२०८३ वैशाख ५ का समाचार
अप्रिल १८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: सर्वोच्चद्वारा गगन थापाको पक्षमा फैसला, प्रतिनिधि सभामा १० र २ संयुक्त समितिले पाए सभापति
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. सर्वोच्च अदालतद्वारा गगन थापाको पक्षमा फैसला सर्वोच...

एमालेले स्थापना दिवस रचनात्मक तरिकाले मनाउने
नेकपा (एमाले) ले पार्टीको स्थापना दिवस रचनात्मक कार्यक्रम गरी मनाउने भएको छ । आज बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको हो । महासचिव शंकर पोखरेलको अध्यक्षतामा के...

गगन-विश्वको पार्टी विद्राेहकाे वैधानिकता, असन्तुष्टलाई सम्हाल्ने के छ अस्त्र ?
४ वैशाख,काठमाडौं । नेतृत्व पुस्तान्तरणको विषयलाई लिएर ८ महिनादेखि चर्किरहेको कांग्रेसको आन्तरिक विवाद शुक्रबार राती सर्वोच्च अदालतले कानुनी रुपमै टुंगो लगाइदिएको छ । सर्वोच्च अदालतले गगन थापा नेतृ...

गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चले दियो आधिकारिकता
सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ।

झलारीका मुक्त कमैयालाई सुरक्षित आवास निर्माण अनुदान
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका मुक्त कमैया तथा मुक्त कमलरी परिवारका लागि सुरक्षित आवास निर्माण अघि बढाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, शुक...

बेनीको ‘लभ्लिहिल’ पर्यटन पूर्वाधार योजना अझै कार्यान्वयनमा आएन
म्याग्दी । बेनी नगरपालिका–२ खबरामा प्रस्तावित ‘लभ्लिहिल’ पर्यटन पूर्वाधार योजना कार्यान्वयनमा आउन सकेको छैन । बेनी नगरपालिकाले पछिल्लो तीन आर्थिक वर्षमा गौरवको योजनाको रुपमा बजेट विनियोजन गरेको लभ...

होर्मुज स्ट्रेट पूर्ण रूपमा खुल्याे, ट्रम्पले दिए धन्यवाद
इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकासँगको युद्धविराम अवधिका लागि स्ट्रेट अफ होर्मुज पूरा खुला राख्ने घोषणा गरेका छन् । एक्समार्फत विदेशमन्त्री अरागचीले युद्ध विरामको बाँकी अवधिसम्म होर्मुज भ...

बिस्कुटमा रौँ भेटिएपछि उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना
काठमाडौँ । ‘गुडलाइफ’ ब्रान्डको ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ भेटिएको उजुरीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्...
इटहरी गोल्डकप फुटबल प्रतियोगिता: युवा समाज गछिया इटहरी गोल्डकपको फाइनलमा
सुनसरी । १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगितामा पहिलो पटक सहभागी भएको युवा समाज गछिया मोरङ फाइनलमा प्रवेश गरेको छ । गत चैत ३० गतेदेखि रात्रिकालीन रूपमा सञ्...

पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल: बाँदर समस्या बढ्दो
गण्डकी । जैविक विविधता संरक्षण तथा दिगो व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ शुक्रबार पोखरामा ‘राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०)’ सम्बन्धमा छलफल गरिएको छ । वन तथा...

म्यानमारकी पूर्व राष्ट्रपति मिन्टलाई आममाफी, नेतृ सुकीको सजाय कटौती
सन २०२१ को सैन्य विद्रोहपछि पक्राउ परेका म्यानमाका पूर्व राष्ट्रपति विन मिन्टलाई शुक्रबार सामूहिक आममाफीअन्तर्गत रिहा गरिएको छ । त्यसैगरी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको सजायँ पनि घटाएको उनको न...

धनुषामा चार करोडको लागतमा निर्माण हुने भवन शिलान्यास
जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका(३ स्थित जनशक्ति माध्यमिक विद्यालयको चारतले भवन निर्माणका लागि शिलान्यास गरिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय ‘मिना’ ले श...

पाकिस्तानबारे पश्चिम एसियाको गलत हिसाब: स्व-नियुक्त मध्यस्थकर्तादेखि क्षेत्रीय विकृतिसम्म
अप्रिल ८ मा, पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले भने कि संयुक्त राज्य अमेरिका र इरान (साथै यसका सहयोगीहरू) उनको सरकारको मध्यस्थता पछि "सबैतिर" युद्ध विराममा सहमत भएका छन्। शरीफले भने कि दुई हप्त...

एसियालाई चीनको हातमा सुम्पिँदैछन् ट्रम्प
कम्तीमा एक दशकयता एसियादेखि अफ्रिकासम्मका विकासशील मुलुकहरू चीनमाथिको बढ्दो निर्भरतालाई लिएर चिन्तित रहँदै आएका छन्। ऋणपासो, अप्ठ्यारा नीतिहरू र लुकाइएका लागतजस्ता विषयले आफ्नो अर्थतन्त्रलाई संकटतर...

पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर
पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । शुक्रवार गौशालास्थित कोषको जग्गा अतिक्रमण गरी बनाइएका अवैध टहरा तथा संरचनामाथि महानगरले डोजर चलाएको ह...

५ बैशाख २०८३
सम्बन्धित समाचार २१ चैत्र २०८२ २३ चैत्र २०८२ २४ चैत्र २०८२ २७ चैत्र २०८२ २८ चैत्र २०८२ ३० चैत्र २०८२ २ बैशाख २०८३ ४ बैशाख २०८३

प्रधानमन्त्री बालेनको १२ वर्ष पुरानो र्याप ब्याटल भिडियो युट्युबबाट हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी
प्रधानमन्त्री समेत रहेका हिपहप गायक बालेनको १२ वर्ष पुरानो एक गीतलाई युट्युबबाट हटाउन माग गर्दै प्रहरीको साइबर ब्यूरोमा शुक्रबार उजुरी परेको छ । हिपहप ब्याटल ‘रअ बार्ज’ मा बालेनले उक्त गीत गाएका थ...

परिवर्तनको पक्षमा अघि बढ्यो न्यायालय, बुढो कांग्रेस बाईबाई
सुन्नुहोस् Powered by ONE नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले एक महत्त्वपूर्ण मोड लिएको छ । सर्वोच्च अदालतले नेपाली कांग्रेसभित्रको विवादमा निर्णायक फैसला गर्दै परिवर्तनको पक्षमा आफूलाई उभ्याएको...

विलबिजक नभएको काँचो केरा सहित चार जना नियन्त्रणमा पक्राउ
सुनसरी । सुनसरी हरिनगर गाउँपालिका–४ भुटहा बजारबाट प्रहरीले ११ लाख रुपैयाँभन्दा बढीको काँचो केरासहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडीकाे चालक मोरङग रतुवामाई गाउँपालिका–८ का ...

देउवा पक्षीय नेता खतिवडाले भने– अब सर्वोच्चको फैसला मान्नुपर्छ
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । अदालतको फैसलापछि रातोपाटीलाई प्रतिक्रिया दिँदै नेता खतिवडाले पार्टीभित्रको आन्तरिक...

देउवा पक्षलाई झट्का लाग्नेगरी आएको सर्वोच्चको फैसला (संक्षिप्त आदेशसहित)
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको पक्षमा फैसला गरेको छ । शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त...

विशेष महाधिवेशनलाई मैले मानेको छैन, मान्दिनँ : विमलेन्द्र निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकताबारे सर्वोच्चको फैसलाबारे आफ्नो कुनै प्रतिक्रिया नभएको बताएका छन् । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इ...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ...

इरानद्वारा हर्मुज जलमार्ग खुला भएको घोषणा, इन्धन संकट समाधान हुने अपेक्षा
इरानले शुक्रबार युद्ध विराम अवधिमा व्यवसायीक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबीच शुक्रबार १० दिनका लागि युद्ध विराम गर्ने सहमति भएपछि इरानले हर्मुज जलमार्ग ख...

मालपोतका नासु ५ लाख ५० हजार घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चालाई घुसरकमसहित नियन्त्रणमा लिएको छ। आयोगका अनुसार जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी ...

आज पनि केही जिल्लामा वर्षा
आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । कतैकतै तातो बढिरहेका बेला आज पनि केही जिल्लामा मध्यमसम्म वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् स...

विद्यालय शिक्षा ऐन छिटो ल्याउन पानको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसमक्ष ‘प्रिन्सिपल एसोसियएसन अफ नेपाल’ (पान)ले विद्यालय शिक्षा ऐन छिटो जारी गरिनुपर्नेलगायत विद्यालय क्षेत्रका सुधारसँग सम्बन्धित विषयमा ध्यानाकर्षण ग...

धितोपत्र बोर्डका अध्यक्षले दिए राजीनामा
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्। मन्त्रालय स्रोतले भन्यो, ‘धितोपत्र बोर्डका अध्यक्ष सन्त...

आँखा स्वास्थ्य सेवामा ‘डिजिटल’ युगको सुरुआत: विराटनगर आँखा अस्पतालमा ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन
विराटनगर । नेपालको आँखा स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन, गुणस्तर र पहुँच विस्तारमा नयाँ मानक स्थापित गर्ने ध्येयले विराटनगर आँखा अस्पतालमा अत्याधुनिक ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन ल्याइएको छ । नेपाल न...

सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउन हल्करालाई तालिम
सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउन लक्ष्यसहित म्याग्दी जिल्ला हुलाक कार्यालयले जिल्लाभरि कार्यरत हल्करालाई तालिम दिएको छ। राहदानीसहित महत्वपूर्ण सरकारी कागजात सिधै जनताको घरदैलोमा पुर्याउने उ...

आज यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहाेस् आजको राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल वैशाख ५ गते । शनिबार । इस्वी सन् २०२६ अप्रिल १८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–प्रतिपदा, २५ घ...

मुख्यमन्त्रीद्वारा भक्तपुर र ख्वपः अस्पतालको अनुगमन
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन गरी गुणस्तरीय सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । उहाँले अस्पतालको अनुगमन गर्दै अस्पतालको नयाँ तथा...

आज विश्व सम्पदा दिवस मनाइँदै
काठमाडौँ । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा...

इजरायल-कतार युद्धपछि साउदी र पाकिस्तानले गरे आपसी रक्षा सम्झौता
साउदी अरब र आणविकु शक्ति सम्पन्न पाकिस्तानले आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कुनै पनि देशमाथि भएको आक्रमणलाई दुवैमाथि भएको आक्रमण मानिनेछ । यो कदम इजरायलले कतारमाथि गरेको ...
३४ समाचार देखाइएको