मुख्य सामग्रीमा जानुहोस्

शेयर बजार

barnanmedia.com२० घण्टा अघि

२६६० मा झर्‍यो सेयर बजार, साढे ४ अर्बको कारोबार

काठमाण्डु– बुधबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । यसदिन नेप्से १४ अंकले घटेर परिसुचक २६६० मा झरेको छ । यसदिन कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४१...

baahrakhari.com२१ घण्टा अघि

सेयर बजार घटेर २६६० मा झर्‍यो

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार बुधबारको कारोबारमा पनि घटेको छ । बजार १४.४५ अंक घटेर २६६०.०२ विन्दुमा झरेको छ । यस घट्दा ६२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । २०२ कम्पनीको सेयर मूल्य घट...

onlinekhabar.com३ दिन अघि

सेयर बजार घट्दा पनि फाइनान्समा आकर्षण

८ असार, काठमाडौं । सोमबार सेयर बजार १.४६ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २७०० अंकमा कायम भएको छ । बजारमा दिनभरको उतारचढाव न्यून रह्यो। अघिल्लो कारोबार दिन शुक्रबार नेप्से १.६३ अंक बढेको थियो...

barnanmedia.com३ दिन अघि

प्रि–ओपन सेसनमा ७ अंकले बढ्यो नेप्से

काठमाण्डु– साताको कारोबारको पहिलो दिन प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । यस अवधिमा नेप्से ७ अंकले बढेर परिसुचक २७०९ बिन्दुमा पुगेको छ । यस अवधिमा ६७ कम्पनीको ६० हजार कित्ता किनबेच हुँदा ३ करोड ६५...

arthasansar.com५ दिन अघि

सेयर बजारकाे गिरावट : अर्थमन्त्री भन्छन् अनियमितताकाे छानबिनले बजार घट्याे, मुख्य समस्या नीतिगत - लगानीकर्ता

पछिल्लो समय सेयर बजार निकै संकुचनको अवस्थामा रहेको छ । स्थिर सरकार बनेपछि चमक देखिनु पर्ने सेयर बजार त्यसको उल्टो गतिमा देखिनु आफैमा अनौटो विषय हो । सबैको आशा विपरित सेयर बजारले गति लिन नसक्दा आम ल...

barnanmedia.com६ दिन अघि

‘म पनि फस्छु कि?’ भन्ने डरले सेयर बजारमा पहिरो !अर्थमन्त्रीको सनसनीपूर्ण खुलासा

पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारबारे अर्थमन्त्रीले संसदबाटै चासोपूर्ण खुलासा गरेका छन्। प्रतिनिधिसभामा बोल्दै उनले १ खर्ब रुपैयाँभन्दा बढी बिगो दाबी भएका मुद्दा र कानुनी कारबाहीको त्रास नै...

aarthiknews.com६ दिन अघि

सेयर बजार सुस्त, लगानीकर्तामा अनिश्चितता बढ्दै, अर्थमन्त्री भन्छन्, ‘१-१ घण्टाको सूचक होइन, दीर्घकालीन नीति प्राथमिकता’

काठमाडौं। नयाँ सरकार गठनपछि सुरुका दिनमा देखिएको उत्साह पछिल्लो समय सुस्ताउँदै गएसँगै सेयर बजार निरन्तर दबाबमा रहेको छ। बजारले अपेक्षित स्थिरता हासिल गर्न नसक्दा लगानीकर्तामा अनिश्चितता बढ्दै गएको ...

baahrakhari.com६ दिन अघि

साताको अन्तिम कारोबारमा सेयर बजार बढ्यो, साढे चार अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारमा सेयर बजार सकारात्मक भएको छ । शुक्रबार (असार ५) सेयर बजार १.६३ अंकले बढेको हो । योसँगै बजार मापक २७०२.११ विन्दुमा उक्लिएको छ । बजार सकारात्मक हुँदा ११६ कम्पनीको स...

barnanmedia.com६ दिन अघि

'म पनि फस्छु कि?' भन्ने डरलेसेयर बजारमा पहिरो !अर्थमन्त्रीको सनसनीपूर्ण खुलासा

पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारबारे अर्थमन्त्रीले संसदबाटै चासोपूर्ण खुलासा गरेका छन्। प्रतिनिधिसभामा बोल्दै उनले १ खर्ब रुपैयाँभन्दा बढी बिगो दाबी भएका मुद्दा र कानुनी कारबाहीको त्रास नै...

clickmandu.com६ दिन अघि

अनियमिततामा संलग्नमाथि मुद्दा चल्दा म पनि कारबाहीमा पर्छु कि भन्ने त्रासले सेयर बजार घट्योः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्रीले पछिल्लो समय सेयर बजारमा देखिएको निरन्तर गिरावट र उतारचढावबारे प्रष्टिकरण दिएका छन् । शुक्रबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले बजार घट्नुको पछा...

kathmandupati.com६ दिन अघि

सेयर बजार घट्नुको कारणबारे अर्थमन्त्रीले सदनमा दिए जवाफ

काठमाण्डु– अर्थमन्त्रीले स्वर्णिम वाग्लेले सेयर बजार घट्नुको मुख्य कारण मनोवैज्ञानिक त्रास र कानुनी कारबाहीको प्रक्रिया रहेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा ...

ratopati.com६ दिन अघि

१ खर्बको मुद्दा र  ‘म पनि पर्छु कि’ भन्ने डरले सेयर बजार घट्यो : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्रीले पछिल्लो समय सेयर बजारमा देखिएको गिरावट र उतारचढावबारे स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभामा आर्थिक ऐन, २०८१ माथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्रीले बजार...

corporatenepal.com६ दिन अघि

‘एनआरएन तथा विदेशी लगानी भित्र्याउने हो भने पहिले बजार प्रणालीलाई पूर्ण डिजिटल बनाउनुपर्छ’

– ताराप्रसाद फुल्लेल झन्डै ४६ खर्ब रुपियाँ बराबरको पुँजीकरण रहेको सेयर बजार देशको आर्थिक स्वास्थ्य र लगानीकर्ताको विश्वासको प्रमुख सूचक मानिन्छ । तर, हाल बजारको चाल, कारोबारको गिरावट र लगानीकर्ताक...

setopati.com६ दिन अघि

४ खर्ब सम्पत्ति घट्ने गरी किन डराइरहेका छन् सेयर लगानीकर्ता?

बालेन सरकार बन्नुअघि सेयर बजारमा लगानीकर्ताहरूको सम्पत्ति ५० खर्ब १८ अर्ब रूपैयाँसम्म पुगेको थियो। नयाँ दलको सरकार बन्ने भएसँगै बजारले उत्साह देखाइरहेको थियो। त्यो उत्साह लामो समय टिक्न सकेन। यो ...

aarthiknews.com१ हप्ता अघि

सञ्चालन खर्च धान्नै नसक्ने अवस्थामा केही ब्रोकर कम्पनी, कमिसन आम्दानी मासिक ५० हजारभन्दा कम

काठमाडौं । सञ्चालनमा रहेका केही सेयर ब्रोकर कम्पनीहरुलाई आफ्नो खर्च धान्न नै मुस्किल पर्ने देखिएको छ । सेयर बजारको कारोबार रकममा आएको गिरावटका कारण केही ब्रोकर कम्पनीहरुको कमिसन आम्दानी निकै न्यून ...

baahrakhari.com१ हप्ता अघि

सेयर बजार २७ सय विन्दुमा झर्‍यो

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक २७०० विन्दुमा झरेको छ । बजार बिहीबार ५.०६ अंक घटेर २७००.४७ विन्दुमा झरेको हो । बजार घट्दा ७८ कम्पनीको सेयर मूल्य बढेको छ । १८० कम्पनीको सेयर मूल्य...

kathmandupati.com१ हप्ता अघि

बुधबार प्रि–ओपन सेसनमा घट्यो सेयर बजार

काठमाण्डु– बुधबार सेयर बजार प्रि–ओपन सेसनमा घटेको छ । यस अवधिमा नेप्से ६ अंकले घटेर परिसुचक २६९९ मा झरेको छ । यस अवधिमा ६७ कम्पनीको २ हजार ३१७ कित्ता सेयर कारोबार हुँदा १५ लाख ८२ हजारको कारोबार भए...

setopati.com१ हप्ता अघि

उच्च लाभांश क्षमता भएका यी विकास बैंक

अहिले सेयर बजार घटिरहेको समयमा कस्ता कम्पनीको सेयर किन्ने भन्ने सबैलाई चासो हुन्छ। तर उत्तर एउटै हुँदैन। कतिपयले बजारमा उच्च उतारचढाव हुँदा फाइदा हुने कम्पनी हेर्छन् भने कतिपयले आधारभूत पक्ष राम्...

nepalbahas.com१ हप्ता अघि

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो २ असार, काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी तथा स्टे«ट अफ हर्मुजबाट तेल ढुवानी पुनःसञ्चालन हुने अपेक्...

baahrakhari.com१ हप्ता अघि

कलश स्टक मार्केटको १० दिने निःशुल्क सेयर शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । धितोपत्र व्यवसायी कम्पनी कलश स्टक मार्केट (ब्रोकर नं ७४)ले १० दिने विस्तृत ‘फन्डामेन्टल तथा टेक्निकल’ अनलाइन सेयर शिक्षा/तालिम सम्पन्न गरेको छ । बढ्दो सेयर बजारप्रति सर्वसाधारणको चासोलाई...

arthasansar.com१ हप्ता अघि

सेयरमा बैंकहरूको लगानी १ खर्ब ३९ अर्ब, कुन बैंकको कति ?

वाणिज्य बैंकहरूले सेयर बजारतर्फको कर्जा लगानी उल्लेख्य रूपमा बढाएका छन्। बैंकहरूले सेयर धितो कर्जामा आक्रामक रूपमा लगानी विस्तार गरेका हुन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २...

news24nepal.tv१ हप्ता अघि

अर्बौँ घोटाला काण्डः ठूला उद्योगपति एउटै फाइलमा, कोको परे फन्दामा ?

काठमाडौं । नेपालको बैंकिङ र सेयर बजार इतिहासकै ठूलो वित्तीय अपराध प्रकरणमा ८६ जनाविरुद्ध मुद्दा दायर भएको छ । उद्योगका लागि लिएको ऋण सेयर बजार र सम्पत्ति शुद्धीकरणमा प्रयोग गरेको आरोप छ भने दिपक भट...

arthasansar.com२ हप्ता अघि

साताको अन्तिम दिन पनि घटेर बन्द भयो पुँजी बजार, ४ अर्ब माथिको कारोबार

साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार घटेर कारोबार भएको छ । अघिल्लो दिन पनि घटेर कारोबार भएको बजार आज ४ अंकलेघटेर २७२४.०३ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १६७ कम्पनीको सेयर मूल्य घटेको ...

aarthiknews.com२ हप्ता अघि

सस्तो ब्याजदर र तरलताले बढायो सेयर कर्जा, मार्जिन कर्जा १ खर्ब ६२ अर्ब नाघ्यो

काठमाडौं। मुलुकको समग्र औद्योगिक तथा व्यावसायिक क्षेत्रमा कर्जाको माग सुस्त रहँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य तरलता बढ्दै गएको छ । तर सोहीबीच सेयर बजारमा लगानी गर्न प्रयोग हुने मार्जिन प्र...

baahrakhari.com२ हप्ता अघि

सेयर बजारमा सामान्य अंकको बढोत्तरी

काठमाडौं । सेयर बजार बुधबारको कारोबारमा सामान्य बढेको छ । बजार २.५७ अंक बढेर २७३६.१७ विन्दुमा उक्लिएको छ । बजार बढ्दा १२७ कम्पनीको सेयर मूल्य बढेको छ । १३४ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनी स...

himalpress.com२ हप्ता अघि

पश्चिम एसियामा तनाव घट्ने संकेतसँगै लगानीकर्तामा उत्साह

काठमाडौँ– पश्चिम एसियामा शान्ति सम्झौताको सम्भावना बढेसँगै विश्व बजारमा तेलको मूल्य घटेको छ भने अधिकांश देशका शेयर बजारमा सुधार देखिएको छ। एआईसम्बन्धी कम्पनीहरूमा पुनः लगानीकर्ताको आकर्षण बढ्दा शे...

baahrakhari.com२ हप्ता अघि

साताको सुरुमै सेयर बजार नकारात्मक, चार अर्बको कारोबार

काठमाडौं । साताको सुरुआतमै सेयर बजार नकारात्मक देखिएको छ । सोमबार (जेठ २५) बजार २०.२७ अंकले घटेको हो । योसँगै बजार मापक परिसूचक २७३५.१४ विन्दुमा झरेको छ । बजार घट्दा ४३ कम्पनीको सेयर मूल्य बढेको छ...

setopati.com२ हप्ता अघि

अहिले सेयर किनिँदैछ कि बेचिँदै? हेरौं ३ सूचकमा

सेयर बजारको प्रवृत्ति अहिले स्पष्ट छैन। यस्तोमा सेयर लगानीकर्ताहरूले अहिले सेयर किनिरहेका होलान् कि बेचिरहेका? आज हामी यही कुरा तीन सूचकबाट हेर्छौं। पहिले कुरा गरौं, मनी फ्लो इन्डेक्सबाट। मनी फ्...

kendrabindu.com३ हप्ता अघि

ओरालो लाग्दै सेयर बजार, करले लगानीकर्ताको मनोबल खस्कियो

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट घोषणा गरेपछिको साप्ताहिक सेयर बजारमा उत्साह देखिएन । यस अवधिमा नेप्से परिसूचकसँगै कारोबार रकम र कारोबार संख्यामा पनि कमी आउनुले सेयर बजारमा लगानी...

bishowkhabar.com३ हप्ता अघि

सेयर बजार घट्यो, कारोबार बढ्यो

काठमाडौं– अघिल्लो दिन १३ अंक घटेको सेयर बजार शुक्रबार फेरि ११.३७ अंक घटेको छ । कारोबार सुरु भएपछि दिनभर कुनै पनि क्षण बजारले वृद्धिको लय समात्न सकेन । ७४ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने ११ क...

ajakoartha.com३ हप्ता अघि

नेप्से लगातार दोस्रो दिन घट्यो, कारोबार रकम भने ५ अर्ब ६१ करोड पुग्यो

काठमाडौं- अघिल्लो दिन १३ अंक घटेको सेयर बजार शुक्रबार फेरि ११.३७ अंक घटेको छ । कारोबार सुरु भएपछि दिनभर कुनै पनि क्षण बजारले वृद्धिको लय समात्न सकेन । ७४ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने ११ क...

kathmandupati.com३ हप्ता अघि

प्रि–ओपनमा ३.२३ अंकले बढ्यो नेप्से, पैने ५ करोडको कारोबार

काठमाण्डु– बिहीबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । यो अवधिमा नेप्से ३.२३ अंकले बढेर परिसुचक २७८३ मा कायम भएको छ । यस अवधिमा ४५ कम्पनीको ६५ हजार ७८३ कित्ता सेयर कारोबार हुँदा ४ करोड ९१ लाख २३ ह...

setopati.com३ हप्ता अघि

तेस्रो पक्ष बीमांक रकम वृद्धिले लाभ हुन सक्ने ५ निर्जीवन कम्पनी

बजेटले सवारी साधनमा तेस्रो पक्ष बीमाको बीमांक रकम बढाएर दोब्बर पुर्‍याउने घोषणा गरेको छ। योसँगै निर्जीवन बीमा कम्पनीहरूको सेयरमा लगानीकर्ताहरूको आकर्षण बढेको छ। बुधबार सेयर बजार सामान्य दर (२.६६ ...

nepallive.com३ हप्ता अघि

सेय बजार २.६६ अंकले वृद्धि

काठमाडौं– अघिल्लो दिन २२.२१ अंक बढेको सेयर बजार बुधबार जम्मा २.६६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७८० अंकमा कायम भएको छ । बजार दिनभर नै सामान्य उतारचढावमा रह्यो । १४९ कम्पनीको मूल्य बढ्...

ajakoartha.com३ हप्ता अघि

नेप्से परिसूचक २.६६ अंकले बढ्दा निर्जीवन बीमाको समूहगत परिसूचक ३.३७ प्रतिशत बढ्यो

काठमाडौं- बुधबार सेयर बजारमा निर्जीवन बीमा कम्पनीमा लगानीकर्ताहरूको आकर्षण बढेको छ । सरकारले बजेटमा सवारी साधानमा तेस्रो पक्ष बीमाको बीमांक रकम बढाएर दोब्बर पुर्याएपछि त्यसको प्रभाव देखिएको हो । ...

barnanmedia.com३ हप्ता अघि

प्रि–ओपन सेसनमा सामान्य बढ्यो नेप्से

काठमाण्डु– बुधबार प्रि–ओपन सेसनमा सेयर बजार सामान्य बढेको छ । यो अवधिमा नेप्से २.६३ अंकले बढेर परिसुचक २७८० मा कायम भएको छ । यस अवधिमा ५४ कम्पनीको ५ हजार २२८ कित्ता सेयर कारोबार हुँदा २६ लाख ५३ हज...

barnanmedia.com३ हप्ता अघि

विश्व बजारमा तेल महँगियो, शेयर बजार भने सकारात्मक

काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण कच्चा तेलको मूल्य सोमबार बढे पनि अमेरिकी शेयर बजारले भने नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ । तेलको मूल्य बढेपछि बजारमा प्रारम्भिक दबाब देखिए पनि अन्त्यमा लगान...

kendrabindu.com३ हप्ता अघि

विश्व बजारमा तेल महँगियो, शेयर बजार भने सकारात्मक

काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण कच्चा तेलको मूल्य सोमबार बढे पनि अमेरिकी शेयर बजारले भने नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ । तेलको मूल्य बढेपछि बजारमा प्रारम्भिक दबाब देखिए पनि अन्त्यमा लगान...

clickmandu.com३ हप्ता अघि

विश्व बजारमा तेल महँगियो, सेयर बजार भने सकारात्मक

काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण कच्चा तेलको मूल्य सोमबार बढे पनि अमेरिकी सेयर बजारले भने नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ । तेलको मूल्य बढेपछि बजारमा प्रारम्भिक दबाब देखिए पनि अन्त्यमा लगान...