२०८३ असोज २० का समाचार
अक्टोबर ६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार : ऋणको चर्को ब्याजले थलिँदै नेपाल वायुसेवा निगम, बाढी पीडितलाई राहतका लागि अनेक सर्त
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक...

नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन
यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले बगाएको राइनो क्रुज हालसम्म झिक्न सकिएको छैन । क्रुज नारायणी नदीले बगाएर तीन सय मिटर टाढा नारायणीको पुलमुनि पिलरमा ठोक्किएर अड्किएको थियो । क्रुजका कारण पु...

सरकार सुकुम्बासी समस्यामुक्त जिल्ला घोषणा गर्ने दिशातर्फ अघि बढेको छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सुकुम्बासी समस्यामुक्त जिल्ला घोषणा गर्ने दिशातर्फ अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री शाहले सोमबार सामाजिक सञ्जालमार्फत भूमिहिन, सुकुम्बासीको समस्या सधैँका ...

मुग्लिन–मलेखु सडक स्तरोन्नतिले पायो तीव्रता (फोटोफिचर)
काठमाडौँ । मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको कामले तीव्रता पाएको छ । मौसममा सुधार आएसँगै रोकिएका तथा सुस्त बनेका निर्माण कार्यहरू पुनः धमाधम अघि बढेका हुन...

बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ
काठमाडौँ । प्रहरीले बैङ्किङ कसुर मुद्दाका फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेका दीपेन्द्र शाही रहेका छन् । उनलाई काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगरबाट पक्राउ गरिएको जिल्...

कांग्रेस महाधिवेशनको तेस्रो दिन : आज के–के हुँदैछ ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिन । आइतबार उद्घाटन भएको महाधिवेशन सोमबार बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्दै केन्द्रीय समितिको आकार बढाउने निर...

कांग्रेस महाधिवेशन : आज उम्मेदवारी दर्तादेखि दोस्रो नामावली प्रकाशनसम्मको कार्यसूची
काठमाडौँ । काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । सोमबारदेखि...

दसैँ लक्षित ‘सिद्धार्थ सडक खाना महोत्सव’
बुटवल । नजिकिँदो दसैँ पर्वलाई लक्षित गर्दै चेम्बर अफ कमर्स, रुपन्देहीले भैरहवामा दुई दिने ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ । घटस्थापनाको पूर्वसन्ध्यामा असोज २४ र २५ गते भैरहवा...

भन्सार छलीका सामान बरामद
पर्सा । प्रहरीले रु १० लाख छ हजार ७६० बराबरका भन्सार छली गरी ल्याइएका मोबाइल, शृङ्गारका सामान र स्याउ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१४ गण्डकचोकबाट भन्स...

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग
भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र निर्वाचन आयोगसँग स्पष्टीकरण माग गरेको छ।

अमेरिकी मध्यावधि निर्वाचनमा प्रतिस्पर्धा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ। राष्ट्रपतिको नाम मतपत्रमा नरहे पनि काङ्ग्रेसका दुवै सदन, ३६ राज्...

बोल्सोनारो परिवारको प्रभाव विस्तार
ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो बोल्सोनारोले पहिलो चरणमा ४७ प्रतिशत मतसहित वर्तमान राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भालाई पछि पार्नुभएको छ । ...

पहिरोले खोसेको जलेश्वरवासीको सपना
म्याग्दी । बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालका परिवारले पछिल्लो आठ दिनयता गलेश्वर मन्दिरको धर्मशालामा रात कटाउने गरेका छन् । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार नजिकैको जलेश्वर डेढ वर्षअघि...

इमरानको रिहाइ माग्दै मार्च
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका पाँच हजारभन्दा बढी समर्थकले आइतबार खैबर पख्तुनख्वाबाट राजधानी इस्लामावादतर्फ मार्च सुरु गरेका छन् । सरकार र खानको पाकिस्तान तहरीक...

दाङमा यात्रु सहायता कक्ष
दाङ । चाडपर्वमा सहज र सुरक्षित यात्रा गराउने उद्देश्यले दाङका नौ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले संयुक्त रूपमा घो...
नेसन्स लिगमा फ्रान्सको सानदार पुनरागमन जित, बेल्जियम ४–१ ले पराजित
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ‘ए’ को खेलमा फ्रान्सले बेल्जियममाथि ४–१ गोलअन्तरको सानदार पुनरागमन जित दर्ता गरेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा बेल्जियम फराकिलो हार बेहोर्न बाध...
टर्कीलाई ३–१ ले हराउँदै इटाली दोस्रो स्थानमा उक्लियो
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ‘ए’ को खेलमा इटालीले टर्की ९तुर्किए० माथि ३–१ गोलअन्तरको महत्त्वपूर्ण जित दर्ता गरेको छ । यो जितसँगै इटाली समूह तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ...

व्यापार तनाव घटाउन इयु–चीन वार्ता
बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ) इयु र चीन व्यापार तनाव कम गर्न वार्तामा जुट्ने भएका छन् । इयुका व्यापार प्रमुख मारोस सेफकोभिक बिहीबार दुईदिने वार्ताका लागि बेइजिङ ...

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी महिला गिरफ्तार
अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले आइतबार लस एन्जलस विमानस्थलबाट एक ३४ वर्षीया महिलालाई पक्राउ गरेको छ। सीएनएनका अनुसार ती महिलाले चिनियाँ सरकारका लागि काम गरेको, ताइवानका राष्ट्रपति लाइ चिङ-तेका ...

नयाँ खतरा देखिएपछि अमेरिकाले बेलायतबाट फिर्ता लग्यो आफ्ना सबै बमवर्षक विमान
आइतबार देखिएको एउटा अज्ञात नयाँ खतराका कारण अमेरिकाले संयुक्त अधिराज्य (बेलायत) मा तैनाथ आफ्ना सबै लामो दुरीका बमवर्षक विमान फिर्ता लगेको छ। सीएनएनका अनुसार ती विमान राखिएको बेलायती हवाई अड्डालाई ...

रुसद्वारा युक्रेनमा लगातार आक्रमण, दैनिक ५ लाख गाडी गुड्ने २ पुलमा प्रहार
रुसले युक्रेनको राजधानी किभमा लगातार चौथो दिन आइतबार ड्रोन प्रहार गरेको छ। हमला हरका प्रमुख पुलहरूलाई निसाना बनाएर गरिएको हो। आइतबार बिहान, पिभ्निच्नी (उत्तरी) पुलमा लगातार दोस्रो दिन आक्रमण गरिएक...

कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय
काठमाडौँ- नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ ।

अमेरिकी डलरको भाउ १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्ड कति? (विदेशी मुद्राको विनिमयदरसहित)
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको...

बालेन सरकारले निर्माण गर्न खोजेको सुशासनको नयाँ मानक
जेनजी आन्दोलन र सुशासनको नाराको जगमा बनेको प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ मानक स्थापित गर्न खोजिरहेको छ । यो मानक भाषणको होइन, व्यवहारको हो र सुशासनको...

गण्डकीका ११ सामुदायिक विद्यालय ‘स्टिम ल्याब’ कार्यक्रमका लागि छनोट
गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित शिक्षालाई प्रयोगात्मक तथा प्रविधिमैत्री बनाउने उद्देश्यले ‘स्टिम प्रयोगशाला’ स्थापना तथा सञ्चालनका ला...

बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा
नदी, पोखरी, तालतलैया, सिमसार तथा चुरे क्षेत्रका खोल्सामा सहजै देखिने कछुवा पछिल्लो समय प्राकृतिक बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै गएको छ । पानीका स्रोत तथा सिमसार अतिक्रमण, अवैध सिकार तथा जल प्र...

स्पेनका प्रधानमन्त्रीद्वारा आकस्मिक आम चुनाव घोषणा
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार आकस्मिक आम निर्वाचन घोषणा गरेका छन्। उनले यही वर्ष २०२६ नोभेम्बर २९ मा देशमा चुनाव गराउने घोषणा गरेका हुन्। अन्यथा स्पेनको अर्को आम चुनाव २०२७ को गर्...

युक्रेनमा भारतीय व्यापारीको औषधि कारखानामा भीषण आक्रमण
युक्रेनको सुमी सहरस्थित भारतीय व्यापारी राजीव गुप्ताको औषधि कारखानामा रुसले ड्रोन आक्रमण गरेको छ। आक्रमणमा एक जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। हमलाबाट कारखानाको मुख्य भवनका धेरैजस...

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी
दसैँ/तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ । जिल्ला सुरक्षा समिति खोटाङले सोमबार दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा आयो...

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, कसलाई कहाँ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा केन्द्रीय सदस्य र सांसदलाई खटाएको छ। रास्वपाले सबै जिल्लामा नागरिकका समस्या बुझ्न ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गर्न लागेको छ। त्यही अभ...
३० समाचार देखाइएको