मुख्य सामग्रीमा जानुहोस्
२०८१ साउन ३० को विवरण
आज

२०८१ साउन ३० का समाचार

अगस्त १४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com११७ हप्ता अघि

शेख हसिनाको भारत बसाइले सम्बन्धमा कस्तो प्रभाव पारेको छ?

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भारत आएर यहाँ बस्दा दुई छिमेकी देशको आपसी सम्बन्धमा असर पर्ला ? राजनीतिक उथलपुथलले घेरिएको बंगलादेश र सीमाको यस तर्फ अर्थात् भारतमा यो प्रश्न ...

barnanmedia.com११७ हप्ता अघि

आरक्षणमा उपवर्गीकरणको निर्णय कसरी कार्यान्वयन हुन्छ, के समस्या आउन सक्छन् ?

सर्वोच्च अदालतले भदौ १ गतेको आफ्नो फैसलामा अनुसूचित जाति र जनजातिको आरक्षणमा उपवर्गीकरण गर्न सकिने बताएको थियो । अदालतको फैसलाको समर्थनसँगै विरोध पनि भएको छ । यो निर्णयले पिछडिएका जाति र जनजातिलाई...

barnanmedia.com११७ हप्ता अघि

बंगलादेश: सरकारले अल्पसंख्यकलाई संरक्षण गर्ने वाचा दोहोर्‍यायो, हिन्दू नेताहरूले के भने?

बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेपछि नयाँ अन्तरिम सरकार बनेको छ । आरक्षणको विरोधमा सुरु भएको विरोध प्रदर्शन अगस्ट ५ मा शेख हसिनाले राजीनामा दिएपछि अन्त्य भएको थियो ...

barnanmedia.com११७ हप्ता अघि

अमेरिकाकाे विश्वकप लिग २ सिरिजमा सुखद सुरुआत, क्यनडालाइ १४ रनले हरायाे

अमेरिकाले विश्वकप लिग टु सिरिजमा सुखद सुरुआत गरेको छ । विश्वकप लिग टु अन्तर्गतको पहिलो खेल खेल्दै गरेको अमेरिकाले जितका साथ सुरुआत गरेको हो । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान...

barnanmedia.com११७ हप्ता अघि

डुरान्ड कप २०२४ मा आर्मीकाे रंगदाजीदकमाथि सान्त्वना जित

त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी डुरान्ड कप २०२४ मा सान्त्वना जित निकालेको छ । आर्मीले जवाहरलाल नेहरु स्टेडियममा मंगलबार भएको खेलमा रंगदाजीद फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हाे ।...

barnanmedia.com११७ हप्ता अघि

प्रधानमन्त्री ओलीलाई राजा अल-थानीले पठाए निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतारका अमिर शेख तमिम बिन हमाद अल-थानीले निमन्त्रणा पठाएका छन् । उनले आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन निम्तो दिएका हुन...

barnanmedia.com११७ हप्ता अघि

प्रहरीका हाकिमलाई ३० वर्षे जागिरले पुगेन, सिपाही–हवल्दारको १६ वर्षमै पेन्सन पाउनु पर्ने माग

प्रहरीका हाकिमहरू आफ्नो जागिरको अवधि ३० वर्षभन्दा बढी लम्ब्याउन खोजिरहँदा तल्लो तहका प्रहरी भने जतिसक्दो चाँडो पाक्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरिरहेका छन्। सिपाही–हवल्दारको १६ वर्षमै पेन्सन पा...

barnanmedia.com११७ हप्ता अघि

बंगलादेशकि पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध हत्या मुद्दा

गत महिना नागरिक अशान्तिका क्रममा एक व्यक्तिको हत्या गरेको आरोपमा बंगलादेशको एक अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना र उनको प्रशासनका शीर्ष ६ व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरेको छ । एक साताअ...

barnanmedia.com११७ हप्ता अघि

शिक्षकलाई वडाध्यक्षले हाजिर गराउन रोकेपछि नगरप्रमुख र वडाध्यक्षबिच घम्साघम्सी

जीतपुरसिमरा उपमहानगर शिक्षा समितिले सरुवा गरेको शिक्षकलाई वडाध्यक्षले हाजिर गराउन रोकेपछि नगरप्रमुख र वडाध्यक्षबिच घम्साघम्सी भएको छ । उपमहानगरको नगर शिक्षा समितिको गत जेठ १७ गते निर्णय गरेर सरुवा...

barnanmedia.com११७ हप्ता अघि

विश्वकाे महँगो सिगार लाइटर, जसकाे मुल्य फरारी भन्दा महँगो छ

एउटा लाइटरको मूल्य कति पर्ला ? केही रुपैयाँ ? बढीमा केही हजार ? फरारी भन्दा महँगो लाइटर भनेर सुन्नु भयो भने तपाई पत्याउनु हुन्छ ? अवश्य पनि कसैले पनि पत्याउँदैन । तर फ्रान्सले फरारी भन्दा महँगो सिग...

barnanmedia.com११७ हप्ता अघि

प्रहरी–सशस्त्रमा शान्ति मिसनमा जाने अवसर किन घट्दो छ ?

संयुक्त राष्ट्रसंघले दुई महिनाअघि सार्वजनिक गरेको सूची अनुसार, शान्ति मिसनमा सहभागी हुने फौजमा नेपाली सेना पहिलो स्थानमा छ । राष्ट्रसंघको न्यूयोर्कस्थित हेडक्वार्टरले नेपाली सेनालाई सैनिक सल्लाहका...

barnanmedia.com११७ हप्ता अघि

मुक्त हरवाचरवाको अझै न्यायिक पुनःस्थापना हुन सकेन

काठमाडौँ, ३०साउनः सरकारले हरवाचरवा, हलिया, कमलरी र कमैया मुक्तिको घोषणा गरिसकेको छ । तीमध्ये हरवचरवाबाहेको पुनःस्थापनाका लागि कामसमेत गरिहरेको छ तर हरवाचरवाको हकमा भने मुक्तिको घोषणा कागजमै सीमित ह...

barnanmedia.com११७ हप्ता अघि

राया गाउँमा एक महिनादेखि टेलिफोन सेवा अवरूद्ध

हुम्लाको सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिका–३ राया गाउँमा करिब एक महिनादेखि टेलिफोन सेवा अवरूछ छ । यति लामो सयमसम्म सेवा सञ्चालन नहुँदा स्थानीय सञ्चार सुविधाबाट वञ्चित भएका छन् । यहाँ...

rajdhanidaily.com११७ हप्ता अघि

३० साउन २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/11325490-2cb1-496f-b036-e18a1a03deba सम्बन्धित समाचार १६ साउन २०८१ १७ साउन २०८१ १८ साउन २०८१ १९ सा...

barnanmedia.com११७ हप्ता अघि

प्रविधिमैत्री अवधारणामा अघि बढाउँदै मुख्यमन्त्री सिंह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशभर प्रविधिमैत्री अवधारणा लागु गर्ने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । उहाँले दूरसञ्चार प्राधिकरण, प्रादेशिक...

ekantipur.com११७ हप्ता अघि

स्थानीय तहमा उपनिर्वाचनको तयारी

काठमाडौँ — स्थानीय तहमा रिक्त रहेका पदहरूमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले गृहकार्य थालेको छ । आयोगले उपनिर्वाचनलाई लक्ष्य गरेर उमेर पुगेका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन मंगलबार सार्...

rajdhanidaily.com११७ हप्ता अघि

आर्थिक नगरीमै राजस्व लक्ष्य न्यून

वीरगन्ज । आर्थिक नगरीभित्रकै आन्तरिक राजस्व कार्यालय लक्षित राजस्व संकलनमा चुकेको पाइएको छ । मुलुककै आर्थिक नगरीका नामले परिचित वीरगन्जस्थित आन्तरिक राजस्व कार्यालय गत आर्थिक वर्ष २०८०–०८१ को राजस्...

rajdhanidaily.com११७ हप्ता अघि

कुलमानविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले घिसिङविरुद्ध अख्तियारमा उजुरी ...

rajdhanidaily.com११७ हप्ता अघि

सभामुख घिमिरेले दम्भ देखाएपछि संसद्मा ‘नोकझोक’

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरे र सांसदका बीचमा ‘नोकझोक’ चलेको छ । नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनबापत उठाउनुपर्ने महसुलको विषयमा बोल्दै गर्दा सभामुखले बोल्न र...

ekantipur.com११७ हप्ता अघि

सुप्रिम सहकारीपीडित फेरि आन्दोलनमा

बुटवल — सहकारीमा डुबेको बचत फिर्ताको सुनिश्चितता नभएको र बचत अपचलन गर्नेहरूमाथि सरकारले अनुसन्धान नगरेको भन्दै बुटवलको सुप्रिम सहकारीका बचतकर्ता फेरि आन्दोलित भएका छन् । बचतकर्ताको रकम हिनामिना गर्...

rajdhanidaily.com११७ हप्ता अघि

गृहयुद्धको सँघारमा बंगलादेश

बंगलादेशमा स्थायित्व रहेको, आर्थिक प्रगतिको दिशामा देश अगाडि बढिरहेको देशका लोकतान्त्रिक शासन प्रणाली रहेको तथा धार्मिक, सामाजिक एवं सांस्कृतिक सहिष्णुता रहेको कुरा देशभित्र र देशबाहिरका कतिपयलाई म...

barnanmedia.com११७ हप्ता अघि

सोलुखुम्बु सदरमुकाम सल्लेरीमा जातीय विभेद

सोलुखुम्ब सदरमुकामस्थित सोलुदुधकुण्ड नगरपालिका—५ सल्लेरीमा दलितमाथि जातीय विभेद भएको छ । सल्लेरीका ङवाङ शेर्पाले आफ्नी स्वर्गीय आमाको नाममा गरिएको पूजा कार्यक्रममा स्थानीय दलित समुदायलाई जातीय विभे...

rajdhanidaily.com११७ हप्ता अघि

ज्ञवाली वा लामिछाने : दोषी को ?

सीआईबी प्रमुख एआईजीपी श्याम ज्ञवालीलाई सरकारले हटाएको छ । ज्ञवालीको स्थानमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजीपी दीपक थापा सरुवा भएका छन् । एआईजीपी ज्ञवालीउपर प्रहरी प्रधान कार्यालयले छानबिन ...

ekantipur.com११७ हप्ता अघि

२५ वर्ष पुगेपछि एनसेल सरकारी हुने सुनिश्चित नगरी नवीकरण गर्न दबाब

काठमाडौँ — २५ वर्ष पुगेपछि सरकारी स्वामित्वमा आउनुपर्ने कानुनी व्यवस्थाको सुनिश्चितता गर्नका लागि मन्त्रिपरिषद्ले गरेको सर्त पालना नगरी नवीकरण गरिदिन एनसेलले दबाब बढाएको छ । नवीकरण गर्ने म्याद सकिन...

rajdhanidaily.com११७ हप्ता अघि

कोशीमा सब्जी बाेक्ने ट्रकमा गाँजा तस्करी

बिराटनगर । धनकुटामा सब्जी बोक्ने ट्रकबाट गाँजासहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाँउपालिका-६ भेडेटार चौक स्थितमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुट...

rajdhanidaily.com११७ हप्ता अघि

साढे ६ हजार सर्किट किलोमिटर पुग्यो विद्युत प्रसारण लाइन

काठमाडौं । विद्युत आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ । जलविद्युत, सौर्यलगायतका ऊर्जाका विभिन्न स्रोतहरुबा...

barnanmedia.com११७ हप्ता अघि

दुई संसदीय समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक

सङ्घीय संसद् सचिवालयले संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ । सभामुख देवराज घिम...

ekantipur.com११७ हप्ता अघि

वैदेशिक रोजगारीका सबै संयन्त्र पोखरा र भैरहवामा पनि

काठमाडौँ — वैदेशिक रोजगारीमा जानेहरूले श्रमसम्बन्धी कामका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता हट्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा श्रमिकलाई पठाउन आवश्यक पर...

ekantipur.com११७ हप्ता अघि

सहकारी ठगीमा लामिछानेमाथि तत्काल अनुसन्धान गर्नुपर्छ : थापा

काठमाडौँ — कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी रकम अपचलनमा संलग्न देखिएका भनिएका रास्वपाका सभापति रवि लामिछानेलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन गृहमन्त्री रमेश लेखकमार्फत सरकारसँग माग ...

rajdhanidaily.com११७ हप्ता अघि

पहिरोले मालिकाका ४३ घर विस्थापित

गुल्मी । अविरल बर्षासँगै आएको पहिरोले गुल्मीको मालिकाका गाउँपालिका–२ दर्लिङका ४३ घर विस्थापित भएका छन् । पहिरोको जोखिम बढेपछि मालिका गाउँपालिका–२ दर्लिङ्गका विभिन्न बस्तीका ४३ परिवारले घर छोडिसकेका...

rajdhanidaily.com११७ हप्ता अघि

बञ्चरो प्रहार गरेर सुतिरहेका बाबुको हत्या

सिन्धुली । हरिहरपुरगढीमा सोमबार राती आफ्नै छोराले बाबुको हत्या गरेका छन । हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ पञ्चचौरी लामपातेका ५८ वर्षिय लाल बहादुर घिमिरे (वि.क) को उनकै माईलो छोरा २१ वर्षिय अमृत घि...

barnanmedia.com११७ हप्ता अघि

रमितेका आठ घर पहिराको उच्च जोखिममा

सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–५ रमितेका आठ घर पहिराको उच्च जोखिममा परेका छन् । गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र वर्षा भइरहेकाले रमेतेका घरहरू जोखिममा परेका हुन् । पहिरो गएक...

ekantipur.com११७ हप्ता अघि

हालान्डको अर्को दाबेदारी

लन्डन — म्यानचेस्टर सिटीका फरवार्ड इर्लिङ हालान्ड लगातार दोस्रो वर्ष पीएफए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट पुरस्कृत हुने सम्भावना बढेको छ । हालान्डसहित सिटीकै फिल फोडेन र रोड्री मनोनयनमा परेका छन्...

ekantipur.com११७ हप्ता अघि

श्रीलंकाको ब्याटिङ प्रशिक्षकमा बेल

कोलम्बो — श्रीलंकाले इंग्ल्यान्डविरुद्ध हुने तीन टेस्ट शृंखलाका लागि इंग्ल्यान्डका पूर्वब्याटर इयान बेललाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ । इंग्ल्यान्डका लागि १ सय १८ टेस्ट खेलेका ४२ वर्षे बेल...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको