२०८१ असार ३० का समाचार
जुलाई १४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

एमालेमा मन्त्रीका दुई दर्जन बढी आकाङ्क्षी, ८ जना छान्न सकस भएपछि ओलीलाई जिम्मा
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारमा पार्टीभित्र अवसर कम पाएका नेतालाई मौका दिनुपर्ने कुरा उठिरहँदा नेकपा एमालेमा मन्त्रीका दुई दर्जन बढी आकाङ्क्षी देखिएका छन् । तैपनि ...

भर्खरको सम्बन्धमा भारतकाे सर्वोच्च अदालतको निर्णय मुस्लिम महिलाका लागि कत्तिको उपयोगी साबित हुन्छ?
बुधबार सर्वोच्च अदालतको डिभिजन बेन्चले भने कि सम्बन्धविच्छेद गरिएका मुस्लिम महिलाहरूले पनि फौजदारी प्रक्रिया संहिता (सीआरपीसी) को धारा 125 अन्तर्गत पालनपोषणको माग गर्न सक्छन्। मुस्लिम महिलाको पालन...

बिडेनको उम्मेदवारीमा प्रश्न, तर किन धेरै डेमोक्र्याटहरू अझै उनिसँग उभिरहेका छन्?
अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि दबाब बढ्दै गएको छ । बाइडेनले फेरि राष्ट्रपतिको उम्मेदवारीबाट पछि हट्न अस्वीकार गर्दै आएका छन्। तर पछिल्ला केही दिनदेखि उहाँका आफ्नै समर्थकहरू अर्थात् प्रजातान्त्रि...

इजरायली आक्रमणमा कम्तिमा ७१ जनाको मृत्यु
इजरायली सेनाले गाजाको खान युनिसको अल-मवासी क्षेत्रमा हवाई आक्रमण गरेको छ। गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार विस्थापित मानिसहरूको घना बसोबास भएको क्षेत्रमा इजरायली आक्रमणमा कम...

प्रचण्डका सबै राजनीतिक नियुक्ति ओलीले खारेज गर्नुपर्छ, अख्तियारले छानबिन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ठीक ३ वर्षपछि पुनः सत्ताको सिंहासनमा चढ्दै छन् । प्रधानमन्त्रीका रुपमा उनको यो चौथो सत्तारोहण पनि हो । त्यसबाहेक उनी एकपटक गृहमन्त्री र एकपटक परराष्ट्रमन्त्री भ...

अफगानिस्तानमा पछिल्लो छ महिनामा दादुराका कारण १६० जनाको मृत्यु
अफगानिस्तानमा पछिल्लो छ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३६ हजार ६१८ जनामा यो रोग लागेको छ भने...

आक्रोशित बन्न थाले सिमलतालमा यात्रुका आफन्त
चितवन जिल्ला प्रशासन कार्यालयले शुक्रबार (असार २९ गते बिहान ३ बजे) भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोमा बेपत्ता बसको खोजी कार्यका लागि ठूला म्याग्नेटसहितको उपकरण प्रयोग गरेर खोजी कार्य भइरहेको ...

बबई नदीमाथि झोलुंगे पुलमा फसेको एउटा गोरूको १५ घण्टापछि उद्धार
दाङको दंशीशरणा गाउँपालिका वडा नम्बर १ स्थित बबई नदीमाथि झोलुंगे पुलमा फसेको एउटा गोरूको १५ घण्टापछि बल्लतल्ल उद्धार भएको छ। शुक्रबार साँझ ७ बजेदेखि पुलमा फसेको उक्त गोरूलाई शनिबार बिहान १० बजेमात्...

नेपालको राजनीतिक गतिविधिमा भारतको गहिरो लगाव
नेपालको राजनीतिक गतिविधिमा भारतको गहिरो लगाव रहँदै आएको छ । यहाँको राजनीतिक खेल र खेलाडी दुबैलाई आफ्नो पकडमा राख्न सक्ने उसले हाल वहिर्गमनउन्मुख प्रधानमन्त्री प्रचण्डका हकमा के कुनै भूमिका खेलेन हो...

२ दिनको लगातार खोजीमा बस र यात्रुको खोज उद्धार तीव्र, नतिजा ‘शून्य’
नारायणगढ मुग्लिन सडक खण्डको सीमलतालमा शुक्रबार बिहान साढे ३ बजे दुई बस लेदोसहितको पहिरोले बगाएकामध्ये अहिलेसम्म दुईजनाको शव भेटिएर पहिचान भएको छ । अर्को एक शव भेटिएपनि दुई बसमध्येका यात्रु हुन् वा ...
पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफीमा भारत नजाने भन्ने खबरलाई अस्वीकार
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफीमा भारत नजाने भन्ने खबरलाई अस्वीकार गरेका छन् । शुक्लाले शनिबार बीसीसीआई वा सरकारले यसबारे हाल...
रिकी पोन्टिङले दिल्ली क्यापिटल्सको प्रशिक्षक पद छाडे
रिकी पोन्टिङले दिल्ली क्यापिटल्सको प्रशिक्षक पद छाडेका छन् । अस्ट्रेलियाका पूर्वकप्तानले आईपीएल २०२५ अगाडिको मेगा लिलामी अघि नै फ्रान्चाइजीसँगको आफ्नो सात वर्षको सम्बन्ध अन्त्य गरेका हुन् । दिल्ली...
३० असार २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/82e2f682-e0e7-4ea9-83d5-331a241ca92d सम्बन्धित समाचार १६ असार २०८० १७ असार २०८१ १८ असार २०८१ १९ अस...
चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को–को हुँदै छन् मन्त्री ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्दै छन् । प्रधानमन्...

सिमलताल पहिरोः बेपत्ता यात्रुबस खोज्न ड्रोन प्रयोग
काठमाडौं । सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेका दुईवटा बस र बेपत्ता रहेका करिब ५० यात्रुको खोजी कार्यका लागि सशस्त्र प्रहरीले उच्च प्रविधिको प्रयोग गरेको छ । शुक्रबारदेखि हराइरहेका बस र यात्र...

को बन्दैछ बाग्मतीमा मुख्यमन्त्री ?
मकवानपुर । सत्ता समीकरण परिवर्तन र विश्वासको मत प्राप्त नगरेसँगै केन्द्रीय सरकारबाट प्रचण्ड बाहिरिए । शुक्रबार नै राष्ट्रपतिबाट अर्काे सरकार गठनको लागि आव्हानपछि नेपाली काँग्रेस र नेकपा एमालेले सरक...

काठमाडौँमा युएसएड यात्रा कार्यक्रम सम्पन्न
पालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)ले सुरु गरेको यात्रा आज काठमाडौँमा सम्पन्न भएको छ । आज विहान ९ बजे जावलाखेल र दिउँसो ३...

डुबान प्रभावित परिवारका लागि औषधि हस्तान्तरण
बेलौरीका डुबान प्रभावितमा पानीजन्य रोगको सङ्क्रमण फैलिन नदिन औषधिसहित स्वास्थ्य सामग्री प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य, महिला तथा बालबालिकामन्त्री ओमविक्रम भाटले आज बेलौरी नगरपाल...

गिडिदहमा पदमार्ग र धर्मशाला निर्माण
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकामा अवस्थित कर्णालीकै तेस्रो गहिरो ताल गिडिदहमा दुईवर्षभित्र क्षेत्रफल सार्वजनिक देखी पदमार्ग र धर्मशाला निर्माण भएको छ । गुमनाममा रहेको गिडिदहमा तातोपानी गाउँपा...

भानुभक्त आचार्य जन्मजयन्तीमा उहाँकै रचना वाचन
आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । यसै अवसरमा अभिनव साहित्य समाजले आदिकवि भानुभक्त आचार्यका रचना वाचन कार्यक्रम गरेको छ । प्रत्येक महिनाको अन्...

१४ बुँदे माग राखी २२ दिनदेखि आन्दोलन
राजविराज । विभिन्न १४ बुँदे माग राखी विगत २२ दिनदेखी आन्दोलनरत चार दलले शनिबार सप्तरीको डाक्नेश्वरी नगरपालिकाको बजार क्षेत्रमा प्रदर्शन गर्नुका साथै नगरप्रमुखको पुतला दहन गरेका छन् । नेपाली काँग्र...
सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना
बारा- कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता हुनुहुन्छ । रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा ...

चौथो पटक प्रधानमन्त्री बन्दै ओली, मन्त्री छान्न गठबन्धनको गृहकार्य
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । ओलीले शुक्रबार राति सवा ९ बजे राष्ट्रपतिसमक्ष संविधानको धारा ७६(२) बमोजिम प्र...
झण्डै २ सय खेलाडी सम्मानित
पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकी आयोजनामा शनिबार पोखरामा खेलाडीको सम्मान गरेको छ । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४ औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ सिल्ड र यू–१५ विद्यालयस्तरीय ख...

सुन्दरहरैचामा भानु जयन्ती मनाइयो
बिराटनगर । सुन्दरहरैचामा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती मनाईएको छ । भानु जयन्तीको अवसरमा मोरङको सुन्दरहरैचा ५ स्थित तीनपैनीमा रहेको भानु पुस्तकालय श्रवण मुकारुङको एकल कवित...

सुदूरपश्चिम प्रदेश : बजेट २९ अर्ब, खर्च १८ अर्ब मात्र
धनगढी । सुदूरपश्चिममा बजेट कार्यान्वयनको गति बढ्न सकेको छैन् । चालु आर्थिक वर्षका लागि कुल २९ अर्ब २८ करोड ३० लाख रुपैयाँको बजेट विनियोजन गरिएकोमा कार्यान्वयन (खर्च) केबल १८ अर्ब ६२ करोड १० लाख मात...

जोखिम न्यूनीकरणका उपाय खोइ ?
मनसुन सुरु भएसँगै ज्यान जोखिमका घटनाले तीव्रता पाउँदै गएका छन् । कहालीलाग्दा जोखिम नेपालीले बेहोरिरहेका छन् । पछिल्लोपटक नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शु...

पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको समस्या
बर्खा लाग्नासाथ बागलुङ बजारवासीलाई खानेपानीको सधै पीरलो हुन्छ । आवश्यकताभन्दा थोरै पानी आउने तथा आएको पानी धमिलो आउने कारण बागलुङ नगरवासी आजित छन् । खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगरखानेपान...

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं – आज २०८१ साल असार ३० गते आइतबार तदनुसार सन् २०२४ जुलाई १४ तारिख। असार शुक्ल पक्षको अष्टमी तिथि। गोरखकाली पूजा। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन...
बढ्दै छन् दुव्र्यसनी महिला
कतै आफ्ना छोरा मात्र होइन, छोरी पनि लागूपदार्थको दुव्र्यसनमा त फसेका छैनन् ? चनाखो हुनेबेला भइसकेको छ । धेरैलाई पत्तो नहुन सक्छ । केही समययता लागूपदार्थको दलदलमा फस्ने महिलाहरूको संख्या भुसको आगोझै...
तथ्यांकको महत्व र व्यवस्थापन
तथ्यांक राष्ट्रको आर्थिक सामाजिक तथा वातावरणीय अवस्थाको ऐना हो । ऐनामा एकै वस्तुको फरकफरक आकृति देखियो भने त्यसबाट अकल्पित गलत सूचना प्रवाह हुन्छ । देशको समग्र तस्बिर देखाउने एउटै तथ्यांक फरकफरक पर...
भियतनाममा पहिरोले भ्यान पुरियोः ७ जनाको ज्यान गयो
भियतनाम– उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिँदा कम्तीमा सात जनाको ज्यान गएको छ । हा जियाङ प्रान्तको बाक मी जिल्ला हुँदै गुडिरहेको १६ सिटे भ्यान शनिवार बिहान ४ बजे पहिरोमा परेको हो । उत्तरी भियतना...

सिमलतालमा भक्कानिरहेछन् बेपत्ताका आफन्त
चितवन — सुदन दासकी छोरीको बिहे शनिबारलाई तय थियो । काठमाडौंमा सामान्य ज्यालादारी काम गर्ने सिनोज दास बहिनी (काकाकी छोरी) को बिहेका लागि बिहीबार साँझ रौतहट घर जान काठमाडौंबाट बस चढेका थिए । तर उनी ...

भानुभक्तीय रामायण वाचन प्रतियोगिता
बर्खा लाग्नासाथ बागलुङ बजारवासीलाई खानेपानीको सधै पीरलो हुन्छ । आवश्यकताभन्दा थोरै पानी आउने तथा आएको पानी धमिलो आउने कारण बागलुङ नगरवासी आजित छन् । खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगरखानेपान...
३४ समाचार देखाइएको