मुख्य सामग्रीमा जानुहोस्
२०८० चैत १ को विवरण
आज

२०८० चैत १ का समाचार

मार्च १४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

gorkhapatraonline.com१३९ हप्ता अघि

डायलासिसको पालो पाउन मुस्किल

काठमाडौँ, चैत १ गते ।  मिर्गौलासम्बन्धी समस्याको उपचार हुने सरकारी अस्पतालमा डायलासिसका लागि पालो पाउन मुस्किल छ । बिरामीको चाप बढी, जनशक्ति र डायलासिस मेसिन कम भएका कारण डायलासिस गराउनुपर्ने बिरा...

setopati.com१३९ हप्ता अघि

पहिलो पटक निकुञ्जभित्रै गैंडाको बास फेरिँदै, कसरी सारिन्छ?

चितवन राष्ट्रिय निकुञ्जमा पहिलो पटक एकसिंगे गैंडाको आन्तरिक स्थानान्तरण गरिँदैछ। निकुञ्जको पश्चिम क्षेत्रमा रहेका गैंडाहरूलाई पश्चिमतिर सार्न लागिएको हो। सन् २०२१ मा भएको गणनामा निकुञ्जमा ६९४ वटा ...

ratopati.com१३९ हप्ता अघि

नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : यी तीन प्रदेशमा वर्षाको सम्भावना, लुम्बिनी प्रदेशमा हावाहुरी

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू...

gorkhapatraonline.com१३९ हप्ता अघि

सूचीकृत भयो भाइबर

काठमाडौँ, चैत १ गते ।  अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ । यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेक...

baahrakhari.com१३९ हप्ता अघि

गण्डकीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना, सक्रिय हुन थाल्यो स्थानीय वायु

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको हो । पश्चिमी न्यूनचापीय प्...

gorkhapatraonline.com१३९ हप्ता अघि

जग्गा दिन निवेदन माग

काठमाडौँ, चैत १ गते । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुमवासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन ३५ दिने सूचना जारी गरेको छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस...

lokaantar.com१३९ हप्ता अघि

तीन प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना, लुम्बिनीमा हावाहुरी चल्ने

हाल  कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा...

gorkhapatraonline.com१३९ हप्ता अघि

आर्थिक विकासतर्फ बुटवल सर्वोत्कृष्ट नगर

बुटवल समाचारदाता बुटवल, चैत १ गते । बुटवल उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट पालिका घोषित हुँदै ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको छ । आर्थिक वर्ष २०७९/८० मा देशभरका स्था...

annapurnapost.com१३९ हप्ता अघि

अस्थिर सत्ताका गम्भीर असर

संघको सत्ता गठबन्धनमा फेरबदली हुँदा त्यसको परकम्प प्रदेशहरूसम्म पुगेको छ । संघमै एक जना मन्त्रीले वर्ष दिन पनि काम गर्न नपाउँदा नीति तथा कार्यक्रम कार्यान्वयनमा अवरोध देखिनु स्वाभाविक भयो । प्रदेशह...

Ujyaaloonline.com१३९ हप्ता अघि

अमेरिकी तल्लो सदनबाट टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित

काठमाण्डौ – अमेरिकी तल्लो संसद हाउस अफ रिप्रेजेन्टेटिभ्सले टिकटकलाई प्रतिबन्ध लगाउने एउटा ऐतिहासिक विधेयक पारित गरेको छ । विधेयकमा टिकटकको चिनियाँ मुल कम्पनी बाइटडान्सले ६ महिनाभित्र बहुमत शेयर अमे...

gorkhapatraonline.com१३९ हप्ता अघि

विभाग र सेजनबिच सम्झौता

काठमाडौँ, चैत १ गते ।  त्रिभुवन विश्वविद्याल, अर्थशास्त्र केन्द्रीय विभाग र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बिच अध्ययन एवं अनुसन्धान, सिकाइ कार्यक्रम सञ्चालनमा सहकार्यका गर्नका लागि सम्झौतापत्रमा...

ekantipur.com१३९ हप्ता अघि

इंग्लिस प्रिमियर लिग : लुटनमाथि बर्नमाउथको अविश्वसनीय पुनर्आगमन जित

लन्डन — बर्नमाउथले इंग्लिस प्रिमियर लिगमा अविश्वसनीय पुनर्आगमन जित रचेको छ । यसका लागि उसले तीन गोलले पछाडि रहेको स्थितिबाट लुटन टाउनलाई ४–३ ले हराएको हो । पहिलो हाफमा कमजोर खेलेको बर्नमाउथविरुद्ध...

annapurnapost.com१३९ हप्ता अघि

जति गठबन्धन फेर्दै उति विश्वासको मत घट्दै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले १४ महिनाभित्र तेस्रोपटक विश्वासको मत पाएका छन्। पहिलोपटक झन्डै सतप्रतिशत र दोस्रोपटक दुईतिहाइ समर्थन हासिल गरेका दाहालले यसपटक सामान्य बहुमत पाएका छन्। ते...

khabarhub.com१३९ हप्ता अघि

सन्तानका लागि धुमपान छोड्ने नायक

काठमाडौँ– नेपाली होस् वा भारतीय सिनेमा चुरोट तानेको दृश्य सामान्य रुपमा देखाइन्छ । चुरोट तानेको दृश्य नभएका फिल्म सायदै छैनन् होला । अझ पछिल्लो समय हिरोहरुले शानसँग चुरोट तानेको दृश्य दर्शकले निकै ...

ekantipur.com१३९ हप्ता अघि

युरोपेली च्याम्पियन्स लिग : एटलेटिको र डर्टमुन्ड अन्तिम आठमा

पेरिस — एट्लेटिको म्याड्रिड र बोरुसिया डर्टमुन्ड बुधबार युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने अन्तिम दुई टिम बनेका छन् । एट्लेटिकोले म्याड्रिडमा भएको खेलमा इन्टर मिलानलाई टाइब्रेकरमा ३–२ ल...

nayapatrikadaily.com१३९ हप्ता अघि

कर्णाली पुलको क्षतिबारे अध्ययन गर्दै प्राविधिक टोली : आवागमन खुल्न अझै तीन दिन लाग्ने

सडक विभागअन्तर्गत पुल महाशाखाको प्राविधिक टोलीले कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे अध्ययन गरिरहेको छ । क्षतिग्रस्त भएका वस्तुको नमुना लिएर टोलीले ल्याबमा परीक्षण गर्दै छ...

annapurnapost.com१३९ हप्ता अघि

६ वर्षपछि हुने भयो जग्गा फुकुवा

दैलेख : दैलेख–सुर्खेत सीमा क्षेत्रमा निर्माण भएको रातानाङ्ला–धरमपोखरा सडक क्षेत्रको जग्गा ६ वर्षपछि फुकुवा हुने भएको छ। निर्माणको क्रममा सडकको लगत कट्टा गर्न भन्दै दैलेखको गुराँस गाउँपालिका ५, ६ र ...

ekantipur.com१३९ हप्ता अघि

सेमिफाइनल समीकरण पूरा

बागलुङ — बागलुङमा जारी दोस्रो संस्करणको अर्ना जेसीज कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार आर्मीको श्रीमेहर गण र आदर्श स्पोर्टस क्लब तथा , बागलुङ सुधार केन्द्र र रुद्रेपिपल य...

ekantipur.com१३९ हप्ता अघि

सरकारको जिम्मेवारी

अहिले एमालेसहितको नयाँ सत्ता गठबन्धन छ । यो सरकारले जनताले देख्ने र महसुस गर्ने काम गर्छ कि गर्दैन, हेर्न बाँकी नै छ । नागरिकले भने सरकारबाट निम्न काम अपेक्षा गरेका छन् । १. रुसी सेनामा भर्ती भएर ...

ekantipur.com१३९ हप्ता अघि

पालो अब चेस एकेडेमीको

काठमाडौँ — मोनालिसा खम्बूले जति चेस खेलिन्, कसरी खेलिन् त ? मुढेबलले । अथवा भनौं, आफूले जति जानेकी थिइन्, त्यति मात्रै खेलिन् । चीनकी विश्व नम्बर एक खेलाडी यिफान होउ पनि उनकै समकालीन हुन् । आफ्नै आ...

ekantipur.com१३९ हप्ता अघि

एन्फा पदाधिकारीलाई कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) माथि अनावश्यक रूपमा आफ्नो पदाधिकारीलाई मलेसिया पठाएको आरोप लाग्दै गर्दा बुधबार युवा तथा खेलकुद मन्त्रालयले विदेश भ्रमणमा गएकालाई कारबाही गर्न राष्ट्रिय खेलकु...

gorkhapatraonline.com१३९ हप्ता अघि

मह बिक्री नहुँदा मौरीपालक किसान विस्थापित हुँदै

चितवन, फागुन ३० गते । चितवनमा उत्पादन भएको मह बिक्री नहुँदा मौरीपालक किसान चिन्तामा छन् । मह बिक्री नहुँदा मौरीपालन गर्ने किसान विस्थापित हुने अवस्थामा पुगेका छन् ।  नेपाल मौरीपालक महासङ्घ चितवन ...

ekantipur.com१३९ हप्ता अघि

फाइनलमा हार्ने बानी दोहोरिँदै

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीले फेरि एकपल्ट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनल पुगेर हारेको छ । यसले देखाउँछ फाइनलमा हार्ने बानी दोहरिँदै छ । यसपल्ट यो प्रवृति हङकङमा देख...

annapurnapost.com१३९ हप्ता अघि

सडक दुर्घटनामा परी कुवेतमा ३ नेपालीको मृत्यु

साउदी : वैदेशिक रोजगारीको लागि कुवेत पुगेको ३ नेपालीको मृत्यु भएको छ । १२ मार्च २०२३ का दिन उनीहरूको सडक दुर्घटनामा परी मृत्यु भएको हो।  मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका सुजन का...

khabarhub.com१३९ हप्ता अघि

निद्राको कमी पत्ता लगाउने प्रविधिको विकास

काठमाडौँ– वैज्ञानिकहरूले एक रगत परीक्षणको विकास गरेका छन् । जसले एक व्यक्ति २४ घण्टाभन्दा बढी समयसम्म निदाई जागा रहेको छ कि छैन भनेर सही रूपमा निर्धारण गर्न सक्छ ।

ekantipur.com१३९ हप्ता अघि

गठबन्धन सरकारको भविष्य

बहुदलीय पद्धतिमा विभिन्न दल चुनावमा जान पाउने र सबैले आ–आफ्नो घोषणापत्रअनुसार जनतालाई आफ्नो पक्षमा मत हाल्न रिझाउन सक्ने प्रावधान एकातिर छ भने अर्कातिर समानुपातिक निर्वाचन पद्धति पनि रहेको छ । यस्त...

nayapatrikadaily.com१३९ हप्ता अघि

हमासबाट मारिएकाको परिवारलाई आजीवन भत्ता

चरमपन्थी संगठन हमासको हमलामा मृत्यु भएका नेपालीको परिवारलाई इजरायलले भत्ता दिन थालेको छ । आक्रमणमा परी बेपत्ता कञ्चनपुरका विपिन जोशीको परिवारलाई पनि भत्ता उपलब्ध गराइएको छ । इजरायली राजदूत हनान गोड...

annapurnapost.com१३९ हप्ता अघि

आजको मौसम : लुम्बिनी प्रदेशमा हावा-हुरीको सम्भावना, गण्डकी, कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा

काठमाडौं : नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग जनाएको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रह...

ratopati.com१३९ हप्ता अघि

चन्द्रपुरमा विवाह गर्दा वडाको सिफारिस अनिवार्य

रौतहट  । रौतहटको चन्द्रपुर नगरपालिकामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने भएको छ । चन्द्रपुर नगरपालिकाले बुधवार एक सूचना जारी गर्दै नगरक्षेत्रका नागरिकले कसैको विवाह गर्नुपर्दा सम्बन्धित ...

nepalviews.com१३९ हप्ता अघि

लघुवित्त पीडितलाई अर्थमन्त्रालयले वार्तामा बोलायो

काठमाडौं । अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त पीडितलाई वार्तामा बोलाएको छ । अर्थमन्त्री वर्षमान पुनले लघु पीडित संघर्ष समितिलाई वार्तामा बोलाएका हुन् । समितिका प्रतिनिधिलाई शुक्रवार दिउँसो  वार्ता...

ekantipur.com१३९ हप्ता अघि

ब्याजदर घटेको घट्यै, छैन कर्जा माग

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा ब्याजदर निरन्तर घटिरहे पनि अपेक्षित रूपमा कर्जा माग नहुँदा बैंकहरूमा पाँच खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । रेमिट्यान्स बढिरहँदा निक्षेप थपिइरहेको छ, क...

gorkhapatraonline.com१३९ हप्ता अघि

दल दर्ताका लागि निर्वाचन आयोगमा २० दलको आवेदन

काठमाडौँ, चैत १ गते । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग लिन २० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने दललाई फागुन २४ देखि ३० गतेस...

newsofnepal.com१३९ हप्ता अघि

प्रधानमन्त्री प्रचण्डको संयोग : तेस्रो दल, तेस्रो गठबन्धन र तेस्रोपटक विश्वासको मत

काठमाडौं । संसद्को तेस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै कार्यकालमा तेस्रोपटक सत्ता गठबन्धन परिवर्तन गरी तेस्रो...

lokaantar.com१३९ हप्ता अघि

मिर्गौला दिवसमा ओलीको आग्रह-  मिर्गौला बिग्रिए जीवन कष्टकर बन्छ, सचेत बनौं

नेकपा एमालेका अधयक्षा केपी शर्मा ओलीले मिर्गौला जोगाउन आफैं सजग हुनुपर्ने बताएका छन् । मिर्गौला दिवसका अवसरमा बिहीबार बिहानै समाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले मिर्गौला बिग्रिए जीवन कष्टकर बन्ने भ...

swasthyakhabar.com१३९ हप्ता अघि

मिर्गौला बिग्रन नदिन के गर्ने?

प्रत्येक मानिसका शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगहरू हुन्छन्। यिनै अंगलाई मिर्गौला भनिन्छ। मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ। यस...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको