मुख्य सामग्रीमा जानुहोस्
२०७९ पुष २९ को विवरण
आज

२०७९ पुष २९ का समाचार

जनवरी १३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२०० हप्ता अघि

वैश्विक तापनको बढ्दो खतरा

वैश्विक तापन अर्थात् ग्लोबल वामिङ आज विश्वको सबैभन्दा ठूलो समस्या भइसकेको छ । यसबाट मानिस मात्र हैन बरु धरतीमा बस्ने सबै प्राणी बोटविरुवाग्रस्त छन् । वैश्विक तापनबाट निपटिनका लागि वैश्विक स्तरमा प्...

lokaantar.com२०० हप्ता अघि

गृहमन्त्री लामिछानेद्वारा चितवन महोत्सव अवलोकन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नारायणगढको नारायणी नदी किनारमा सञ्चालित १४ औँ संस्करणको चितवन महोत्सवको अवलोकन गरेका छन् । बिहीबार दिउँसो महोत्सवस्थल पुगेका लामिछानेले नेपाली युवा उद्यमी मञ्...

lokaantar.com२०० हप्ता अघि

सेपाकताक्रोको दुवै खेलमा नवलपुर विजयी

नारायणगढको नारायणी नदी किनारमा सञ्चालित खुल्ला सेपाकताक्रो प्रतियोगिताको महिला तथा पुरुष दुवै प्रतिस्पर्धामा नवलपुर बिजेता बनेको छ । आज भएको फाइनल खेलमा महिलातर्फ चितवनको रामनगर माविलाई हराउँदै नवल...

thahakhabar.com२०० हप्ता अघि

एमाले अध्यक्ष ओली र जापानी पूर्व राज्यमन्त्री तायराबीच भेटवार्ता

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानका पूर्व राज्यमन्त्री मासाकी तायराले भेटवार्ता गरेका छन्।  अध्यक्ष ओलीको निजी निवास बालकोटमा करिब दुई घण्टा भएको भेट...

thahakhabar.com२०० हप्ता अघि

अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, तीन वर्ष कैदको सजाय

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।  विशेष अदालतले पाठकलाई घुष लेनदेनको मुद्दामा दोषी ठहर गरेको हो। बिहीबार विशेष अदालत...

Ujyaaloonline.com२०० हप्ता अघि

सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धराैटीमा छाड्न आदेश

काठमाण्डाै – बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डाैकाे आदेश बदर ग...

gorkhapatraonline.com२०० हप्ता अघि

डाँडावारिको बिजुली बाउन्न वर्षपछि डाँडापारि

डाँडापारि (काभ्रेपलाञ्चोक), पुस २९ गते।  भनिन्छ १२ वर्षमा खोला पनि फर्कन्छ तर काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिमा खोला फर्कन ५२ वर्ष कुर्नुप-यो । डाँडापारिका स्थानीयको नजिकको बजार खोपासीमा बि...

lokaantar.com२०० हप्ता अघि

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका ८ बस्ने १९ वर्षीय दिवश धौलाकोटी पक्राउ परेका छन् । उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको थियो ।  धौलाकोटीले ती बालिकालाई ल...

nepallive.com२०० हप्ता अघि

३ महिना ९ दिनपछि आज थुनामुक्त हुँदै सन्दीप

काठमाडौं– बलात्कार आरोप लागेपछि गत असोजमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने आज (शुक्रबार) थुनामुक्त हुँदैछन्। उच्च अदालत पाटनले २० लाख धरौटी बुझाएर रिहा गर्ने आदेश दिएसँगै उनी शुक्रबार रिहा हुन...

lokaantar.com२०० हप्ता अघि

दुर्घटनामा परी दुईको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा परी बिहीबार दुई जनाको मृत्यु भएको छ । अर्घाखाँची, सितगंगा नगरपालिका ४ कोप्चेबासमा लु ३ च ३३२० नम्बरको डबल क्याप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय ज्ञानबहा...

neplays.com२०० हप्ता अघि

चेल्सीको लागतार तेस्रो हार 

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । गयराति भएको खेलमा फुलह्यामसँग चेल्सी २–१ गोल अन्तरले पराजित भएको हो । फुलह्यामले २५ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । उसका विलियनले गोल...

nayapatrikadaily.com२०० हप्ता अघि

२० लाख धरौटीमा सन्दीपलाई थुनामुक्त गर्न उच्च अदालत पाटनको आदेश : कठोर सर्तसहित अदालतले देखायो रिहाइको उदारता, सर्त उल्लंघन भए थुनामा जाने

सन्दीप लामिछाने आज छुट्ने  रिहाइका आधार पीडितको बयान भइसकेको अवस्था भएको हुँदा उनलाई दबाब दिने वा प्रभाव पर्न सक्ने सम्भावना वा आशंका नहुनु थुनाबाहिर हुँदा समाजमा फैलिएका आक्रोश र आवेगबाट उनको ज...

lokaantar.com२०० हप्ता अघि

विभिन्न ठाउँमा धनमाल चोरी

मोरङ धनपालथान गाउँपालिका १ नोचास्थित धनपाल गाउँपालिका १ वडा कार्यालयबाट ब्याट्री १ थान, ईन्भर्टर १ थान, स्क्यानर १ थान र हार्डडिक्स १ थान गरी करिब १ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जना...

gorkhapatraonline.com२०० हप्ता अघि

माघबाट सेवा शुल्क

चरीकोट समाचारदाता चरीकोट, पुस २९ गते ।  गत सात वर्षदेखि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको पशुपति चौलागाईं स्मृति अस्पतालले आगामी माघ महिनाबाट सेवा शुल्क लिने भएको छ । दोलखा सदरमुकाम चरीक...

setopati.com२०० हप्ता अघि

२ अर्बमा यस्तो बन्दै छ सिसामाथि हिँड्न मिल्ने टावर (तस्बिरहरू)

अग्लो उचाइमा बनेको सिसाको टावरमा मानिसहरू हिँड्दै वरिपरिको दृश्य अवलोकन गरेको देख्नुभएको छ? आजकाल सामाजिक सञ्चालमा विशेषगरी चीन, थाइल्यान्ड, क्यानडा लगायत देशमा यस्ता 'स्काइ-वक टावर' मा हिँडेका भि...

gorkhapatraonline.com२०० हप्ता अघि

रावा बैङ्कको साढे बाह्र प्रतिशत लाभांश

गोरखापत्र समाचारदाता काठमाडौँ, पुस २९ गते । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले १२.५० प्रतिशत लाभांश दिने भएको छ । बैङ्कको बिहीबार राजधानीमा सम्पन्न १७औँ वार्षिक साधारण सभाले नगद ...

news24nepal.tv२०० हप्ता अघि

प्रचण्डका घरभेटीलाई उपप्रधान श्रेष्ठको निर्देशन – ठेक्का लिएको काम समयमा पूरा गर्नु

काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकाका १५ सडक आयोजना सक्न निर्माण कम्पनीलाई लिखित प्रतिबद्धता गराएका छन् । राजधानी दैनिकका अनुसार समयमै काम...

onlinekhabar.com२०० हप्ता अघि

घान्द्रुकको वृत्तचित्र बेलायतमा प्रदर्शन हुने

पोखरा । लामा अमृत फाउण्डेशनले निर्माण गरेको घान्द्रुकको वृत्तचित्र बेलायतमा प्रदर्शन हुने भएको छ । ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र घान्द्रुक समाज बेलायतको आयोजन...

annapurnapost.com२०० हप्ता अघि

सबल बैंक, सघन अर्थतन्त्र

नेपाल राष्ट्र बैंकले २०६७ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको मर्जर विनियमावली ल्याउनुअघि नै बैंक वित्त संस्था गाभिन थालिसकेका थिए। २०६१ साउन ११ गते लक्ष्मी बैंक र हिसेफ फाइनान्स मर्ज भएर एउटै कमर्स...

emountaintv.com२०० हप्ता अघि

अमेरिकामा उडान सुचारु, साइबर आक्रमण नभएको पृष्टि

वाशिंगटन । अमेरिकामा बिहीबारबाट सुचारु उडान सुचारु भएको छ । संघीय उड्डयन प्रशासन (एफएए) ले बिहीबार बिहान कुनै उडान ढिलाइ वा रद्द नभएको ट्वीट गरेको छ। एफएएको प्रणालीमा प्राविधिक गडबडीका कारण बुधबार...

annapurnapost.com२०० हप्ता अघि

टिकटक लाइभबाट जुवा खेल्ने खेलाउने पक्राउ

काठमाडौं : काठमाडौं उपत्यकामा जुवाडेहरुले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् ।  यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गर...

khabarhub.com२०० हप्ता अघि

टिकटकमार्फत् जुवा : एक महिनामा २८ लाखको कारोबार !

काठमाडौं – उपत्यकामा जुवाडेहरुले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् ।

ekantipur.com२०० हप्ता अघि

राष्ट्रिय महिला टी–२० आजदेखि

सुनसरी — आठ टिमको सहभागितामा इटहरीमा हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगक...

baahrakhari.com२०० हप्ता अघि

सन्दीप लामिछाने आज रिहा हुँदै 

 काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज रिहा हुने भएका छन् । बिहीबार उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिए पनि उनी आज मात्र रिहा हुने भएका हुन् ।  उनका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेल...

gorkhapatraonline.com२०० हप्ता अघि

दादुरा रोक्न विद्यालय बन्द

नेपालगञ्ज समाचारदाता नेपालगञ्ज, पुस २९ गते । नेपालगञ्ज उपमहानगरले बालबालिकामा तीव्र गतिमा दादुरा सङ्क्रमण फैलिन थालेपछि दुई दिन सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।  उपमहानगरपालिकाले बिहीबार ...

newsofnepal.com२०० हप्ता अघि

सहिदको नाममा पक्राउ पुर्जी

दोलखा । धनकुमारी रिमाल, जसको तीन सन्तान (दुई छोरा र एक बुहारी) १० वर्षे सशस्त्र जनयुद्धका क्रममा सहिद भए । उनै धनकुमारी अहिले राज्यको अनावश्यक प्रश्नले पटक–पटक झस्किने गर्नुभएको छ । पुस २५ गते दिउ...

himalkhabar.com२०० हप्ता अघि

किन भासिँदै छ जोशीमठ?

भारतको उत्तराखण्डस्थित जोशीमठमा अव्यवस्थित निर्माण कार्य, व्यापक सडक विस्तार तथा जलविद्युत् परियोजनाहरू तीव्ररुपमा निर्माण गरिँदा शहरमुनिबाटै जमिन भासिइरहेको छ। प्राचीनकालदेखि तीर्थस्थलको रुपमा रह...

nepalpress.com२०० हप्ता अघि

धरौटी तिरेर आज छुट्दै सन्दीप

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने आज छुट्दैछन् । पाटन उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम आज धरौटी तिरेर छुट्ने उनीनिकट स्रोतले बताएको छ । पूर्पक्षका लागि थुनाम...

nayapatrikadaily.com२०० हप्ता अघि

सन् २०२२ मा तीन खर्ब लगानीका उद्योग दर्ता

कोभिड महामारी कम हुँदै गएपछि नेपालमा नयाँ लगानी प्रतिबद्धता क्रमशः बढ्न थालेको छ । गत वर्ष सन् २०२२ मा उद्योग विभागमा अघिल्लो वर्षको तुलनामा स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता १३.४१ प्रतिशतले ब...

shilapatra.com२०० हप्ता अघि

दाहाल–ओलीबीच लगातार भेटवार्ता, किन हुँदैछ मन्त्रिपरिषद् विस्तारमा ढिलाइ ?

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भए...

onlinekhabar.com२०० हप्ता अघि

नारायणढ–मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते बन्द नहुने

२९ पुस, चितवन पुल । दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते भने खुला नै रहने भएको छ । माघे संक्रान्ति पर्वका अवसरमा देवघाटमा स्नान तथा मेला भर्न आउने भक्तजनहरुलाई ...

ekantipur.com२०० हप्ता अघि

भुटानी युथ विजयी

मकवानपुर — भुटनिज युथ स्पोर्ट्स क्लब अमेरिका मकवानपुरमा भइरहेको पाँचौं वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भुटनिजले हिमालयन शेर्पा क्लबलाई २–० गोलले हरायो । फाइनल पुग्नका लाग...

thahakhabar.com२०० हप्ता अघि

माधव नेपाल र जापानी संसद्को प्रतिनिधिमण्डलबीच भेट

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानको संसद्को प्रतिनिधिमण्डलबीच भेट भएको छ । अध्यक्ष नेपालले जापानी संसद्का सदस्य मासाकी जैरासँग बिहीबार आलोकन...

emountaintv.com२०० हप्ता अघि

केएल राहुलको अर्धशतकमा भारत विजयी, सिरिजमा अपराजित अग्रता

नयाँ दिल्ली । कोलकाताको इडेन गार्डेनमा भएको दोस्रो एकदिवसीय खेलमा भारतले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ । भारतलाई जितका लागि २१६ रनको लक्ष्य थियो, जुन उसले ४३.२ ओभरमा ६ विकेट गुमाएर पुरा गरेक...

nayapatrikadaily.com२०० हप्ता अघि

अवैध क्रसर उद्योगविरुद्ध आक्रामक गृह प्रशासन, एक सातामै ६८८ क्रसर बन्द 

९ चैत ०७७ मै सर्वोच्चले आदेश दिएको थियो– मापदण्डविपरीत सञ्चालित क्रसर खारेज गर्नू, तर सिंहदरबारसम्मै पहुँच राख्ने व्यवसायीले स्थानीय प्रशासनलाई प्रभावित पारेर निरन्तर प्राकृतिक स्रोतको दोहन गरिरहे ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको