मुख्य सामग्रीमा जानुहोस्
स

संविधान दिवस

nepalpress.com७ हप्ता अघि

राजनीति कसैको कृपा होइन, जनताको मत हो

असोज ३ गते संविधान दिवस थियो । देशभर संविधान दिवस मनाइरहँदा मेरा लागि यो दिन केवल एउटा राष्ट्रिय पर्व वा औपचारिक उत्सव मात्र थिएन । संविधान निर्माणको यात्रा, त्यससँग जोडिएका सङ्घर्ष, असन्तुष्टि, आन...

hamrakura.com७ हप्ता अघि

पहिलो पटक असोज ३ मा धैर्यपूर्वक खुलेर सहभागी भए प्रधानमन्त्री बालेन [फोटोफिचर]

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरेको विशेष समारोहमा उच्चपदस्थ अधिकारी, राजनीतिक दलका शीर्ष नेता तथा क...

newsofnepal.com७ हप्ता अघि

संविधान संशोधन: बहसपत्रदेखि संसद्सम्मको बाटो खोइ ?

संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा गत शनिबार देशभर संविधान दिवस मनाइयो । राज्यले संविधान दिवस मनाइरहँदा संविधानको कार्यान्वयन, संरक्षण र संशोधनको बहस भने झन् पेचिलो बनेको छ । संविधानका कतिप...

ratopati.com७ हप्ता अघि

संविधान दिवसको अवसरमाबेलबारीमा ७ सय बिरुवा रोपियो

मोरङ । संविधान दिवस २०८३ को अवसर पारेर मोरङको बेलबारी नगरपालिकामा आइतबार बृहत् वृक्षरोपण कार्यक्रम भएको छ । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय मोर...

kendrabindu.com७ हप्ता अघि

नयाँ जज प्यानलसहित ‘कमेडी च्याम्पियन’ सिजन ४ सुरू

काठमाडाैं । ग्राण्ड प्रिमियर गर्दै हास्य विधामा आधारित रियालिटी शो ‘कमेडी च्याम्पियन’को चौथो सिजन प्रसारण सुरु भएको छ । शो शनिबार अर्थात् असोज ३ गतेदेखि संविधान दिवसको अवसर पारेर प्रसारणमा आएको हो ...

sutranews.com७ हप्ता अघि

नयाँ जज प्यानलसहित ‘कमेडी च्याम्पियन’ सिजन ४ सुरू

काठमाडाैं । ग्राण्ड प्रिमियर गर्दै हास्य विधामा आधारित रियालिटी शो कमेडी च्याम्पियनको चौथो सिजन प्रसारण सुरु भएको छ । शो शनिबार अर्थात् असोज ३ गतेदेखि संविधान दिवसको अवसर पारेर प्रसारणमा आएको हो ।

ajakoartha.com७ हप्ता अघि

संविधान दिवसमा काठमाडौँ शिक्षालयको साइकल र्‍याली : बाढीपीडितलाई सहयोग र वातावरण चेतनाको सन्देश

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावित नागरिकको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले भव्य साइकल र्‍याली आयोजना गरेको छ । ...

gorkhapatraonline.com७ हप्ता अघि

धुर्कोट गाउँपालिकाद्वारा ४७ जना सम्मानित

गुल्मीको धुर्कोट गाउँपालिकाले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका ४७ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । गाउँपालिकाको नियमित नीति तथा कार्यक्रम अन्तर्गत राजनीतिक तथा सामाजिक व्यक्तित्व, कृषक,...

ekantipur.com७ हप्ता अघि

संविधान दिवस : कार्यान्वयनको संकल्प, संशोधनको बहस

संविधान दिवस : कार्यान्वयनको संकल्प, संशोधनको बहस संविधानको उपलब्धि संस्थागत गर्नुपर्नेमा राष्ट्रपति र प्रधानमन्त्रीदेखि प्रमुख दलका नेताहरूसम्मले जोड दिएका छन् । आश्विन ३, २०८३ कुलचन्द्र न्यौपा...

nagariknews.nagariknetwork.com७ हप्ता अघि

साझाका २८ रात्रिकालीन विद्युतीय बस सञ्चालनमा

काठमाडौं उपत्यकामा रातिको समयमा सार्वजनिक सवारीसाधन नपाउने यात्रुको बाध्यतालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो रात्रिकालीन सेवालाई विस्तार गरेको छ। संविधान दिवसको अवसर पारेर कम्पनीले शनिबारदेखि...

himalpress.com७ हप्ता अघि

अबुधाबीस्थित दूतवासमा मनाइयो संविधान दिवस

काठमाडौँ- अबुधाबीस्थित नेपाली राजदूतावासमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत तेजबहादुर क्षेत्रीले नेपाली जनताको संघर्ष र बल...

nepalnews.com७ हप्ता अघि

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौँ। संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले साइकल र्‍याली गरेको छ । र्‍यालीमा काठमाडौँ...

onlinekhabar.com७ हप्ता अघि

संविधान संशोधनबारे पूर्णबहादुरले गरे दुई आयोगको प्रस्ताव

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका लागि दुई आयोगको प्रस्ताव राखेका छन् । संविधान दिवसमा अवसरमा शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले यस्...

barnanmedia.com७ हप्ता अघि

संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालयको साइकल र्‍याली

संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालय ललितपुरले बाढीपहिरो प्रभावितप्रति ऐक्यवद्धता तथा वातावरण संरक्षणको सन्देशसहित साइकल र्‍याली आयोजना गरेको छ । ‘बाढीपीडितका लागि साइकल र्‍याली, मानवताका लागि ...

reportersnepal.com७ हप्ता अघि

 सरकार जनताको मालिक नभई ’सेवक’ बन्नुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै राज्य सफल हुन नसक्ने बताएका छन् । संविधान दिवसका अवसरमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राष्ट्...

khabarhub.com७ हप्ता अघि

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले साइकल र्‍याली गरेको छ । र्‍यालीमा काठमाडौँ ...

nepalpress.com७ हप्ता अघि

काठमाडौंमा रातभर सार्वजनिक यातायातको पहुँच बढाउँदै साझा

काठमाडौँ । साझा यातायातले काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर शनिबारदेखि थप पाँच रुटमा सेवा विस्तार गर्दै कुल ६ रुटमा २८ वटा विद्य...

hamrakura.com७ हप्ता अघि

संविधान दिवसमा प्रधानमन्त्री बालेनको सम्बोधन [पूर्णपाठ]

काठमाडौँ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सो अवसरमा प्रधानमन्त्री वालेन्द्र साह बालेनले सम्बोधन गरेका छन् । सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री बालेनले सम्बोधन गरेका हुन् । ...

newsofnepal.com७ हप्ता अघि

बहसपत्र तयार भयो, किन अघि बढेन संशोधन प्रक्रिया ?

काठमाडौँ । संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा शनिवार देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइयो । राज्यले संविधान दिवस मनाइरहँदा संविधानको कार्यान्वयन, संरक्षण र संशोधनको बहस भने झन् ...

ratopati.com७ हप्ता अघि

यी हुन् साझा बसका रात्रिकालीन नयाँ ६ रुट

काठमाडौँ । साझा यातायातले काठमाडौं उपत्यकामा आफ्नो रात्रिकालीन सार्वजनिक यातायात सेवालाई व्यापक विस्तार गरेको छ । संविधान दिवसको अवसर पारेर कम्पनीले हाल सञ्चालनमा रहेको सेवालाई चार गुणाले बढाउँदै ...

ajakoartha.com७ हप्ता अघि

आर्थिक समृद्धि र संविधान

काठमाडौं - वर्तमान संविधान बनेको ११ औं वर्ष पुरा भएको छ । सधैं झैं यस वर्ष पनि असोज ३ गते संविधान दिवस मनाइएको छ । दिवस भनेपछि एउटा उमङ्ग र उत्साहको क्षण हो । तर यसपटक संविधान दिवस मनाइरहँदा नेपाली...

gorkhapatraonline.com७ हप्ता अघि

‘संविधानले परिकल्पना गरेको समाज निर्माण आवश्यक’

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधानले परिकल्पना गरे अनुसारको समाज निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उहाँले संविधानले पर...

nagariknews.nagariknetwork.com७ हप्ता अघि

संविधान दिवसमा बहस : गणतन्त्रको औचित्यदेखि संघीयताका उपलब्धिसम्म

संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको ११ वर्ष : कार्यान्वयनमा चुनौती र अबको बाटो संशोधन’ विषयक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संविधानको कार्यान्व...

onlinekhabar.com७ हप्ता अघि

रास्वपा सांसदको दाबी– रास्वपा पनि संविधानको ‘स्केटहोल्डर’ हो

३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले रास्वपा पनि संविधानको ‘स्टेकहोल्डर’ भएको दाबी गरेका छन् । संविधान दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा उनले...

barnanmedia.com७ हप्ता अघि

संविधान दिवस, प्रधानमन्त्री शाहप्रति विदेशी प्रतिनिधिको चासो !

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरेको विशेष समारोहमा उच्चपदस्थ अधिकारी, राजनीतिक दलका शीर्ष नेता तथा कूटनीतिक निय...

reportersnepal.com७ हप्ता अघि

संविधानको दशक : समीक्षा, सुधार र राष्ट्रिय निकासतर्फ अघि बढ्न युवा नेता सीबी साहको आग्रह

असोज ३, काठमाडौं । संविधान दिवसको सन्दर्भमा युवा नेता चन्द्र भूषण साह (सीबी साह) ले नेपालको संविधानको विगत एक दशकको अभ्यास, उपलब्धि, कमजोरी तथा आगामी संवैधानिक यात्राबारे गम्भीर समीक्षा आवश्यक रहेक...

hamrakura.com७ हप्ता अघि

संविधान दिवस मनाइँदै

काठमाडौँ । आज संविधान दिवस मनाइँदै छ । आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाउन लागेको हो । २०७२ साल असोज ३ गते संविधान सभामा राष्ट्रपतिबाट संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्...

newsofnepal.com७ हप्ता अघि

‘संविधान कमजोर पार्ने होइन, अझ बलियो बनाऔँ’ : झार्की

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झार्कीले संविधान दिवसका अवसरमा संविधानको सम्मान गर्दै लोकतन्त्र, नागरिक स्वतन्त्रता र अधिकारको रक्षा गर्नुपर्ने बताएकी छन्। असोज ३ गते संविधान दिवसका अवसरम...

ratopati.com७ हप्ता अघि

'संविधान संशोधनका लागि मधेसी एकता आवश्यक छ'

काठमाडौँ । मधेसवादी दलहरूले आज विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएका छन् । यसक्रममा अग्रगामी मोर्चाले पर्साको वीरगञ्जमा कार्यक्रम गरेको थियो भने काठमाडौँमा राजेन्द्र महतो नेतृत्वको रा...

gorkhapatraonline.com७ हप्ता अघि

जनताको जीवनस्तर सुधार्ने गरी काम हुन सकेन

मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि त्यस अनुसार नागरिकको दैनिक जीवनमा अपेक्षित परिवर्तन आउन नसकेको दैलेखका सरोकारवालाले बताएका छन् । संविधान दिवसका अवसरमा शनिबार दैलेखमा आयोजना गरिएको कार्यक्...

newsofnepal.com७ हप्ता अघि

कांग्रेसको १५औँ महाधिवेशनमा सक्रिय सहभागिताका लागि भरत विकको अपिल

सिन्धुली । नेविसंघ सिन्धुलीका अध्यक्ष भरत विकले संविधान दिवसको शुभकामना दिँदै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सक्रिय सहभागिताका लागि जिल्लावासी युवा, विद्यार्थी तथा पार्टीका साथीहरूलाई अपिल गरे...

ratopati.com७ हप्ता अघि

राजेन्द्र महतोले भने – जेनजीको नाममा नयाँ पसल खोल्ने काम नगरौँ

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जेनजी आन्दोलनलाई षड्यन्त्रपूर्ण भएको टिप्पणी गरेका छन् । संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले स...

gorkhapatraonline.com७ हप्ता अघि

नौ वर्षपछि दुई सय ४२ परिवारले पाए जग्गाधनी पुर्जा

नापजाँच सम्पन्न भएको नौ वर्षपछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ का २४२ परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार उनीहरूलाई पुर्जा वितरण गरिएको हो। ...

gorkhapatraonline.com७ हप्ता अघि

‘युवाका आशा पूरा गर्न लागेका छौँ’

गत वर्ष भदौमा भएको जेनजी आन्दोलनपछि गण्डकीमा संविधान दिवस मनाइएन । आन्दोलनको एक वर्षपछि पुनर्निर्माण, सुशासन र समृद्धिलाई एजेन्डा बनाएको गण्डकी प्रदेश सरकारले शनिबार संविधान दिवस मनाएको छ । मुख्यम...

gorkhapatraonline.com७ हप्ता अघि

संविधान दिवसमा एमालेको विशेष समारोह

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान दिवस, २०८३ को अवसरमा आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष समारोह आयोजना गरेको छ। समारोहलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष एवं पूर्व ...