मुख्य सामग्रीमा जानुहोस्
२०८३ कार्तिक ५ को विवरण
आज

२०८३ कार्तिक ५ का समाचार

अक्टोबर २२, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com१ हप्ता अघि

वित्तीय प्रतिवेदन बुझाउन ढिलाइ गर्ने अस्ट्रेलियाका २१ कम्पनीलाई २९ लाख डलर जरिवाना

अस्ट्रेलियाको भिसी/प्राट समूहअन्तर्गतका २१ कम्पनीले तोकिएको समयसीमाभित्र वित्तीय प्रतिवेदन नबुझाएको भन्दै ४१ लाख ५८ हजार अस्ट्रेलियाली डलर (करिब २९ लाख अमेरिकी डलर) जरिवाना तिरेका छन् । अस्ट्रेलिय...

barnanmedia.com१ हप्ता अघि

जब ट्रम्पलाई भान्सकै अगाडि सोधियो- उनलाई राष्ट्रपति उम्मेदवारमा समर्थन गर्नुहुन्छ?

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उत्तराधिकारी (आगामी राष्ट्रपति) बारे अहिले छलफल गर्नु हतार हुने बताएका छन्। मंगलबार ओभल अफिसमा पत्रकारहरूले ट्रम्पलाई सोधे, ‘उपराष्ट्रपति जेडी राष्ट्रपत...

barnanmedia.com१ हप्ता अघि

हुथीबाट साउदी बचाउन बेलायतले लडाकु विमान तैनाथ गर्ने

बेलायत सरकारले साउदी अरेबियाको रक्षा गर्न रोयल एयर फोर्स (आरएफए) का टाइफुन लडाकु विमान तैनाथ गर्ने घोषणा गरेको छ। यो निर्णय यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र र ड्रोन आक्रमण बढाएपछि गरिएको हो। य...

barnanmedia.com१ हप्ता अघि

रुस भन्छ : अर्को महिना चीनमा पुटिन, ट्रम्प र सीबिच युक्रेनबारे त्रिपक्षीय वार्ताको सम्भावना

रुसले अर्को महिना चीनमा आयोजना हुने 'एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन' शिखर सम्मेलनका क्रममा आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच य...

barnanmedia.com१ हप्ता अघि

पाकिस्तान-इरान सीमा व्यापार चौथो दिन पनि बन्द: सयौं कन्टेनर अलपत्र

पाकिस्तान र इरानबिचका प्रमुख सीमा चौकीहरूबाट हुने व्यापार लगातार चौथो दिन पनि पूर्ण रूपमा बन्द रहेको छ। यसअघि गत अक्टोबर १७ देखि अनिश्चितकालका लागि बन्द गरिएका यी सीमाहरू बन्द हुँदा बलूचिस्तानको बा...

bishowkhabar.com१ हप्ता अघि

इरानको अडान: एक ग्राम पनि प्रशोधित युरेनियम विदेश पठाउँदैनौँ

काठमाडौँ । इरानले आफ्नो एक ग्राम पनि प्रशोधित युरेनियम अर्को देशमा नपठाउने स्पष्ट पारेको छ । अमेरिकाले विश्वास दिलाउने ठोस कदम नचालेसम्म र इरानका सबै सर्त पूरा नगरेसम्म वार्ता पनि नहुने इरानी अधिक...

bishowkhabar.com१ हप्ता अघि

जियो प्लेटफर्म्सको भारतकै सबैभन्दा ठूलो आइपिओ आजदेखि खुल्दै

काठमाडौँ । भारतको जियो प्लेटफर्म्स लिमिटेडले आज (अक्टोबर २१) देखि हालसम्मकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुलाउँदै छ । यसमार्फत कम्पनीले ३० हजार १८८ करोड भारतीय रुपैयाँ जुटाउ...

barnanmedia.com१ हप्ता अघि

मैथिल परम्पराको रावण वध उत्सव सम्पन्न

शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावण वध उत्सव मटिहानीसहित महोत्तरीका कैयौँ ठाउँमा आज (बुधबार) साँझ सम्पन्न भएको छ । त्रेता युगमा असोज शुक्ल दशमीका दिन मर्यादा पुरुष्वत्तम श्र...

bishowkhabar.com१ हप्ता अघि

प्रधानमन्त्री शाहको सन्देशःमानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेद जस्ता नकारात्मक सोचलाई त्याग्न मौका मिलोस

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका सर्वसाधारणमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति...

hamrakura.com१ हप्ता अघि

चाडमा होल्डिङ सेन्टरमै सुकुमवासी

काठमाडौँ । काठमाडौँको थापाथली सुकुमवासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन् । अस्थायी बासस्थानमा बस्न थालेपछि महिलाहरूको चाड तीज आयो । चुरा पनि लगाउन नपाएर सकिय...

hamrakura.com१ हप्ता अघि

चाडपर्वमा आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरको विशेष तयारी

काठमाडौँ। दशैँ, तिहारलगायतका चाडपर्वका बेला हुनसक्ने सम्भावित आगलागी तथा विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले सुरक्षा व्यवस्था चुस्त बनाएको छ। महानगरपालिकाको विपद् व्यवस्थापन विभागअन्तर्...

hamrakura.com१ हप्ता अघि

दशैँको रौनक हरायो, भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएपछि तिनघरवा गाउँ शोकमा

काठमाडौँ । बर्दियाको राजापुर नगरपालिका–९ तिनघरवा गाउँमा यस वर्ष दशैँको कुनै उल्लास र खुसी छैन। परिवारको आर्थिक स्थिति सुधार्न रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोशीको बाढीमा परेर बेपत्ता भएपछि ...

hamrakura.com१ हप्ता अघि

‘गर या मर’को खेलमा नेपालको शानदार ब्याटिङ, ओमानविरुद्ध बनायो २८० रन 

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ एक दिवसीय क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले अहिले घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । अल अमरात क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले ५० ओभरमा सबै वि...

hamrakura.com१ हप्ता अघि

ट्रम्पले लगाए जेलेन्स्कीमाथि शान्ति नचाहेको आरोप

काठमाडौँ । रुस र युक्रेनले एकअर्काका ऊर्जा संरचनालाई लक्षित गरी आक्रमण तीव्र पारेका बेला युक्रेनी राष्ट्रपति भालोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ...

hamrakura.com१ हप्ता अघि

कोप–३१ मा जलवायु न्याय र हिमाली क्षेत्रको संरक्षणलाई प्राथमिकता दिने नेपालको तयारी

काठमाडौँ। आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म टर्किएको अन्ताल्यामा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा नेपालले जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण, जलव...

hamrakura.com१ हप्ता अघि

मैतीदेवी मन्दिरमा राष्ट्रपति पौडेल 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाअष्टमीका अवसरमा मैतीदेवी मन्दिर पुगेर दर्शन गरेका छन् । दशैँको महाअष्टमीका दिन राष्ट्रपति पौडेलले मन्दिरमा पुगेर पूजाआजा तथा दर्शन गरेका हुन् ।

hamrakura.com१ हप्ता अघि

राष्ट्रपति पौडेलले गरे काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँका अवसरमा सोमबार काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् । उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महि...

hamrakura.com१ हप्ता अघि

पाइप बम विस्फोटमा परी बालक गम्भीर, एकलाई सामान्य चोट

जुम्ला । जुम्लाको हिमा गाउँपालिका २, ओदीमा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट हुँदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् भने अर्का एकजना सामान्य घाइते भएका छन् । हिमा गाउँपालिका २ का वडाध्यक्ष ...

hamrakura.com१ हप्ता अघि

हट्यो पृथ्वी राजमार्गको अवरोध, यात्रुलाई राहत [तस्बिरहरू]

काठमाडौँ । दशैँको समयमा घर जाने तथा फर्किने यात्रुका लागि पृथ्वी राजमार्गको यात्रा सहज बनेको छ। भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त सडक मर्मत सम्पन्न भएसँगै पृथ्वी राजमार्गमा अहिले निर्वाध रूपम...

hamrakura.com१ हप्ता अघि

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

काठमाडौँ । सुनसरीको दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले ५७४ किलो ८७० ग्राम (पाँच क्विन्टलभन्दा बढी) गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार...

hamrakura.com१ हप्ता अघि

सेनाले दुई दिनमै गर्‍यो आरुघाटको बूढीगण्डकीमा बेलिब्रिज जडान

काठमाडौँ। नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकी नदीमा दुई दिनभित्रै 'बेलिब्रिज' जडान कार्य सम्पन्न गरी गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ। गत असोज २५ गते बूढीगण्डकी नदीमा आ...

hamrakura.com१ हप्ता अघि

फ्रान्समा हिंसात्मक प्रदर्शन चर्किएपछि कर्फ्युको आह्वान

काठमाडौँ । फ्रान्समा जीवनयापनको बढ्दो लागत (महङ्गी) विरुद्ध जारी आन्दोलन हिंसात्मक बनेपछि प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले क्षेत्रीय अधिकारीहरूलाई आवश्यकताअनुसार स्थानीय स्तरमा कर्फ्यु लगाउन आह्...

hamrakura.com१ हप्ता अघि

महानवमीका दिन तलेजु भवानी मन्दिर खुला गरिँदै

काठमाडौँ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको प्रसिद्ध तलेजु भवानीको मन्दिर आगामी कात्तिक ३ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भए...

hamrakura.com१ हप्ता अघि

भारतको सेमीकन्डक्टरसम्बन्धी महत्त्वाकाङ्क्षा : चिप डिजाइनसम्बन्धी विशेषज्ञतादेखि स्वदेशी उत्पादनसम्म

नयाँ दिल्ली। सेमिकन इन्डियाको पाँचौँ संस्करण सेप्टेम्बर १९ मा नयाँ दिल्लीमा सम्पन्न भयो। ५२ देशहरूमा ६०० भन्दा बढी प्रदर्शकहरू र ३०० अन्तर्राष्ट्रिय कम्पनीहरूको बृहत् स्तरको सुविधा दिएर। "सिलिकन टू...

hamrakura.com१ हप्ता अघि

पाकिस्तानको अफगान युद्ध: असफलताको रणनीतिक लागत र राजनीतिक प्रयोग

काबुल। संयुक्त राष्ट्रसङ्घीय सहायता मिसन (युएनएएमए) ले पुनः एक पटक अफगानिस्तानमा पाकिस्तानी हवाई हमलाका क्रममा सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेको छ। भर्खरै सेप्टेम्बर महिनामा अफगानिस्तानको कुनार...

hamrakura.com१ हप्ता अघि

बलुचिस्तान र कश्मीर: भौगोलिक बाध्यता र सत्ता सङ्घर्षको चेपुवामा

एथेन्स। सेप्टेम्बर २२ मा, बलुचिस्तानको नुश्कीमा पोलियो खोप टोलीको सुरक्षामा खटिएका दुई प्रहरी अधिकृतहरूलाई बन्दुकधारीहरूले गोली हानी हत्या गरे। सोही दिन, पाकिस्तानी सेनाले उक्त प्रान्तमा सञ्चालन गर...

hamrakura.com१ हप्ता अघि

जर्मनी भारतसँग ८ अर्ब डलरको पनडुब्बी सम्झौतालाई अन्तिम रूप दिन तयार रहेको सङ्केत

बर्लिन। जर्मनी भारतसँग पनडुब्बी निर्माण गर्न अनुमानित ८ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गर्न तयार छ, यसका राजदूत ज्यास्पर विकले भने, भूराजनीतिक अनिश्चितताको बीचमा दुई देशहरूले रक्षा र सुरक्षा सम्बन्...

hamrakura.com१ हप्ता अघि

सेन्सरसिपभन्दा पर: चीनको सूचना तथा विमर्श नियन्त्रणको विस्तार हुँदै गरेको संरचनाको भित्री पाटो

शाङ्घाई। विगत बीस वर्षमा, चीनले विश्वको सबैभन्दा व्यापक सूचना नियन्त्रण प्रणालीहरू मध्ये एक निर्माण गरेको छ। ग्रेट फायरवाल, विदेशी मिडियामा प्रतिबन्ध, अनलाइन सामग्री हटाउने र पत्रकार र कार्यकर्ताहर...

hamrakura.com१ हप्ता अघि

बेइजिङको शासनअन्तर्गत हङकङका लोकतान्त्रिक स्वतन्त्रताहरू खुम्चिँदै, जसले आर्थिक असर पर्न सक्ने चिन्ता

हङकङ। कुनै समय एसियाको सबैभन्दा जीवन्त वित्तीय केन्द्र र स्वतन्त्रताको प्रतीक मानिने हङकङ, अहिले आफ्ना लोकतान्त्रिक आधारहरूमाथि अभूतपूर्व प्रहार झेलिरहेको छ। सन् २०२० मा 'राष्ट्रिय सुरक्षा कानुन' ल...

hamrakura.com१ हप्ता अघि

चीनले दक्षिण चीन सागरमा आफ्ना महत्त्वाकाङ्क्षा तीव्र पार्दै गर्दा भियतनामको सामुद्रिक सार्वभौमिकता जोखिममा

हनोई। दक्षिण चीन सागरमा चीनको बढ्दो दृढ अडान हाम्रो समयको सबैभन्दा दबाबपूर्ण भूराजनीतिक चुनौतीहरू मध्ये एक बनेको छ। यस विवादको केन्द्रमा भियतनाम छ, उत्तरी प्रभुत्व विरुद्ध शताब्दीयौंदेखि प्रतिरोध ग...

hamrakura.com१ हप्ता अघि

श्री गणेशको प्रिय दिनमा राशिफल

आजको पञ्चाङ्ग मिति २०८३ कार्तिक ३ गते मंगलबार, इस्वीसंवत अक्टोबर २० तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ...

hamrakura.com१ हप्ता अघि

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालन

काठमाडौँ। नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध रहेको नेपाल–चीन जोड्ने उत्तर–दक्षिण (कोशी) राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ। गत स...

hamrakura.com१ हप्ता अघि

पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित हवाई उडान स्थगित

काठमाडौँ । पर्यटकीय अनुकूल याम बाँकी छँदै पोखरा–जोमसोम रुटमा हुँदै आएको नियमित हवाई सेवा स्थगित भएको छ। यस रुटमा १८ सिटे जहाजमार्फत सेवा दिँदै आएका तारा एयरलाइन्स र समिट एयरलाइन्सले नियमित उडान बन्...

hamrakura.com१ हप्ता अघि

दशैँलाई लक्षित गरी भोजपुरको कोप्चेदेखि बराहक्षेत्रसम्म जेटबोट सेवा पुनः सञ्चालन

काठमाडौँ। दशैँमा आवतजावत गर्ने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि सुनसरीको बराहक्षेत्रसम्म पुनः जेटबोट (जलयात्रा) सेवा सञ्चालनमा आएको छ। वर्षायाममा नदीमा प...

hamrakura.com१ हप्ता अघि

सर्वसाधारणका लागि तलेजु भवानीको मन्दिर खुला

काठमाडौँ। हनुमानढोका दरबार क्षेत्रभित्र रहेको प्रसिद्ध तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका द...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको