
दोलखामा कति पोखरी र ताल छन् ? कहाँ–कहाँ छन् ? तिनको नाम के हो ? यस्ता प्रश्नको जवाफ खोज्दै म लामो समयदेखि दोलखाका डाँडाकाँडा, हिमाल, पहाड चहारिरहेको छु । गुगल नक्सामा हेर्दा मात्रै पनि दोलखामा दुई ...

दोलखा : मनाङको हिमलुङ हिमाल बेस क्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परी बेपत्ता भएका दोलखाको गौरीशंकर गाउँपालिका–९ का किर्ते तामाङ मृत फेला परेका छन् । गत असोज ११ गते राति हिमपहिरो गएपछि सम्पर्क विह...

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखा जिल्लाको क्षेत्रीय अधिवेशन विवादमा परेको छ। उम्मेदवारी फिर्ता नलिएका उम्मेदवारलाई समेत निर्विरोध निर्वाचित भएको घोषणा गरिएको भन्दै उम्मेदवा...

दोलखाको भिमेश्वरमा बोलेरो जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । आज बिहान चरिकोट जाँदै गरेको बा.प्र.०१–०३५ च ००२५ नम्बरको जीप भिमेश्वर नगरपालिका–२, फुल्पास्थित कच्ची सडकखण्डमा पल्टिएको हो ।

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ । जिल्लामा गगन थापा नेतृत्वको जिल्ला कार्यसमितिले महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि तथा चयन गरिसक्दा देउवा पक्षले बिहीबारदेखि वड...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखामा भएको क्षेत्रीय अधिवेशनको निर्वाचन परिणाम बदर गर्न माग गर्दै १५ जना उम्मेदवारले केन्द्रीय निर्वाचन समितिमा निवेदन दिएका छन्। उम्मेदवारहरूले दोलखाको ...

काठमाडौं । दोलखा भिमेश्वर नगरपालिका२, फुल्पास्थित कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।घाइतेहरूलाई उपचारका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट पठाइएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दोलखामा जिल्लाको क्षेत्रीय अधिवेशन निष्पक्ष नभएको भन्दै सानेपामा उजुरी परेको छ। १५ महाधिवेशन प्रतिनिधिका उम्मेदवारले सामूहिक रूपमा सानेपामा उजु...

दोलखा । शैलुङ गाउँपालिका–८ का सन्तोष श्रेष्ठ नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट दोलखा जिल्लाका ७४ वडामध्ये सबैभन्दा कान्छो वडा सभापति बनेका छन्। युवा उमेरमै राजनीतिक संगठनमा सक्रिय हुँदै आएका श्र...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले सङ्गठन विस्तार र पार्टी गतिविधिलाई व्यवस्थित बनाउन जिल्ला सचिवालय गठन गरेको छ । पार्टी जिल्ला समन्वय समितिको बैठकले नौवटै स्थानीय तहका संयोजक, दुई विभा...

दोलखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले नगर तथा गाउँपालिकामा पार्टीलाई सांगठनिक रुपमा मजबुद तथा गतिशील बनाउन जिल्ला समितिको तर्फबाट संयोजक तोकेको छ । रास्वपा दोलखाका अनुसार भीमेश्वर न...

काठमाडौँ । काठमाडौँबाट जडिबुटी हुँदै भक्तपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्याङ्करले शुक्रबार बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दोलखाकी ३९ वर्षीय...

सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेलको नेतृत्वमा आज दोलखा चरिकोट बजारमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका सामान राख्ने पसल सञ्चालकलाई चेतावनीसहित सुधार गर्न भनिएको छ । सहायक प्रम...

६ असोज, दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले सङ्गठन विस्तार र पार्टी गतिविधिलाई व्यवस्थित बनाउन जिल्ला सचिवालय गठन गरेको छ । पार्टी जिल्ला समन्वय समितिको बैठकले नौवटै स्थानीय तहका ...

काठमाडौं : दोलखा भिमेश्वर नगरपालिका-२, फुल्पास्थित कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । शुक्रबार बिहान करिब ८ बजे शुक्लाबाट चरिकोटतर्फ जाँदै गरेको बा.प्र.०१-०३५ च ००२५ नम्बरको ...

चरिकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाबाट गगन थापा पक्षधर भएर खस आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका गोकर्ण भण्डारीले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका ह...

दोलखामा नयाँ प्रमुख जिल्ला अधिकारी हाजिर भएकी छन् । यसअघिका सिडियो हरिप्रसाद घिमिरे अवकाशमा गएपछि रेखा कँडेलले आज बहाली गरेकी हुन् ।

दोलखा- दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय व्यवस्थापन समिति (विव्यस) सदस्य चयनका लागि मंगलबार मतदान भएको छ । विद्यालय व्यवस्थापन समितिको ७ सदस्यीय स...

दोलखा। नेपाली कांग्रेस दोलखाको अधिवेशनमा ‘सर्वसम्मति’ को नाममा एकतर्फी रूपमा नेतृत्व चयन गरिएको भन्दै उम्मेदवारहरूले तीव्र असन्तुष्टि जनाएका छन्। निर्वाचन समितिले उम्मेदवारी दर्ता गराई अन्तिम नामाव...

काठमाडौँबाट जडिबुटी हँुदै भक्तपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्याङ्करले शुक्रबार बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दोलखाकी ३९ वर्षीया उर्मिला क...

दोलखा । दोलखाको चरिकोट बजारमा बिहिबार खाद्य सामग्री तथा ग्यास डिलरहरूमा अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोख्रेलको नेतृत्वमा विभिन्न सरकारी निकायका प्रतिनिधिसहित पशुपति मन्दिरडाँड...

३ असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि दोलखामा संयोजक र सहसंयोजक तोेकेको छ । इतर समूहको १५ औं केन्द्रीय महाविधेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले ...

दोलखा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर केन्द्रमा देखिएको विवादको प्रभाव जिल्लासम्म आइपुगेको छ। पार्टीको संस्थापन र संस्थापन इत्तर समूहबीच महाधिवेशन प्रक्रिया अघि बढाउने विषयमा मतभ...

दोलखा । सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले तातोपानी नाका सञ्चालन गर्न नेपालतर्फ सडकको कुनै समस्या नरहेको बताएका छन्। सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको ...

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय व्यवस्थापन समिति (विव्यस) सदस्य चयनका लागि मंगलबार मतदान भएको छ । विद्यालय व्यवस्थापन समितिको ७ सदस्यीय स...

दोलखा। रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर दोलखाका ६१ जना अझै सम्पर्क विहीन रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । बाढीमा परेका एक सय चार जना दोलखालीको भने उद्धार भएको जिल्ला प्रशासन...

१ असोज, काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसको देउवा समूहले १५ औं केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै दोलखामा महाधिवेशन तयारी समितिको कार्यालय स्थापना गरेको छ । कांग्रेस नेता तथा बागमती प्रदेशका पूर्व...

दोलखा : दोलखा सदरमुकाम चरिकोटमा गरिएको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका अखाद्य सामग्री फेला परेपछि एक पसल नै बन्द गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोख्रेलको नेतृत्वमा ब...

मकवानपुर। नेपाली कांग्रेसभित्रको आन्तरिक साङ्गठनिक गतिविधि तीव्रता पाइरहेका बेला पार्टीको देउवा पक्षले दोलखामा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्...

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४ वडामा जारी वडा अधिवेशन अन्तिम चरणमा पुगेको छ । शनिबार देखि सुरु भएको वडा अधिवेशन जारी रहेको छ । कांग्रेस दोलखाको शनिबा...

दोलखा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीले दोलखामा गति लिँदै गर्दा पार्टीभित्र आन्तरिक राजनीतिक गतिविधि बाक्लिएको छ। वडा अधिवेशनको मिति नजिकिँदै गर्दा केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले सदर...

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४ वडामा जारी वडा अधिवेशनमध्ये आइतबार दिउँसो ३ बजेसम्म ६० वटा वडाको अधिवेशन सम्पन्न भएको छ । बाँकी १४ वडाको अधिवेशन तथा न...

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेलबीच स्थानीयस्तरबाटै कर तथा राजस्वसम्बन्धी सेवा प्रवाह गर्ने गरी सम्झौता भएको छ। स्थानीय तहमा रहेका सेवाग्राहीलाई करसम्बन्धी सेव...

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनको तयारी दोलखामा तीव्र बनेको छ। जिल्लाका ९ स्थानीय तहअन्तर्गत ७४ वडामा हुने अधिवेशनलाई लिएर कांग्रेसका दुवै पक्ष आ–आफ्...

दोलखा– दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५ स्थित मैनापोखरी बजारमा साँघुरो सडक र अव्यवस्थित पार्किङका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ। बजार क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटनाका घटना बारम...