२०७९ चैत २० का समाचार
अप्रिल ३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आइपिएल: राजस्थानको हैदरावादमाथि सहज जित
इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ। आइतबार हैदराबादमा भएको खेलमा घरेलु टोली सनराइजर्स हैदराबादलाई ७२ रनले पराजित गर्दै राजस्थानले प्रतियोगितामा विजयी सुरुवात ग...
लेस्टर रेलिगेशन जोनमा झरेपछि प्रशिक्षक बर्खास्त
इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले मुख्य प्रशिक्षक ब्रेन्डन रोजर्सलाई बर्खास्त गरेको छ। पछिल्ला ६ प्रिमियर लिग खेल मध्ये ५ खेलमा पराजित हुँदै रेलिगेशन जोनमा झरेपछि लेस्टरले प्रशिक्षक रोजर्सलाई...
स्पेनिस ला लिगा: बेन्जामाको ह्याट्रिकमा रियलको फराकिलो जित
काठमाडौं-स्पेनिस ला लिगा फुटबलमा उपाधि होडमा कमजोर चुनौतीका बाबजुत रियलले आइतबार रियल भालाडोलिडमाथि आधा दर्जन गोल प्रहार गरेको छ। कप्तान करिम बेन्जामाले पहिलो हाफमा ह्याट्रिक गरेको खेलमा रियलले ६-...
म्यानचेस्टर युनाइटेड न्युक्यासलसँग स्तब्ध
काठमाडौं-इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै न्युक्यासल युनाइटेड तेस्रो स्थानमा उक्लिएको छ। आइतबार राति न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा २-० को जित निकाल्दै पाँचौ स्थ...
तिंकर नाका खुलाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र
दार्चुला । जिल्लाका जनप्रतिनिधिले तीन वर्षदेखि बन्द रहेको तिंकर नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् । व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, ...
बालकको मृत्युपछि सडक अवरुद्ध
बझाङ । बसको ठक्करबाट मृत्यु भएका बालकका आफन्तले सडक अवरुद्ध गरेका छन् । बालकका आफन्तले क्षतिपूर्ति दिनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने मागसहित जयपृथ्वी राजमार्ग अवरुद्ध गरेको जिल्ला ...
आईपीएलमा राजस्थानको शानदार सुरुवात
हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई हराउँदै राजस्थान रोयल्सले शानदार सुरुवात गरेको छ । आइतबार भएको खेलमा गत सिजनको उपविजेता राजस्थान ७२ रनले विजयी भएको हो । टस हारेर...
उपनिर्वाचन : आज मनोनयन दर्ता हुँदै
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको रिक्त स्थानहरुमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगले तोकेअनुसार आज उपनिर्वाचन हुने तीनवटै क्षेत्रहरुमा मनोन...
न्यूक्यासलले म्यानचेस्टर युनाइटेडलाई हरायो
काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।
गोविन्दलाई गोविन्दको समर्थन जुटाउने कसरत, स्वर्णिम रोक्न गगन मैदानमा
काठमाडौँ । नेपाली कांग्रेसले तनहुँ–१ को उपनिर्वाचनमा गोविन्दराज जोशी समूहको समर्थन जुटाउने प्रयास थालेको छ । २०७४ को आम निर्वाचनमा तनहुँ–१ मा कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेललाई असहय...
पाल्पा-बुटवल सडकखण्ड दैनिक नौ घण्टा बन्द हुने
पाल्पा- सिद्दबाबा सुरुङमार्ग निर्माणका क्रममा पाल्पा-बुटवल सडकखण्ड अब दैनिक नौ घण्टा अबरुद्ध हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रा...
विराट चम्किँदा रोहित फ्लप
बैंग्लुरु । विराट कोहली र रोहित शर्माबीचको भीडन्तको रुपमा व्याख्या गरिएको खेलको निर्णय झण्डै एकतर्फी रह्यो । रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई २२ बल बाँकी रहँदा ८ विकेटले पराजित गरेको...
तनहुुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
२० चैत, काठमाडौं । आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको ...
महामारीयताकै सर्वाधिक पर्यटक
काठमाडौँ, चैत २० गते । सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्चमा सन् २०२० मा सुरु भएको कोरोना महामारीयताकै सर्वाधिक पर...
आईपीएलमा मुम्बईमाथि बेंगलोरको सानदार जित
२० चैत, काठमाडौं । कप्तान फाप डु प्लेसिस र विराट कोहलीले उत्कृष्टठ ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोएल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डिजमाथि ८ विकेटको सानदार जित निकालेको छ...
बेरोजगारीको भयावह चित्र
बेरोजगारी केवल श्रमसँगमात्रै सम्बन्धित छैन, यसका सामाजिक पाटोहरूलाई पनि संवेदनशील रूपमा सरकारले बुझ्न सक्नुपर्छ। नेपालको संविधानको धारा ३३ मा सबै नागरिकलाई रोजगारीको हकको व्यवस्था छ। तर हालै सार्व...
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता, कहाँबाट को-कोले दिँदैछन् उम्मेदवारी ?
काठमाडौं । आगामी वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवार...
ए डिभिजन लिगमा आजदेखि छैटौं चरणका खेल
२० चैत, काठमाडौं । अन्तर्राष्ट्रिय खेलका लागि ब्रेकपछि शहीद स्मारक ए डिभिजन लिगका छैटौं चरणका खेल आजदेखि सुरु हुँदैछन् । गत १९ फागुनदेखि सुरु भएको ए डिभिजन लिगमा पाँच चरणको खेल सकिएपछि ४ चैतमा ब्रे...
चेल्सीका प्रशिक्षक ग्राहम पोटर बर्खास्त
२० चैत, काठमाडौं । लगातार खराब प्रदर्शनपछि इंग्लिस क्लब चेल्सीले प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ । लण्डन क्लब चेल्सीले आइतबार राति विज्ञप्ति जारी गर्दै पोटरसँगको सहकार्य अन्त्य भएको जनाए...
मुम्बईविरुद्ध बैंग्लोर ८ विकेटले विजयी, विराट र फाफको सानदार ब्याटिङ
भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा पाँचपटकको विजेता मुम्बई इण्डियन्सलाई ८ विकेटले हराउँदै बैंग्लो...
बन्द हुने अवस्थामा ‘श्रव्य पुस्तकालय’
दृष्टिविहीनका लागि झापाको बिर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ । तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास क...
चेल्सीद्वारा पोटर बर्खास्त
लन्डन — चेल्सीले सोमबार आफ्ना व्यवस्थापक ग्राहम पोटरलाई बर्खास्त गरेको छ । इंग्लिस प्रिमियर लिगमा चेल्सी एस्टन भिल्लाको हातबाट २–० ले पराजित भएयता उनी हटाइएका हुन् । पोटर सात महिना अगाडि मात्र चेल्...
उपनिर्वाचनका लागि आज मनोनयन
उम्मेदवारी दर्ता गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर नजान आयोगको आग्रह उपनिर्वाचन कार्यतालिका २० चैत – उम्मेदवारको मनोनयन दर्ता २३ चैत – उम्मेदवारको अ...
आईपीएलमा रोयल च्यालेन्जर्स बेङ्लोरको सानदार सुरुवात
काठमाडौं– इन्डियन प्रमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेङ्लोरले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा बेङ्लोरले मुम्बई इन्डियन्सविरुद्ध ८ विकेटको सानदार जित निकाल्यो। विराट कोहली र क...
गोदाममा छापा मार्दा कुहिएको दलहन बरामद
काठमाडौँ, चैत २० गते । प्रहरीले ठूलो परिमाणमा खान अयोग्य बनेको केराउ र मुङको दाल बरामद गरेको छ। एउटा गोदाममा भण्डारण गरिएका ती सामग्री राम्रोमा मिसावट गरेर बिक्री वितरण गर्ने गरिएको आशङ्का गरिएको...
इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम र न्युकासल विजयी
काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम र न्युक्यासल विजयी भएका छन् । गएराति भएको खेलमा वेष्ट ह्यामले साउथह्याम्टनलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै १४औँ स्थानमा रहेको वेष्ट...
बेन्जेमाको ह्याट्रिकमा रियल विजयी
म्याड्रिड — करिम बेन्जेमाले सात मिनेटको अन्तरमा गरेको ह्याट्रिकको मद्दतले रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा रियल भालाडोलिडलाई सजिलै ६–० ले हराएको छ । यो जितपछि रियलले शीर्षमा रहेको बार्सिलो...
‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून
दोधारा चाँदनी – कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो । खोप लगाउनेको सङ्ख्य...
बजेटमा चलखेल गर्ने पूर्वनासुविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले घिमिरेविरुद्ध २ करोड १४ लाख ४६ हजार ६ सय ५७ रुपैयाँ बिगो कायम गरेको छ। उनकी श्रीमती भन्सार एजेन्टसमेत रहेकी शारदा गौतम घिमिरेलाई पनि यो मुद्दामा प्रतिवादी बनाइएको छ। काठमाडौं : मध्यराति...
लिग लिडर नापोलीमाथि एसी मिलानको शानदार जित
२० चैत, काठमाडौं । इटालियन सिरी ए को को शीर्ष स्थानमा रहेको नापोलीले एसी मिलानसँग पराकिलो हार बेहोरेको छ । राफेल लिआओको दुई गोल मद्दतमा एसी मिलानले आइतबार राति भएको खेलमा नापोलीलाई उसैको मैदानमा ४...
उपराष्ट्रपतिद्वारा महायज्ञको उद्घाटन
मधेस । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विष्णु महायज्ञको उद्घाटन गरेका छन् । यमुनामाई गाउँपालिकामा सुरु भएको महायज्ञको आइतबार उद्घाटन गर्दै उपराष्ट्रपति यादवले साधनाले मानव जीवन सहज हुने बताए । ...
कुञ्ज नाटकघरमा ‘मार्क्स फर्किए’ (तस्बिरहरू)
काठमाडौँ । थापागाउँस्थित आरोहण गुरुकुलको कुञ्ज नाटकघरमा अहिले नाटक ‘मार्क्स फर्किए’ मञ्चन भइरहेको छ । सुनिल पोखरेल र प्रवीण खतिवडाको परिकल्पना र निर्देशनमा तयार भएको नाटक यही चैत्र १७ गतेदेखि मञ्चन...
किन खाने स्ट्रबेरी?
सानो रातो रंगको फल हो, स्ट्रबेरी। स्वादिष्ट मात्र होइन, यसले शरीरलाई धेरै लाभ दिन्छ। यो धेरै पोषक तत्त्वको उत्कृष्ट स्रोत हो। यो भिटामिन सीको उत्कृष्ट स्रोत भएकाले स्ट्रबेरीलाई प्रतिरक्षा प्रणालीका...
विराट चम्केपछि बेंगलोरको जित
बेंगलोर — विराट कोहली ब्याटबाट चम्केपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग २०२३ मा आइतबार मुम्बई इन्डियन्समाथि सजिलो आठ विकेटको जित निकालेको छ । कोहलीले ४९ बलमा ८२ रन बनाए र बेंगलोरले...
३४ समाचार देखाइएको