मुख्य सामग्रीमा जानुहोस्

मियामी स्टेडियम

setopati.com१९ मिनेट अघि

विश्वकप फुटबल– ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन्। समूह 'सी' अन्तर्गत मियामी स्टेडियममा आज बिहीबार भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई...

gorkhapatraonline.com४३ मिनेट अघि

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाठौँ, असार ११ गते । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत मियामी स्टेडियममा आज भएको खेलमा ब्राजिलल...

nepalpress.com४९ मिनेट अघि

शानदार जितसहित ब्राजिल विश्वकपको नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले समूह ‘सी’ अन्तर्गतको अन्तिम खेलमा स्कटल्यान्डलाई ३–० ले पराजित गर्दै शानदार शैलीमा विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । मियामी स्टेडियममा बुधबार भएको खेलमा भिनिसियस ...

arthadabali.com१ घण्टा अघि

फिफा विश्वकप : ब्राजिलसँग स्कटल्याण्डलाई ३.० गोलले पराजित

काठमाडौँ / फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३.० गोलले पराजित गरेको छ । अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३.० को फराकिलो अन्तरले पराजित गरेको...

nagariknews.nagariknetwork.com२ घण्टा अघि

स्कटल्यान्डलाई ३-० ले हराउँदै ब्राजिल समूह विजेता, नकआउट चरणमा प्रवेश

ब्राजिल विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। बिहीबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो। मियामी स्टेडियममा भएको समूह ‘सी’ को यो खेलमा ब्राजिलले स्...

annapurnapost.com३ घण्टा अघि

स्कटल्यान्डलाई हराउँदै ब्राजिल समूह 'सी' को शीर्ष स्थानमा, करिब ३ वर्षपछि मैदान फर्किए नेयमार

काठमाडौं : समूह 'सी'को खेलमा ब्राजिलले स्कटल्यान्डलाई पराजित गर्दै समूहको शिर्षमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। समूह 'सी' को मयामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले पराजित ...

lokaantar.com३ घण्टा अघि

विश्वकप २०२६: ब्राजिलको सहज जित, स्कटल्याण्डको भाग्य अझै अन्योलमा

सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह 'सी' को अन्तिम खेलमा दक्षिण अमेरिकी पावरहाउस ब्राजिलले स्कटल्याण्डलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको छ। मियामी स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा ब्...

ratopati.com३ घण्टा अघि

समूह ‘सी’ को विजेता बन्दै ब्राजिल अन्तिम ३२ मा, मोरक्कोद्वारा हाइटी ४–२ ले पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘सी’ को निर्णायक खेलहरूमा जित निकाल्दै ब्राजिल र मोरक्कोले प्रतियोगिताको अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेका छन् । अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा ब्...

khabarhub.com३ घण्टा अघि

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३–० को सहज जित दर्ता गरेको छ । अमेरिकाको मायामी स्टेडियममा भएको खेलमा तीन गोलको स्पष्ट अग्रता बनाएपछि ब्र...

ratopati.com३ घण्टा अघि

जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि

काठमाडौँ । अमेरिकाको मियामी स्टेडियममा जारी फिफा विश्वकप २०२६ को समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलका स्टार स्ट्राइकर नेयमार मैदान छिरेका छन् । स्कटल्याण्ड विरुद्धको खेलमा ३–० को सहज अग्रता भइरहेक...

ratopati.com४ घण्टा अघि

भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्याण्ड विरुद्ध पहिलो हाफमा २–० को सानदार अग्रता लिएको छ । अमेरिकाको मियामी स्टेडियममा जारी खेलमा स्टार स्ट्राइकर भिन...

gorkhapatraonline.com३ दिन अघि

उरुग्वेलाई बराबरीमा रोक्यो केप भर्डेले

फिफा विश्वकपमा दुई पटकको विजेता उरुग्वेलाई नवप्रवेशी टोली केप भर्डेले बराबरीमा रोकेको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा सोमबार बिहान भएको खेलमा उरुग्वे र केप भर्डेले २–२ गोलको बराबरी ख...

onlinekhabar.com३ दिन अघि

केप भर्डे-उरुग्वे खेलका ६४ हजार दर्शक, केन्द्रमा भोजिन्हाकी आमा

८ असार, काठमाडौं । आइतबार राति केप भर्डे र उरुग्वेबीच २–२ को बराबरी भएको खेल हेर्न मियामी स्टेडियममा ६४ हजार भन्दा धेरै दर्शक उपस्थित थिए । तर त्यहाँ सबैभन्दा प्रेरणादायी कथा बोकेर आएकी व्यक्ति भने...

rajdhanidaily.com३ दिन अघि

फिफा विश्वकप : केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

काठमाडौँ। फिफा विश्वकप २०२६ मा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २-२ को बराबरी...

nepallive.com३ दिन अघि

केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

काठमाडौं– फिफा विश्वकप २०२६ मा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २–२ को बराबर...

annapurnapost.com३ दिन अघि

केप भर्डे र उरुग्वेले अंक बाँडे

काठमाडौं : विश्वकप २०२६ अन्तर्गत सोमबार बिहान भएको खेलमा उरुग्वे र केप भर्डेले २–२ बराबरी खेल्दै अंक बाँडेका छन्। मियामी स्टेडियममा भएको खेलमा पहिलो हाफमा उरुग्वेले २–१ को अग्रता बनाएको थियो। दोस्र...

nagariknews.nagariknetwork.com३ दिन अघि

दुई पटकको विश्व विजेता उरुग्वे नवप्रवेशी केप भर्डेसँग बराबरीमा रोकियो

फिफा विश्वकप २०२६ मा दुई पटकको विश्व विजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ। अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २–२ को बराबरीमा रोकिएक...

nepalviews.com३ दिन अघि

दुई पटकको च्याम्पियन उरुग्वेलाई नवप्रवेशी केप भर्डेले रोक्यो बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको रोमान्चक खेलमा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ। अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्...

ratopati.com३ दिन अघि

केप भर्डेको पुनरागमन: हेलियो वरेलाको गोलसँगै उरुग्वेविरुद्ध स्कोर २–२

काठमडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत मियामी स्टेडियममा जारी उरुग्वे र केप भर्डेबीचको खेल रोमाञ्चक बराबरीको स्थितिमा पुगेको छ । पहिलो हाफमा २–१ ले पछि परेको केप भर्डेले दोस्रो हाफमा उत्कृष्ट पुनरागम...

onlinekhabar.com३ दिन अघि

उरुग्वेले लियो अग्रता

८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा उरुग्वेले केप भर्डेविरुद्ध अग्रता लिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलमा केप भर्डेको सुरुवाती अग्रता उल्टाउँदै उरुग्वेले अग्रता लिएक...

ratopati.com३ दिन अघि

उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा अनुभवी उरुग्वेले पहिलो हाफमा केप भर्डविरुद्ध २–१ को महत्त्वपूर्ण अग्रता बनाएको छ । मियामी स्टेडियममा भएको खेलमा केप भर्डले सुरुवाती ऐतिहासिक...

onlinekhabar.com३ दिन अघि

उरुग्वेविरुद्ध केप भर्डेले लियो अग्रता

८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा दुईपटकको विश्वविजेता उरुग्वेविरुद्ध केप भर्डेले अग्रता लिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलको २१औं मिनेटमा केभिन पिनाले गोल गर्दै के...

ratopati.com३ दिन अघि

विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागिता जनाइरहेको केप भर्डेले फुटबल इतिहासमा एउटा स्वर्णिम पाना थपेको छ। मियामी स्टेडियममा जारी उरुग्वेविरुद्ध जारी समूह ‘एच’ को खेलमा केप भर्डले आफ्नो वि...

ratopati.com३ दिन अघि

केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत उरुग्वेविरुद्धको खेलमा केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्राललाई सुरुवातमै झड्का लागेको छ । मियामी स्टेडियममा जारी खेलको पाँचौँ मिनेटमै काब्रालले पहेँलो कार...

ratopati.com३ दिन अघि

स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को प्रतीक्षित खेलमा आज दक्षिण अमेरिकी शक्ति राष्ट्र उरुग्वे र यसै विश्वकपको ‘अन्डरडग’ टोली केप भर्डेे बिच प्रतिस्पर्धा हुँदैछ । मियामी स्टेडियममा हुन...

onlinekhabar.com४ दिन अघि

केप भर्डेले गर्ला अर्को उलटफेर ?

७ असार, काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा दुई–पटकको विश्वविजेता उरुग्वे र प्रतियोगिताको नवप्रवेशी टोली केप भर्डे बीच खेल हुँदैछ । फिफा विश्वकप २०२६ अन्तर्गतको यो खेल सोमबार बिहान...

barnanmedia.com१ हप्ता अघि

उरुग्वे र साउदी अरबले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं- फिफा विश्वकप–२०२६ को समूह ‘एच’ अन्तर्गतको खेलमा उरुग्वे र साउदी अरबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न प्रतिस्पर्...

kalakarmi.com१ हप्ता अघि

उरुग्वेलाई साउदीको कडा चुनौती, खेल १–१ को बराबरीमा टुंगियो

काठमाडौं– फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा उरुग्वे तथा साउदी अरबले अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलवार बिहान खेलिएको खेल १–१ को बराबरीमा सकिएको हो । ख...

rajdhanidaily.com१ हप्ता अघि

फिफा विश्वकप : उरुग्वे र साउदीबीचको खेल बराबरी

फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुंगिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाँ...

setopati.com१ हप्ता अघि

फिफा विश्वकप–२०२६: उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुंगिएको छ। अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँड...

clickmandu.com१ हप्ता अघि

फिफा विश्वकप: उरुग्वे र साउदी अरबबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुंगिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल...

gorkhapatraonline.com१ हप्ता अघि

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ, असार २ गते । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुङ्गिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १–१ गोल...

nepalnews.com१ हप्ता अघि

उरुग्वे साउदी अरेबियासँग बराबरीमा रोकियो

काठमाडौँ। फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुंगिएको छ। अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्द...

nepalnews.com१ हप्ता अघि

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ। फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुंगिएको छ। अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्द...

nepalviews.com१ हप्ता अघि

उरुग्वे र साउदी अरबबिचको भिडन्त बराबरी

काठमाडौँ । अमेरिकामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा दक्षिण अमेरिकी पावरहाउस उरुग्वे र एसियाली मुलुक साउदी अरबले बराबरी खेल्दै अङ्क बाँडेका छन्। फ्लोरिडास्थित मियामी रङ्गशालामा म...

himalpress.com१ हप्ता अघि

फिफा विश्वकप २०२६ : बराबरीमै रोकिए साउदी र उरुग्वे

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत आज बिहान सकिएको खेलमा साउदी अरेबिया र उरुग्वेले १–१ गोलको बराबरी खेलेर अंक बाँडेका छन्। अमेरिकाको मियामी रंगशालामा भएको खेलमा पहिलो हाफमा एक गोलको अग्रता लिएको...

makalukhabar.com१ हप्ता अघि

साउदी अरब र उरुग्वे बराबरीमा रोकिए

काठमाडौं । फिफा विश्वकप–२०२६ मा उरुग्वे र साउदी अरबकाे खेल बराबरीमा राेकिएकाे छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान भएको खेलमा दुवै टोली १–१ बराबरीमा रोकिएका हुन् । साउदीले ख...

neplays.com१ हप्ता अघि

उरुग्वे र साउदी अरबले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं- फिफा विश्वकप–२०२६ को समूह ‘एच’ अन्तर्गतको खेलमा उरुग्वे र साउदी अरबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न प्रतिस्पर्...

annapurnapost.com१ हप्ता अघि

अग्रता जोगाउन नसक्दा साउदी अरेबियाले उरुग्वेसँग अंक बाँड्यो

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह एचको दोस्रो खेलमा साउदी अरेबिया र उरुग्वेले बराबरी खेल्दै अंक बाँडेका छन्। मियामी स्टेडियममा भएको खेलको पहिलो हाफमा साउदी अरेबियाले १-० को अग्रता बनाएको थ...

lokaantar.com१ हप्ता अघि

फिफा विश्वकप: साउदी अरब र उरुग्वेबीचको खेल १-१ गोलको बराबरीमा सकियो

फिफा विश्वकप अन्तर्गत समूह 'एच' को रोमान्चक खेलमा साउदी अरब र उरुग्वेले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न प्रतिस्पर्धामा दुवै टोलीले उत्कृष्ट प्रदर्श...