मुख्य सामग्रीमा जानुहोस्
२०८१ असार २५ को विवरण
आज

२०८१ असार २५ का समाचार

जुलाई ९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com१२२ हप्ता अघि

आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या

इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा सन् २०२३ अक्टोबर ७ मा आफ्नो नरसंहारको सुरुआतदेखि कम्तीमा ३८ हजार एक सय ९३ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको र कम्तीमा ८७ हजार नौ सय तीनलाई घाइते बन...

barnanmedia.com१२२ हप्ता अघि

सलमान निवासमा गोलीकाण्ड : ९ जनाविरुद्ध मुद्दा

गत अप्रिलमा सलमान खानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर दुईजना आक्रमणकारीले गोली हानेर भागेको घटनाबारे प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरिरहेको छ। मुम्बई प्रहरीले यस प्रकरणमा हालसम्म नौ जन...

barnanmedia.com१२२ हप्ता अघि

बाढीपहिरोमा ७४ जनाको मृत्यु, सरकार सिंहदरबारबाट निर्देशन दिनमै व्यस्त

नेपालमा बाढीपहिरो लगायत विपदमा परी एक महिनामा ७४ जनाको मृत्यु भएको छ। जेठ २८ देखि आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी सोमबार ७४ जनाको मृत्यु भएको छ भने ५ बेपत्ता भएका छन्। गृह मन्त्रालयका अनुसार...

barnanmedia.com१२२ हप्ता अघि

सिँचाइ विभागका महानिर्देशकलाई राजभण्डारीलाई गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा सफाइ

२५ असार, काठमाडौं : सिँचाइ विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा सफाइ पाएका छन् । सोमबार उनलाई विशेष अदालतले सफाइ दिएको हो । उनले तीन...

barnanmedia.com१२२ हप्ता अघि

प्रचण्डका कारण राष्ट्रपति भएको भ्रम पौडेलले यसकारण त्याग्नुपर्छ

अहिले देशमा सबैभन्दा ठूलो आशंका राष्ट्रपति रामचन्द्र पौडेलमाथि छ । संसदका सबैभन्दा ठूला दुई शक्ति मिलेर सरकार बनाउन तयार हुँदा पनि राष्ट्रपति पौडेलले भाँजो हाल्छन् कि भनेर अहिले सामाजिक सञ्जालदेखि...

barnanmedia.com१२२ हप्ता अघि

प्रधानमन्त्री प्रचण्ड कांग्रेस-एमाले सत्ता सहकार्यलाई साथ दिनुको बिकल्प छैन : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेस र एमालेको सत्ता सहकार्यलाई साथ दिँदा नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हित हुने निश्कर्ष सुनाउनु भएको छ । दुई दलको सहमति भाँडेर एमाले अध्यक्ष के...

barnanmedia.com१२२ हप्ता अघि

कञ्चनपुरका पत्रकार भण्डारीलाई पितृशोक

सुदूरपश्चिमस्थित कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई पितृशोक परेको छ। आज (सोमबार) उनका ८२ वर्षीय पिता उजिरसिंह भण्डारीको निधन भएको हो।मृतक भण्डारी जिल्लाकै पुराना राजनैतिक र सामाजिक व्यक्तित्व मानिन...

barnanmedia.com१२२ हप्ता अघि

बागलुङमा पहिलाे पटक भेटियो कालाजार

बागलुङमा पहिरोपटक कालाजारको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिकाका ६१ वर्षीय पुरुषमा कालाजार देखिएको हो । परजीवीकाले टोक्दा मानिसको मृत्युका कारणमध्ये काला...

barnanmedia.com१२२ हप्ता अघि

बिराटनगरस्थित एक घरमा छापा मारी प्रहरीले ६ जना युवतीलाई उद्धार

कोशी प्रदेशको राजधानी बिराटनगरमा युवतीहरुले नै संगठित रुपमा बेश्याबृत्तिको धन्दा चलाइरहेको तथ्य खुलेको छ । बिराटनगरस्थित एक घरमा छापा मारी प्रहरीले ६ जना युवतीलाई उद्धार गरेपछि यस्तो तथ्य खुलेको ह...

ekantipur.com१२२ हप्ता अघि

‘१ लाख २ हजार लाइसेन्स नक्कली’

काठमाडौँ — तपाईंले यातायात व्यवस्था विभागले भनेअनुसार प्रक्रिया पूरा गरेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउनुभएको छ ? कि बिनाझन्झट छिटो लाइसेन्स पाउने लोभमा धेरै पैसा खर्च गरेर दलालमार्फत लाइसे...

ekantipur.com१२२ हप्ता अघि

प्रदेश सांसदको घरबाट उद्धार गरिएकी किशोरीको बाआमासँग जान इन्कार

काठमाडौँ — प्रदेश सांसदकै घरमा बालश्रम शोषणमा परेर काठमाडौं महानगरपालिकाको पहलमा उद्धार गरिएकी किशोरीले अभिभावकसँग जान इन्कार गरेकी छन् । लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेकी एमाले नेतृ रेखाकुमारी शर...

barnanmedia.com१२२ हप्ता अघि

अब बन्ने सरकार राजनीतिक स्थायित्वका लागिः महासचिव पोखरेल

काठमाडौँ, २५ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले र नेपाली कांग्रेसको समझदारीमा बन्ने अबको सरकार राजनीतिक स्थायित्वका लागि भएको बताउनुभएको छ । ललितपुर च्यासलस्थित ए...

ajakoartha.com१२२ हप्ता अघि

मौसम विश्लेषण :आागामी  तीनदिन यि स्थानमा भारी वर्षाको संम्भावना

काठमाडाैं- जल तथा पूर्वाअनुमान महाशाखाले तीनदिन भारीवर्षाको संम्भावना देखाएको छ । देशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,बाग्मती र गण्डकी प्रद...

nepaltvonline.com१२२ हप्ता अघि

लामो समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरुको ‘कमब्याक’

काठमाडौँ- केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः चलचित्र र टेली शृङ्खलाको माध्यमबाट पर्दामा फर्किंदैछन् । अरुणिमा लम्साल, विपना थापा, रेजिना उप्रेतीलगायत अभिनेत्रीहरू एक दशकपछि यस...

khabarhub.com१२२ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल असार २५ गते मंगलबार तदनुसार सन् २०२४ जुलाई ९ तारिख। असार शुक्ल पक्षको चतुर्थी तिथि। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्ल...

nepalkhabar.com१२२ हप्ता अघि

कुबेती दिनारको मूल्य घट्दा बहराइन दिनारको बढ्यो, अरु विदेशी मुद्राको के भयो?

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य थोरै बढेको छ भने युरो, अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य ...

barnanmedia.com१२२ हप्ता अघि

उपत्यका अपराध अनुसन्धान कार्यालयले आजदेखि टेकुबाट सेवा दिँदै

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आजदेखि काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुबाट सेवा प्रवाह सुरु गरेको छ । विगतमा जिल्ला प्रहरी परिसर काठमाडौँले सेवा प्रदान गर्दै आएको टेकुस्थित कार्यालयब...

ekantipur.com१२२ हप्ता अघि

विम्बल्डन २०२४ :  जोकोभिच क्वार्टरफाइनलमा, दर्शकले अनादार गरेको आरोप 

काठमाडौँ — नोभाक जोकोभिचले डेनमार्कका होल्गर रुनेलाई पराजित गर्दै सोमबार विम्बल्डन २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । ग्रान्ड स्लाममा उनको यो ६० औं र विम्बल्डनमा १५ औं क्वार्टरफाइनल यात्रा ...

ajakoartha.com१२२ हप्ता अघि

असार मसान्तले थुप्रियो बैंकमा निक्षेप, किन हुन सकेन कर्जा  प्रवाह ?

काठमाडाैं - असारको तीन सातामा वाणिज्य बैंकहरुमा मात्रै एक खर्ब ३५ अर्ब ५४ करोड रुपियाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघबाट प्राप्त असार २१ गतेसम्मको तथ्यांकअनुसार निक्षेपमा भारी वृद्धि भएको हो ...

ekantipur.com१२२ हप्ता अघि

साउदीमा नेपाली श्रमिकको शव सहमतिबिना दफन, १५ महिनापछि उत्खनन

काठमाडौँ — चारवर्षे छोरालाई सुताइरहेकी २५ वर्षीया पूजा तामाङलाई मध्यरातमा साउदी अरबबाट फोन आयो । फोन श्रीमान् लोकबहादुर सुनुवारको थिएन, जेठाजु पूर्णको थियो । उनी फोनमा रुँदै भनिरहेका थिए, ‘आज साँझ ...

setopati.com१२२ हप्ता अघि

इटालीमा सिके सीप, फर्केर २७ लाखमा खोले 'सिल्क'

बजारमा विभिन्न ब्रान्डका आइसक्रिम पाइन्छन्। केही उपभोक्ता विदेशी ब्रान्डकै खान रूचाउने भए पनि पछिल्लो समय स्वदेशी आइसक्रिमले बजारमा बलियो हिस्सा बनाउँदै लगेका छन्। यस्तैमध्ये एक हो 'सिल्क आर्टिसनल...

ekantipur.com१२२ हप्ता अघि

टीआरसीमा आयोगको अडान : हत्याका घटनामा आममाफी अस्वीकार्य

काठमाडौँ — द्वन्द्वकालीन मानवअधिकारविरुद्धका अपराधलाई सम्बोधन गर्न बनेको संक्रमणकालीन न्यायिक संयन्त्रलाई प्रमुख दलहरूले सत्ता दाउपेचमा उपयोग गरिरहेका बेला राष्ट्रिय मानवअधिकार आयोगले सबै हत्यालाई ...

ekantipur.com१२२ हप्ता अघि

प्रधानमन्त्री बन्न हतार गरेको भन्दै एमालेलाई रास्वपाको प्रश्न

काठमाडौँ — सरकारको नेतृत्व आलोपालो, संविधान संशोधनलगायतका विषयमा सहमति गरी कांग्रेससँग सत्ता सहयात्रा गर्ने समझदारी गरेको एमालेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले एक सेकेन्ड पनि ढिला न...

barnanmedia.com१२२ हप्ता अघि

आज अमेरिकी डलरको मूल्य थोरै बढेको छ भने युरो, अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य घढ्यो

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य थोरै बढेको छ भने युरो, अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य ...

setopati.com१२२ हप्ता अघि

आज स्थानमा भारी र अति भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले ...

setopati.com१२२ हप्ता अघि

एकै दिनमा  साढे ३३ अर्बको भुक्तानी, यो आर्थिक वर्षमा नयाँ खर्च गर्न नपाइने

सरकारले एकै दिनमा ३३ अर्ब ६१ करोड रुपैयाँ बढी सरकारी खर्चको भुक्तानी गरेको छ। चालु आर्थिक वर्षको लागि अत्यावश्यक बाहेक सबै भुक्तानी गरिसक्नु पर्ने अन्तिम दिन सोमबार ठूलो रकमको दायित्व फरफारख गरिएको...

nepalviews.com१२२ हप्ता अघि

मुलुकभर बदली: कोशी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका धेरैजसो स्थानमा साधारणतया बदली रही कोशी,मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा अहिले हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

arthadabali.com१२२ हप्ता अघि

आज पाँच ओटा प्रदेशमा भारी बर्षाका कारण बाढी पहिरोको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज पाँच ओटा प्रदेशमा भारी बर्षाका कारण बाढी पहिरोको सम्भावना, सतर्कता अपनाउन आग्रह काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर...

lokaantar.com१२२ हप्ता अघि

युक्रेनी बाल अस्पतालमा रुसको क्षेप्यास्त्र आक्रमणः कम्तीमा २० जनाको गयो ज्यान

किभ–रुसी क्षेप्यास्त्र युक्रेनको राजधानी किभस्थित एक बाल अस्पतालमा ठोक्किएको छ । उक्त आक्रमणबाट कम्तीमा २० जनाको ज्यान गएको छ । त्यसैगरी, मध्य युक्रेनी शहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत...

thahakhabar.com१२२ हप्ता अघि

अल्जेरियाको मरुभूमिमा सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला

अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जना मृत फेला परेका छन्। अन्य पाँचजना बेपत्ता रहेको अल्जेरियास्थित सिरियाली दूतावासका अनियमित आप्रवासन प्रमुख बसेम फारुखल...

kalakarmi.com१२२ हप्ता अघि

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज असार २५ गते मंगलवार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चि...

hamrakura.com१२२ हप्ता अघि

बेनी-जोमसोम सडक सुचारु

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक तीन दिनपछि सञ्चालन भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी, सिरुबारी, अन्नप...

khabarhub.com१२२ हप्ता अघि

इतिहासले जन्माएका यी फुटबल नायक

युरो कप फुटबलको १७ औं संस्करण करिब अन्त्यमा आइपुगेको छ। चार टोली बिचबाट उपाधि टुङ्गो लाग्ने भएको छ। यस युरो कप फुटबलको ६० वर्षे इतिहासले धेरै कोल्टे फेरियो। ८० को दशकको अन्त्यदेखि सुरु भएको राजनीति...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको