२०८३ कार्तिक ९ का समाचार
अक्टोबर २६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
१२ बजे १२ समाचार : यस्ता छन आजका प्रमुख समाचार
काठमाडाैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एनपीएलको तेस्रो संस्करण भोलिदेखि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो...

१० महिनापछि स्वदेश फर्किइन् भेनेजुएलाकी विपक्षी नेतृ माचाडो
काठमाडौं : भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म ...

फ्रान्समा १ हजार ३१४ जना प्रदर्शनकारी पक्राउ
फ्रान्सभर भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले १ हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले बताएको छ । झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत व...

सांसद थपलियाको डेरामा चोरी, सुन र नगदसहित तीन जना नियन्त्रणमा
काठमाडौं : नेपाली कांग्रेसकी समानुपातिक सांसद उर्मिला थपलियाको काठमाडौंस्थित डेरामा चोरी भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका-१४, कलङ्की...

गगन थापाका निकट मानिने वीरबहादुर बने देउवा समूहको जिल्ला सभापति
काठ्माण्डौँ : ‘देशैभरि मसँग त त म म चल्ने पाँच जना मात्रै छन्, जसमध्ये वीरबहादुर विष्ट पनि एक हुन् । वीरबहादुर भनेको गगन हो, ढुक्क हुनुस्, तपाईंले वीरबहादुरलाई भोट हाल्नु भनेको गगनलाई भोट हाल्नु हो...

भारतीय कांग्रेस अध्यक्ष खरगेको अभिव्यक्तिप्रति भाजपाको आपत्ति, देशव्यापी प्रदर्शन गर्ने घोषणा
काठमाडौं : भारतीय कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिप्रति भारतीय जनता पार्टी (भाजपा) ले आपत्ति जनाएको छ । भाजपा...
एनपीएलको पारदर्शिताबारे उठेका प्रश्नमा क्यान सचिव खड्का: ‘सुधार गर्न तयार छौँ’
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को पारदर्शिताबारे उठेका प्रश्न र आलोचनालाई सकारात्मक रूपमा लिने बताएका छन् । आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा ...
बर्नमाउथसँग पनि हार्यो म्यानयु, अंक तालिकाको १६ औं स्थानमा धकेलियो
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड लगातार खराब प्रदर्शनको सिकार भइरहेको छ। आइतबार बर्नमाउथले म्यानचेस्टर युनाइटेडलाई ३-० ले स्तब्ध बनायो।

गाडी किन्न चाहने सरकारी कर्मचारीलाई सहुलियतपूर्ण ऋण दिने प्रस्ताव, पारित होला ?
सरकारले गाडी किन्न चाहने कर्मचारीलाई सहुलियतपूर्ण ऋण दिने प्रस्ताव गरेको छ । ‘सरकारी कर्मचारीको सवारी साधन व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदामाen यस्तो व्यवस्था गरिएको हो । उक्त प्रस्...
एनपीएलका खेल यी ९ सहरका १० स्थानमा निःशुल्क हेर्न पाइने
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल देशका ९ सहरका १० स्थानमा निःशुल्क हेर्न पाइने भएको छ । एक्स्ट्रिम इनर्जी ड्रिंक्सले देशका विभिन्न स्थानमा ठूलो पर्दामार्फत खेल हेर्ने व्यवस्था गर...

बेलायतको उत्तरी क्षेत्रमा बोएलो आँधी, जनजीवन अस्तव्यस्त
बेलायतको उत्तरी क्षेत्रहरूमा भारी वर्षासहित कडा हुरी आउँदा यहाँको जनजीवन प्रभावित भएको छ । आँधीका कारण आइतबार दसौँ हजार घरहरू विद्युतविहीन भएका छन् र यातायात सेवाहरू अवरुद्ध भएका छन् । यस मौसममा ब...
आर्थिक रूपमा शक्तिशाली बन्दै एनपीएल, यो संस्करणमा १५० करोडसम्मको कारोबार हुने
सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कुल १५० करोड रुपैयाँसम्मको ऐतिहासिक आर्थिक कारोबार हुने नेपाल क्रिकेट संघ (क्यान) ले दाबी गरेको छ। स्पोन्सर, टिकटिङ र अधिकारबाट...
कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे
कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर...

इरानी सेनाले अमेरिकी ड्रोन खसालेको दाबी
इरानको सेनाले दक्षिणी बन्दरगाह शहर बन्दर अब्बासमाथि अमेरिकी लुकास ड्रोन खसालेको दाबी गरेको छ। इरानको सरकारी समाचार एजेन्सी IRNA का अनुसार, इरानको वायु रक्षा प्रणाली अन्तर्गत कार्यरत एक वायु रक्षा ...

दिल्लीको हर्ष विहारमा निर्माणाधीन भवन भत्किँदा धेरै जना पुरिएको आशंका
आइतबार साँझ दिल्लीको हर्ष विहारस्थित मिलन गार्डेनमा निर्माणाधीन भवन भत्कियो। एएनआईका अनुसार, दिल्ली अग्निशमन सेवालाई साँझ ६:४६ बजे घर भत्किने बारेमा फोन आएको थियो। घटनास्थलमा पाँचवटा दमकल पठाइएको ...

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा मतदान समय थप, लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा
काठ्माण्डौँ : ब्राजिलमा राष्ट्रपति निर्वाचनअन्तर्गत मतदानको समय दुई घण्टा थपिएको छ । सिएनएनका अनुसार वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा फ्लाभियो...

एक हजारभन्दा बढी सरकारी वेबसाइट पुन: सञ्चालनमा
प्रोग्रामिङ ल्याङ्ग्वेज पीएचपी (PHP) मा देखिएको गम्भीर सुरक्षा कमजोरीका कारण बन्द गरिएका एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा पुन: सञ्चालनमा आएका छन् । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...
एनपीएल : अस्थिरताको भाष्य चिर्दै सम्भावनाको नयाँ शिखर
नेपाल राजनीतिक अस्थिरता, ध्वंस र विध्वंसको पर्याय मात्रै होइन । प्राकृतिक विपदाको केन्द्र मात्र पनि होइन । यो अपार सम्भावना बोकेको, खेलप्रेमी जनताको देश हो । दक्षिण एसियाको उदीयमान क्रिकेट पावर हाउ...

सर्बियामा विद्यार्थी आन्दोलन : राष्ट्रपति भुचिचले स्वीकारे चुनावी हार
काठ्माण्डौँ : सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई व...

मध्य प्रदेशको नर्मदा नदीको किनारमा सयौं मतदाता परिचयपत्र भेटिए
मध्य प्रदेशको खरगोन जिल्लामा नर्मदा नदीको किनारमा सयौं मतदाता परिचयपत्र फेला परेको घटना प्रकाशमा आएको छ। यी कार्डहरू इन्दौर जिल्लाको राउ विधानसभा क्षेत्रका भएको बताइएको छ। मण्डलेश्वरको नदी किनारम...
एमबाप्पे चम्किएपछि ला लिगामा रियल मड्रिडसँग बार्सिलोना पराजित
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई २(१ गोल अन्तरले पराजित गरेको छ । रियल मड्रिडको रोमाञ्चक जितमा स्टार फरवार्ड केलियन एमबाप्पेले दुई गोल गरे । खेलको ४१ औँ मिनेटमा एमबाप...

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
काठमाडौँ । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घर...
लेभान्तेलाई २–१ ले हराउँदै रियल सोसिडाड पाँचौँ स्थानमा
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार सम्पन्न खेलमा रियल सोसिडाडले लेभान्तेलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको सुरुवातमै रियल सोसिडाडले आक्रामक प्रदर्शन गर्दै अग्रता लिएको थियो । ...

लुम्बिनी विकास कोष उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त आनीको किन विरोध भइरहेको छ ?
लुम्बिनी र काठमाडौं — करिब पाँच महिनादेखि रिक्त लुम्बिनी विकास कोष उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई ३० असोजमा मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेलगत्तै विरोध सुरु भएको छ । आनीको विगत...
वेष्ट इण्डिजका अलराउण्डर फेबियन एलेन सुदूरपश्चिममा
वेष्ट इण्डिजका अलराउण्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध हुनुभएको छ । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुनुहुन्छ । ...
एनपीएल प्रधानमन्त्री शाहले उद्घाटन गर्ने, पहिलो खेल कति समयसम्म हेर्नेछन् ?
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। प्रतियोगिता भोलिदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रि...

जडीबुटी उद्यान अवलोकन गर्न तनहुँको झाङ्गाझोली
तनहुँ । शान्त वातावरण, परिवारको साथ अनि रमाइलो वातावरण, यी सबै एकै ठाउँमा खोज्दै हुनुहुन्छ ? त्यसो हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोली तपाईंको घुमफिरको सूचीमा पर्न सक्छ । प्रा...

सोमबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ९ गते । सोमबार । इस्वी सन् २०२६ अक्टोबर २६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–पूर्णिमा, ब...

धानमा ‘किरा’ले क्षति पुर्याएपछि भोजपुरका किसान चिन्तित
भोजपुर । धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन् । किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा परालसमेत...

सरकार भन्छ– म्यापिङको काम जारी छ , नेपाल–भारत सीमामा कहाँ–कहाँ छ अतिक्रमण ?
सरकारले नेपाल–भारत सीमा स्थित केही स्थानहरूमा ‘क्रस बोर्डर अकुपेसन’ तथा दशगजा अतिक्रमणको समस्याहरू रहेको स्वीकार गरेको छ । तर कहाँ–कहाँ अतिक्रमण छ भनेर कुनै विवरण दिएको छैन । बरू ऐतिहासिक सन्धि–सम...

महालक्ष्मीको पूजा र जाग्रामसँगै कोजाग्रत पूर्णिमा मनाइयो, बडादशैँ पर्व विधिवत् समापन
काठमाडौँ- धनधान्यकी देवी महालक्ष्मीको आइतबार साँझ घर-घरमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ।

झापाको शिवसताक्षीमा कन्स्ट्रक्सन कम्पनीको डिजेल स्टकमा भीषण आगलागी
झापा- झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन प्रा.लि.को लाइट डिजेल आयलको स्टकमा आइतबार साँझ भीषण आगलागी भएको छ।

आश्विन शुक्ल पूर्णिमा: कार्तिक स्नान, आकाशदीप दान, तुलसीको विशेष पूजा
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवत् सुरु गरिँदै छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णि...

कांग्रेसमा व्यापक एकता कायम प्रयास जारी छ, तर एउटै विषयमा अल्झिएर बस्दैनौँ: प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन्। नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना...

पशुमा बढ्दो बाँझोपन
। पाँच वर्षदेखि व्यावसायिक गाई पाल्दै आएका भीमसेन थापा गाउँपालिका गोरखाका भक्तप्रसाद श्रेष्ठले पछिल्लो समय निकै कष्ट बेहोर्दै आउनुभएको थियो । लामो समयसम्म गाईले बाली नखोज्ने र बारम्बार थुनेलोको समस...
३५ समाचार देखाइएको