ । १. पाँच दशकदेखि लालपुर्जा पर्खिरहेको बस्ती महोत्तरीको बर्दिबास नगरपालिका–३, गौर...

बेहाल बन्दै नेपालकै एक मात्र यात्रुवाहक रेल सेवा (फोटो फिचर)
जनकपुरधाम । नेपालको एक मात्र यात्रुवाहक रेल सेवा ‘नेपाल रेल्वे’ को अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ । कार्यालय प्रमुखदेखि कर्मचारीसम्मको उपस्थिति, सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी र जडान गरिएक...

नेपालगन्जमा जयनारायण शाहको एकल फोटो प्रदर्शनी ‘विटनेश अफ टाइम’ आयोजना हुने
नेपालगन्ज । अन्तरालको आयोजना तथा व्यवस्थापनमा पत्रकार एवं फोटोग्राफर जयनारायण शाहको एकल फोटो प्रदर्शनी ‘विटनेश अफ टाइम’ आयोजना हुने भएको छ । आगामी जेठ ११ र १२ गते नेपालगन्जमा हुने यस प्रदर्शनीमा सम...

वन व्यवस्थापनमा अन्योल: समाधान खोज्दै उपभोक्ता सडकमा
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहहरूले आफ्नो अधिकार सुनिश्चितता र दिगो वन व्यवस्थापन कार्यान्वयनको माग गर्दै शुक्रबारदेखि धर्ना कार्यक्रम सुरु गरेका छन् । साम...

जलवायु सातौँ राष्ट्रिय सम्मेलन: जलवायु नीति र व्यवहारबिचको खाडल पुर्न जोड
लुम्बिनी । जलवायु परिवर्तनको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न र अनुकूलनका योजनाहरूलाई समुदायस्तरसम्म पुर्याउन नेपालमा पर्याप्त नीति भए पनि कार्यान्वयन पक्ष कमजोर रहेकाले सङ्घीय, प्रदेश र स्थानीय सरकार...

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै
काठमाडौँ । झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन भारत सरकारको सहयोगमा निर्माण हुने भएको छ । सो भवनको आज शिलान्यास समेत गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्...

‘लु’को शीघ्र प्रतिकार्य राष्ट्रिय कार्य योजनामाथि सुझाव सङ्कलन
काठमाडौँ । अत्यधिक गर्मी अर्थात् तातो हावाको लहर (लु) सम्बन्धी शीघ्र प्रतिकार्य राष्ट्रिय कार्य योजना निर्माणका लागि सुझाव सङ्कलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण...

गौरवका आयोजना कार्यान्वयनमा पूर्वाधार प्राधिकरणको भूमिका महत्वपूर्णः मुख्यमन्त्री आचार्य
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका गौरवका आयोजनाहरूको सफल कार्यान्वयनमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन। लुम्बिनी प्रदेश सरका...
होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी
विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा राखिएका बारुदी सुरुङ (समुद्री माइन्स) पूर्ण रूपमा हटाउन कम्तीमा छ महिना लाग्न सक्ने अमेरिकी रक्षा मूल्याङ्कन सार्वजनिक भएको...
अवामी लिगमाथिको प्रतिबन्ध दिगो नहुने चेतावनी
बङ्गलादेशको बदलिँदो राजनीतिक परिवेशबीच प्रमुख दल बङ्गलादेश अवामी लिगमाथि लगाइएको अस्थायी प्रतिबन्ध दीर्घकालीन रूपमा टिक्न नसक्ने चेतावनी अन्तर्राष्ट्रिय सङ्कट समूहले दिएको छ।
गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता तनहुँमा हुने
तनहुँ । जिल्ला खेलकुद विकास समिति तनहुँको सदरमुकाम दमौलीमा गण्डकी प्रदेश अन्तरजिल्ला स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । शुक्रबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी यही वैशाख...

होर्मुज स्ट्रेटमा बारुदी सुरुङ बिछ्याउने जहाजमा हमला गर्न ट्रम्पको आदेश
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनालाई होर्मुज स्ट्रेटमा बारुदी सुरुङ बिछ्याउने जहाज देख्नासाथ हमला गर्न आदेश दिइएको बताएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा उनले लेखेका छन्,...
सामसनको शतकमा चेन्नईको जित
सामसनको शतकमा चेन्नईको जित एजेन्सी – चेन्नई सुपर किंग्स ले मुम्बई इन्डियन्स लाई १ सय ३ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) मा शानदार जित हात पारेको छ। मुम्बईको वानखेडे मैदानमा बिहीबार...

युद्धविराम लम्ब्याउन इजराल र लेबननबिच आज दोस्रो चरण वार्ता हुँदै
इजरायल र लेबननबिच आज दोस्रो चरणको वार्ता हुँदै छ। बीबीसीका अनुसार वार्ता अमेरिकाको राजधानी वासिङ्टनमा हुनेछ। वार्ता हालको १० दिने युद्धविराम विस्तार गर्ने कुरामा केन्द्रित हुनेछ। लेबननी राष्ट्रप...

इरानबाट तेल लिएर जाँदै गरेको जहाजलाई रोक्यो अमेरिकाले
अमेरिकाको रक्षा विभागले अमेरिकी सेनाले हिन्द महासागरमा प्रतिबन्धित जहाजलाई रोकेको बताएको छ। अमेरिकी रक्षा विभागले एक्समा लेखेअनुसार अमेरिकी सेनाले इरानबाट तेल लिएर जाँदै गरेको प्रतिबन्धित र ‘स्टेट...

इरानसँग तनावका बिच राजीनामा दिँदै अमेरिकी नौसेना प्रमुख
इरानसँग तनाव भइरहेका बेल अमेरिकाको नौसेना प्रमुख जोन फालनले राजीनामा दिने भएका छन्। पेन्टागनका प्रवक्ता सिन पर्नेलले सामाजिक सञ्जालमार्फत अब नौसेनाका उपसचिव हङ काओ कार्यवाहक सचिव हुने जानकारी दिएक...

मदन भण्डारी राजमार्ग: झापा, मोरङ र सुनसरीमा पुल निर्माण गरिँदै
झापा । राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वी खण्डमा पुल निर्माणले गति लिएको छ । झापा, मोरङ र सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये हालसम्म २५ वटा निर्माण सम्पन्न भइसकेका मदन भण्डा...

बस्दै नबसी किन स्थगित गरियाे संसद् अधिवेशन ?
वैशाख १७ गतेका लागि बोलाइएको सङ्घीय संसद्को अधिवेशन राष्ट्रपति रामचन्द्र पौडेलले बस्दै नबसी स्थगित गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा राष्ट्रपति पौडेलले हिजो आह्वान ग...

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी
कर्णाली । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी गरिएको छ । सुर्खेत वीरेन्द्रनगरमा बिहीबार आयोजित पत्रकार सम्मेल...

अरनिको राजमार्ग विस्तार: सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
काभ्रेपलान्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्य विनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । करिब तीन वर्षअघि सुरु गरिएको उक्त आयोजना (१६ किलोमिटर)को हालसम्म ७...

जेनजी अगुवा रक्षा बमले सभापति लामिछानेलाई लक्षित गर्दै सार्वजनिक रूपमा प्रश्न
सुकुम्बासी बस्ती भत्काउने निर्णयप्रति असन्तुष्टि जनाउँदै जेनजी अगुवा रक्षा बमले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सार्वजनिक रूपमा प्रश्न उठाएकी छन् । उनले सामाजिक सञ्जालमार्फत् “भोली छाती...

थापाथली क्षेत्रका अतिक्रमित क्षेत्र खाली गर्न सुरक्षाकर्मीको माइकिङ
काठमाडौँको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरूबाट अन्यत्र सर्न सुरक्षाकर्मीले आज माइकिङ गरी सबैलाई अनुरोध गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले आज सार्व...

इरान युद्धबारे ट्रम्पले बिहीबार दिएका तीन ठूला बयान
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे बिहीबार एकपछि अर्को गर्दै ती ठूला बयान दिएका छन् । स्ट्रेट अफ हार्मुज, इरानको आन्तरिक राजनीति र जारी शान्तिवार्ताका प्रसंगबारे उनले फरक–फरक तीन बयान दिए...

सीमामा १ सय रुपैयाँभन्दा बढीको सामानमा भन्सारबारे भारतीय विदेश मन्त्रालयले के भन्यो ?
नेपाल–भारत सीमा क्षेत्रमा नेपाली अधिकारीहरूले सुरु गरेको कडा भन्सार जाँच र नयाँ नियमका कारण सिर्जित तनावप्रति भारतीय विदेश मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ। भारतबाट १०० रुपैयाँभन्दा बढी म...

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो
संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको प्रयोग गर्न सहज पहुँच दिने बिहीबार निर्णय गरेको छ । औषधिको पुनः वर्गीकरण गरेर र गाँजाको सुरक्षा र प्रभावकारितामा थप अनुसन्धान...

सर्वोच्चले दुई वर्षअघि आदेश दिएको थियो– ‘विकल्प नदिई सुकुमवासी नहटाउनू’
सरकार गठन भएको एक महिना नबित्दै प्रधानमन्त्री बालेन शाहले सुरक्षा अंगका प्रमुखहरू बोलाएर नदी किनाराका सुकुमवासी हटाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री शाहले खोला किनारामा रहेका सुकुमवासीहरूलाई बस...

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
जुम्ला । जुम्लाका आठ वटा स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएका छन् । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने भन...

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नलाग्दा तीन वर्षअघि बेनी नगरपालिकाले अघि सारेको श...

सरकारले २५ जना सह–सचिव प्रदेशका मन्त्रालयमा सरुवा (सूचीसहित)
सरकारले २५ जना सह–सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् निर्णयले सह-सचिव सरुवाको निर्णय गरेको हो । संघीय मन्त्रालयअन्तर्गतका निकायमा कार्यरत रहेका २५ जना सहसचिवमध्ये २१ जनालाई प्रदेश...

सुदन गुरूङ प्रकरणकाे साइड इफेक्ट कान्तिपुरमा : प्रबन्ध निर्देशक सिराेहियाले दिए राजीनामा
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुप (केएमजी) का प्रबन्ध निर्देशक सम्भव सिरोहियाले अचानक राजीनामा दिएका छन् । पूर्वगृहमन्त्री सुधन गुरूङसँग जाेडिएकाे विवादलाई लिएर कान्तपुरमा प्रकाशित समाचार श्रृङ्खला...

संविधान संशोधन बहसपत्र निर्माण कार्यदलको कार्ययोजना स्वीकृत
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’को दोस्रो बैठक बिहीबार सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रि...

२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने
बेलायतले भावी पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ, जसलाई स्वास्थ्य क्षेत्रमा ठूलो मोडका रूपमा हेरिएको छ । संसदबाट पारित य...

नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् अजको राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल वैशाख ११ गते । शुक्रबार । इस्वी सन् २०२६ अप्रिल २४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–अष्टमी, ४५ ...
३३ समाचार देखाइएको