मुख्य सामग्रीमा जानुहोस्
२०८१ भदौ १४ को विवरण
आज

२०८१ भदौ १४ का समाचार

अगस्त ३०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekantipur.com११४ हप्ता अघि

मुना पाण्डेको हत्या आरोपमा एक पक्राउ

काठमाडौँ — टेक्सासको हृयुस्टनमा गोली प्रहार गरी मारिएकी २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा ५१ वर्षीय बबीसिंह साह पक्राउ परेका छन् । हृयुस्टन प्रहरीका अनुसार साहलाई हत्या आरोपमा...

ukeraa.com११४ हप्ता अघि

इन्दिरा गान्धी बनेकी कंगनाको फिल्म ‘इमर्जेन्सी’ संकटमा, पन्जाबमा सुरु भयो विरोध

इन्दिरा गान्धी बनेकी कंगनाको फिल्म ‘इमर्जेन्सी’ संकटमा, पन्जाबमा सुरु भयो विरोध १२ घण्टा अघि A A एजेन्सी : भारतीय जनता पार्टीको सांसद तथा अभिनेत्री कङ्गना रनौत फिल्म इमर्जेन्सीका कारण विवादमा त...

barnanmedia.com११४ हप्ता अघि

टिकटकले निकालेको ब्लयाकआउट च्यालेञ्जमा भाग लिँदा १० वर्षीया बालिकाको ज्यान गए पछि टिकटकविरुद्दा मुद्दा

अमेरिकाको एउटा पुनरावेदन अदालतले १० वर्षीया बालिकाको मृत्यु भएकोबारे परेको पुरानो मुद्दा ब्युँताएको छ। उक्त बालिककी आमाले टिकटकले निकालेको ब्लयाकआउट च्यालेञ्जमा भाग लिँदा ज्यान गएका कारण केही समयअघ...

barnanmedia.com११४ हप्ता अघि

भाजपा सांसद तथा अभिनेत्री कङ्गना रनौत फिल्म इमर्जेन्सीका कारण विवादमा, जलाइन थाले पुत्ला

भारतीय जनता पार्टीको सांसद तथा अभिनेत्री कङ्गना रनौत फिल्म इमर्जेन्सीका कारण विवादमा तानिएकी छिन्। फिल्मले सिख समुदायबारे भ्रामक विषय समेटेको भन्दै सिख समुदाय निरन्तर विरोधमा उत्रिएका छन्। उनको पो...

barnanmedia.com११४ हप्ता अघि

एन्फा महासचिव राईको मासिक तलब २ हजार अमेरिकी डलर बहुमतबाट पास

अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यसमितिको दुई दिने बैठक बिहीवार राति सकिएको छ। महासचिव किरण राईको मासिक तलब दोब्बर भन्दा बढी २ हजार अमेरिकी डलर पुर्याउने सहित, अन्तर्राष्ट्रिय फुटबल र...

barnanmedia.com११४ हप्ता अघि

नेकपा एसका बस्नेत, भुसाल र हमाल वरिष्ठ नेता मनोनीत, पार्टीको पदाधिकारी सङ्ख्या तीन थपर २४ पुर्याउने

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले पार्टीको उपाध्यक्षत्रय घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाललाई वरिष्ठ नेता मनोनीत गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज...

barnanmedia.com११४ हप्ता अघि

पाँचथर विस्फोट : तीन जना बालबालिका घाइते, दुईको अवस्था गम्भीर

पाँचथरको फालेलुङ गाउॅपालिका—५ प्राङवुङमा विस्फोट हुँदा तीन जना बालबालिका घाइते भएका छन्। घाइते हुनेमा स्थानीय डाँडागाउँ निवासी दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन, अढाइ वर्षीया छोरी प्रिन्सा र छिम...

barnanmedia.com११४ हप्ता अघि

कोशी अस्पतालले आफूखुसी ९ जना चिकित्सकलाई नियुक्ति गरेपछि स्वास्थ्य मन्त्रालयले माग्याे स्पष्टीकरण

विराटनगरस्थित कोशी अस्पताल विकास समितिले विना प्रतिस्पर्धा आफूखुसी ९ जना चिकित्सकलाई नियुक्ति गरेको विषयमा स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण मागेको छ । गत भदौ ११ गते स्वास्थ्य मन्त्रालयको सचिवस्तरक...

barnanmedia.com११४ हप्ता अघि

मुख्यसचिवमा अर्याललाई नियुक्त गरेपछि सचिव ज्ञवालीले दिए राजीनामा

सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेपछि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिएका छन्। मुख्यसचिव बन्ने दौडमा ज्ञवाली समेत थिए। सरकारले मुख्यसचिव नबनाएपछि उनले रा...

barnanmedia.com११४ हप्ता अघि

अराजक गतिविधि बढे, जनताको साथ लिनुको विकल्प छैन : एमाले अध्यक्ष ओली

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र आफ्नो नेतृत्वको सरकारविरुद्ध अन्तर्राष्ट्रिय शक्तिहरू खासगरी भारत र अमेरिकाले चलखेल र घेराबन्दी गर्दै गतिविधि बढाएकाले सर्तक हुनुपर्न...

barnanmedia.com११४ हप्ता अघि

माओवादी केन्द्र एकताबद्ध छ, पार्टी फुट्छ भन्ने हल्ला खारेज भइसक्याे : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र एकताबद्ध रहेको बताउनुभएको छ । सो पार्टीको दुई दिने सुदूरपश्चिम प्रदेश परामर्श बैठक समापनपछि आज ...

barnanmedia.com११४ हप्ता अघि

बम आतंक र नेताहरूविरुद्धको प्रदर्शनले सुरक्षा चुनौती बढ्यो, कसले उस्काउदैछ युवालाई ?

पछिल्ला दिनमा देशमा विस्फोटक पदार्थ राखेर तथा नेताहरुविरुद्ध प्रर्दशन बढाउने काम भइरहेको छ। गत सोमबार मात्र माओवादी र राजवादी निकट युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादु...

barnanmedia.com११४ हप्ता अघि

जनयुद्धलाई हिंसा देखे माओवादीलाई मान्य हुँदैन : पूर्वमन्त्री शर्मा

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माओवादीले भन्ने गरेको जनयुद्धलाई हिंसाका रुपमा देखे आफूहरूलाई मान्य नहुने बताएकी छन्। दाङको तुलसीपुरमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनल...

barnanmedia.com११४ हप्ता अघि

एनसेलले लाइसेन्स नवीकरणका लागि पायाे किस्ता सुविधा, किस्तामा सरकारले १० प्रतिशतका दरले ब्याज लिने

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लाइसेन्स नवीकरणका लागि किस्ता सुविधा पाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेललाई अब चार किस्तामा शुल्क तिर्ने सुविधा दिने निर्णय गरे...

barnanmedia.com११४ हप्ता अघि

यातायात क्षेत्र सुधार गर्न कार्यदल गठन, सेवाग्राहीको गुनासो प्राथमिकतामा

लुम्बिनी प्रदेशको यातायात क्षेत्र सुधार गर्नका लागि कार्यदल गठन भएको छ । प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यसको उचित व्यवस्थापनका लागि क...

barnanmedia.com११४ हप्ता अघि

युक्रेनको काठको ड्रोनले पश्चिमी प्रविधिको सहयोगमा रसियाभित्र कसरी विनाश गर्याे?

युक्रेनले रुसभित्र आक्रमण गर्न लामो दूरीको हतियार प्रयोग गरिरहेको छ। यसमा युक्रेनले पश्चिमी देशहरूबाट प्राविधिक र आर्थिक सहयोग पाइरहेको छ। तनाव कम गर्न चिन्तित, तथापि, नेटो सहयोगीहरूले युक्रेनलाई ...

barnanmedia.com११४ हप्ता अघि

पश्चिम बङ्गालमा महिलाविरुद्ध हुने अपराधबारे तथ्याङ्कले के भन्छ?

पश्चिम बङ्गालको कोलकाताको सरकारी आरजी कर मेडिकल कलेजमा 31 वर्षीय प्रशिक्षु डाक्टरको शव फेला परेपछि देशभर विरोध प्रदर्शन सुरु भयो। न्यायको माग गर्दै डाक्टरसहित हजारौँ मानिसहरू सडकमा उत्रिए। विरोध प...

barnanmedia.com११४ हप्ता अघि

बंगलादेशमा जमात-ए-इस्लामीमाथि प्रतिबन्ध हटाइयाे,भारतमा जमात प्रमुखको टिप्पणी, के असर पर्छ?

बङ्गलादेशको अन्तरिम सरकारले बुधबार जमात-ए-इस्लामीमाथि लगाइएको प्रतिबन्ध हटाएको छ। जमात-ए-इस्लामीको विद्यार्थी शाखा इस्लामी छात्र शिबिर र यसका अन्य सङ्गठनहरूमाथि लगाइएको प्रतिबन्ध पनि हटाइएको छ। य...

barnanmedia.com११४ हप्ता अघि

गुजरातमा भारी वर्षाले विनाश जारी

गुजरातमा भारी वर्षा र बाढीको अवस्थाको बीचमा सेना र उद्धार टोलीहरू राहत र उद्धार कार्यमा संलग्न छन्। बिहीबार द्वारकाको कल्याणपुरमा फसेका चार जनालाई आईएएफको हेलिकप्टरको सहयोगमा उद्धार गरिएको थियो।वड...

barnanmedia.com११४ हप्ता अघि

हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन

शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौँ वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् । विसं २०४० र २०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको अर्घाखाँची...

barnanmedia.com११४ हप्ता अघि

पुस्तकालयले आफ्नै जग्गामा बनेको भवन नपाउँदा सेवा प्रवाहमा समस्या

काठमाडौँ, १४ भदौः काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयले आफ्नै जग्गामा बनेको भवन नपाउँदा सेवा प्रवाहमा समस्या भएको छ । विसं २०६० असोज ८ गते स्थापना भएको पुस्तकालय अहिले पनि भृकुटीमण्डपस्थित समाज क...

nepaltvonline.com११४ हप्ता अघि

पशुपतिनाथको महास्नानघर भासिएपछि जीर्णोद्वार गरिँदै

काठमाडौँ- विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुनःनिर्माण सम्पन्न भएको करिब एक वर्षपछि भासिएको छ । आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंक...

barnanmedia.com११४ हप्ता अघि

रुपाताल किनारमा २४ करोड लागतमा बन्यो पक्की सडक

जिल्लाको तेस्रो ठूलो रुपातालको किनार हुँदै सात किलोमिटर आठ सय मिटर पक्की सडक निर्माण गरिएको छ । रुपातालको किनार हुँदै अस्फाल्ट प्रविधिबाट पक्की सडक निर्माण गरिएको हो । तालको किनारैकिनार बनेको सडकले...

ekantipur.com११४ हप्ता अघि

ला लिगा : लास पाल्माससँग रियलको बराबरी

काठमाडौँ — ला लिगा च्याम्पियन रियल म्याड्रिड बिहीबार रातिको खेलमा लास पाल्मासको हातबाट निराशाजनक १–१ को बराबरीमा रोकिएको छ । लास पाल्मासले पाँचौं मिनेटमा अल्बर्टो मोलेरोको गोलले अग्रता लिएको थियो ।...

ekantipur.com११४ हप्ता अघि

यूएस ओपन : सिनर सजिलै तेस्रो चरणमा

काठमाडौँ — विश्व नम्बर १ खेलाडी यानिक सिनर सजिलो जित निकाल्नै यूएस ओपनको तेस्रो चरण पुगेका छ । उनले बिहीबारको खेलमा अमेरिकाका एलेक्स माइकलसनलाई ६–४, ६–० र ६–२ ले पराजित गरे । अब २३ वर्षीय सिनरले अ...

baahrakhari.com११४ हप्ता अघि

बैतडीमा भारी वर्षा, बाढी र पहिरोको जोखिम

काठमाडौं । बैतडीमा भारी वर्षा भएको छ । पछिल्लो चर घण्टामा बैतडीको दैनसिलि (सिद्धापुर) वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको हो । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त जिल्ला भएर ...

nepalviews.com११४ हप्ता अघि

आजको विनिमयदर : अमेरिकी डलर र युरो दुवैको भाउ घट्यो

काठमाडौं । बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ ।

ekantipur.com११४ हप्ता अघि

शुल्कमा किस्ताबन्दी सुविधासहित एनसेल नवीकरण गर्ने निर्णय

काठमाडौँ — निजी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक एनसेलको अनुमतिपत्र सरकारले सर्तसहित नवीकरण गर्ने भएको छ । नवीकरण शुल्कबापतको १६ अर्ब रुपैयाँ पनि ५ वर्षभित्र किस्तामा तिर्ने सुविधा एनसेलले पाउने ...

khabarhub.com११४ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल भदौ १४ गते शुक्रबार तदनुसार सन् २०२४ अगष्ट ३० तारिख। भाद्र कृष्ण पक्षको द्वादशी तिथि।

ekantipur.com११४ हप्ता अघि

माओवादी कार्यकर्ताको घरमा विस्फोट : बालिकाको मृत्यु, घाइते दुईमध्ये एक बालकको अवस्था चिन्ताजनक

पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङको डाँडागाउँस्थित माओवादी कार्यकर्ताको घरमा बिहीबार बम विस्फोट हुँदा अढाई वर्षीया बालिकाको मृत्यु भएको छ । घाइते दुई बालकमध्ये एकको अवस्था चिन्ताजनक छ...

himalpress.com११४ हप्ता अघि

आज बस्ने राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठकका यी हुन् एजेन्डा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ। राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बि...

nepalviews.com११४ हप्ता अघि

यमनको बाढीमा १६ को मृत्यु, खोजी जारी

काठमाडौं । यमनको विद्रोही नियन्त्रित जिल्लामा आएको बाढीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको र बेपत्ता भएका अन्यको खोजी कार्य जारी रहेको विद्रोही सञ्चारमाध्यमले बिहीबार बताएको छ ।

ekantipur.com११४ हप्ता अघि

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

काठमाडौँ — सरकारले मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए । ...

ekantipur.com११४ हप्ता अघि

पार्टी सचिवालयमा ओलीको ब्रिफिङ : सरकार र एमालेमाथि चौतर्फी आक्रमण हुन थाल्यो

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र एमालेमाथि चौतर्फी आक्रमणको प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गर्नुपर्ने अवस्था आएको ‘ब्रिफिङ’ पार्टी सचिवालयमा गरेका छन् । आफ्नो नेतृत्व...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको