२०८० असोज २३ का समाचार
अक्टोबर १०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
‘बच्चा जाेगाउन’ चालकले गाडी खाडलमा हाले, लुम्बिनीका अर्थमन्त्रीसहित ४ सामान्य घाइते
दाङ – लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेकाे गाडी दुर्घटनामा परेकाे छ । आज साेमवार दिउँसाे दाङको तुलसीपुर उपमहानगरपालिका–१२ सितलपुरको घुम्तीमा मन्त्री मास्की चढेकाे लु १ झ ७३८ नम्बरको...
स्थानीय तहका कर्मचारी र प्रहरीबीच झडप
काठमाण्डाै – सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर नौ दिनदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गर्दै आएका स्थानीय तहमा कार्यरत कर्मचारी र प्रहरीबीच झडप...
डाइबेटिज भएको छ भन्न हुने, डिप्रेसन भएको भन्न किन नहुने? (भिडिओ)
मानसिक समस्याका लक्षणहरू धेरै हुन्छन्। कोही मान्छेको खानपिनमा समस्या आइरहेको हुन्छ। कसैले धेरै खाइरहेको वा कसैले थोरै खाइरहेको हुन्छ। निद्रामा पनि समस्या आइरहेको हुन्छ। पहिलेभन्दा धेरै रिस उठ्ने, ए...
ट्युबेलको सट्टामा डिप बोरिङ
काठमाडौँ, असोज २३ गते । सरकारले तराई/मधेशमा खानेपानीको स्रोतका रूपमा रहेको ट्युबेललाई विस्थापित गर्दै डिप बोरिङलाई प्राथमिकता दिएको छ । खानेपानी मन्त्रालयले तराई क्षेत्रका विशेष गरी गाउँघर र विपन्न...
इजरायल र हमास युद्धमा कुन देश कसको साथमा ?
काठमाडौँ । इजरायल र हमासबीच युद्ध जारी रहेका बेला विश्वका कैयौं देशहरुले आफ्नो कित्ता स्पष्ट गरिरहेका छन् । यस युद्धलाई लिएर विभिन्न देशका प्रतिक्रियाहरू आउनेक्रम जारी छन् । एकातिर पश्चिमी देशहरूले...
स्मार्ट र एनसेल अनुकूलका नियमावलीका बारेमा संसद् र अख्तियारको चासो
काठमाडौं । कुनै निश्चित व्यक्ति वा कम्पनीलाई मात्रै लाभ हुने गरी भएका दूरसञ्चारसम्बन्धी ऐन, नियमावलीको संशोधनप्रति संसदीय समितिले छानबिन गर्ने भएको छ । विशेषगरी अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार से...
सात हजारभन्दा बढी संरचना क्षति
अविनाश चौधरी धनगढी, असोज २३ गते । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा गएको भूकम्पबाट सात हजारभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ । गत हप्ताको मङ्गलबार दिउँसो सदरमुकाम चैनपुरलगायतका क्षेत्...
उद्धारमा ढिलाइ- बंकरमा रहेका नेपाली विद्यार्थी त्रसित
डोटी । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायबाट ‘अर्न एन्ड लर्न कार्यक्रम’ मार्फत् इजरायल पुगेका विद्यार्थीहरूले इजरायलबाट आफूहरूको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । ‘अर्न एन्...
देशका केही भूभागमा सामान्य वर्षाको सम्भावना
काठमाडौँ–
जिराको मूल्य आकासियो
काठमाडौँ, असोज २३ गते । एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपियाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा आठ सय रुपियाँले बढेर हाल बजारमा एक हजार २५० रुपिया...
इजरायलमा मारिएका नेपालीको सम्झनामा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा मारिएका १० जना नेपालीको सम्झनामा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार राष्ट्रिय शो...
इजरायलमा नेपाली खोज्दै सरकारको उपस्थिति, सरकार कुर्दै हवाई अनुमति
काठमाडौं : इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भयो। बाँकी नेपाली विद्यार्थी र अन्य नेपालीहरू नेपाल सरकारले सुरक्षित स्थानमा जान पाइएला भन्ने आसमा २ रात बिताए। अन्तत : ने...
प्रेरक प्रसंग : मैलो र दुर्गन्धित कपडा
जापानको ओसाका सहरनजिकैको गाउँमा एक बौद्ध भिक्षु बस्थे । उनको ख्याति पूरै देशभर फैलिएको थियो । टाढाटाढाबाट मानिस उनीसित भेटघाट गर्न र आफ्ना समस्याको समाधान खोज्न आउने गर्थे । एक दिनको कुरा हो, भिक...
विश्वकप क्रिकेटमा न्युजिल्यान्डको लगातार दोस्रो जित
न्युजिल्यान्डले विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । सोमबार राति भारतको हैदरावादस्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा न्युजिल्यान्डले नेदरल्यान्डाई ९९ रनले पराजित गरेको हो ।...
'अमेरिका-चीन सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्छ'
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार चीन-अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्ने बताएका छन् । बेइजिङमा अमेरिकी सिनेटरहरूको समूहसँगको भेटमा उनले सो कुरा बताएका हुन् । व...
उद्धारसँगै आत्मबल बढाऊ
इजरायलमा जारी द्वन्द्वमा फसेका नेपाली नागरिकको जीवनरक्षाका लागि यति बेला सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । गत शनिबार प्यालेस्टाइन विद्रोही हमासद्वारा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको म...
एमाले सुदूरपश्चिमा नेतृत्व चयनका लागि आज मतदान
नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदै छ। सोमबार साँझ निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि साढे ...
युद्धभूमिमा फसेकालाई तत्काल उद्धार गर
कठिन र नागरिक समस्यामा पर्दा नै सरकारले भूमिका देखाउन सक्नुपर्छ। तत्काल युद्ध क्षेत्रमा फसेका नेपालीको उद्धारमा सरकारले कुनै कसर बाँकी नराखोस्। विदेशी भूमिमा आफ्नैअघि साथीहरूको हत्या हुँदा मन कस्त...
एप्पलको सोना मन्सुली चामल बिक्रीवितरणमा प्रतिबन्ध
बोमलाल गिरी नवलपुर, असोज २३ गते । नवलपुरमा एप्पलको सोना मन्सुली चामलमा अखाद्य वस्तुको मिसावट भेटिएपछि बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको छ । पवनपुत्र खाद्य उद्योग प्रालि वीरगन्जको एप्पल सोना मन्सुल...
इजरायल घटना: विद्यार्थीको आग्रह- नेपाल लैजान सकिँदैन भने हामीलाई अन्य देशमा लगियोस्
युद्धग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थीहरूले आफूहरूलाई सुरक्षित स्थानमा लगिदिन आग्रह गरेका छन् । गएराति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै इजरायलमा रहेका नेपाली विद्यार्थी सुरज भण्डारीले...
वीरमा २२१ स्वास्थ्यकर्मीलाई हटाइयो
काठमाडौँ — चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीरले अस्पतालमा करारमा कार्यरत डाक्टर, नर्स, ल्याब टेक्निसियन, बायो मेडिकल इन्जिनियर, रेडियोग्राफर, इलेक्ट्रिसियनलगायत गरेर २ सय २१ जना स्वास्थ्यकर्...
इजरायलमै अस्ताए चक्रबहादुर र चन्द्रिकाका एक मात्र सहारा
सुर्खेत । इजरायल जान घरबाट निस्कँदै गर्दा सल्यान शारदा नगरपालिका–३, साहुटोलका २४ वर्षीय प्रवेश भण्डारीले बाआमालाई भनेका थिए,‘अब हजुरहरुका दुःखका दिन गए । म कमाउने भैसकेँ, ढुक्क हुनुस् म ११ महिनापछि...
सन्तानलाई सानैदेखि असफलता पनि थेग्न सिकाऔँ, मानसिकरूपमा बलियो बनाऔँ
किशोरावस्था र मानसिक स्वास्थ्य अन्तरसम्बन्धित मात्रै होइन अत्यन्तै संवेदनशील विषय पनि हुन् । कतिपय किशोरावस्थाका सन्तान अध्ययनमा अपेक्षाकृतरूपमा सफल नभएर वा प्रेम सम्बन्धका कारण मानसिक रोगको सिकारद...
सुटिङअघि नै बिक्यो महाजात्रा
जात्रा श्रृंखलाको फिल्म महाजात्राको निर्माण प्रारम्भ नहुँदै विदेशका अधिकांश देशमा प्रदर्शन अधिकार बिक्री भएको छ। विदेशमा नेपाली फिल्मको बजार वृद्धि गर्नेमध्येको फिल्म जात्राको निर्माणाधीन नयाँ सिर...
इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको जहाज पठाइने
- सोमबार साँझसम्म २०० नेपालीले स्वदेश फर्किन दिए निवेदन, इजरायलले अनुमति दिनेबित्तिकै उद्धार उडान सुरु गरिने परराष्ट्रको भनाइ - मृतकका परिवारलाई संघ सरकारले १० लाख र सुदूरपश्चिम सरकारले जनही दुई ल...
चराहरू आकाशमा किन ‘भी’ आकारमा उड्छन् ?
चराहरू किन ‘भी’ आकारमा उड्छन् भन्ने विषयमा वैज्ञानिकहरूले समय–समयमा अनुसन्धान गर्दै आएका छन् ।
दैलेखमा गाेरुले हानेर एक जनाकाे ज्यान गयाे
दैलेख - दैलेखमा गाेरुले हानेर एक जनाकाे ज्यान गएकाे छ । गाेरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीकाे ज्यान गएकाे हाे । गाेरुले पटक पटक हानेपछि उहाँकाे घटनास्थलमै ज्यान गएका...
झन् बल्झिँदै इजरायल–हमास युद्ध
काठमाडौं । इजरायल र हमासबीच चालू युद्धले तेश्रो दिन पुग्दा झनझनै उग्र रुप लिँदैछ । हमासका तर्फबाट इजरायलको सिमावर्ती दक्षिण इलाका, तेलअबिब र जेरुसेलमलाई लक्षित गरेर रकेट प्रहार गर्ने क्रम जारी छ । ...
‘घरपरिवार हेर्ला भन्ने उमेरमा गइहाल्यो, सधैंका लागि…’
इटहरी । मध्यदिउँसो घामको चर्को रापले पोलिरहँदा मन भने त्यो भनेभन्दा बढी पोलेको छ । घरमा सहानुभूति दिन आइरहेका छन् एक, दुई गर्दै दर्जनौं मानिसहरू । मानिसलाई के थाहा ? सहानुभूतिले घाउलाई झनै पोल्छ भन...
सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला बिक्री
सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ । उपभोक्ता जागरण अभियान मेचीनगरले हालै गरेको अनुगमनमा मे...
नोबेल पुरस्कारको कहिले र कसरी सुरुवात भयो ?
एजेन्सी । अर्थशास्त्रतर्फको अन्तिम पुरस्कार घोषणासँगै यस वर्षका लागि नोबेल पुरस्कारहरूको घोषणा समाप्त भएको छ । हावर्ड विश्वविद्यालयकी प्रोफेसर क्लाउडिया गोल्डिनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल...
नेपालमा पहिलोपटक पारिवारिक इजलास
काठमाडौं जिल्ला अदालतका दुईवटा इजलास पारिवारिक मुद्दा हेर्नका लागि छुट्याइए, सोमबार न्यायाधीश दुर्गाबहादुर भुसाल र माधवप्रसाद मैनालीको भिन्दाभिन्दै इजलासमा यस प्रकृतिका मुद्दाको सुनुवाइ नेपालमा प...
यी हुन् अझै सम्पर्कमा नरहेका नेपाली, इजिप्टको बोर्डरमा पुगेका ३२ नेपालीले भने– हामीलाई नेपाल फर्काइदेऊ
काठमाडौं । इजरायल आक्रमणमा बेपत्ता भएका नेपाली विपीन जोशी अझै सम्पर्कमा आएका छैनन् । उनको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली दूतावासले सम्पर्कविहीन रहेका जोशीको खोजी भइरहेको जनाएको छ । उनी ...
जताततै अधकल्चो सडक विस्तार, सकस र जोखिमपूर्ण बन्दै दशैं यात्रा
२३ असोज, काठमाडौं । काठमाडौं उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने मुख्य तीन वटा राजमार्ग अन्तर्गतका सडक खण्डहरु अहिले स्तरोन्नतिको चरणमा छन् । पश्चिम नेपाललाई काठमाडौंसँग जोड्ने मुग्लिन-नागढुंगा सडक...
गाजापट्टी क्षेत्रमा रहेका नेपाली विद्यार्थीको उद्धार
इजरायल र गाजापट्टीको सीमा क्षेत्रमा रहेका नेपाली विद्यार्थीको उद्धार गरिएको छ। इजरायल र हसासका लडाकूबीच भिडन्त भइरहेको गाजापट्टीको सीमा क्षेत्रमा रहेका नेपाली विद्यार्थीको सोमबार उद्धार गरिएको परर...
३५ समाचार देखाइएको