
नेपाली कांग्रेसले १५ औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय थप गरेको छ । यसअघि ५ बजेसम्म समय तोकिएकोमा दुई घण्टा थप गरेर ७ बजेसम्म मतदानको समय कायम गरिएको हो ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार गगन थापाले महाधिवेशन प्रतिनिधिहरूलाई भेटेर मत मागेका छन्। प्रदर्शनीमार्ग र खुलामञ्चबाहिर लाइनमा रहेका मतदातालाई भेटेर उनले मत मागेका हुन्।...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । बिहीबार बारम्बार समय तय भएर पनि सरेको मतदान शुक्रबार बिहानैदेखि शुरू भएको हो । मतदान शुरू हुनुअघि ...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ। निर्वाचन समितिले मतदानका लागि नयाँ समय तोक्दै शुक्रबार बिहान ७ बजेबाट मतदान सुरु गर्ने जनाएको छ...

नेपाली कांग्रेसले १५औं महाधिवेशनस्थलमा प्रचार सामग्री छरपस्ट भएका छन्। कांग्रेसले महाधिवेशनमा पर्चा, पम्प्लेट, फ्लेक्सलगायतका सामग्री नबनाउने निर्देशन दिएको थियो। तथापि, उम्मेदवारहरूले प्रचार सामग...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने भएको हो। महाधिवेशनमा सहभागी ...

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरु हुने भएको हो। महाधिवेश...

नेपाली कांग्रेसको वर्तमान संकट नेतृत्व संघर्षमा मात्र सीमित छैन। संगठनात्मक जडता, पुस्तान्तरण, नीति र विचारको बहस तथा जनतासँगको दूरीबीच १५औँ महाधिवेशन कांग्रेसलाई पुनः परिभाषित गर्ने अवसर बन्न सक्छ...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दिएका छन् ।

काठमाडौँ : नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा मनोनयन पत्र दर्ता गर्ने समय थप गरिएको छ। यसअघि मंगलबार दिउँसो ४ बजेसम्म तोकिएकोमा ६ बसेसम्मका लागि थप भएको हो।

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरु, के-के चाहिन्छ कागजात ? कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएसँगै निर्वाचन समितिले उम्मेदवारी रुजुका लागि आव...

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ । कांग्रेस १५ औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु...

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस चुनावमा हार वा जितलाई मात्र आधार बनाएर आफ्नो राजनीतिक जिम्मेवारीबाट पछि हट्ने पार्टी नभएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन...

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट पदाधिकारीमा वरिष्ठ उपसभापति पद सिर्जना गर्ने भएको छ । यसअघि कांग्रेसको पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षमात्र समावेश...

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय सदस...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै सुरू हुने भएको छ। खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान सुरू गर्दा रातिमा मतद...

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा सभापति थापाले पार्टीभित्र सबै किसिमक...

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना निर्माण गर्ने भएको छ । पार्टी काठमाडौँमा जारी १५औँ महाधिवेशन अन्तर्गत कांग्रेसले २५ पदाधिकारीसहित २९७ सदस्यीय केन्...

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला संस्थापन पक्षले पार्टीको नीति र अनुशासन विपरीत गतिविधिमा संलग्न हुनेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। कांग्रेस केन्द्रीय ...

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ताको काम भइरहेको छ । अहिले उम्मेदवारका आकांक्षीहरुलाई मनोनयम फारम वितरण र भर्ने काम भइरहेको छ ।...

काठमाडौँ / नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका छन्।

काठमाडौँ। नेपाली कांग्रेसले १५ औँ महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ। महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमार...

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हितविपरीतका क्रियाकलापमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने भएको छ । समितिका कार्य...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले महाधिवेशन प्रतिनिधिहरूसँग मत मागेका छन्। पौडेलले कांग्रेसको रूपान्तरणको यात्रामा आफूले अझै धेरै काम गर्न बाँकी रहेको भन्...

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनक...

कांग्रेसको १५ औं महाधिवेशनमा उपसभापति विश्वप्रकाश शर्माले प्रतिवेदन पेश गर्दै लोकतन्त्रको व्याख्या गरेका छन् । उनले लोकतान्त्रिक संस्कृतिबिनाको लोकतन्त्र प्रक्रियामा मात्र समिति हुने धारणा राखेका छ...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। मतदान दिउँसो १ बजेदेखि सुरू हुने भएको छ। यसअघि बिहान ७ बजेदेखि मतदान सुरू गर्ने कार्यतालिका रहे पनि समय ...

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मंगलबार केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता जारी छ । उम्मेदवारी दर्ताको समय यसअघि दिउँसो ४ बजेसम्म राखिएकोमा २ घण्टा थप गरेर साँझ ६ बजेसम्म पुर्...

गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी दिएका छन्। आज १५ औं महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता भइरहेको छ। पाण्डेले राष्ट्रिय सभागृह प...

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय दुई घण्टा थप गरिएको छ । यसअघि मंगलबार दिउँसो ४ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समय बढाएर ...

नेपाली कांग्रेसको १५औं महाधिवेशनको लागि मतदाता नामावली प्रकाशन भएको छ। सोमबार राति नै कांग्रेसको केन्द्रीय निर्चन समितिले मतदाता नामावली पहिलो पटक प्रकाशन गरेको हो। महाधिवेशनमा कुल ७ हजार ११४ जना...

अर्थशास्त्री डा. सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । यही असोज १८ गतेबाट हुने पार्टीको १५ औं महाधिवेशनमा डा. वलीले केन्द्रीय सदस्यका लागि उम्मेदवारी ...

नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औं राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिलाई बस्नका लागि काठमाडौँका विभिन्न स्थानमा होटल बुकिङ गरिएको छ। पार्टीका केन्द्रीय सदस्य रम...

नेपाली कांग्रेस (देउवा समूह) १५ औं महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत बिहीबारबाट प्रारम्भ हुन लागेको वडा अधिवेशन पार्टीको संगठनात्मक जीवन र लोकतान...

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले १५ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले असोज १८ देखि सुरू हुने महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी घोष...