मुख्य सामग्रीमा जानुहोस्

होल्डिङ सेन्टर

setopati.com१२ घण्टा अघि

दुई दिनमा बस्ती खाली गरियो, अब होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम

दुई महिनाअघि दुई दिनको छोटो सूचना दिएर जबर्जस्ती सुकुम्बासी बस्ती खाली गराएको सरकारले अहिले फेरि होल्डिङ सेन्टर छाड्न पाँच दिनको अल्टिमेटम दिएपछि विस्थापितहरू अन्योलमा परेका छन्। काठमाडौं उपत्यकाक...

khabarhub.com१३ घण्टा अघि

होल्डिङ सेन्टरबाट पनि लखेटिँदै सुकुम्वासी, उचित व्यवस्थापनको विकल्पबिना ठाउँ नछाड्ने अडान

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरका सुकुम्वासीले दीर्घकालीन समाधानबिना हटाउन खोजिएको भन्दै गम्भीर असन्तुष्टि जनाएका छन् ।

kendrabindu.com१ दिन अघि

होल्डिङ सेन्टर खाली गर्न सरकारको ‘अल्टिमेटम’, सुकुमवासी भन्छन्- ‘अब झनै बिचल्ली होला जस्तो छ’

काठमाडौं । सरकारले विस्थापित सुकुमवासीलाई १२ असारभित्र होल्डिङ सेन्टर खाली गर्न ‘अल्टिमेटम’ दिएको छ। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले मंगलबार सूचना जारी गर्दै १२ असारभित्र सुकुमवासी...

onlinekhabar.com२ दिन अघि

होल्डिङ सेन्टरका सुकुमवासीको चिन्ता : २५ हजार लिएर पाँच दिनपछि कहाँ जाने ?

९ असार, काठमाडौं । मंगलबार दिउँसोतिर अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका एक अधिकारी किर्तिपुरस्थित होल्डिङ सेन्टर पुगे । बाहिर सुकुमवासीलाई पाँच दिनभित्र होल्डिङ सेन्टर छाड्ने सूचना ट...

deshsanchar.com२ दिन अघि

पाँच दिनभित्र कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम, त्रासमा सुकुम्वासी

काठमाडौँ– अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले विस्थापित सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टर पाँच दिनभित्र खाली गर्न अल्टिमेटम दिएको छ।

ratopati.com२ दिन अघि

आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?

काठमाडौँ । बागमती नदी किनारका अनधिकृत बस्तीहरू हटाएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्दै आएका सुकुमबासी तथा भूमिहीनहरूलाई त्यहाँबाट पनि हट्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत वि...

rajdhanidaily.com२ दिन अघि

मध्य असारमा होल्डिङ्ग सेन्टर खाली गर्न निर्देशन

काठमाडौं । सुकुम्बासी राखिएको होल्डिङ्ग सेन्टर खाली गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्देशन दिएको छ । समितिले होल्डिङ्ग सेन्टर खाली गर्न ५ दिनको समयसीमा तोकेको छ । निर्देशनम...

corporatenepal.com२ दिन अघि

पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई सरकारको निर्देशन

काठमाडौं । सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरुलाई पाँच दिन भित्र होल्डिङ सेन्टर छोड्न निर्देशन दिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समि...

barnanmedia.com२ दिन अघि

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

काठमाडौँ । नदी किनारका बस्तीहरू हटाएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुमबासी तथा भूमिहीनहरूलाई ५ दिनभित्र भवन खाली गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास स...

arthasarokar.com२ दिन अघि

५ दिनभित्र होल्डिङ सेन्टर छोड्न सुकुम्बासीलाई सरकारको निर्देशन

काठमाडौँ । सरकारले सुकुम्बासीहरुलाई पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सरकारले दिने भनेको सेवा सुविधा लिएर पाँच दिनभित्र होल...

onlinekhabar.com२ दिन अघि

पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमवासीलाई सरकारको निर्देशन

९ असार, काठमाडौं । सरकारले सबै होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सरकारले दिने भनेको सेवा–सुविधा लिएर पाँच दिनभित्र बसेको स्थान खाली गर्न निर्देशन दिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत वि...

kalakarmi.com२ दिन अघि

होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासीलाई ५ दिनभित्र स्थान खाली गर्न निर्देशन

काठमाडौं- कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुमबासी तथा भूमिहीन परिवारलाई पाँच दिनभित्र स्थान खाली गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्देशन दिएको...

khabarhub.com२ दिन अघि

‘विस्थापित सुकुम्वासीले तीन महिनाभित्र लालपुर्जा पाउँछन्’

सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदीकिनारमा अवस्थित सुकुम्वासी वस्ती हटाएर त्यहाँ रहेका नागरिकलाई विभिन्न होल्डिङ सेन्टरमा सार्‍यो । १५ दिनभित्रै व्यवस्थापन गर्ने आश्वासनसहितसुरु गरेको उक्त अभिया...

clickmandu.com२ दिन अघि

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई निर्देशन

काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी तथा भूमिहीनहरूलाई ५ दिनभित्र भवन खाली गर्न अल्टिमेटम दिएको छ । समितिले सोमबार...

ratopati.com२ दिन अघि

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

काठमाडौँ । नदी किनारका बस्तीहरू हटाएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुमबासी तथा भूमिहीनहरूलाई ५ दिनभित्र भवन खाली गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास स...

khabarhub.com२ दिन अघि

होल्डिङ सेन्टर खाली गर्न उर्दी, विस्थापित परिवारमा अन्योल !

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारहरूलाई असार १२ भित्र केन्द्र खाली गर्न सूचना जारी भएपछि उनीहरू थप अन्योल र चिन्तामा परेका छन् ।

kendrabindu.com३ दिन अघि

अझै विद्यालय बाहिर र भर्नाविहीन छन् होल्डिङ सेन्टरका बालबालिका

काठमाडौं । सरकारले सुकुमबासी वस्तीमा डोजर प्रयोग गरेपछि होल्डिङ सेन्टरमा शरण लिईरहेका बालबालिकाहरुले विद्यालय बाहिरै बस्नु परेको छ । सरकारले विभिन्न ठाउँमा बसोबास गरिरहेका सुकुमवासीहरूको बस्ती भत्क...

himalkhabar.com३ दिन अघि

सरकार के सारो निर्दयी !

गृहपृष्ठ ब्लग हिमालखबर सोमबार, ८ असार, २०८३ बागमती किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर बास खोसिएपछि केहीले आफ्नो प्राण नै त्यागेर प्रतिरोधको उत्कर्ष रूप देखाए । होल्डिङ सेन्टरमा राखिएका बाँकी...

nagariknews.nagariknetwork.com५ दिन अघि

‘होल्डिङ सेन्टरमा बालिबालिका लागि सरकारको पहल सकारात्मक’

विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकाको आवास, मनोरञ्जन र शिक्षाका लागि सरकारको पहल सकारात्मक रहेको बालबालिकासम्बन्धी संस्थाहरूको सञ्जालको स्थलगत अध्ययनले देखाएको छ। बालबालिका शान्ति क्षेत्र र...

khabarhub.com५ दिन अघि

‘होल्डिङ सेन्टरमा बालकबालिकाका लागि सरकारको पहल सकारात्मक’

काठमाडौं– विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकाको आवास, मनोरञ्जन र शिक्षाका लागि सरकारको पहल सकारात्मक रहेको बालबालिकासम्बन्धी संस्थाहरूको सञ्जालको स्थलगत अध्ययनले देखाएको छ ।

newsofnepal.com६ दिन अघि

डोजरपछि आश्रय पनि खोसिँदै

–होल्डिङ सेन्टर बन्द गर्ने सरकारको तयारी –विस्थापित सुकुम्बासी फेरि सडकमा पुग्ने जोखिम काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी हटाउने तयारी गरेको छ । वास्तविक सुकुम्बासी पहिचान...

kharibot.com१ हप्ता अघि

होल्डिङ सेन्टरका सुकुम्बासी आन्दोलित भएकोप्रति हर्क साम्पाङले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीले खान समेत नपाएको विषय बाहिर आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

ratopati.com१ हप्ता अघि

होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)

काठमाडौँ । कीर्तिपुरको राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरू सोमबार भोकभोकै बस्न बाध्य भए । खाना खुवाउने टोली नै भाँडाकुँडा बोकेर निस्किएपछि होल्डिङ सेन्टरमा बसेका सुकुमबासी आन्दोल...

khabarhub.com१ हप्ता अघि

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोगभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना बन्द भएको छ । आइतबार साँझदेखि खाना बन्द भएको भन्दै त्यहाँ बसेका सुकुमवासीले सोमबार बिहान आन्दोलन नै गरे । सोमबार च...

shilapatra.com१ हप्ता अघि

सुकुम्बासी : हिजो छाना खोसियो, आज खाना

युवारानी कार्की कीर्तिपुर होल्डिङ सेन्टरमा बस्छिन् । उनी १० वर्षकी भइन् । उनी विश्व निकेतन स्कुलमा ४ कक्षामा पढ्छिन् । आज स्कुल किन नगएको भन्ने प्रश्नमा उनले भनिन्, ‘हामी त तयार भइसकेका थियौँ तर आज...

khabarhub.com१ हप्ता अघि

राधास्वामीका सुकुम्वासी भोकभोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका, बिरामी र वृद्धवृद्धाहरू चिसो भुइँमा बसेर बिहानैदेखि थाल ठटाउँदै आन्दोलनमा उत्रिए । आँखामा आँसु र ओठम...

barnanmedia.com१ हप्ता अघि

खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले

कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासीहरूले सोमबार बिहान खाना खान पाएनन्। होल्डिङ सेन्टरमा राधा स्वामी सत्सङले नै खाना र पानीको बन्दोबस्त गर्दै आएको थियो। सुकुम्बासीलाई खाना खुवाउन होल्डिङ सेन्टरमै...

khabarhub.com१ हप्ता अघि

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत आवश्यकता र मानवअधिकारबाट बञ्चित हुनुपरेको गुनासो गरेका छन् ।

setopati.com१ हप्ता अघि

खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले

कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासीहरूले सोमबार बिहान खाना खान पाएनन्। होल्डिङ सेन्टरमा राधा स्वामी सत्सङले नै खाना र पानीको बन्दोबस्त गर्दै आएको थियो। सुकुम्बासीलाई खाना खुवाउन होल्डिङ सेन्टरमै...

khabarhub.com१ हप्ता अघि

खानाको व्यवस्था नभएपछि कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएकाहरू आन्दोलित (तस्बिरहरू)

काठमाडौँ– खानाको व्यवस्था नभएपछि कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासी बस्ती नागरिकहरू आन्दोलित भएका छन् ।

ratopati.com१ हप्ता अघि

होल्डिङ सेन्टरका सुकुमबासीको आर्तनाद : सरकारले खानाको व्यवस्था नगरेको भन्दै सुरु गरे आन्दोलन

काठमाडौँ। काठमाडौँको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासी बस्तीका नागरिकहरू खानाको व्यवस्था नभएपछि आन्दोलित भएका छन्। लामो समयदेखि आधारभूत आवश्यकताबाट वञ्चित हुँदै आएका उनीहरूले रा...

barnanmedia.com२ हप्ता अघि

सुकुमवासीलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा दिने तयारी तीव्र पारेको बतायाे

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौं उपत्यकाका होल्डिङ सेन्टरमा बसिरहेका विस्थापित सुकुमवासीलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा दिने तयारी तीव्र पारेको बताएको छ । प...

himalpress.com२ हप्ता अघि

बालाजु होल्डिङ सेन्टरका सुकुम्बासीले गृहमन्त्रीलाई भने- बसाइ छ तर भविष्य छैन

काठमाडौँ- सुकुम्बासी परिवारहरू हाल बालाजु नयाँ बसपार्कस्थित दुई होल्डिङ सेन्टरमा अस्थायी रूपमा बसिरहेका छन्। तत्कालका लागि खाने, बस्ने र आधारभूत सुरक्षाको व्यवस्था भए पनि उनीहरूको मनमा भने स्थायित्...

barnanmedia.com२ हप्ता अघि

गृहमन्त्रीद्वारा बालाजुस्थित ‘होल्डिङ सेन्टर’को अवलोकन

गृहमन्त्री सुधन गुरुङले बालाजुस्थित सुकुम्बासी राखिएका ‘होल्डिङ सेन्टर’को आज अवलोकन गर्नुभएको छ । त्यसक्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग विगतमा भएका कमजोरीप्रति म...

gorkhapatraonline.com२ हप्ता अघि

गृहमन्त्रीद्वारा बालाजुस्थित ‘होल्डिङ सेन्टर’को अवलोकन

गृहमन्त्री सुधन गुरुङले बालाजुस्थित सुकुम्बासी राखिएका ‘होल्डिङ सेन्टर’को आज अवलोकन गर्नुभएको छ । त्यसक्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग विगतमा भएका कमजोरीप्रति म...

newsofnepal.com२ हप्ता अघि

गृहमन्त्रीद्वारा बालाजुस्थित ‘होल्डिङ सेन्टर’को अवलोकन

काठमाडौैँ। गृहमन्त्री सुधन गुरुङले बालाजुस्थित सुकुम्बासी राखिएका ‘होल्डिङ सेन्टर’को आज अवलोकन गरेका छन् । त्यसक्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग विगतमा भएका कमज...

barnanmedia.com२ हप्ता अघि

सुकुमवासीसँग गृहमन्त्रीले मागे माफी

गृहमन्त्री सुधन गुरुङले बालाजुस्थित दुईवटा होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूसँग माफी मागेका छन्। बिहीबार होल्डिङ सेन्टरको अवलोकन गर्दै विगतमा भएका कमजोरीप्रति माफी मागेका हुन्। आफू मन्त्रालयको क...

onlinekhabar.com२ हप्ता अघि

गृहमन्त्रीद्वारा बालाजु होल्डिङ सेन्टरको अवलोकन : सुकुमवासीसँग मागे माफी

२८ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित विस्थापित सुकुमवासी राखिएका दुई वटा होल्डिङ सेन्टरको अवलोकन गरेका छन् । बिहीबार साँझ अवलोकनमा पुगेका उनले सुकुमवासी परिवारसँग माफ...

annapurnapost.com२ हप्ता अघि

बालाजु होल्डिङ सेन्टरमा पुगेर गृहमन्त्रीले मागे सुकुम्वासी परिवारसँग माफी

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित सुकुम्वासीहरू राखिएको दुईवटा होल्डिङ सेन्टरको आकस्मिक अवलोकन गरेका छन्। अवलोकनका क्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्व...

shilapatra.com२ हप्ता अघि

बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी

गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित सुकुम्बासीहरू राखिएको दुईवटा होल्डिङ सेन्टरको आकस्मिक अवलोकन गरेका छन् । अवलोकनका क्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्बासी परिवार...