२०८३ असोज १ का समाचार
सेप्टेम्बर १७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

रेस्टुरेन्टमा आगलागी, ३५ लाख रुपियाँ बराबरको क्षति
कञ्चनपुरको महेन्द्रनगर बजारस्थित एक रेस्टुरेन्टमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ । बुधवार दिउँसो ३ः३५ बजेको समयमा महेन्द्रनगर बजारको गल्ली नम्बर ४ स्थित एमडी रेस्टुरेन्टमा अचानक आगलागी हु...

संविधान संशोधनसम्बन्धी नयाँ नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न आदेश, कांग्रेस महाधिवेशन गर्ने बाटो खुला
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. कांग्रेस महाधिवेशन गर्ने बाटो खुला सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेश...

किन गरियो क्यानेडालाई युरोपेली संघको पहिलो एसोसिएट राष्ट्रको प्रस्ताव ?
काठमाडौं । क्यानेडालाई युरोपेली युनियनको एसोसिएट राष्ट्र बन्न प्रस्ताव आएको छ । युरोपेली युनियनकी प्रमुख उर्सुला भोन डोर लायनले क्यानेडालाई उक्त प्रस्ताव राखेकी हुन् । अमेरिकासँग क्यानेडाको कूटनीत...

स्कुटी दुर्घटनामा एकको ज्यान गयो, दुई घाइते
कपिलवस्तुको बाणगंगा नगरपालिका –४ गजेहडास्थित चार नम्बर–तौलिहवा सडक खण्डमा स्कुटी र ई–स्कुटी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन्। बुधबार साँझ करिब ४ बजे गजेहडाबाट सिउटीतर्...

रसुवाका बाढीपीडितलाई जापानबाट आएका रमेश डङ्गोलद्वारा आर्थिक सहयोग
काठमाडौँ । विगत १६ वर्षदेखि जापानमा व्यवसाय गर्दै आएका रसुवा नौकुण्ड गाउँपालिका–६ श्रमथलीका रमेश डङ्गोलले गृहजिल्लाका बाढी तथा पहिरोपीडित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । बाढीको खबर पाएलग...

भोटेकोशी बाढी: आयोगद्वारा बाढीपीडितका लागि ६१ लाखभन्दा बढी सहयोग
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोटेकोशी बाढीबाट प्रभावितका लागि रु ६१ लाख ६२ हजार ५०८ सहयोग गरेको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको जनधनको क्षतिबाट प्र...

बागमती प्रदेश प्रमुख देवकोटाले एक महिनाको सुविधा उद्धार कोषमा जम्मा गर्नुहुने
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आफूले पाउने एक महिनाको सुविधा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने बताउनुभएको छ । आफुले प्राप्त गर्ने भाद्र भहिनाको मासिक ...

अर्थमन्त्री डा. वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीन दिने भारत भ्रमणमा जानुहुने भएको छ। बुधवार बसेको मन्त्रीपरिषद् बैठकले उहाँको भारत भ्रमण स्वीकृत गरेको हो। उहाँ बिहीवार ६ सदस्यीय प्रतिन...

खाद्य तथा उपभोक्ता अधिकार संरक्षणमा सबै निकाय जिम्मेवार बन्नुपर्नेमा जोड
सुदूरपश्चिम । नेपालको संविधानले प्रत्याभूत गरेको खाद्य तथा उपभोक्ता अधिकार सुनिश्चित गर्न जिम्मेवार निकाय र आम उपभोक्ता सचेत तथा जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोग, स...

स्वास्थ्य स्वयंसेविकाद्वारा बाढी पीडितलाई आर्थिक सहयोग
काभ्रे । बनेपा नगरपालिकाका–१ देखि वडा नं १४ सम्म कार्यरत ८२ महिला स्वास्थ्य स्वयंसेविकाले रसुवाको भोटेकोशीमा गएको बाढी पहिरोबाट पीडितका लागि रु ८२ हजार सहयोग गरेका छन् । महिला स्वास्थ्य स्वयंसेविक...

भोटेकोशी बाढी: पोखरामा शव गृह (पोर्टेवल मर्चरी हाउस) निर्माण
कास्की । भोटेकोशी बाढीपछि शव व्यवस्थापनमा देखिएको चुनौतीलाई सम्बोधन गर्न कास्कीको पोखरामा शव गृह (पोर्टेवल मर्चरी हाउस) निर्माण गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको पहलमा जिल्ला...

राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीहरूले १५ लाख ७४ हजार ५४७ रुपैयाँ ११ पैसा सहयोग उपलब्ध गराएका छन् । बाढी प्रभावित रसु...

इरान युद्धमा आठ देशका सैन्य अधिकारीको बैठक
इरानसँग जारी युद्ध र मध्यपूर्वको सुरक्षा अवस्थाबारे छलफल गर्न अमेरिका, इजरायल र सात अरब राष्ट्रका उच्चपदस्थ सैन्य अधिकारीहरूले गत साता जर्मनीमा गोप्य बैठक गरेका छन् । सहभागी सरकारहरूले सार्वजनिक नग...

मकालु वरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
सङ्खुवासभा । मकालु वरुण राष्ट्रिय निकुञ्ज, सङ्खुवासभामा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ । उक्त स्थान कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । आर्थिक वर्ष २०८२/२०८३ मा दुई हजार...

इयु–क्यानाडा सहकार्य विस्तारको तयारी
बदलिँदो विश्व परिस्थितिमा आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासबीच युरोपेली सङ्घ (इयु) र क्यानाडाले कृत्रिम बौद्धिकता, ऊर्जा, महत्त्वपूर्ण खनिज, रक्षा तथा व्यापारमा सहकार्य विस्तार गर्ने तयारी ...

असोजमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
२०८३ असोज महिनाको राशिफल । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य प्रतिस्पर्धा भावमा । बुध ८ गतेसम्म प्रतिस्पर्धा भावमा र ९ गतेबाट व्यापार भावमा । शुक्र व्यापार भावमा । बृहस...

इरान नाकाबन्दीमा १०३ व्यापारिक जहाजको मार्ग परिवर्तन
इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन गराउन अमेरिकी सेनाले सेप्टेम्बर १५ सम्म १०३ वटा व्यापारिक जहाजको मार्ग परिवर्तन गराएको अमेरिकी स...

साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो
साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा पवित्र सहर मक्कामाथि आक्रमणको प्रयास गरेको आरोप लगाउँदै त्यसलाई ‘रेड लाइन’ अर्थात् अतिक्रमण गर्न नहुने सीमा भनेको छ । हुथीहरूले भने ...

लाइभ कभरेज गरिरहेका बेला खस्यो एनबीसी न्युजको हेलिकप्टर
अमेरिकाको लस एन्जलसमा मंगलबार साँझ एनबीसी न्युजको हेलिकप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। बस र एसयूभी ठोकिएको कभरेज गरिरहेका बेला हेलिकप्टर खसेको हो। दुर्घटनामा पाइलट जर्ज मार्सिनिभ र फोट...

भुटान पुगे जयशंकर, राजा र प्रधानमन्त्रीलाई पनि भेट्ने
भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका लागि भुटान पुगेका छन्। उनलाई भुटानी समकक्षी ल्योन्पो डीएन ढुंगेलले विमानस्थलमा स्वागत गरे। आफ्नो न्यानो स्वागतका लागि जयशंकरले ढुंगेललाई एक्समा धन्यव...

व्यवसायीका हातखुट्टा बाँधेर अर्थतन्त्र चल्दैन
अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार सार्वजनिक गरेको २१ बुँदे पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले मंगलबार सेयर बजारमा तत्कालीन राहत दियो । नेप्से ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुग्न...

पाकिस्तानले मसूद अजहरलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई लाखौं रुपैयाँको इनाम दिने
समाचार एजेन्सी पीटीआईका अनुसार, पाकिस्तानी अधिकारीहरूले सोमबार भने कि पाकिस्तानले जैश-ए-मोहम्मदका प्रमुख मसूद अजहरलाई पक्राउ गर्नको लागि जानकारी दिनेलाई ७० लाख रुपैयाँको इनाम घोषणा गरेको छ। मसूद अ...

एआईको सम्भावित खतराको बारेमा चीनले दियो यस्तो जवाफ
चीनले एआई शासनको बारेमा "खतरनाक विचार" भन्ने कुराको आलोचना गरेको छ र "टकराव र दुर्भावनापूर्ण प्रतिस्पर्धा" विरुद्ध चेतावनी दिएको छ। यो कदम एन्थ्रोपिकका सीईओ डारियो अमोदेईले एआई विकासलाई सुस्त बनाउ...

व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता
सशस्त्र प्रहरीको जागिर र वैदेशिक रोजगारीबाट सोचे जति आम्दानी नभएपछि के गर्ने होला भन्ने चिन्तामा हुनुहुन्थ्यो–बालक चन्द्रवंशी । कृषिभन्दा अरू उत्तम विकल्प नदेखेपछि उहाँले यसलाई अङ्गाल्नुभयो । द्विव...

पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्ने बताउनुभएको छ । बाढीबाट प्रभावित नुवाकोटका विभिन्न स्थानको बुधबार अवलोकन गर्नाक...

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि आवश्यक सबै उपाय अवलम्बन गरिने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को ...

दोहोरो पीडामा बन्दुरामः ‘छोरा रसुवामा बेपत्ता, मिर्गौला पीडित श्रीमती उपचार नपाएर थला’
रसुवाको लाङटाङ जलविद्युत् आयोजनामा कार्यरत शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका अभिषेक डगौराले गत भदौ १० गते बिहान ८ः३० बजे आमा सुनितालाई उपचारका लागि चिन्ता नलिन ढाडस दिँदै हुनुहुन्थ्यो । आमा–छोराको...

भोटेकोशी बाढीः पीडितका लागि रघुगङ्गाको ११ लाख सहयोग
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले रसुुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि बुधबार रु ११ लाखभन्दा बढी सहयोग गरेको छ । बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले उक्...

अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही
नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय रूपन्देहीले पेट्रोलियम पदार्थ ढुवानी गर्ने तीन ट्याङ्करबाट अनधिकृत रूपमा डिजेल झिकेको घटनामा कारबाही गरेको छ । निगमका अनुसार अमलेखगञ्जस्थित मधेस ...

वर्षौंपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी
वर्षौंदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला भन्ने प्रतीक्षामा रहेका देवघाट गाउँपालिका–१ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीका लागि आजको दिन विशेष रह्यो । लामो समयदेखिको प्रती...

लागूऔषधसहित पक्राउ
प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित मुन लाइट होटेलमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाका चार जनाला...

भोटेकोशी बाढीः जुम्लाका ६३ जना अझै सम्पर्कविहीन
भोटेकोशीमा बाढीमा परेर यहाँका ६३ जना अझै सम्पर्कविहीन रहेका छन् । प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार ९३ जना सम्पर्कविहीन भएकामा हालसम्म ३० जना सम्पर्कमा आएका छन् । वाँकी ६३ जना अझै स...

पर्यटन प्रवर्द्धनका लागि ‘गुगल म्याप’सहितको ‘क्युआर’
जिल्लाको पर्यटन प्रवर्द्धन तथा पर्यटकको सुरक्षा तथा सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साले ‘गुगल म्याप सहितको ‘क्युआर’ प्रणालीको विकास गरेको छ । उक्त प्रणालीमा धार्मिक, पुरातात्विक तथा पर्य...

जब ब्यानबहादुरको उद्धार भयो ...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा खोटाङबाट बेवारिसे अवस्थाका एक सडक मानवको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएर लामो समयदेखि खुला सडकमा जीवन बिताउँदै आउनुभएका सोल्मास्थित रबुटोलका ५१ व...
३४ समाचार देखाइएको