
बुटवल। बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय परिसरमा मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण नगर्न आग्रह गरेको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधि...

बुटवल– गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’ । बुटवल उपमहानगरपालिका–२ मैनाबगरस्थित ‘अटोभिलेज’ सवारी मर्मत स्थल मात्र होइन, पुराना सवारीको डम्पिङ साइट पनि बनेको छ ।

आफ्नै जग्गामाथिबाट गएको ३३ केभीको करेन्ट प्रवाह हुने प्रसारण लाइन विस्तारले बुटवल उपमहानगरपालिका–८ सुख्खानगरकी भगवती पछाईले पाँच वर्षअगाडि घर बनाउँदा दुर्घटना हुन पुग्यो। घर बनाउने क्रममा ‘हाइटेन्स...

भैरहवा : रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छपाइ तथा कारोबारमा संलग्न गिरोहविरुद्ध सञ्चालन गरेको 'अपरेशन चार्ली' अन्तर्गत ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पुर्नेहरूमा रुपन्देहीको बुटवल उपमहानगरपा...

बुटवल । बुटवल उपमहानगरपालिका–६, नेपालगन्ज रोडस्थित एक पसलमा छापा मारी प्रहरीले ६ लाख २२ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने आधुनिक उपकरणहरूसहित ६ जनालाई पक्राउ गरेको छ।

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली रुपैयाँ तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुटव...

बुटवल। बुटवल उपमहानगरपालिका वडा नम्बर–६, नेपालगन्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोटसहित नोट छाप्न प्रयोग हुने उपकरण र ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ ...

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगन्ज रोडस्थित एक पसलबाट प्रहरीले ठूलो परिमाणमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने आधुनिक उपकरण र केमिकलसहित ६ जनालाई पक्राउ गरेको छ। विशेष ...

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगन्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–...

३० असार, काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका ९ तिनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–९ एकतापथका २१ वर्षीय रिवा श्रेष्ठ रहेको जिल्ला प्रह...
लुम्बिनी। बुटवलमा सञ्चालित रारा मसला उद्योगका कारण स्थानीयले भोगेको प्रदूषण र स्वास्थ्य समस्याबारे बुटवल उपमहानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक सावित्रादेवी अर्यालको नेतृत्वको वातावरण प...

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रध...

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रध...

बुटवल- बुटवल उपमहानगरले ल्यायो तीन अर्ब ८५ करोडको बजेट बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल तीन अर्ब ८५ करोड रुपैयाँको आयव्यय अनुमानसहितको बजेट वक्तव्य सार्वजनिक गरेको छ। उपमहानगर...

रूपन्देहीको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपियाँको आय अनुमान सहितको बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्य...

लुम्बिनी प्रदेशअन्तर्गतको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब रुपैयाँबराबरको अनुमानित बजेट ल्याएको छ । उपप्रमुख सावित्रादेवि अर्यालले बुधबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल...

बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ९९ करोड २२ लाखको बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बुटवल उपमहानगरपालिकाले करिब ४ अर्बको बजेट सार्वजनिक गरेको छ। बुधबार उपप्रमुख सावित्रादेवि अर्यालले आगामी वर्षका लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँ बर...

काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएका चोरी र चोरी प्रयासका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सात जना भारतीय नागरिक...

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्या...

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गरिरहेको आरोपमा सात जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि झण्डै चार अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख सावित्रादेवी अर्यालले बुधबार ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २०० रुपैया...

रुपन्देही :बुटवल उपमहानगरपालिका -६ नेपालगञ्ज रोडस्थित एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिक...

रुपन्देही .। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि पदमुक्त गरिएका बुटवल उपमहानगर पालिका वडा नं.३ का अध्यक्ष विष्णु ढकाल पुनः आफ्नो पद तथा जिम्मेवारीमा फर्किएका छन्। ढकालले सामाजिक सञ्जालमार्फत...

बुटवल। बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ८५ करोड रुपैयाँको आय अनुमान सहितको बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुधवार नगर सभामा उक्त बजेट ...

बुटवल । बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको ए...

१९ जेठ, काठमाडौं । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले बुटवल उपमहानगरपालिकालाई सडकमा रहेका गाईगोरुलाई गैरकानुनी तथा निर्ममतापूर्ण ढंगले कुटपिट नगर्न निर्देशन दिएको छ । निर्देशनालयले २...

रुपन्देही । लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकाले निर्धारित समय तालिकामा बजेट ल्याएका छन् । यीमध्ये रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सबैभन्दा धेरै करिब चार अर्ब रुपैयाँ बराबरको बजेट ल्याउँदा बाँ...

काठमाडौँ- बीमा रकम हात पार्ने उद्देश्यले आफ्नै सुनचाँदी पसलमा चोरी भएको नाटक रचेको आरोपमा बुटवलका एक व्यवसायी र उनका कर्मचारी प्रहरी नियन्त्रणमा परेका छन् । प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–५,...

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, सिप विकास र रोजगारीलाई केन्द्रमा राखेर तयार गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ । नगरप्रमुख खेलराज पा...

इलाका प्रहरी कार्यालय बुटवलमा १८ जेठमा बुटवल उपमहानगरपालिका–५ अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा चोरी भएको खबर आयो । घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली घटनास्थलमा पुग्यो । प्रहरी पुग्...

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा चोरी भएको नाटक रचिएको खुलासा भएको छ । प्रहरी अनुसन्धानमा पसलका सञ्चालक र कामदार नै योजनाबद्ध रूपमा घटनामा संलग्न रहेको पाइ...

क्याम्पस पढ्ने विद्यार्थीहरूलाई पढाइसँगै रोजगारलाई जोड्न बुटवल उपमहानगरपालिकाले पढाइसँगै रोजगार कार्यक्रम सञ्चालन गरेको छ। युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने पढाइसँगै रोजगारतर्फ लाग्न उत्प्रेरित ...

बुटवल । रुपन्देही बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा, स्वास्थ्य, सीप विकास र रोजगारलाई केन्द्रमा राखेर तयार गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। नग...

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातुमा खातुन अन्सारी, बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु ढकाल र जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा पदमुक्त...

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट नेपालमा कानुनी रूपमा प्रतिबन्धित अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबारमा संलग्न रहेको आरोपमा ६ जना चिनियाँ पक्राउ परेका छन् । जिल्ला प्रहर...

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिम वर्ष २०८३/८४ का लागि ३ अर्ब ८५ करोडको बजेट ल्याएको छ । आज बसेको १९औँ नगरसभामा उपप्रमुख सावित्रादेवी अर्यालले ३ अर्ब ८५ करोडको अनुमानित बजेट ...

रुपन्देही । बुटवल उपमहानगरपालिकामा कार्यरत इन्जिनियर सुमन श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा गएको फोटो सार्वजनिक भएपछि विवादमा तानिएका छन् । तर उनले काम विशेषले गएको बताए ।...

बुटवल उपमहानगरपालिकाले पढाईसँगै रोजगार कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रम अन्तर्गत उपमहानगरले एक सयजना विद्यार्थीलाई ट्राफिक व्यवस्थापनमा खटाउने भएको हो ।ट्राफिक व्यवस्थापनमा खटिने विद्यार्थी...

रुपन्देहीकाे बुटवलमा यात्रु बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलबासस्थित सालघारी चोकमा बसको ठक्करबाट अर्घाखाँचीको शीतगंगा नगरपालिका–३ ठाडाका अन्दाजी ३...

बुटवलमा जटिल रोगका बिरामीहरूको संख्या हरेक वर्ष थपिँदै गएको छ। उपचारका लागि अस्पताल धाउने र सरकारी सहायताका लागि बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखामा निवेदन दिने बिरामीहरूको लामो लाइन लाग्न थाल...

बुटवल । बीमा रकम दाबी गर्ने उद्देश्यले आफ्नै सुनचाँदी पसलमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलासा भएपछि बुटवलमा एक पसलका सञ्चालकसहित कर्मचारी पक्राउ परेका छन्। बुटवल उपमहानगरपालिका–५ अमरपथस्थित...

बुटवलमा भएको भनिएको सुनचाँदी पसल लुटपाटको घटना सञ्चालक आफैंले गरेको खुलासा भएको छ । दश दिन पहिले (जेठ १७ गते) राति बुटवल उपमहानगरपालिका–४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलबाट ठूलो परिणाममा सुनचाँदी चो...

रुपन्देही । शनिबार बिहान बुटवल उपमहानगरपालिका–१३ को शान्तिचोक चोकदेखि माथिको पहाडी क्षेत्रमा सामान्य दिनभन्दा फरक दृश्य देखिन्थ्यो । अधिकांश मानिस घुम्न वा कामका लागि होइन, हातमा बोरा, डोको, ग्लोब्...

बुटवल उपमहानगरपालिका “पूर्ण खोप दिगोपना सुनिश्चित्ता” घोषणा भएको छ । नगरभित्रका १५ महिनामुनिका एक हजार ७ सय ६७ जना र १६ देखि ५९ महिना सम्मका चार हजार ५१३ गरी जम्मा ६ हजार २८० बालबालिकालाई सबै किसिम...

बुटवल । रुपन्देहीको बुटवलमा बिसे नगर्चीको पूर्णकदको सालिक अनावरण तथा विश्राम गृहको समुद्घाटन गरिएको छ । बुटवल उपमहानगरपालिका–२ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा आज आयोजित कार्यक्रममा खेलराज पाण्...

