२०८१ साउन १० का समाचार
जुलाई २५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

विमान दुर्घटना: नियमित सुरक्षा जाँच हुन ५० घण्टा बाँकी थियो उडानको समय
नेपाली अधिकारीहरूले भनेका छन् कि काठमाडौंको त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानको नियमित सुरक्षा जाँच गर्नुअघि उडानको ५० घण्टा बाँकी थियो। सूर्य एयरलाइन्सको विमान बुधबार काठमाडौंमा दुर्घटनाम...

इजरायलका प्रधानमन्त्री नेतन्याहुले अमेरिकी संसदलाई सम्बोधन गर्ने, उद्देश्य के छ ?
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त सदनलाई सम्बोधन गर्ने भएका छन् । वास्तवमा, यो कदम मार्फत नेतान्याहुले गाजा पट्टीमा चलिरहेको युद्धको लागि अमेरिकी समर्थन जुटा...

बारम्बार चर्चामा आउने भारतीय पहिचानमा कमला ह्यारिसको अडान के छ ?
ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेपछि भारतीयहरु खुसी भएका थिए । ऋषि सुनक बेलायतका प्रथम हिन्दू प्रधानमन्त्री थिए। सुनक प्रधानमन्त्री भएपछि भारतसँगको सम्बन्ध सुमधुर हुने अपेक्षा गरिएको थियो । तर स...

कमला हयरीको राष्ट्रपति चुनाव लड्ने आशा बढ्यो, भारतमा बृद्धबृद्धाको वातावरण कस्तो छ ?
अमेरिकी राष्ट्रपति जो बाइडेन नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनको उम्मेदवारीबाट पछि हटेका छन् । उनले उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन् । यसको मतलब उनको स्थानमा अब ह्यारिसले डेम...

माधव नेपालका मुख्यमन्त्रीका कारण सुदूरपश्चिममा दुई सातादेखि राजस्व संकलन ठप्प
चार जना सांसद भए पनि माधवकुमार नेपालको दल एकीकृत समाजवादीले सुदूरपश्चिममा मुख्यमन्त्री पाएको थियो। तत्कालीन एमाले र माओवादीबीच गठबन्धन हुँदा दीर्घ सोडारी मुख्यमन्त्री बनेका थिए। केन्द्रमा फेरि कां...

पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता लिनका लागि ५ हजार घुस दिने सांसदलाई कारबाहीकाे माग
पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता लिनका लागि ५ हजार घुस दिने सांसदलाई कारबाही माग गरिएको छ । छोराको समकक्षता लिनका लागि ५ हजार घुस दिनुपरेको भन्दै प्रतिनिधिसभाको बैठकमै बोलेका सांसद वीरेन्द्र महत...

चाँडो उद्धार भएको भए केहीको ज्यान बचाउन सकिन्थ्यो की : विमान दुर्घटनाका साक्षीहरू
आज बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्कासि ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो । त्यतिबेला विमान...

प्रधानमन्त्री ओलीले भन्छन्-मैले किड्नी दान नपाएको भए , अहिले मेरो १७औं पुण्यतिथि हुन्थ्यो
प्रधानमन्त्री केपी शर्मा ओलीले दान जीवनसँग सम्बन्धित हुने बताएका छन् । डा. अजयक्रान्ति शाक्यको ‘बुद्धका मौलिक दर्शन’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आवश्यक नै नभएको मान्छेलाई केह...

ग्राहक सेवा नम्बर १९८ मार्फत नेपाल टेलिकमका इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने
नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा थप गरेको छ। नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्त...

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय
कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली, २०८१, कोशी प्रदेश गुनासो व्यवस्थापन निर्देशिका, २०८१ लाई स्वीकृत गर्नेलगायत चारवटा निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को ...
१० साउन २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/d771187b-ce28-404c-85f6-e30b44050bc8 सम्बन्धित समाचार २७ असार २०८१ २८ असार २०८१ २९ असार २०८१ ३० अस...

विपद्को डरले वर्षायाममा रातभर निदाउदिन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्षायाम लागेपछि रातभर निद्रा लाग्न छाडेको बताउनुभएको छ । ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय पर्वत शाखा र कुश्मा नगरपालिकाको आयोजनामा आजदेखि कुश...

सौर्यको जहाज दुर्घटना रहस्यमय !
काठमाडौं । चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको सीआरजे–७ (९एन–एएमई) हवाईजहाज बुधबार बिहान दुर्घटनामा पर्दा १८ जनाको मृृत्यु भयो भने एक जना घाइते छन् । क्याप्टेन मनीषरत्न शाक्यले उडाएको...

निजामती कर्मचारीलाई संघमा फर्काउन नपर्ने सर्वोच्चको फैसला
काठमाडौं । सर्वोच्च अदालतले प्रदेश र स्थानीय तहमा समायोजन भएका संघीय निजामती कर्मचारीलाई संघमा फर्काउन नपर्ने फैसला गरेको छ । सर्वोच्चका न्यायधीशहरू मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले रु...

२२ जुलाई विश्वकै सबैभन्दा तातो दिन
पेरिस । युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश भूभागमा अत्यधिक तापक्रम बढेपछि युरोपेली संघ (ईयू)को जलवायु अनुगमनकर्ताले २२ जुलाईमा लगातार दोस्रो दिन पृथ्वीमा अत्यधिक तातो भएको जनाएको छ । कोपर्निकस...

विदेशमा नेपाली महिलाको हारगुहार
काठमाडौं । दलालको फन्दामा परेर गैरकानुनी बाटो हुँदै इराक पुगेकी नेपाली चेलीको उद्धार भएको छ । इराकमा बेचिएकी सुर्खेत घर भएकी रितु खत्रीको उद्धार गरी नेपाल फर्काइएको हो । बिरामी हुँदा पनि उपचार गर्...

मर्मतका लागि उडेको विमानमा किन यति धेरै यात्रु ?
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडान भरेको सौर्य एयरलाइन्सको सीआरजे–७ (९एन–एएमई) कलसाइन भएको विमान बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गनजिकै आकाशबाट भुइ...

मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जहाज दुर्घटनाप्रति दुःख व्यक्त
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले शोक विज्ञप्ति जारी गरी आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखर...

ऊर्जामन्त्री खड्काद्वारा दुर्घटनामा निधन भएका परिवारजनमा समवेदना व्यक्त
काठमाडौँ, १० साउन : ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले सौर्य एयरलाईन्सको जहाज दुर्घटनामा निधन भएका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । मन्त्री खड्काले आज त्रिभुवन शिक्षण अस्पताल महा...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८१ साल साउन १० गते बिहीबार तदनुसार सन् २०२४ जुलाई २५ तारिख। साउन कृष्ण पक्षको चौंथी तिथि।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः आजपाद्वारा दोषीलाई कारवाही गर्न माग
काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको घटनाको उच्च स्तरीय छानबिन समिति गठन गरी दोषीलाई कानून अनुसारको कडा क...

सुन्दरहरैचामा पहिलो पटक भित्र्याइयो रोपाइँ गर्ने मेसिन
बिराटनगर । साउन ९ गते बिहान मोरङको सुन्दरहरैचाको मृगौलियामा मेसिनले धान रोप्ने अभ्यास हुँदै थियो। युवा उद्धमी किसान शेखर निरौलाको जग्गा धान रोप्न तयार पारिएको थियो। सअघि सुन्दरहरैचामा मेसिनबाट धान ...

नेपाली पानी, प्राणी र भविष्य
पिउने पानी मानिसका लागि प्राण हो । यो जीवन हो । संसारमा पाइने पानी सबै पिउनयोग्य हुँदैन । पिउनयोग्य पानी थोरै मात्र छ । नेपालमा ६ हजार साना ठूला नदी र खोलाहरू छन् । उत्तरमा सिंगो हिमालय छ । हिमाल भ...

‘सूचना मागेपछि महालेखापरीक्षकको वेबसाइटमा स्थानीय तहको बेरुजु विवरण राख्न थालियो’
काठमाडौँ, १० साउन : राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक प्रयोग गरेपछि मात्रै स्थानीय तहको बेरुजुसम्बन्धी विवरण महालेखापरीक्षकको कार्यालयले वेबसाइटमा राख्न थालेको बता...

दिनहुँ नयाँ रेकर्ड बनाउँदै अमेरिकी डलर, आज पनि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। अमेरिकी डलरले आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिक...

आफ्नै प्राविधिक बोकेको जहाज विमानस्थलमै खस्यो
काठमाडौँ — विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाडौंबाट पोखराका लागि उड्दा उड्दै सौर्य एयरलाइन्सको विमान बुधबार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । हरेक वर्षजस्तो भइरहेका...

चुनौतीपूर्ण खाद्य सुरक्षा र पहलकदमी
खाद्य सुरक्षामा देखिएका समस्या तथा चुनौतीहरूमा अन्य धेरै विकासशील मुलुकहरूमा झैं नेपालमा पनि संस्था र संरचनाहरू बने पनि तिनले प्रभावकारी रूपमा कार्यसम्पादन गर्न सकेको देखिँदैन । यस सन्दर्भमा खाद्य ...
विश्वविद्यालय, शैक्षिक बहाव र भविष्य
देश विकास र समृद्धिको आधार सम्बन्धित मुलुकको शिक्षाको अवस्थाले निर्धारण गर्छ । हरेक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन हुन नसकेसम्म मुलुकले विकासको गति लिन सक्दैन । मुलुकमा अब्बल मानवस्रोत वैज्ञ...

सडक विभागका ईन्जिनियर खतिवडाको ‘प्रेम कहानी’को भिडियो सार्वजनिक
काठमाडौँ, १० साउन : कविता, गीत तथा गजल लेखनमा सक्रिय रहेका ईन्जिनियर प्रमोद खतिवडाको रचनामा ‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल सरकारको निजामती सेवा अन्तर्गत सडक विभागमा कार...
खेल सकेको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय
काठमाडौँ — विवाद र अन्योलताबीच पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित गरेको निर्णय भएको छ । अर्जेन्टिनाले अन्तिम क्षणमा गरेको गोललाई भारले मान्यता नदिएको हो । अर्ज...

सपोर्ट लघुवित्त वित्तीय संस्थाको नाफा २ करोड ३८ लाख
काठमाडाैं- सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा, अघिल्लो आर्थिक वर्षको सोही अवधिको...

बंगलादेशको जनजीवन सहज बन्दै
काठमाडौँ — बंगलादेशमा सरकारी जागिरमा कायम विशेष आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको आन्दोलन मत्थर हुन थालेपछि त्यहाँको अवस्था केही सहज बनेको छ । सरकारले केही निश्चित स्थानमा इन्टरनेट सेवा खुला...
बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८१ साल साउन १० गते बिहीबार सन् २०२४ जुलाई २५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

यी हुन् मदन पुरस्कारका छानिएका उत्कृष्ट पाँच पुस्तक
काठमाडौं– ‘मदन पुरस्कार–२०८०’ का लागि मदन पुरस्कार गुठीले पाँच उत्कृष्ट पुस्तकको सूची सार्वजनिक गरेको छ । अध्यक्ष कुन्द दीक्षितले गुठीलाई प्राप्त भएका ३ सय ४ पुस्तकहरु मध्येबाट ‘डम्फुको आत्मालाप’ ...

आज नयाँ रेकर्ड बनाउँदै अमेरिकी डलर, विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। अमेरिकी डलरले आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिक...
३५ समाचार देखाइएको