Nepali Film

प्रहरीको वर्दीमा रेखा थापाको नयाँ अवतार
काठमाडौं । अभिनेत्री रेखा थापा यसपटक प्रहरीको वर्दीमा पर्दामा देखिने भएकी छन्। एक्सन र सशक्त अभिनयमार्फत नेपाली चलचित्रमा छुट्टै पहिचान बनाएकी रेखाको नयाँ अवतारले यतिबेला सिनेवृत्तमा चर्चा बटुल्न ...

नेपाली फिल्मकर्मीको गुनासो: ‘शो टाइम पाएनौँ’ मात्रै कि दर्शक तान्ने फिल्म बनाउन पनि चुकेकै हौँ?
काठमाडौं । नेपाली फिल्मकर्मीहरूले लामो समयदेखि नेपाली चलचित्रलाई हलमा उचित शो टाइम नदिइएको गुनासो गर्दै आएका छन्। विशेषगरी बिहानका सुरुवाती शो र रातिका ढिला शोमा नेपाली फिल्म सीमित गरिँदा दर्शक हलस...

प्रोजेक्टरको गुणस्तर खोज्दै रोहित, प्रदीपले फिल्मकै गुणस्तरमा उठाए प्रश्न !
काठमाडौं- नेपाली फिल्मको प्रदर्शन गुणस्तरलाई लिएर निर्माता रोहित अधिकारी तथा प्रदर्शक तथा निर्माता प्रदीप कुमार उदयबीच फरक धारणा सार्वजनिक भएको छ । रोहितले नेपाली फिल्म पनि कम्तीमा 2K वा त्योभन्दा...

चलचित्र प्रदर्शनमा मौलाउँदो ‘फेक हाउसफुल’ : लाखौँ खर्चिर आफैँ किन्छन् टिकट !
काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा ‘फेक हाउसफुल’को ट्रेन्ड निकै चर्चामा छ । निर्माताहरूले आफैँ लाखौँ रुपैयाँ खर्चिएर टिकट किन्ने र हल ‘राताम्मे’ (हाउसफुल) देखाउने प्रवृत्ति मौलाएको हो ...

अमेरिकामा कलाकारिता जोगाउँदै सरिता
अमेरिका बसोबास गरेर पनि कलाकारितालाई निरन्तरता दिंदै लोकप्रिय अभिनेत्री सरिता लामिछाने नेपाली कला र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानमा छिन्। नेपाली फिल्म तथा टेलिभिजन क्षेत्रमा करिब २...
ट्रेन्डिङ विषय

'छ माया छपक्कै २' असफलताको जिम्मेवारी आफै लिन्छु- दीपकराज गिरी
फिल्म चले त्यसको जस लिन तँछाडमछाड गर्ने, तर नचले असफलताको दोष अरूलाई दिएर पन्छिने प्रवृत्ति नेपाली फिल्म क्षेत्रमा नयाँ होइन। फिल्मको व्यापार कमजोर भएपछि निर्माता, निर्देशकदेखि लेखक र प्राविधिकसम्...

जब दशैंमै घट्यो फिल्मको कमाइ...
काठमाडौँ - दशैँ नेपाली फिल्मका लागि राम्रो समय मानिन्छ । सोही कारण पनि दशैँलाई लक्षित गर्दै फिल्म प्रदर्शन गर्न निर्माता तथा निर्देशकले जोड गर्ने गरेका छन् । दशैँमा पारिवारिक माहोल हुने भएकाले परि...

कबड्डीले १० दिनमा १० करोड कमाउँदा अरू फिल्मको कमाइ कति ?
दसैंको मौका छोपेर चारवटा नेपाली फिल्म तँछाडमछाड गर्दै प्रदर्शनमा आए । कोभन्दा को कम शैलीमा आएका यी फिल्महरूको ओठतालु त्यसबेला सुक्यो, जब अपेक्षाअनुसार टिकट बिक्री गर्न सकेनन् । जबकि यसरी प्रदर्शनमा...

चलचित्र अनुदानको आवेदन प्रक्रियामाथि प्रश्न, नयाँ फिल्ममेकरलाई अवसर दिनुपर्नेमा जोड
सरकारले मौलिक तथा जनचेतनामूलक नेपाली चलचित्र निर्माणलाई प्रोत्साहन गर्न ल्याएको ‘चलचित्र अनुदान कार्यक्रम’ को उद्देश्य सकारात्मक भए पनि आवेदन प्रक्रिया, समयसीमा र अनुदान वितरणको पारदर्शितामाथि प्रश...

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि
काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधिबाट सम्मानित गरिने भएको छ । अभिनयमार्फत नेपाली सिने क्षेत्रमा व...

दसैं फिल्म भिडन्त: स्टारडम र सिक्वेलले मात्रै चलेनन् हल
काठमाडौं : दसैं नेपाली फिल्मको सबैभन्दा महत्वपूर्ण व्यावसायिक सिजन हो। अधिकांश प्रोड्युसरहरू दसैंंमा नै फिल्म चलाउन बल लगाउँछन्। बेलाबेला दसैंमा फिल्म चलाउने विषयमा निर्माण पक्षबीच रस्साकस्सी हुने ...

पोस्टर टाँसेको माडको समेत पैसा उठाउन नसक्नेको कुरै ठुलो : निर्माता अधिकारी
सोमबार चलचित्र विकास बोर्डको बक्स अफिस विवरण सार्वजनिक गरियो। यस अन्तर्गत प्रदर्शनरत नेपाली चलचित्रहरूको कलेक्सन पनि सार्वजनिक भयो। बजारमा अन्य चलचित्रको व्यापारभन्दा बढी दसैँमा प्रदर्शनमा आएका चल...

१२ गाउँ-२ : एक्सनको पुनरावृत्ति, कथामा रिक्तता
१२ गाउँ-२ : एक्सनको पुनरावृत्ति, कथामा रिक्तता '१२ गाउँ'ले एक्सन विधालाई एकपटक ब्युँताए पनि डेढ दशकयता रूपान्तरणको बाटोमा हिँडिरहेको नेपाली फिल्म क्षेत्रमा विराजचाहिँ कहिले ब्युँझने हुन्, त्यो भने...

दसैँतिहारमा फिल्मको भिडन्त, व्यापारमा कसले मार्ला बाजी?
काठमाडौँ- दसैँतिहार नेपाली फिल्मका लागि कमाइ गर्ने मुख्य अवसर बन्दै गएको छ। लामो बिदा र दर्शकको फुर्सदलाई लक्षित गर्दै यसपटक पनि ठूला ब्यानर र चर्चित कलाकारका फिल्म एकपछि अर्को प्रदर्शनमा आउँदैछन्।...

दसैंको फुर्सदमा कुन फिल्म हेर्ने ? केही चलचित्र छान्ने टिप्स
काठमाडौं– दसैंको बिदा, परिवारसँगको जमघट र रमाइलो साँझ ! हलमा नयाँ नेपाली फिल्म हेर्ने कि घरमै बसेर मनपर्ने सिनेमा ? तपाईंको रुचिअनुसार यी फिल्म छान्न सक्नुहुन्छ । दसैंमा टीका, जमघट र खानपिनसँगै फि...

सफल फिल्मको सिक्वलदेखि निखिलको कमब्याकसम्म फ्लप, कुम्लोकुटोरो बोक्ने अवस्थामा निर्माता!
सफल फिल्मको सिक्वलदेखि निखिलको कमब्याकसम्म फ्लप, कुम्लोकुटोरो बोक्ने अवस्थामा निर्माता! २३ घण्टा अघि काठमाडौं : नेपाली फिल्मको बक्स अफिस रिपोर्ट हेर्ने हो भने अधिकांश निर्माताहरू कुम्लोकुटोरो बोक...

नेपाली चलचित्रमा बदलिँदो दर्शक रुचि
काठमाडौं । यसपटक नेपाली चलचित्र उद्योगका लागि महइभ्वपूर्ण मानिने दसैंको लामो बिदामा प्रदर्शनमा आएका केही प्रतीक्षित चलचित्रले अपेक्षाअनुसार दर्शक तान्न सकेनन् । अर्कोतर्फ, चाडपर्वको ठूलो प्रतिस्पर्...

‘परान २’ कहिले बन्छ ? निर्माता आफैँ अनभिज्ञ, प्राथमिकतामा नयाँ फिल्म
काठमाडौं– गत वर्ष प्रदर्शनमा आएको नेपाली फिल्म ‘परान’ ले घरेलु बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गर्दै नेपाली फिल्म उद्योगमा नयाँ उत्साह थप्यो । प्रदर्शनको सुरुवाती दिनमा दर्शकको कमजोर उपस्थिति ...

यसपालि दसैँमा किन सुस्ताए नेपाली फिल्म ?
काठमाडौं । नेपाली फिल्म उद्योगका लागि दसैँको समय सधैँ गोल्डेन पिरियड मानिन्छ । लामो बिदा र उत्सवको माहोलमा दर्शकहरू हलसम्म ओइरिने र फिल्मले राम्रो व्यापार गर्ने परम्परा यसपटक भने केही फिक्का देखियो...

जम्बीको कथाको टनेल २६ ले फरक स्वाद दिने अनुपको आशा
नेपाली फिल्ममा जम्बी विधाको प्रयोग गर्दै टनेल २६ प्रदर्शनको तयारीमा छ। अभिनेता अनुपविक्रम शाहीले टनेल २६ नेपाली फिल्म उद्योगकै पहिलो जम्बी फिल्म भएको दाबी गरेका छन्। उनका अनुसार फिल्ममा नेपाली फिल...

ब्लकबस्टर भोजपुरी फिल्म बनाए, जम्दै छन् नेपालीमा पनि
केही वर्ष अघिसम्म नेपाली फिल्ममा द्वन्द्व निर्देशकका रूपमा ख्याति कमाएका थिए चन्द्र पन्तले। यति बेला भने उनको परिचय फेरिँदैछ। लामो समय अरूका फिल्ममा द्वन्द्व निर्देशन गरेका उनी पछिल्लो समय आफ्नो न...

दसैंको मुखमा किन धमाधम युट्युबमा आए यी नेपाली फिल्म ?
नेपाली फिल्मको एउटा रोचक कुरा छ । सिनेमा घरमा प्रदर्शन हुँदा कतिपय फिल्मले दर्शक पाउँदैनन् । कसैले भनेजस्तो पोस्टर टाँस्ने माडको समेत खर्च उठाउँदैनन् । यसरी हलमा हरिबिजोग भएका फिल्मले युट्युबमा भने...

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए
कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ छन् ? यो प्रश्नको उत्तर खोज्दा धेरै नाम विदेशमा भेटिन्छन्। कुनै समय दर्शकको मन जितेका कलाकारमध्ये कोही अमेरिका पुगे, कोही अस्ट्रेलिय...

दशैं–तिहारमा घरमै बसेर नेपाली चलचित्र हेर्ने अवसर, सिनेमाघरमा ‘मुभी मेला’
दशैं–तिहारको लामो बिदामा परिवार र साथीभाइसँग घरमै बसेर नेपाली चलचित्र हेर्न चाहने दर्शकका लागि ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले ‘दशैं–तिहार मुभी मेला’ सञ्चालनमा ल्याएको छ। मेलामार्फत दर्शकले विभिन्न ने...

सुरक्षाका फिल्म हलमा हप्ता दिन टिक्नै मुस्किल!
सुरक्षाका फिल्म हलमा हप्ता दिन टिक्नै मुस्किल! १ दिन अघि काठमाडौं : नेपाली फिल्म क्षेत्रमा सुरक्षा पन्त ती सीमित अभिनेत्रीहरूमा पर्छिन्, जसको अभिनय कौशललाई लिएर कसैले प्रश्न उठाउँदैनन्। गम्भीर र ...

दशैँमा प्रदर्शन भएका फिल्ममध्ये ‘आ बाट आमा २’ को ग्रस कलेक्सन सबैभन्दा बढी
काठमाडौं– चलचित्र विकास बोर्डले नेपालभर प्रदर्शन भइरहेका नेपाली फिल्महरुको बक्स अफिस विवरण सार्वजनिक गरेको छ । बोर्डले बक्स अफिस प्रणालीबाट प्राप्त कात्तिक ८ गते आइतवार राति ११ः५९ बजेसम्मको तथ्यांक...

‘सुटिङमा जथाभावी स्क्रिप्ट चलाउँदा फिल्म बिग्रिन्छ’
प्रदीप भारद्वाज नेपाली चलचित्र उद्योगका एक स्थापित र व्यस्त लेखक हुन् । दुई दशकभन्दा लामो समयदेखि लेखनमा सक्रिय उनले टेलिफिल्म हुँदै फिचर फिल्म लेखन थालेका हुन् । उनले ‘कुसुमे रुमाल–२’, ‘छोडी गए प...

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?
काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा आफ्नो शक्ति देखाउने ठूलो अवसर पनि हो। लामो बिदा, परिवारसँगै चलचित्र हेर्ने दर्शकको बढ्दो चहलपहल र स्टार कलाकारप्रतिको आकर्षण...

निर्माताले आफैँ फिल्मको टिकट काट्ने प्रवृत्ति बढे अबको एक वर्षमै सिने उद्योग बन्द हुन्छ: ज्ञानेन्द्र देउजा
काठमाडौं। नेपाली सिनेमा उद्योगमा पछिल्लो समय एउटा घातक प्रवृत्ति सुरु भएको छ। चलचित्र निर्माण गर्ने प्रचार प्रसारमा पनि करोडौँ रुपैयाँ खर्च गर्ने, यहाँ सम्मकी आफ्नो चलचित्रको टिकेट आफै काटेर दर्शक ...

सिनेमाघरको ‘दशैँ-तिहार मुभी मेला’ मा आठ नेपाली फिल्म
काठमाडौं- नेपाली फिल्मको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ ले दशैँ–तिहारलाई लक्षित गर्दै ‘दशैँ–तिहार मुभी मेला’ आयोजना गरेको छ । मेला अन्तर्गत दर्शकले विभिन्न नेप...

अपेक्षा र चुनौतीका चाङबिच चलचित्र विकास बोर्डको नेतृत्वमा मनिष पण्डित
काठमाडौँ । बाहिर जतिसुकै ठुला बहस र नारा लगाइए पनि नेपाली चलचित्र क्षेत्रमा दशकौँदेखि आधारभूत संरचनात्मक सुधार हुन सकेको छैन । हरेक पटक चलचित्र विकास बोर्डको नेतृत्व फेरिँदा आशा जाग्ने र दुई वर्षको...

रामबाबु गुरुङलाई प्रश्न: ‘कबड्डी ५’ को किन बढी प्रचार ?
दसैँ सुरु भयो, अहिले नवरात्र जारी छ। यो समय चलचित्र क्षेत्रको लागि ‘प्राइम टाइम’ पनि मानिने गरिन्छ। यस अवसरमा कतिपय चलचित्र चुपचाप आफ्नो प्रदर्शनको समय कुरी रहेका छन्, भने कतिपयले आफ्नो प्रचार–प्रस...

नेपाली फिल्मको बजार विस्तार र प्रचार शैलीबारे अन्तरक्रिया
काठमाडौं- नेपाली फिल्म निर्माणको संख्या र लगानीसँगै त्यसको बजार विस्तार, दर्शकसम्म पहुँच र प्रभावकारी प्रचार रणनीतिबारे वहस आवश्यक रहेको औँल्याउँदै चलचित्र पत्रकार संघ नेपालको आयोजनामा ‘चलचित्रको ब...

दीपकराज गिरीलाई प्रश्न– हरेक फिल्ममा नयाँ नायिका कथाको माग कि आफ्नै ?
काठमाडौँ । दीपकराज गिरी नेपाली फिल्म उद्योगमा लगातार व्यावसायिक फिल्म दिँदै आएका अभिनेता हुन् । निर्माता र लेखकसमेत रहेका उनी रेडियो नाटक, सानो पर्दा हुँदै ठुलो पर्दासम्म राज गर्न सफल छन् । फिल्मम...

बंगलामुखी मन्दिरमा किन जुटे विपना र वर्षासहितका कलाकार ?
काठमाडौं । ललितपुरस्थित प्रसिद्ध बंगलामुखी मन्दिर परिसरमा मंगलबार चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति देखियो । एकाबिहानै मन्दिरमा कलाकारहरूको जमघट हुनुको कारण थियो, नयाँ नेपाली चलच...
अमेरिका
इरान
तिहार
डोनाल्ड ट्रम्प