मुख्य सामग्रीमा जानुहोस्
२०८० पुष २४ को विवरण
आज

२०८० पुष २४ का समाचार

जनवरी ९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१४८ हप्ता अघि

इराकमा मृत्यु भएका छोराको शव कुर्दै आमा

काठमाडौं । मोरङ बयरबन–९ घर भई विगत केही वर्षदेखि रोजगारीका क्रममा इराकको अर्बिल सहरमा पुगेका चन्द्रबहादुर बस्नेतको गत ३ डिसेम्बरमा असामयिक निधन भयो । त्यसबेला बस्नेतको शव व्यवस्थापनका लागि अन्योल स...

rajdhanidaily.com१४८ हप्ता अघि

राष्ट्रिय सभा निर्वाचनः सिट १९, उम्मेदवार ५२

काठमाडौं । राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदै छ । ५९ सदस्यीय राष्ट्रिय सभामा २० सांसदको पदावधि २० फागुनपछि सकिँदै छ । २० मध्ये १ सिट सरकारको सिफारिसमा राष्ट्रपतिले मन...

rajdhanidaily.com१४८ हप्ता अघि

१४ किलो सुन तस्करी प्रकरण: आठ जना पुर्पक्षका लागि थुनामा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरबहादुर राईको इजलासले सबै प्...

rajdhanidaily.com१४८ हप्ता अघि

वन अधिकृतको अकुत सम्पत्ति १ करोड २५ लाखबढी

काठमाडौं । डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत दीर्घनारायण कोइरालाले १ करोड २५ लाखभन्दा बढी अकुत सम्पत्ति कमाएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ...

khabarhub.com१४८ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८० साल पुस २४ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी ९ तारिख। पुस कृष्ण पक्षको त्रयोदशी तिथि । आज नेपाल ज्योतिष परिषद् स्थापना दिवस तथा प्रदोष व्रतसमेत रहेको छ। आज मंगलबारको महत्त्व र ग...

gorkhapatraonline.com१४८ हप्ता अघि

गाउँमा छैनन् कोल घुमाउने युवा

गोकर्ण दयाल बैतडी, पुस २४ गते । गुडका लागि प्रसिद्ध मानिने बैतडीमा पछिल्लो समय उखु पेल्ने युवा नहुँदा परम्परागत कोल थन्किने अवस्थामा पुगेका छन् भने गुड पकाउने खुदेउडा सुनसान बनेका छन् । गाउँका युव...

baahrakhari.com१४८ हप्ता अघि

राष्ट्रियसभा निर्वाचन : आज दाबीविरोध र उजुरी दिन सकिने

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । हिजो मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ ।  निर्वाचन आयोगको कार्यतालिका अ...

nepalviews.com१४८ हप्ता अघि

मुलुकभरको मौसम आज यस्तो छ

काठमाडौं । मुलुकका मध्य तथा पश्चिमी भेगहरुमा आज आंशिक बदली हुने छ । गण्डकी लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका अधिकांश भेगमा आंशिकदेखि समान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

gorkhapatraonline.com१४८ हप्ता अघि

आलु रोप्ने खेतमा आलु नै रोपियो

काठमाडौँ, पुस २४ गते । सरकारले दिएको अनुदान दुरुपयोग गरेर अघिल्लो वर्ष इँटा बनाएको खेतमा यो वर्ष आलु नै रोपिएको छ । आलु सुपर जोनका लागि अनुदान लिएर चक्लाबन्दी गरिएको जग्गालाई इँटा बनाउन दिएपछि अघिल...

ratopati.com१४८ हप्ता अघि

खेतीको क्षेत्रफल घट्दासमेत कसरी बढ्यो धान उत्पादन ?

काठमाडौँ । चालु आर्थिक वर्ष धान उत्पादन बढेको छ । धान खेती हुने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको हो । चालु आर्थिक वर्ष धानको कुल उत्पादन गत आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको हो । ...

ekantipur.com१४८ हप्ता अघि

राष्ट्रिय सभाको छवि धमिल्याउँदै दलहरू

काठमाडौँ — सातवटै प्रदेशमा बहुमत देखिएको सत्ता गठबन्धनका दलले संविधानको मर्म र राष्ट्रिय सभाको चरित्रलाई आत्मसात् नगरी उम्मेदवार बनाएका छन् । खासगरी गठबन्धनको मुख्य दल कांग्रेसले गतवर्ष चुनाव हारेक...

khabarhub.com१४८ हप्ता अघि

घरको भित्तामा कस्को तस्वीर कता राख्ने ?

धेरैका घर तथा कोठामा परिवार तथा आफन्तका तस्वीर राख्ने गरेको हामीले देखेका छौँ । प्रायः घरमा देवी देवताका तस्वीरसँगै आफ्ना पितृ तथा पूर्वजहरूका तस्वीर पनि राख्ने गरेको पाइन्छ ।

gorkhapatraonline.com१४८ हप्ता अघि

एक वर्षमै बाइस हजारले बढ्यो सुन

काठमाडौँ, पुस २४ गते ।  पछिल्लो एक वर्षको अवधिमा बजारमा सुनको मूल्य तोलामा २२ हजार रुपियाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।  ...

annapurnapost.com१४८ हप्ता अघि

वैदेशिक रोजगारीमा महिलाको बिचल्ली

रोजगारीका लागि बिदेसिनेमा पुरुषमात्रै छैनन्, महिला पनि छन् । दुःख र हन्डर दुवैले पाएका छन् । महिलाका हकमा भने घरेलु कामदार बनाउनेदेखि विभिन्न खाले शोषण हुने गरेको छ । त्यसमा पनि नेपालबाट सबैभन्दा ध...

ekantipur.com१४८ हप्ता अघि

२८ कानुन संशोधन गर्न र नयाँ ३ ल्याउन उद्यमीको सुझाव

काठमाडौँ — नेपाल उद्योग परिसंघले विद्यमान ५ वटा कानुन खारेज गर्न माग गरेको छ । समृद्ध अर्थतन्त्रका लागि कानुनमा सुधार अपरिहार्य रहेको परिसंघको भनाइ छ । आगामी वैशाखमा गर्न लागिएको लगानी सम्मेलनअगाडि...

nayapatrikadaily.com१४८ हप्ता अघि

प्रेरक प्रसंग : केही सिक्ने उमेर

यो त्यति वेलाको कुरा हो, जब स्वामी रामातीर्थ जापानको यात्रा गरिरहेका थिए । भारतबाट जापान जाँदा उनी पानीजहाजबाट यात्रा गरिरहेका थिए । त्यही जहाजमा एक जापानी वृद्ध पनि थिए, जसको उमेर लगभग ९० वर्ष हार...

onlinekhabar.com१४८ हप्ता अघि

राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

२४ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी हाल्न सकिनेछ । निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको...

newsofnepal.com१४८ हप्ता अघि

राष्ट्रिय सभा निर्वाचन : जनअस्वीकृत र राजनीतिक अपरिचित हाबी

काठमाडौं । आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा पटकपटक अवसर पाएका, चुनाव हारेका र कार्यकर्ता तहमा समेत अपरिचितहरूहाबी भएका छन्। संसद्मा प्रतिनिधित्व गर्ने मुख्य राजनीतिक दलहरू नेपाली कां...

swasthyakhabar.com१४८ हप्ता अघि

नेपालको स्वास्थ्य प्रणाली भित्रका प्रश्नहरु?

नेपालको स्वास्थ्य प्रणालीमा भएको सैदान्तिक र व्यवहारिक पक्षलाई अध्ययन गरिरहँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्दताहरु जस्तासुकै भएपनी मुख्य उद्देश्य भनेको विश्वव्यापी स्वास्थ्य कभरेज जसको अर्...

ekantipur.com१४८ हप्ता अघि

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

धनुषा — बाक्लो हुस्सु लागेका कारण विपरीत दिशाबाट आएको दुई मोटरसाइकल चालकले एकअर्कालाई नदेख्दा आपसमा ठोक्किएर महोत्तरीको औरहीमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बर्दिबास–जलेश्व...

nayapatrikadaily.com१४८ हप्ता अघि

चुनावपछि राष्ट्रिय सभामा दलहरूको हैसियत फेरिँदै : पहिलो दल एमाले तेस्रो, माओवादी पहिलो र कांग्रेस दोस्रो बन्दै

यो निर्वाचनपछि राष्ट्रिय सभामा दलहरूको हैसियतमा फेरबदल आउने भएको छ । हाल पहिलो दल एमाले तेस्रोमा खुम्चिने भएको छ भने दोस्रो दल माओवादी पहिलो र तेस्रो दल कांग्रेस दोस्रो स्थानमा पुग्दै छ ।  अहिले र...

corporatenepal.com१४८ हप्ता अघि

औद्योगिक ग्राम निर्माण गर्न व्यवसायीको माग

धरान । धरानका व्यवसायीले धरान औद्योगिक क्षेत्रको विकास गरी औद्योगिक ग्राम निर्माण गर्न सरकारसँग माग गरेका छन् ।  धरानमा आयोजित सुनसरी उद्योग वाणिज्य संघको ४०औँ साधारणसभामा नौ बुँदे धारणा सार्वजनिक...

himalkhabar.com१४८ हप्ता अघि

चार दशकपछि जलविद्युत्‌ यात्रा जलायशतिर

जलविद्युत्‌ आपूर्ति छिटै माग बराबर हुँदै छ भने ऊर्जा सञ्चय र पानी नियन्त्रण गर्न जलाशययुक्त आयोजनातर्फ ध्यान केन्द्रित भइरहेको छ। दमौली नजिकै सेती नदीमाथिको अग्लो भूभागबाट अवलोकन गर्दा पहाड कोतरिर...

gorkhapatraonline.com१४८ हप्ता अघि

व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ, पुस २४ गते ।  दक्षिण एसियाको व्यापारसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । विश्व व्यापार सङ्गठन (डब्लुटिओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौँ विश्वविद्यालयको...

ekantipur.com१४८ हप्ता अघि

कोरोनाको नयाँ भेरिएन्ट नेपालमा पनि

काठमाडौँ — पछिल्लो समय छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपा...

ekantipur.com१४८ हप्ता अघि

मलेसियन कम्पनीसँग अपारदर्शी सम्झौता, खारेज गर्न व्यवसायीको माग

काठमाडौँ — वैदेशिक रोजगार बोर्डसँग अपारदर्शी सम्झौता गरेको मलेसियन निजी कम्पनीले नेपाली कम्पनीलाई ४० प्रतिशत दिने सम्झौता गरेको खुलेको छ । नेपाली श्रमिकको कल्याणकारी कामका लागि भन्दै मलेसियन रोजगार...

setopati.com१४८ हप्ता अघि

बक्यौता किस्ताबन्दीमा बुझाउन विद्युत प्राधिकरणले दियो दुई महिनाको समय

नेपाल विद्युत प्राधिकरणले बक्यौता विद्युत महसुल रकम बुझाउन ६० दिनको समय दिएको छ। प्राधिकरणले मंगलबार सूचना निकाल्दै तिर्न बाँकी बक्यौता रकम ६० दिनभित्र किस्तामा तिर्न सकिने बताएको हो। ‘नेपाल विद्य...

onlinekhabar.com१४८ हप्ता अघि

प्राधिकरणले भन्यो-किस्ताबन्दीमा बक्यौता बुझाउने भए ३० दिनभित्र आवेदन दिनू

२४ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिनेका लागि ३० दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । यही पुस १६ गतेको प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्...

newsofnepal.com१४८ हप्ता अघि

४६औं मुद्दा पनि हारेपछि राजनीतिक दाउपेज

काठमाडौं । डेडिकेटर फिडर र ट्रंक लाइनको महसुल विवादमा उद्योगीहरूले ४६औं मुद्दा पनि हारेका छन्। सुनसरी जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्सको काटिएको विद्युत् लाइन पुनः जोड्न आदेश दिन अस्वीकार गरे...

annapurnapost.com१४८ हप्ता अघि

पश्चिमी वायुको आंशिक प्रभाव : तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने

काठमाडौं : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागिरहेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार दि...

gorkhapatraonline.com१४८ हप्ता अघि

जाडोमा फेसनको ट्रेन्ड

काठमाडौँ, पुस २४ गते  । फेसनका पारखीबिच जाडोमा लङ कोट र उलन वानपिस निकै रुचाइने गरेको छ । हरेक मौसममा फेसन गर्नेहरूको सङ्ख्या बढेको फेसन डिजाइनरहरूको अनुभव छ । अहिले हरेक व्यक्ति फेसनप्रति निकै चास...

ekantipur.com१४८ हप्ता अघि

कोरिया भाषा परीक्षा तीन चरणमा

काठमाडौँ — कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) को उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सबैले सहभागिता जनाउन पाउने भएका छन् । पानीजहाजसम्बन्धी कामको परीक्षामा फेल भएका नेपाली यसमा सामेल हुन पाउने...

Ujyaaloonline.com१४८ हप्ता अघि

कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी

काठमाण्डाै - नेपालमा पनि कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी थालिएको छ । कोरोना पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको सङ्क्रमण पाइएको हो...

ekantipur.com१४८ हप्ता अघि

ठगी आरोपमा एक महिला पक्राउ

खोटाङ — ठगी आरोपमा एक महिला पक्राउ परेकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी निर्मला भुजेललाई सस्तोमा जग्गा उपलब्ध गराउँछु भन्दै रकम ठगी गरेको आरोपमा दिक्तेलकै ३२ वर्षीया गंगा विश्...

ratopati.com१४८ हप्ता अघि

शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वड...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको